Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
विचार/अन्तर्वार्ता
  • Home
  • विचार/अन्तर्वार्ता
  • सुटिङ खेलबाट अन्तर्राष्ट्रिय मैदानमा नेपालले पदक जित्न भौतिक सामाग्री अपुगः ओलम्पिएन फुलमाया
सुटिङ खेलबाट अन्तर्राष्ट्रिय मैदानमा नेपालले पदक जित्न भौतिक सामाग्री अपुगः ओलम्पिएन फुलमाया
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च मंगलबार, असोज २३, २०७५
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

डिएन घिसिङ, काठमाडाैं २३ असोज — ओलम्पिएन फुलमाया भन्छिन सुटिङ खेलबाट अन्तर्राष्ट्रिय मैदानमा नेपालले पदक जित्न भौतिक सामाग्री अपुग छ ।

नेपाली खेलकुदमा सुटिङ नौलो खेल होइन ,मुलुकमा भित्रीएको ४दशकको हाराहारीमा पुगेता पनि तेति धेरै चर्चा बटुल्न सकेको छैन ,तत्कालीन अबस्थामा प्रशासकहरुले शिकार गर्दा मनोरञ्जन गर्ने खेल र बिभागिय नेपाली सेना , प्रहरीमा मात्रै सुटिङ खेलको बिशेश महत्त्व राखिन्थ्यो।

जब अन्तर्राष्ट्रिय खेल मैदानमा यस खेल मार्फत सहभागी हुन थाल्यो तब नेपाली खेलबृतमा चर्चा र खेलको रूपमा स्थापित हुन थालेको हो। सुटिङ रेन्जमा चाहिने अति आधारभुत सामग्री नै महगो भएकाले आधुनिक सामाग्रीमा तालीम नहुदा अन्तर्राष्ट्रिय प्रतियोगिता सहभागी मात्रा हुने गरेको अनुभवी खेलाडी फुलमाया क्यापछाकी मगर बताउछन्।

उनले सुटिङ खेलमा २दशकको दौडान सगै रास्ट्रीय प्रतियोगितामा दर्जनौं प्रतियोगितामा अब्बल प्रदर्शन गर्दै लगतार ९औ साग गेम्श पाकिस्तान ,१०औ साग गेम्श श्रीलका ,११औ साग गेम्श बगलादेश र १२औ साग गेम्श ग्वाटीमा सहभागी भएकी हुन।एसियाली स्तरको एसियन च्याम्पियनसीप अन्तरगत १औ एसियन च्याम्पियनसिप कुवेत ,१५औ एसियन गेम्स दोहा,१७औ एसियन गेम्श कोरिया लगाएत दर्जनौं एसियाली स्तरको प्रतियोगितामा उनले सहभागी जनाउदै २९औ गृस्मकालिन ओलम्पिक गेम्श बेजिङ्ग सहभागी भएकि हुन।

अन्तर्राष्ट्रिय प्रतियोगिता मा सुटिङ खेलले किन पदक निकाल्न सकिदैन भन्ने प्रतिप्रश्नमा निकै अन्तर्राष्ट्रिय अनुभवी खेलाडी फुलमाया भन्छिन " सहभागी मात्रै ठूलो कुरा होइन मुलत अन्तर्राष्ट्रिय मैदानमा सहभागी गराउन पुर्ब तालीम र अन्य आधारभुत कुरा ठूलो जस्तो लाग्छ।"

उनी भन्छिन "छेमिकी देश भारत र चीनका खेलाडीहरुले नै धेरै ओलम्पिक खेलमा स्वर्ण पदक जितेका छ्न तेहि कुरा मात्रै हामिमा लागू गर्न सके केही सार्थक हुन्थ्यो होला।" उमेर र शारीरिकले के कति प्रभाव बनाउछ भन्ने एक अर्को पङ्तीकारको प्रश्नमा उनी भन्छिन् "शारीरिक भन्दा पनि टार्गेट हिट गर्ने मानसिकता काफी हुन्छ ,उमेर र शारीरिक उचाईको महत्व हुदैन ।"

धनुषा स्थाई घर भएकी खेलाडी फुलमाया क्यापछाकी मगर नेपाल प्रहरीको बिभागिय टिम बाट खेलकुद सहभागी हुदै आईरहेकि खेलाडी हुन। सुटिङ खेलमा समन्धित खेल ब्याबस्थापकको पन्च बर्षिय योजना र राज्यले लगानी गरेमा सुटिङ खेल मार्फत अन्तर्राष्ट्रिय जगतमा मुलुकको नाम स्वर्ण गर्नेमा दुइमत नहोला ।


