Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
विचार/अन्तर्वार्ता
  • Home
  • विचार/अन्तर्वार्ता
  • क्युकोशिन कराँते : अनुशासन र कडा प्रशिक्षणको दर्शन
2076-04-19 क्युकोशिन कराँते : अनुशासन र कडा प्रशिक्षणको दर्शन
D AN Ghising
D AN Ghising 2076-04-19
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

स्वयं सुधार, अनुशासन र कडा प्रशिक्षणको दर्शनमा जोडिएको खेल हो, क्युकोशिन कराते । ‘अन्तिम सत्य’ भन्ने मूल सिद्धान्तमा आधारित रहेर जापानी नागरिक मासुतात्सु ओयमाद्वारा सन १९६४ मा स्थापित गरेका हुन् । मासुतात्सु ओयामा, जसलाई सामान्य रूपमा मास ओयामा भनेर चिनिन्छ, एक कराते मास्टर जसको जन्म कोरियामा भएको थियो र जापानमा बसाई सराई पछि क्योकुशीन कराते स्थापना गरेर सबैभन्दा प्रभावशाली शैलीका रुपमा प्रतिबादन गरे ।

केही समयपछि ओयामाले जापानी नागरिकता पनि लिए । प्राचीन शैलीको कराते, बक्सिङ र तेक्वान्दोका अनुभवी मास्टर ओयामाको खेललाई जापानीहरुले खुब मन पराए । कडा मेहनत र स्ट्यान्ड(अप फाइटिंगको शैली युबाहरुको सबैभन्दा बढी रुचीको बिषय बन्यो । पाशबिक भिडन्त अनि डरलाग्दो प्रदर्शन यस खेलका उत्कृष्ट मात्रै हैन दर्शकले भरपुर मनोरंजन लिने खेल समेत भए । इतिहासको सघर्सपूर्ण जीवनको बारेमा मास ओयामाले आफ्नो जिबनको बारेमा विभिन्न पुस्तकहरुमा उल्लेख गरेका छन् । पुस्तकमा लेखिएको छ दैनिक गुजरा गर्दा मासु पसलको कामको ओहोरदोहोर अनि पशुबद लगायतको काममा ओयामालाई लगाइन्थ्यो । निकै बलिया ओयामाले रागालाई समेत ढाल्न सफल भएपछि कराते अर्थात क्युकोशिनको लोकप्रियता जापानमा बढ्यो । खेलको मापदण्ड अनुरुप दर्शन र प्राबिधिक विश्वब्यापी बनाउन सफल बन्यो ।

क्युकोशिनको पदचिन्न र पद्धति (लोगोको केन्द्र सर्कलले हातहरू बीचको उद्घाटन प्रतिनिधित्व गर्दछ जसको माध्यमले आकाश हेराईन्छ, असीम गहिराइको प्रतीक हो । ब्रह्माण्डलाई एक वृत्तद्वारा घेरिएको छ, निरन्तरता र गोलाकार कार्यको प्रतीकको रूपमा स्थापित गराइएको छ । तीन अक्षरहरू मिलेर बनेको क्युकोशिन खेलमा कुनै पनि ब्यक्ति सिद्ध साबित हुन स्वयं सुधार, अनुशासन र कडा प्रशिक्षणको दर्शनमा आधारित अनिवार्यता गराइएको छ । एक युद्धकला माध्यमबाट जीवनशैली जिउने कुनै पनि खेलाडीलाई शान्तिमय हुन प्रशिक्षण दिइन्छ । तर यदि द्वन्द्व अपरिहार्य छ भने, असली क्युकोशिन करातेले एकल प्रहारको साथ विपक्षीलाई काबुमा राख्न सक्छ । खेलको स्तर बेल्टको रंगबाट श्रेणी र विशेषज्ञता स्तर छुट्याइएको हुन्छ । जहाँ सेतो शुरूको प्रतिनिधित्व गर्दछ, कालो उच्च विशेषज्ञको प्रतिनिधित्व गर्दछ र कालो बेल्ट्मा स्तर अनुसारको सेतो धर्साले पदोन्नति खुलाईएको हुन्छ । क्युकोशिनको बौद्धिक सम्पत्ति र चुनौती क्युकोशिन प्रशिक्षणमा तीन मुख्य तत्व रहन्छ्न, जसअन्तर्गत प्राविधिक, अभ्यास र युद्धकला हुन् । कहिलेकाहिँ जापानीहरुले आफ्नो भाषाको शब्दहरु उल्लेख्य प्रचलनमा ल्याएका छन् । ‘किहो’ अर्थात् मूल कुरा, काटामा लडाईका काल्पनिक रूपहरू समेटेका छ्न र कुमिते (स्पारिंग) यथार्थको युद्ध कला रहेको छ ।

