Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
शैक्षिक खेलकुद
  • Home
  • शैक्षिक खेलकुद
  • गोल्डेन पिक, विच किड्स र ज्ञान निकेतनलाई उपाधि
गोल्डेन पिक, विच किड्स र ज्ञान निकेतनलाई उपाधि
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च शुक्रबार, असोज २, २०८३
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । गोल्डेन पिक, विच किड्स र ज्ञान निकेतनले आठौं माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि बिहीबार जितेका छन् । गोल्डेन पिक सिनियर ब्वाइज, विच किड्स सिनियर गर्ल्स र ज्ञान निकेतन जुनियर ब्वाइजमा च्याम्पियन बने ।

सरस्वतीनगरस्थित घरेलु कोर्टमा भएको फाइनलमा गोल्डेन पिकले ज्ञान निकेतनलाई ६१–२५ ले पराजित गर्यो । गोल्डेन पिकका सुशिल गिरीले २० अंक जोडे । बेबिलन र एडभान्स तेश्रो भए ।

सिनियर गर्ल्सको उपाधि भिडन्तमा विच किड्सले एडभान्सलाई १२–१० ले हरायो । विच किड्सकी विहानी खवासले ५ स्कोर गरिन् । क्याम्ब्रिज र जगत मन्दिर तेश्रो बने ।

जुनियर ब्वाइजको फाइनलमा ज्ञान निकेतनले सम्भावीलाई २१–१६ ले पाखा लगायो । ज्ञान निकेतनका सौरव परियारले ८ अंक बटुले । गोल्डेन पिक र लाइसियम मोडेल तेश्रो भए ।

गोल्डेनपिकको संयोजन र व्यवस्थापन तथा म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ) द्वारा आयोजित प्रतियोगिताको सिनियर ब्वाइजमा गोल्डेनपिकका सुशील गिरी, सिनियर गर्ल्समा विच किड्सकी रशिका तामाङ र जुनियर ब्वाइजमा ज्ञान निकेतन सौरव परियार ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

सिनियर ब्वाइजमा ज्ञान निकेतनका काइना राई, सिनियर गर्ल्समा गोल्डेनपिककी छिरिङ डोल्मा शेर्पा र जुनियर ब्वाइजमा ज्ञान निकेतन डेविड अधिकारी उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए । सिनियर ब्वाइजमा ज्ञान निकेतनका अनुप भण्डारी, सिनियर गर्ल्समा एडभान्सकी पेङ्गी तामाङ र जुनियर ब्वाइजमा सम्भावीका जनक विक सर्वाधिक स्कोरकर्ता भए ।

विजेतालाई नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, प्याब्सनका केन्द्रीय उपाध्यक्ष थकिनकुमार गुरुङ, माफका अध्यक्ष रविन दाहाल, गोल्डेन पिक स्कुल व्यवस्थापन समितिका अध्यक्ष अर्जुनकुमार खत्री, गोल्डेन पिक स्कुलका प्रधानाध्यापक छत्रमणि राईलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

साताव्यापी प्रतियोगिताको सिनियर ब्वाइजमा १५, सिनियर गर्ल्समा १६ र जुनियर ब्वाइजमा १३ गरी ४४ टिम सहभागी थिए ।  माफमा आबद्ध १६ विद्यालयका टिमले प्रतिस्पर्धा गरेका हुन् ।