प्रकाशित मिति: मंगलबार, असोज २३, २०७५  ११:१०
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Munasri Construction Munasri Construction
थप विचार/अन्तर्वार्ता
शारीरिक व्यायाममा सकारात्मक मानसिकताको चर्चा
शारीरिक व्यायाममा सकारात्मक मानसिकताको चर्चा शनिबार, कात्तिक ९, २०७६
विश्वबिख्यात एथलीटहरुमा समेत डिप्रेसनको लक्षण
विश्वबिख्यात एथलीटहरुमा समेत डिप्रेसनको लक्षण मंगलबार, भदौ २४, २०७६
साग गेमको लागि भारत र पाकिस्तानलाई मनाएरै छोड्छौं : सदस्य–सचिव
साग गेमको लागि भारत र पाकिस्तानलाई मनाएरै छोड्छौं : सदस्य–सचिव 2076-04-19
खेलकुदमा राज्यको लगानी वृद्धि आवश्यक
खेलकुदमा राज्यको लगानी वृद्धि आवश्यक 2076-04-19
क्युकोशिन कराँते : अनुशासन र कडा प्रशिक्षणको दर्शन
क्युकोशिन कराँते : अनुशासन र कडा प्रशिक्षणको दर्शन 2076-04-19
म्याच फिक्सिङ्गको कानुनी जटिलता र चुनौती
म्याच फिक्सिङ्गको कानुनी जटिलता र चुनौती 2076-04-6
Navodit College Navodit College
ताजा समाचार
तेन्जिङले दिए उत्साह, २० औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक
तेन्जिङले दिए उत्साह, २० औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक खेलकुद मञ्‍च
एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको विजयी सुरुवात
एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको विजयी सुरुवात खेलकुद मञ्‍च
सनसाइन र पाठशालालाई मिनी बास्केटबलको उपाधि
सनसाइन र पाठशालालाई मिनी बास्केटबलको उपाधि खेलकुद मञ्‍च
थाइल्यान्डमा नेपाली ब्याडमिन्टन जोडीको रोमाञ्चक जित
थाइल्यान्डमा नेपाली ब्याडमिन्टन जोडीको रोमाञ्चक जित खेलकुद मञ्‍च
गोल्डेन पिक, विच किड्स र ज्ञान निकेतनलाई उपाधि
गोल्डेन पिक, विच किड्स र ज्ञान निकेतनलाई उपाधि खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
गोल्डेन पिक, विच किड्स र ज्ञान निकेतनलाई उपाधि
गोल्डेन पिक, विच किड्स र ज्ञान निकेतनलाई उपाधि
थाइल्यान्डमा नेपाली ब्याडमिन्टन जोडीको रोमाञ्चक जित
थाइल्यान्डमा नेपाली ब्याडमिन्टन जोडीको रोमाञ्चक जित
सनसाइन र पाठशालालाई मिनी बास्केटबलको उपाधि
सनसाइन र पाठशालालाई मिनी बास्केटबलको उपाधि
एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको विजयी सुरुवात
एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको विजयी सुरुवात
तेन्जिङले दिए उत्साह, २० औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक
तेन्जिङले दिए उत्साह, २० औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक
गोल्डेन पिक, विच किड्स र ज्ञान निकेतनलाई उपाधि
गोल्डेन पिक, विच किड्स र ज्ञान निकेतनलाई उपाधि
नेपालले पिकलबलको विश्वकप खेल्ने
नेपालले पिकलबलको विश्वकप खेल्ने
डट्स ई-स्पोर्ट्सलाई पीएमएनसी फल सिजनको उपाधि
डट्स ई-स्पोर्ट्सलाई पीएमएनसी फल सिजनको उपाधि
माफ बास्केटबलमा ४४ टोली
माफ बास्केटबलमा ४४ टोली
चन्द्रागिरी टिम च्याम्पियन
चन्द्रागिरी टिम च्याम्पियन
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको विजयी सुरुवात
एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको विजयी सुरुवात बुधबार, असोज ७, २०८३
तेन्जिङले दिए उत्साह, २० औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक
तेन्जिङले दिए उत्साह, २० औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक बुधबार, असोज ७, २०८३
Photo Gallery
नेपाल एसीसी प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
नेपाल एसीसी प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट शनिबार, भदौ २७, २०८३
आर्मीले जित्याे पिएम कपकाे उपाधि
आर्मीले जित्याे पिएम कपकाे उपाधि शुक्रबार, वैशाख ४, २०८३
एरिका गुरुङ तमु धीको सद्भावना दूत
एरिका गुरुङ तमु धीको सद्भावना दूत सोमबार, चैत ९, २०८२
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्