Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
क्रिकेट
  • Home
  • क्रिकेट
  • चितवनलाई हराउँदै सुदूरपश्चिम रोयल्सको दोस्रो जित
चितवनलाई हराउँदै सुदूरपश्चिम रोयल्सको दोस्रो जित
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च सोमबार, कात्तिक १७, २०८३
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले दोस्रो जित निकालेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा भएको खेलमा सुदूरपश्चिमले चितवन राइनोजलाई ५ विकेटले हराएको हो ।

चितवनले दिएको १३० रनको लक्ष्य पछाएको सुदूरपश्चिमले १६.४ ओभरमा लक्ष्य पुरा गरेको थियो । सुदूरपश्चिमका लागि ब्राण्डन म्याकुलनले सर्बाधिक ४३ रन बनाएका थिए ।

यस्तै, इशान पाण्डेले २५ रन, शेरफान रुदरफोर्डले अविजित २१ रन र आरिफ सेखले २० रन बनाएका थिए । बलिङतर्फ चितवनका लागि रञ्‍जित कुमारले ३ विकेट लिए भने रिजन ढकाल र मौसम ढकालले समान १/१ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउदै १२९ रन बनाएको थियो । चितवनका लागि रवि बोपाराले ४० बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ४९ रनको योगदान दिए ।

यस्तै, विवेक यादवले १७ रन, डेविड मलानले १६ रन तथा अर्जुन साउद र कप्तान सिकन्दर रजाले समान १५/१५ रन जोडेका थिए । बलिङतर्फ सुदूरपश्चिमका लागि स्कट कुगलेइनले २ विकेट तथा हेमन्त धामी, दीपेन्द्र सिंह ऐरी र अनिल खरेलले समान १/१ विकेट लिएका थिए ।

यो जितपछि सुदूरपश्चिमको ४ खेलमा ४ अंक भएको छ भने चितवनको ३ खेलमा ३ अंक रहेको छ । मंगलबार एनपीएलमा २ खेल रहेका छन् । पहिलो खेल दिउँसो १२:३० मा जनकपुर बोल्ट्स र विराटनगर किंग्सले खेल्नेछन् भने दोस्रो खेलमा अपरान्ह ५ बजे लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सले खेल्नेछन् ।

 


प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०८३  २०:५२
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Munasri Construction Munasri Construction
थप क्रिकेट
कर्णाली याक्समाथि काठमाडाैं गोर्खाजको रोमाञ्चक जित
कर्णाली याक्समाथि काठमाडाैं गोर्खाजको रोमाञ्चक जित सोमबार, कात्तिक १७, २०८३
विराटनगरमाथि कर्णाली याक्सको रोमान्चक जित
विराटनगरमाथि कर्णाली याक्सको रोमान्चक जित बिहीबार, कात्तिक १३, २०८३
जनकपुरलाई हराउँदै कर्णालीको विजयी सुरुवात
जनकपुरलाई हराउँदै कर्णालीको विजयी सुरुवात मंगलबार, कात्तिक ११, २०८३
विराटनगरमाथि चितवन राइनोजको रोमाञ्चक जित
विराटनगरमाथि चितवन राइनोजको रोमाञ्चक जित मंगलबार, कात्तिक ११, २०८३
सुदूरपश्चिममाथि लुम्बिनी लायन्सको शानदार जित
सुदूरपश्चिममाथि लुम्बिनी लायन्सको शानदार जित सोमबार, कात्तिक १०, २०८३
वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन सुदूरपश्चिम रोयल्समा अनुबन्ध
वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन सुदूरपश्चिम रोयल्समा अनुबन्ध आइतबार, कात्तिक ९, २०८३
Navodit College Navodit College
ताजा समाचार
चितवनलाई हराउँदै सुदूरपश्चिम रोयल्सको दोस्रो जित
चितवनलाई हराउँदै सुदूरपश्चिम रोयल्सको दोस्रो जित खेलकुद मञ्‍च
बाघ भैरव टिम च्याम्पियन
बाघ भैरव टिम च्याम्पियन खेलकुद मञ्‍च
कर्णाली याक्समाथि काठमाडाैं गोर्खाजको रोमाञ्चक जित
कर्णाली याक्समाथि काठमाडाैं गोर्खाजको रोमाञ्चक जित खेलकुद मञ्‍च
हिमानी र रिसिका फाइनलमा
हिमानी र रिसिका फाइनलमा खेलकुद मञ्‍च
सौराहा अन्तर्राष्ट्रिय तेक्वान्दोमा प्रस्तुत र दीक्षालाई स्वर्ण
सौराहा अन्तर्राष्ट्रिय तेक्वान्दोमा प्रस्तुत र दीक्षालाई स्वर्ण खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
विराटनगरमाथि चितवन राइनोजको रोमाञ्चक जित
विराटनगरमाथि चितवन राइनोजको रोमाञ्चक जित
सुदूरपश्चिममाथि लुम्बिनी लायन्सको शानदार जित
सुदूरपश्चिममाथि लुम्बिनी लायन्सको शानदार जित
क्लाइम्बिङ टोली दक्षिण कोरिया प्रस्थान
क्लाइम्बिङ टोली दक्षिण कोरिया प्रस्थान
जीटीटीएफ लिडर्स कन्फ्रेन्स सम्पन्न
जीटीटीएफ लिडर्स कन्फ्रेन्स सम्पन्न
विराटनगरमाथि कर्णाली याक्सको रोमान्चक जित
विराटनगरमाथि कर्णाली याक्सको रोमान्चक जित
दसौं राष्ट्रिय खेलकुद निर्धारित समयमै हुन्छ- मन्त्री पोखरेल
दसौं राष्ट्रिय खेलकुद निर्धारित समयमै हुन्छ- मन्त्री पोखरेल
विराटनगरमाथि चितवन राइनोजको रोमाञ्चक जित
विराटनगरमाथि चितवन राइनोजको रोमाञ्चक जित
सुदूरपश्चिममाथि लुम्बिनी लायन्सको शानदार जित
सुदूरपश्चिममाथि लुम्बिनी लायन्सको शानदार जित
ओमानमाथि नेपालको ११३ रनको शानदार जित
ओमानमाथि नेपालको ११३ रनको शानदार जित
कांस्य पदक भिडन्तमा रेनु पराजित
कांस्य पदक भिडन्तमा रेनु पराजित
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
कर्णाली याक्समाथि काठमाडाैं गोर्खाजको रोमाञ्चक जित
कर्णाली याक्समाथि काठमाडाैं गोर्खाजको रोमाञ्चक जित सोमबार, कात्तिक १७, २०८३
बाघ भैरव टिम च्याम्पियन
बाघ भैरव टिम च्याम्पियन सोमबार, कात्तिक १७, २०८३
Photo Gallery
प्रधानमन्त्री शाहले गरे एनपीएल तेस्रो संस्करणको उद्घाटन
प्रधानमन्त्री शाहले गरे एनपीएल तेस्रो संस्करणको उद्घाटन सोमबार, कात्तिक १०, २०८३
नेपाल एसीसी प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
नेपाल एसीसी प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट शनिबार, भदौ २७, २०८३
आर्मीले जित्याे पिएम कपकाे उपाधि
आर्मीले जित्याे पिएम कपकाे उपाधि शुक्रबार, वैशाख ४, २०८३
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्