Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
विविध खेल
  • Home
  • विविध खेल
  • सौराहा अन्तर्राष्ट्रिय तेक्वान्दोमा प्रस्तुत र दीक्षालाई स्वर्ण
सौराहा अन्तर्राष्ट्रिय तेक्वान्दोमा प्रस्तुत र दीक्षालाई स्वर्ण
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च शनिबार, कात्तिक १५, २०८३
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । चितवनको न्यु स्टार तेक्वान्दो डोजाङका प्रस्तुत आचार्यले प्रथम सौराहा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा ग्योरोगीमा स्वर्ण पदक जितेका छन् । चितवनस्थित रत्ननगर नगरपालिकामा शनिबार भएको च्याम्पियनसिपमा प्रस्तुतले ग्योरोगीतर्फ क्याडेट पुरुष ३३ केजी तौलसमूहमा स्वर्ण पदक जितेका हुन् र उनले फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै अस्मिन थताललाई हराए ।

यसै तौल समूहमा सुभाष शाही ठकुरी र आदर्श भण्डारीले संयुक्त रूपमा कांस्य पदक जिते । नेपालकै करण धोलीले पनि ग्योरोगीमा स्वर्ण पदक जितेका छन् । सिनियर पुरुष ५४ केजी तौल समूहमा करणले नेपालकै अंकित अंकित साहानीलाई हराउँदै स्वर्ण जिते । अंकितले पहिलो खेलमा भारतका असिफ हुसेन र सेमिफाइनलमा बोनका राउतलाई हराएका थिए ।

करणले बंगलादेशका मोहम्मद साहिन अली र नेपालकै अजय घर्तीलाई हराउँदै फाइनलमा यात्रा तय गरेका हुन् । फाइनलमा पनि उनी हाबी भए । यसै विधामा अजय घर्ति र रोनक राउत तेस्रो भए । सब जुनियर महिला यु–२६ केजी तौलसमूहमा आयोजकका साहिल मन्सुरले नेपालकै अभिमन्यु गजुरेललाई हराउँदै स्वर्ण जिते ।

यसै विधामा भारतका अर्ष सोफियन कुरेस र नेपालका सुर्यान्सजंग न्यौपाने कांस्य जित्न सफल भए । सब जुनियर महिला २५ केजीमा दीपान्सी बायादीले स्वर्ण जितिन् । उनले फाइनलमा सार्वाना क्षेत्रीलाई हराइन् ।

यस तौलमा आत्मिका लिम्बू र चिरागी बस्याल कांस्य पदकमा नै सीमित भए । पुरुष सिनियर ५८ केजीमा नेपालका राजन लामाले स्वर्ण जिते । उनले फाइनलमा नेपालकै मोहमेद हुसेलाई हराए । यस विधामा नेपालकै कमल खड्का र अन्सुल परियारले कांस्य पदक पाए । सब जुनियर पुरुष २८ केजी तौलमा नेपालका सुप्रिम गुरुङले फाइनलमा नेपालकै सलिन अधिकारीलाई हराए ।

पुरुष ५८ केजी तौलसमूहमा नेपालका मोहम्मद हुसेनले स्वर्ण जिते । उनले फाइनलमा रोजन लामालाई हराए । महिला ४६ केजीमुनि नेपालकी दीक्षा तामाङले स्वर्ण जितिन् । उनले स्वर्णको प्रतिस्पर्धामा नेपालकै रस्मिका गुरुङलाई हराइन् । यस तौलमा प्रकृति मल्ल र अञ्जली चौधरी स्वर्ण जिते । पुरुष पुम्से (१०–११ वर्षको समूह) कियानराज कटुवालले स्वर्ण, समर्थ केसी रजत तथा श्रवण गुरुङ र रयान अर्यालले कांस्य जिते । कियानले ६.९९ अंक र समर्थले ६.७१६ अंक ल्याए । यसै उमेरसमूहको महिलामा बितिशा तामाङले स्वर्ण जितिन् । उनले सर्वाधिक ७.३४ अंक ल्याइन । एरिक न्यौपानेले ६.९३३ अंक प्राप्त गर्दै रजत जितिन् ।

यसै विधामा राज्बी श्रेष्ठ र मालाश्री महर्जनले कांस्य जिते । १४ देखि १४ वर्ष उमेरसमूहको पुम्सेमा नेपालकी रेवा काफ्लेले स्वर्ण र मुना थापाले रजत पदक जितिन् । रेवाले ६.९६६ र मुनाले ६.५९ अंक ल्याए । पुरुष १५ देखि १७ वर्ष उमेरसमूहमा बिसु राईले स्वर्ण, सचिन विकले रजत जित्दा अस्बिन लामा र शान केसीले कांस्य पदक जितेको आयोजक चितवन जिल्ला तेक्वान्दो डोजाङका प्रमुख रोशन खानले जानकारी दिए । च्याम्पियनसिपमा पुम्से र ग्योरोगी विधाअन्तर्गत विभिन्न उमेर तथा तौलसमूहमा प्रतिस्पर्धा हुँदैछ । नेपालसहित भारत, माल्दिभ्स, मलेसिया, अस्ट्रेलिया, बंगलादेश, सिंगापुर, साउदी अरेबिया र जापानलगायतका करिब आठ सय खेलाडीले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने अन्तर्राष्ट्रिय संयोजक अशोक खड्काले जानकारी दिए ।

