वार्म वर्क अर्थात् प्रशिक्षणको शुरुआतः अभ्यासमा ब्रेनको भूमिका उल्लेख्य रहन्छ । राम्रो कामको लागि प्रेणात्मक दिमागको हुनुपर्छ । अन्तनिर्हित उपवास रहनुका साथसाथै संज्ञानात्मक प्रदर्शन र कल्याणकारी सुधारको लागि सबैभन्दा प्रभावकारी बानीहरूमध्ये एक व्यायाम हो । सुधारिएको शारीरिक व्यायाममा उच्चस्तरीय मस्तिष्क हुन जरुरी छ । त्यसका लागि सिक्ने क्षमता र केन्द्रित ध्यान सम्बन्धित हुन्छ । व्यायाम प्रशिक्षण मानसिक स्वास्थ्य डिप्रेशन र चिन्तालाई रचनात्मकता तरिकाबाट व्यवस्थित गर्ने एक सकारात्मक तरिका पनि हो । व्यायाम बिना मस्तिष्कको प्रदर्शनलाई अनुकूलन गर्न गाह्रो छ ।
मानिसहरूलाई व्यायाम गर्न किन जरुरी छ ?, प्रतियोगिता वा व्यायाम गतिविधिमा फरक परिवर्तन वा खेलमा उत्कृष्ट हुन केही सहभागीहरूका लागि कारण चाहिन सक्छ । चाहे सशक्त खेलाडी नै होस या सामान्य शारीरिक प्रदर्शन गर्न चाहने ब्यक्तिमा सफलता या महत्वाकांक्षाहरुमा आनन्द महसुस हुन जरुरी रहेको सोधहरुमा उल्लेख छ । एक कसरत अर्थात् व्यायाम सामान्य जिवनमा समेत धेरै फाइदाहरु छन् । हरेक कार्यमा शारीरिक सबलता नै प्रेरक हुने र जीवनमा समेत फिट हेर्ने गरिन्छ । स्वस्थ शारीरिक गतिशीलता कायम राख्न र अन्य आवश्यक इच्छाहरू समेत सहज समावेश गर्न सक्दछन् । यी अस्थिर प्रेरणाले शारीरिक प्रदर्शनको लागि मात्रै नभई दैनिक जिबनमा समेत सरल प्रकृतिलाई स्पष्ट पार्दछ ।
व्यस्त जिबनका प्रायःमानिसहरु व्यायामलाई सुविधा वा राम्रो अवसरको समय पर्खिराखेका हुन्छन् । व्यायाम सेन्टर वा खेल प्रशिक्षणमा जान वा अभ्यास गर्न मौसमले समेत उत्प्रेरित गरेको तथ्य भेटाइएको छ । प्रेरणाका साथै शारीरिक प्रदर्शनसँग सम्बन्धित धेरै अन्य प्रक्रियाहरूमा मस्तिष्कबाट इनपुट चाहिन्छ । अर्को शब्दहरुमा, हाम्रो शरीरलाई तन्दुरुस्ती केन्द्रमा प्राप्त गर्न प्रेरणा दिमागबाट आउछ ।
वास्तविक अर्थमा, उत्प्रेरित रहन मानसिक ऊर्जा आवश्यक छ । पहिलो कारण हो दिमागले खेल प्रदर्शनलाई सकारात्मक प्रभाव गर्छ । जब दिमागले राम्रोसँग काम गरिरहेको छ, प्रायः राम्रो सकल्पहरू गर्न सकिन्छ । उच्च प्रदर्शन प्रशिक्षार्थीहरू एकसाथ पहिचान गर्न सक्छन् । त्यसमध्ये धेरै प्रतिक्रिया समय, गति, फोकस प्रत्यक्ष रूपमा दिमागको शरीर र यसको न्यूरोमस्कुलर प्रदर्शनको लागि क्षमतासँग सम्बन्धित छ ।
दुई मेट्रिक्स जुन हामी सामान्यतया पहिचान गर्दछौं । ‘शारीरिक’ हाम्रो मानसिक उर्जाको स्तरबाट प्रभावित छ । डा.रञ्जना मेहताको अनुसन्धान अनुसार अधिक र शक्ति प्रदर्शनमा गिरावट पाएको छ जब सहभागीहरूले मानसिक रूपमा काम गरिरहेको बेलामा काम गरिरहेका थिए । कुनैपनि शारीरिक गतिविधि दिमागको संलग्नता बिना देखा पर्दैन् ।
कसरी काम गर्नको लागी ऊर्जा प्राप्त गर्ने ?, मानसिक ऊर्जाको पर्याप्त स्तरलाई कायम राख्ने कि हामी कसरत गर्छौं र हामी यो कसरी गर्छौं । दुई प्रश्न वा अवरोधहरू हामीले पार गर्नु पर्दछ ।
के स्थिरतासंग कसरत गर्न मानसिक ऊर्जा छ ?, र तिब्रतासंग कसरत पूरा गर्न मानसिक उच्च ऊर्जा संकल्प छ ? पहिलो अपेक्षाकृत स्वयं स्पष्टिकरणात्मक हो, तर महत्वपूर्ण सामान्य मानिस प्रशिक्षणमा सम्मिलित हुन्छन् वा नयाँ भर्ना प्रारम्भ व्यायाम सुरू गर्दछन् र नियमित गर्ने व्यायाम प्रयास गर्दछन् । एक समाधान दिनको शुरुआत अघि वर्कआउट हुन सक्छ । यो एक प्राथमिकता हुन सक्छ, तर यो पनि प्रारम्भिक व्यायामबीच एक ठूलो सफलता दर देखाउन सक्छ ।
उच्च संकल्पमा निहित दैनिक तरिकामा पेशासँग जोडिएका चुनौतीपूर्ण संज्ञानात्मक कार्यहरूको लागि सहज लिने गर्दछ । तर थकान वा अल्छी महसुस जस्ता गतिविधि देखाउदैन । वास्तवमै प्रदर्शन प्रशिक्षणको दौडानमा मजा लिईरहेका हुन्छन् ।
पेशेवर जिम्मेवारी, सामाजिक दायित्व र अन्य मानसिक माग कार्यहरूसंग नियमित रहने भएकाले सफलता व्यक्तिमा भर पर्छ अर्थात् सोचमा रहन्छ । नयाँ बानी बन्न मद्दतको लागि, जेम्स क्लियरको पुस्तक ‘आणविक आदतहरू’ एक उत्कृष्ट स्रोत हो । दैनिक बानी बसाल्ने चरणहरू मध्ये ‘रुची’ले सफलता अगाडि ल्याएको छ । मन र मस्तिष्कमा नियमित कार्यहरुको व्यवस्थापन भएपश्चात सजकता रहन्छ । स्रोतःमाइण्ड अफ एथलेट