मास ओयामाको मृत्युपछि, अन्तर्राष्ट्रिय कराते संगठन (आईकेओ) दुई समुहमा विभाजित भयो, मुख्य रूपमा ओयामालाई अध्यक्षको पदमा कसले नियुक्त गर्ने भनेर व्यक्तिगत विवादका कारण शोकेइ मात्सुइको नेतृत्वमा रहेको एउटा समुह आईकोओ वानको रूपमा परिचित भयो, र दोस्रो समुह युकिओ निशिदाको नेतृत्वमा र सानपेइ आईकोओ २ मा परिचित भए । सन् १९९५ मा टोकियोको पारिवारिक अदालतमा यो इच्छा अमान्य भएको प्रमाणित भयो । आफ्नो मृत्यु हुनुभन्दा अघि ओयामाले कसैलाई पनि आफ्नो उत्तराधिकारी भनी नाम दिएका थिएन, यद्यपि उनले मात्सुईलाई सबैभन्दा योग्य व्यक्तिको रूपमा उल्लेख गरेका थिए । क्युकोशिन कराते प्रति विश्व खेलजगत परिचीत थिए । संस्थापक मास्टर ओयामको जिवित रहदा मात्रै हैन भौतिक शरीर अस्ताए पछि पनि उत्तिकै लोकप्रिय र दर्शनमा विश्वास गरेर लाखौं अनुयायीहरु अन्तर्राष्ट्रियस्तरमा बढ्दो गतिमा वृद्धि भएका छ्न । सक्कली सिद्धान्त र पथ प्रद्धर्शकहरुलाई सबैभन्दा ठूलो चुनौती भनेको एकरुपता नहुनु र अस्वस्थ विस्तार हो ।

क्युकोशिनको मार्गचित्रमा आधुनिक खेलहरु क्युकोशिन खेल एक आक्रमक र शक्तिशाली पहिचान मार्ग हो । आधुनिक विश्व बजारमा व्याबसायिक चर्चामा रहेका खेल प्रतियोगितामा क्युकोशिनका पूर्वअभ्यासी वा दर्शनमा आश्रित खेलाडीहरुको बर्चस्व रहेको छ । जुनसुकै अनलिमिटेड फाइटिङ्ग प्रतियोगितामा क्युकोशिनका खेलाडी समाहित भएका छन् । (पंक्तिकार युनाइटेड नेप्लिज क्युकोशिन कराते एडभान्समेन्टका सञ्चार सल्लाहकार हुनुहुन्छ)


