Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
क्रिकेट
  • Home
  • क्रिकेट
  • लुम्बिनीलाई हराउँदै सुदूरपश्चिम बन्यो एनपीएल तेस्रो संस्करणको च्याम्पियन
लुम्बिनीलाई हराउँदै सुदूरपश्चिम बन्यो एनपीएल तेस्रो संस्करणको च्याम्पियन
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च शनिबार, मंसिर ६, २०८३
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ । शनिबार सम्पन्न तेस्रो संस्करणको फाइनल खेलमा साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम तेस्रो प्रयासमा च्याम्पियन बन्न सफल भएको हो ।

लुम्बिनीले दिएको १ सय ५६ रनको सुदूरपश्चिमले १३.३ ओभरमा विना विकेटको क्षतिमा पूरा गर्यो । सुदूरपश्चिमको जितमा जर्ज मन्सेले ५४ बलमा १२ छक्का र  ८ चौकासहित १ सय २५ रनको अविजित पारी खेलेका थिए । यस्तै विनोद भण्डारी २७ बलमा ३ चौकासहित ३० रनमा अविजित रहे ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको लुम्बिनीले २० ओभरमा ६ विकेट गुमाउदै १ सय ५५ रन बनाएको थियो । लुम्बिनीका लागि दिलिप नाथले ३१ बलमा ३ छक्कासहित सर्बाधिक अविजित ३९ रन बनाएका थिए ।

त्यस्तै कप्तान रोहित पौडेलले ३० रन, निरोशन डिकवेलाले २८ रन, अली सेखले २४ रन र डिआर्ची शर्टले २१ रनको योगदान दिएका थिए । सुदूरपश्चिम लागि स्कट कुगेलाइनले २ विकेट लिए भने हेमन्त धामी, थारिन्दु रत्नायके र कप्तान दिपेन्द्र सिंह ऐरीले समान १/१ विकेट हात पारेका थिए ।

विजेता बनेसँगै सुदूरपश्चिम रोयल्सले १ करोड ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता लुम्बिनी लायन्सले ८० लाख रुपैयाँमा चित्त बुझायो । सुदूरपश्चिम रोयल्स पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्स र दोस्रो संस्करणमा लुम्बिनी लायन्ससँग पराजित भएको थियो ।


प्रकाशित मिति: शनिबार, मंसिर ६, २०८३  २०:११
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Munasri Construction Munasri Construction
थप क्रिकेट
चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रोपटक एनपीएलको फाइनलमा
चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रोपटक एनपीएलको फाइनलमा बिहीबार, मंसिर ४, २०८३
सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी एनपीएलको फाइनलमा
सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी एनपीएलको फाइनलमा मंगलबार, मंसिर २, २०८३
काठमान्डुलाई हराउँदै सुदूरपश्चिम एनपीएलको प्लेअफमा
काठमान्डुलाई हराउँदै सुदूरपश्चिम एनपीएलको प्लेअफमा शुक्रबार, कात्तिक २८, २०८३
सुदूरपश्चिमसँग लो स्कोरिङ खेलमा जनकपुर पराजित
सुदूरपश्चिमसँग लो स्कोरिङ खेलमा जनकपुर पराजित मंगलबार, कात्तिक २५, २०८३
जनकपुरमाथि विराटनगर किंग्सको रोमाञ्चक जित
जनकपुरमाथि विराटनगर किंग्सको रोमाञ्चक जित मंगलबार, कात्तिक १८, २०८३
चितवनलाई हराउँदै सुदूरपश्चिम रोयल्सको दोस्रो जित
चितवनलाई हराउँदै सुदूरपश्चिम रोयल्सको दोस्रो जित सोमबार, कात्तिक १७, २०८३
Navodit College Navodit College
ताजा समाचार
लुम्बिनीलाई हराउँदै सुदूरपश्चिम बन्यो एनपीएल तेस्रो संस्करणको च्याम्पियन
लुम्बिनीलाई हराउँदै सुदूरपश्चिम बन्यो एनपीएल तेस्रो संस्करणको च्याम्पियन खेलकुद मञ्‍च
भ्याली पब्लिक बास्केटबलमा ७५ टिम
भ्याली पब्लिक बास्केटबलमा ७५ टिम खेलकुद मञ्‍च
रिब्स, राराहिल र रेडियन्ट पब्लिक विजयी
रिब्स, राराहिल र रेडियन्ट पब्लिक विजयी खेलकुद मञ्‍च
चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रोपटक एनपीएलको फाइनलमा
चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रोपटक एनपीएलको फाइनलमा खेलकुद मञ्‍च
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
रिब्स, राराहिल र रेडियन्ट पब्लिक विजयी
रिब्स, राराहिल र रेडियन्ट पब्लिक विजयी
सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी एनपीएलको फाइनलमा
सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी एनपीएलको फाइनलमा
चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रोपटक एनपीएलको फाइनलमा
चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रोपटक एनपीएलको फाइनलमा
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
भ्याली पब्लिक बास्केटबलमा ७५ टिम
भ्याली पब्लिक बास्केटबलमा ७५ टिम
विराटनगरमाथि चितवन राइनोजको रोमाञ्चक जित
विराटनगरमाथि चितवन राइनोजको रोमाञ्चक जित
सुदूरपश्चिममाथि लुम्बिनी लायन्सको शानदार जित
सुदूरपश्चिममाथि लुम्बिनी लायन्सको शानदार जित
सौराहा अन्तर्राष्ट्रिय तेक्वान्दोमा मधेश च्याम्पियन
सौराहा अन्तर्राष्ट्रिय तेक्वान्दोमा मधेश च्याम्पियन
जनकपुरमाथि विराटनगर किंग्सको रोमाञ्चक जित
जनकपुरमाथि विराटनगर किंग्सको रोमाञ्चक जित
हिमानी र रिसिका फाइनलमा
हिमानी र रिसिका फाइनलमा
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
Photo Gallery
प्रधानमन्त्री शाहले गरे एनपीएल तेस्रो संस्करणको उद्घाटन
प्रधानमन्त्री शाहले गरे एनपीएल तेस्रो संस्करणको उद्घाटन सोमबार, कात्तिक १०, २०८३
नेपाल एसीसी प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
नेपाल एसीसी प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट शनिबार, भदौ २७, २०८३
आर्मीले जित्याे पिएम कपकाे उपाधि
आर्मीले जित्याे पिएम कपकाे उपाधि शुक्रबार, वैशाख ४, २०८३
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्