टिम च्याम्पियनले ५० हजार रुपैयाँ, दोस्रो हुनेले ३० हजार र तेस्रो हुने टोलीले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताका संयोजक प्रज्वल दवाडीले ग्यरोगीतर्फ सब जुनियर (९–११ वर्ष), क्याडेट (१२–१४ वर्ष), जुनियर (१५–१७ वर्ष) र सिनियर (१८ वर्षमाथि) तथा पुम्सेमा गरी कुल ६४ स्वर्ण, ६४ रजत र १२८ कांस्य पदकका लागि प्रतिस्पर्धा हुने बताए । प्रतियोगिताका अन्तर्राष्ट्रिय संयोजक अशोक खड्काले उत्कृष्ट पुम्से पुरुष, उत्कृष्ट पुम्से महिला, उत्कृष्ट ग्योरोगी पुरुष, उत्कृष्ट ग्योरोगी महिला, उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट रेफ्रीलाई जनही १०० अमेरिकी डलर पुरस्कार प्रदान गरिने जानकारी दिए ।


प्रकाशित मिति: शनिबार, कात्तिक १५, २०८३  २१:४४
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Munasri Construction Munasri Construction
थप विविध खेल
हिमानी र रिसिका फाइनलमा
हिमानी र रिसिका फाइनलमा शनिबार, कात्तिक १५, २०८३
जीटीटीएफ लिडर्स कन्फ्रेन्स सम्पन्न
जीटीटीएफ लिडर्स कन्फ्रेन्स सम्पन्न मंगलबार, कात्तिक ११, २०८३
क्लाइम्बिङ टोली दक्षिण कोरिया प्रस्थान
क्लाइम्बिङ टोली दक्षिण कोरिया प्रस्थान मंगलबार, कात्तिक ११, २०८३
वडा अध्यक्ष कप खुला कराते शनिबारदेखि
वडा अध्यक्ष कप खुला कराते शनिबारदेखि सोमबार, कात्तिक १०, २०८३
आइएचएफ नेसन्स वुमेन्स ट्रफीः माल्दिभ्सविरुद्ध नेपालको जित
आइएचएफ नेसन्स वुमेन्स ट्रफीः माल्दिभ्सविरुद्ध नेपालको जित सोमबार, कात्तिक ३, २०८३
कांस्य पदक भिडन्तमा रेनु पराजित
कांस्य पदक भिडन्तमा रेनु पराजित सोमबार, कात्तिक ३, २०८३
Navodit College Navodit College
ताजा समाचार
हिमानी र रिसिका फाइनलमा
हिमानी र रिसिका फाइनलमा खेलकुद मञ्‍च
सौराहा अन्तर्राष्ट्रिय तेक्वान्दोमा प्रस्तुत र दीक्षालाई स्वर्ण
सौराहा अन्तर्राष्ट्रिय तेक्वान्दोमा प्रस्तुत र दीक्षालाई स्वर्ण खेलकुद मञ्‍च
विराटनगरमाथि कर्णाली याक्सको रोमान्चक जित
विराटनगरमाथि कर्णाली याक्सको रोमान्चक जित खेलकुद मञ्‍च
जीटीटीएफ लिडर्स कन्फ्रेन्स सम्पन्न
जीटीटीएफ लिडर्स कन्फ्रेन्स सम्पन्न खेलकुद मञ्‍च
जनकपुरलाई हराउँदै कर्णालीको विजयी सुरुवात
जनकपुरलाई हराउँदै कर्णालीको विजयी सुरुवात खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
सुदूरपश्चिममाथि लुम्बिनी लायन्सको शानदार जित
सुदूरपश्चिममाथि लुम्बिनी लायन्सको शानदार जित
विराटनगरमाथि चितवन राइनोजको रोमाञ्चक जित
विराटनगरमाथि चितवन राइनोजको रोमाञ्चक जित
क्लाइम्बिङ टोली दक्षिण कोरिया प्रस्थान
क्लाइम्बिङ टोली दक्षिण कोरिया प्रस्थान
वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन सुदूरपश्चिम रोयल्समा अनुबन्ध
वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन सुदूरपश्चिम रोयल्समा अनुबन्ध
आईएसएफ फुटबल विश्वकप २०२६ मा नेपाल २९औँ स्थानमा
आईएसएफ फुटबल विश्वकप २०२६ मा नेपाल २९औँ स्थानमा
दसौं राष्ट्रिय खेलकुद निर्धारित समयमै हुन्छ- मन्त्री पोखरेल
दसौं राष्ट्रिय खेलकुद निर्धारित समयमै हुन्छ- मन्त्री पोखरेल
ओमानमाथि नेपालको ११३ रनको शानदार जित
ओमानमाथि नेपालको ११३ रनको शानदार जित
कांस्य पदक भिडन्तमा रेनु पराजित
कांस्य पदक भिडन्तमा रेनु पराजित
सुदूरपश्चिममाथि लुम्बिनी लायन्सको शानदार जित
सुदूरपश्चिममाथि लुम्बिनी लायन्सको शानदार जित
विराटनगरमाथि चितवन राइनोजको रोमाञ्चक जित
विराटनगरमाथि चितवन राइनोजको रोमाञ्चक जित
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
सौराहा अन्तर्राष्ट्रिय तेक्वान्दोमा प्रस्तुत र दीक्षालाई स्वर्ण
सौराहा अन्तर्राष्ट्रिय तेक्वान्दोमा प्रस्तुत र दीक्षालाई स्वर्ण शनिबार, कात्तिक १५, २०८३
Photo Gallery
प्रधानमन्त्री शाहले गरे एनपीएल तेस्रो संस्करणको उद्घाटन
प्रधानमन्त्री शाहले गरे एनपीएल तेस्रो संस्करणको उद्घाटन सोमबार, कात्तिक १०, २०८३
नेपाल एसीसी प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
नेपाल एसीसी प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट शनिबार, भदौ २७, २०८३
आर्मीले जित्याे पिएम कपकाे उपाधि
आर्मीले जित्याे पिएम कपकाे उपाधि शुक्रबार, वैशाख ४, २०८३
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्