प्रकाशित मिति: आइतबार, साउन १९, २०७६  १६:०८
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप विचार/अन्तर्वार्ता
शारीरिक व्यायाममा सकारात्मक मानसिकताको चर्चा
शारीरिक व्यायाममा सकारात्मक मानसिकताको चर्चा शनिबार, कात्तिक ९, २०७६
विश्वबिख्यात एथलीटहरुमा समेत डिप्रेसनको लक्षण
विश्वबिख्यात एथलीटहरुमा समेत डिप्रेसनको लक्षण मंगलबार, भदौ २४, २०७६
साग गेमको लागि भारत र पाकिस्तानलाई मनाएरै छोड्छौं : सदस्य–सचिव
साग गेमको लागि भारत र पाकिस्तानलाई मनाएरै छोड्छौं : सदस्य–सचिव 2076-04-19
खेलकुदमा राज्यको लगानी वृद्धि आवश्यक
खेलकुदमा राज्यको लगानी वृद्धि आवश्यक 2076-04-19
म्याच फिक्सिङ्गको कानुनी जटिलता र चुनौती
म्याच फिक्सिङ्गको कानुनी जटिलता र चुनौती 2076-04-6
सुटिङ खेलबाट अन्तर्राष्ट्रिय मैदानमा नेपालले पदक जित्न भौतिक सामाग्री अपुगः ओलम्पिएन फुलमाया
सुटिङ खेलबाट अन्तर्राष्ट्रिय मैदानमा नेपालले पदक जित्न भौतिक सामाग्री अपुगः ओलम्पिएन फुलमाया मंगलबार, असोज २३, २०७५
Navodit College Navodit College
ताजा समाचार
लैनचौर तेक्वान्दो डोजाङ टिम च्याम्पियन
लैनचौर तेक्वान्दो डोजाङ टिम च्याम्पियन खेलकुद मञ्‍च
लिग २ मा नेपालको छैटौं जित, युएई ३७ रनले पराजित
लिग २ मा नेपालको छैटौं जित, युएई ३७ रनले पराजित खेलकुद मञ्‍च
उमा कुङफुले मनायो विश्व ताइची तथा छिगोङ दिवस
उमा कुङफुले मनायो विश्व ताइची तथा छिगोङ दिवस खेलकुद मञ्‍च
तार्केश्वर नगरपालिका लगातार तेश्रोपटक च्याम्पियन
तार्केश्वर नगरपालिका लगातार तेश्रोपटक च्याम्पियन खेलकुद मञ्‍च
ऐतिहासिक पदक विजेता चन्द्र सम्मानित
ऐतिहासिक पदक विजेता चन्द्र सम्मानित खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
युएईविरुद्ध नेपालको ८ विकेटको सहज जित, सिरिज बराबरी
युएईविरुद्ध नेपालको ८ विकेटको सहज जित, सिरिज बराबरी
अर्जुन कुलूङ र आङ फुर्बालाई मञ्जुश्री ट्रेल रेसको उपाधि
अर्जुन कुलूङ र आङ फुर्बालाई मञ्जुश्री ट्रेल रेसको उपाधि
विश्व केम्पो च्याम्पियनसिपमा नेपाली खेलाडी
विश्व केम्पो च्याम्पियनसिपमा नेपाली खेलाडी
तार्केश्वर नगरपालिका लगातार तेश्रोपटक च्याम्पियन
तार्केश्वर नगरपालिका लगातार तेश्रोपटक च्याम्पियन
आइटिएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगितामा आर्मी टिम च्याम्पियन
आइटिएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगितामा आर्मी टिम च्याम्पियन
बागमती तेक्वान्दोमा पुरी निर्विरोध
बागमती तेक्वान्दोमा पुरी निर्विरोध
खुला ट्रेल रेसमा मिलन र सुनसरी पहिलो
खुला ट्रेल रेसमा मिलन र सुनसरी पहिलो
ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ – मन्त्री पोखरेल
ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ – मन्त्री पोखरेल
टेनिस टोली श्रीलंका प्रस्थान
टेनिस टोली श्रीलंका प्रस्थान
राष्ट्रिय आईटीएफ तेक्वान्दो भोलिदेखि
राष्ट्रिय आईटीएफ तेक्वान्दो भोलिदेखि
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
तार्केश्वर नगरपालिका लगातार तेश्रोपटक च्याम्पियन
तार्केश्वर नगरपालिका लगातार तेश्रोपटक च्याम्पियन शनिबार, वैशाख १२, २०८३
उमा कुङफुले मनायो विश्व ताइची तथा छिगोङ दिवस
उमा कुङफुले मनायो विश्व ताइची तथा छिगोङ दिवस शनिबार, वैशाख १२, २०८३
लिग २ मा नेपालको छैटौं जित, युएई ३७ रनले पराजित
लिग २ मा नेपालको छैटौं जित, युएई ३७ रनले पराजित शनिबार, वैशाख १२, २०८३
Photo Gallery
आर्मीले जित्याे पिएम कपकाे उपाधि
आर्मीले जित्याे पिएम कपकाे उपाधि शुक्रबार, वैशाख ४, २०८३
एरिका गुरुङ तमु धीको सद्भावना दूत
एरिका गुरुङ तमु धीको सद्भावना दूत सोमबार, चैत ९, २०८२
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि शुक्रबार, चैत ६, २०८२
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्