Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
क्रिकेट
  • Home
  • क्रिकेट
  • विराटनगरमाथि चितवन राइनोजको रोमाञ्चक जित
विराटनगरमाथि चितवन राइनोजको रोमाञ्चक जित
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च मंगलबार, कात्तिक ११, २०८३
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत मंगलबार भएको पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध चितवन राइनोजले रोमाञ्चक जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा चितवनले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको हो ।

चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा १४९ रनमै अलआउट भयो । विराटनगरका लागि ओपनर इमरान शेखले सर्वाधिक ३९ रन बनाए । उनले ३१ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।

यस्तै, आन्द्रे रसेलले ३३ रन, लोकेश बमले २६ रन र बसिर अहमदले १३ रन जोडेका थिए । विराटनगरको ब्याटिंग लाइन ध्वस्त गर्ने क्रममा चितवनका कमल सिंह ऐरी एक्लैले चार विकेट लिए । यस्तै, रिजन ढकालले २ विकेट तथा टम टेलर, डान मोस्ली, मौसम ढकाल र रन्जित कुमारले समान १/१ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १५७ रन बनाएको थियो । चितवनका लागि ओपनर डेविड मलानले ५० बलमा समान ५ चौका र ५ छक्कासहित सर्वाधिक ७० रन बनाएका थिए ।

यस्तै, कप्तान रवि वोपाराले ३२ रन, डान मोस्लीले अविजित २९ रन र देव खनालले १२ रन जोडे । बलिङतर्फ विराटनगरका एंगेलो म्याथ्युज, आन्द्रे रसेल र चरिथ असलंकाले समान १/१ विकेट लिएका थिए ।


प्रकाशित मिति: मंगलबार, कात्तिक ११, २०८३  २०:०८
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Munasri Construction Munasri Construction
थप क्रिकेट
जनकपुरलाई हराउँदै कर्णालीको विजयी सुरुवात
जनकपुरलाई हराउँदै कर्णालीको विजयी सुरुवात मंगलबार, कात्तिक ११, २०८३
सुदूरपश्चिममाथि लुम्बिनी लायन्सको शानदार जित
सुदूरपश्चिममाथि लुम्बिनी लायन्सको शानदार जित सोमबार, कात्तिक १०, २०८३
वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन सुदूरपश्चिम रोयल्समा अनुबन्ध
वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन सुदूरपश्चिम रोयल्समा अनुबन्ध आइतबार, कात्तिक ९, २०८३
एनपिएललाई आईसीसीको मान्यता ऐतिहासिक उपलब्धि: अध्यक्ष धिमिरे
एनपिएललाई आईसीसीको मान्यता ऐतिहासिक उपलब्धि: अध्यक्ष धिमिरे सोमबार, कात्तिक ३, २०८३
ओमानलाई हराउँदै नेपाल लिग टुमा छैटौं
ओमानलाई हराउँदै नेपाल लिग टुमा छैटौं सोमबार, कात्तिक ३, २०८३
ओमानमाथि नेपालको ११३ रनको शानदार जित
ओमानमाथि नेपालको ११३ रनको शानदार जित मंगलबार, असोज २७, २०८३
Navodit College Navodit College
ताजा समाचार
जीटीटीएफ लिडर्स कन्फ्रेन्स सम्पन्न
जीटीटीएफ लिडर्स कन्फ्रेन्स सम्पन्न खेलकुद मञ्‍च
जनकपुरलाई हराउँदै कर्णालीको विजयी सुरुवात
जनकपुरलाई हराउँदै कर्णालीको विजयी सुरुवात खेलकुद मञ्‍च
क्लाइम्बिङ टोली दक्षिण कोरिया प्रस्थान
क्लाइम्बिङ टोली दक्षिण कोरिया प्रस्थान खेलकुद मञ्‍च
विराटनगरमाथि चितवन राइनोजको रोमाञ्चक जित
विराटनगरमाथि चितवन राइनोजको रोमाञ्चक जित खेलकुद मञ्‍च
वडा अध्यक्ष कप खुला कराते शनिबारदेखि
वडा अध्यक्ष कप खुला कराते शनिबारदेखि खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
सुदूरपश्चिममाथि लुम्बिनी लायन्सको शानदार जित
सुदूरपश्चिममाथि लुम्बिनी लायन्सको शानदार जित
वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन सुदूरपश्चिम रोयल्समा अनुबन्ध
वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन सुदूरपश्चिम रोयल्समा अनुबन्ध
आईएसएफ फुटबल विश्वकप २०२६ मा नेपाल २९औँ स्थानमा
आईएसएफ फुटबल विश्वकप २०२६ मा नेपाल २९औँ स्थानमा
विराटनगरमाथि चितवन राइनोजको रोमाञ्चक जित
विराटनगरमाथि चितवन राइनोजको रोमाञ्चक जित
वडा अध्यक्ष कप खुला कराते शनिबारदेखि
वडा अध्यक्ष कप खुला कराते शनिबारदेखि
दसौं राष्ट्रिय खेलकुद निर्धारित समयमै हुन्छ- मन्त्री पोखरेल
दसौं राष्ट्रिय खेलकुद निर्धारित समयमै हुन्छ- मन्त्री पोखरेल
जोन डेवी कपमा पाँच टिम च्याम्पियन
जोन डेवी कपमा पाँच टिम च्याम्पियन
ओमानमाथि नेपालको ११३ रनको शानदार जित
ओमानमाथि नेपालको ११३ रनको शानदार जित
नेपाली करातेलाई जापानमा २ स्वर्णसहित ६ पदक
नेपाली करातेलाई जापानमा २ स्वर्णसहित ६ पदक
कांस्य पदक भिडन्तमा रेनु पराजित
कांस्य पदक भिडन्तमा रेनु पराजित
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
सुदूरपश्चिममाथि लुम्बिनी लायन्सको शानदार जित
सुदूरपश्चिममाथि लुम्बिनी लायन्सको शानदार जित सोमबार, कात्तिक १०, २०८३
आईएसएफ फुटबल विश्वकप २०२६ मा नेपाल २९औँ स्थानमा
आईएसएफ फुटबल विश्वकप २०२६ मा नेपाल २९औँ स्थानमा सोमबार, कात्तिक १०, २०८३
विराटनगरमाथि चितवन राइनोजको रोमाञ्चक जित
विराटनगरमाथि चितवन राइनोजको रोमाञ्चक जित मंगलबार, कात्तिक ११, २०८३
Photo Gallery
प्रधानमन्त्री शाहले गरे एनपीएल तेस्रो संस्करणको उद्घाटन
प्रधानमन्त्री शाहले गरे एनपीएल तेस्रो संस्करणको उद्घाटन सोमबार, कात्तिक १०, २०८३
नेपाल एसीसी प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
नेपाल एसीसी प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट शनिबार, भदौ २७, २०८३
आर्मीले जित्याे पिएम कपकाे उपाधि
आर्मीले जित्याे पिएम कपकाे उपाधि शुक्रबार, वैशाख ४, २०८३
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्