प्रकाशित मिति: शुक्रबार, असोज २, २०८३  ०८:२१
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Munasri Construction Munasri Construction
थप शैक्षिक खेलकुद
मार्वलसलाई यु–१६ बास्केटबल उपाधि
मार्वलसलाई यु–१६ बास्केटबल उपाधि मंगलबार, असोज १३, २०८३
जोन डेवी कपमा पाँच टिम च्याम्पियन
जोन डेवी कपमा पाँच टिम च्याम्पियन सोमबार, असोज १२, २०८३
सनसाइन र पाठशालालाई मिनी बास्केटबलको उपाधि
सनसाइन र पाठशालालाई मिनी बास्केटबलको उपाधि शुक्रबार, असोज २, २०८३
ज्ञानोदय र रातो बंगलालाई दोहोरो उपाधि
ज्ञानोदय र रातो बंगलालाई दोहोरो उपाधि शनिबार, भदौ २७, २०८३
संस्कृति, निस्ट र डाफोडिललाई आईडब्लुएस कप
संस्कृति, निस्ट र डाफोडिललाई आईडब्लुएस कप शनिबार, भदौ २७, २०८३
माफ बास्केटबलमा ४४ टोली
माफ बास्केटबलमा ४४ टोली बुधबार, भदौ २४, २०८३
Navodit College Navodit College
ताजा समाचार
जीटीटीएफ लिडर्स कन्फ्रेन्स सम्पन्न
जीटीटीएफ लिडर्स कन्फ्रेन्स सम्पन्न खेलकुद मञ्‍च
जनकपुरलाई हराउँदै कर्णालीको विजयी सुरुवात
जनकपुरलाई हराउँदै कर्णालीको विजयी सुरुवात खेलकुद मञ्‍च
क्लाइम्बिङ टोली दक्षिण कोरिया प्रस्थान
क्लाइम्बिङ टोली दक्षिण कोरिया प्रस्थान खेलकुद मञ्‍च
विराटनगरमाथि चितवन राइनोजको रोमाञ्चक जित
विराटनगरमाथि चितवन राइनोजको रोमाञ्चक जित खेलकुद मञ्‍च
वडा अध्यक्ष कप खुला कराते शनिबारदेखि
वडा अध्यक्ष कप खुला कराते शनिबारदेखि खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
सुदूरपश्चिममाथि लुम्बिनी लायन्सको शानदार जित
सुदूरपश्चिममाथि लुम्बिनी लायन्सको शानदार जित
विराटनगरमाथि चितवन राइनोजको रोमाञ्चक जित
विराटनगरमाथि चितवन राइनोजको रोमाञ्चक जित
वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन सुदूरपश्चिम रोयल्समा अनुबन्ध
वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन सुदूरपश्चिम रोयल्समा अनुबन्ध
क्लाइम्बिङ टोली दक्षिण कोरिया प्रस्थान
क्लाइम्बिङ टोली दक्षिण कोरिया प्रस्थान
आईएसएफ फुटबल विश्वकप २०२६ मा नेपाल २९औँ स्थानमा
आईएसएफ फुटबल विश्वकप २०२६ मा नेपाल २९औँ स्थानमा
दसौं राष्ट्रिय खेलकुद निर्धारित समयमै हुन्छ- मन्त्री पोखरेल
दसौं राष्ट्रिय खेलकुद निर्धारित समयमै हुन्छ- मन्त्री पोखरेल
जोन डेवी कपमा पाँच टिम च्याम्पियन
जोन डेवी कपमा पाँच टिम च्याम्पियन
ओमानमाथि नेपालको ११३ रनको शानदार जित
ओमानमाथि नेपालको ११३ रनको शानदार जित
नेपाली करातेलाई जापानमा २ स्वर्णसहित ६ पदक
नेपाली करातेलाई जापानमा २ स्वर्णसहित ६ पदक
कांस्य पदक भिडन्तमा रेनु पराजित
कांस्य पदक भिडन्तमा रेनु पराजित
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
विराटनगरमाथि चितवन राइनोजको रोमाञ्चक जित
विराटनगरमाथि चितवन राइनोजको रोमाञ्चक जित मंगलबार, कात्तिक ११, २०८३
क्लाइम्बिङ टोली दक्षिण कोरिया प्रस्थान
क्लाइम्बिङ टोली दक्षिण कोरिया प्रस्थान मंगलबार, कात्तिक ११, २०८३
जनकपुरलाई हराउँदै कर्णालीको विजयी सुरुवात
जनकपुरलाई हराउँदै कर्णालीको विजयी सुरुवात मंगलबार, कात्तिक ११, २०८३
Photo Gallery
प्रधानमन्त्री शाहले गरे एनपीएल तेस्रो संस्करणको उद्घाटन
प्रधानमन्त्री शाहले गरे एनपीएल तेस्रो संस्करणको उद्घाटन सोमबार, कात्तिक १०, २०८३
नेपाल एसीसी प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
नेपाल एसीसी प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट शनिबार, भदौ २७, २०८३
आर्मीले जित्याे पिएम कपकाे उपाधि
आर्मीले जित्याे पिएम कपकाे उपाधि शुक्रबार, वैशाख ४, २०८३
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्