Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
शैक्षिक खेलकुद
  • Home
  • शैक्षिक खेलकुद
  • ओएसिस, स्किब्स र रेडियन्ट क्वाटरफाइनलमा
ओएसिस, स्किब्स र रेडियन्ट क्वाटरफाइनलमा
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च आइतबार, मंसिर ८, २०८२
Chelsea World School Chelsea World School

काठमाडौं । ओएसिस, स्किब्स र आयोजक रेडियन्ट पब्लिक ११ औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा आइतबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । ओएसिसले न्यु जेनिथलाई ३२–२२ ले पराजित गर्यो ।

ओएसिसको जितमा भिजनले ९ अंक योगदान गरे । सुगम राना मगरको १२ अंक सहयोगमा रेडियन्ट पब्लिकले स्वर्णिमलाई ४७–२० को फराकिलो अन्तरले हरायो । राइजिङ स्टार विरुद्धको खेलमा स्किब्स २५–२४ को साँघरोअन्तरले विजयी भयो । स्किब्सका युनिक थापा मगरले ८ स्कोर गरे ।

स्युचाटारमा भइरहेको प्रतियोगिताको सिनियर ब्वाइजमै बाल दीक्षा सदनले रेडियन्ट रिडर्स एकेडेमीलाई २५–२२, बेबी एन्जलले निःसर्ग वाटिकालाई ४१–१७, पुष्पसदनले विस्डमलाई ३५–२०, पिपुल्स एकेडेमीले कश्यपलाई ३१–२० र केभीसीले सभ्यता पाठशालालाई ३२–१४ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

बाल दीक्षाका सइल महर्जनले २०, बेबी एन्जलका आर्यन नगरकोटीले १५, पुष्पसदनका सम्राट लामाले १३, पिपुल्सका वचन मगरले १४ र केभीसीका आरोनलाल श्रेष्ठले ११ अंक जोडे ।


प्रकाशित मिति: आइतबार, मंसिर ८, २०८२  २०:५५
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप शैक्षिक खेलकुद
रेडियन्ट पब्लिक क्वाटरफाइनलमा
रेडियन्ट पब्लिक क्वाटरफाइनलमा शनिबार, मंसिर ७, २०८२
श्रृजना ज्ञान सागर र ल्यान्डमार्क फुटसल च्याम्पियन
श्रृजना ज्ञान सागर र ल्यान्डमार्क फुटसल च्याम्पियन शनिबार, मंसिर ७, २०८२
प्याब्सन मध्य क्षेत्रीय बास्केटबल सोमबारदेखि
प्याब्सन मध्य क्षेत्रीय बास्केटबल सोमबारदेखि शुक्रबार, मंसिर ६, २०८२
रेडियन्ट कपमा जेसिस क्वाटरफाइनलमा
रेडियन्ट कपमा जेसिस क्वाटरफाइनलमा शुक्रबार, मंसिर ६, २०८२
रेडियन्ट कपमा स्वर्णिम र पुष्पसदन विजयी
रेडियन्ट कपमा स्वर्णिम र पुष्पसदन विजयी बिहीबार, मंसिर ५, २०८२
आयोजक रेडियन्ट पब्लिकलाई सफलता
आयोजक रेडियन्ट पब्लिकलाई सफलता बुधबार, मंसिर ४, २०८२
Navodit College Navodit College
ताजा समाचार
देशव्यापी अन्तर वडा टेबलटेनिसको तयारी
देशव्यापी अन्तर वडा टेबलटेनिसको तयारी खेलकुद मञ्‍च
ओएसिस, स्किब्स र रेडियन्ट क्वाटरफाइनलमा
ओएसिस, स्किब्स र रेडियन्ट क्वाटरफाइनलमा खेलकुद मञ्‍च
पावर लिफ्टिङ टोलीको बिदाइ
पावर लिफ्टिङ टोलीको बिदाइ खेलकुद मञ्‍च
एक खेल अगावै नेपाललाई रग्बी सिरिज
एक खेल अगावै नेपाललाई रग्बी सिरिज खेलकुद मञ्‍च
नेपाल ब्यायाम मन्दिरका अन्तर्राष्ट्रिय पदक विजेतालाई डेढ लाखसम्मको पुरस्कार घोषणा
नेपाल ब्यायाम मन्दिरका अन्तर्राष्ट्रिय पदक विजेतालाई डेढ लाखसम्मको पुरस्कार घोषणा खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
रेडियन्ट कपमा स्वर्णिम र पुष्पसदन विजयी
रेडियन्ट कपमा स्वर्णिम र पुष्पसदन विजयी
हर्मितको अलराउन्डर प्रदर्शनमा सुदूरपश्चिमले काठमाण्डुलाई हरायो
हर्मितको अलराउन्डर प्रदर्शनमा सुदूरपश्चिमले काठमाण्डुलाई हरायो
पोखरालाई हराउँदै सुदूरपश्चिमको लगातार दोस्रो जित
पोखरालाई हराउँदै सुदूरपश्चिमको लगातार दोस्रो जित
साविक विजेता जनकपुरलाई काठमाण्डुले हरायो
साविक विजेता जनकपुरलाई काठमाण्डुले हरायो
चितवनले कर्णालीलाई चार विकेटले हरायो
चितवनले कर्णालीलाई चार विकेटले हरायो
रेडियन्ट कपमा स्वर्णिम र पुष्पसदन विजयी
रेडियन्ट कपमा स्वर्णिम र पुष्पसदन विजयी
विश्वकप लिग-२ सिरिज : नेपालको लगातार तेस्रो हार
विश्वकप लिग-२ सिरिज : नेपालको लगातार तेस्रो हार
हङकङ सिक्सेस : नेपालले भारतलाई ९२ रनले हरायो
हङकङ सिक्सेस : नेपालले भारतलाई ९२ रनले हरायो
आईसीसी लिग-२ सिरिज : नेपाल अमेरिकासँग पराजित
आईसीसी लिग-२ सिरिज : नेपाल अमेरिकासँग पराजित
मिस्टिक माउन्टेन टेनिस प्रतियोगिता आयोजना हुँदै
मिस्टिक माउन्टेन टेनिस प्रतियोगिता आयोजना हुँदै
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
मार्क वाटको शतकमा लुम्बिनीमाथि कर्णालीको शानदार जित
मार्क वाटको शतकमा लुम्बिनीमाथि कर्णालीको शानदार जित शनिबार, मंसिर ७, २०८२
काठमान्डुलाई हराउँदै विराटनगरको लगातार दोस्रो जित
काठमान्डुलाई हराउँदै विराटनगरको लगातार दोस्रो जित शनिबार, मंसिर ७, २०८२
श्रृजना ज्ञान सागर र ल्यान्डमार्क फुटसल च्याम्पियन
श्रृजना ज्ञान सागर र ल्यान्डमार्क फुटसल च्याम्पियन शनिबार, मंसिर ७, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्