Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
क्रिकेट
  • Home
  • क्रिकेट
  • पोखरालाई हराउँदै सुदूरपश्चिमको लगातार दोस्रो जित
पोखरालाई हराउँदै सुदूरपश्चिमको लगातार दोस्रो जित
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च शुक्रबार, मंसिर ६, २०८२
Chelsea World School Chelsea World School

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा साबिक उपविजेता सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित निकालेको छ । शुक्रबार सम्पन्न खेलमा सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई १८ रनले पराजित गरेको हो ।

सुदूरपश्चिमले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७५ रन मात्र बनाउन सक्यो । पोखराका लागि कप्तान कुशल भुर्तेलले ३२ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ५३ रनको अर्धसतकीय पारी खेलेका थिए । जिम्मी निशमले २५ बलमा २ चौका र ५ छक्कासहित ४७ रनको योगदान दिए ।

डान डाउथवेटले ३७ रन, किरण ठगुन्ना ९ रन, सुमीत वर्मा ६ रन, दीनेश खरेल ६ रन, एडम रोसिङटोन १ रन र अभिषेख तिवारी ३ रनमा आउट भएका थिए । आकाश चन्द १ रन र विपिन खत्री ७ रनमा अविजित रहे ।

सुदूरपश्चिमका लागि हर्मित सिंहले सर्वाधिक २ विकेट लिए । हेमन्त धामी, अविनाश बोहरा, कप्तान दीपेन्द्रसिंह ऐरी, नरेन साउद र स्कट कुगेलेइनले समान १/१ विकेट लिएका थिए ।

त्यसअघि, टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १ सय ९३ रन बनाएको थियो । सुदूरपश्चिमका लागि जोश ब्राउनले ३५ बलमा ६ चौका र ५ छक्कासहित सर्वाधिक ६८ रन बनाए ।

विनोद भण्डारीले ४२ बलमा ६ चौकासहित ४३ रन बनाए । ब्राउन र विनोदले पहिलो विकेटका लागि १ सय ८ रनको साझेदारी गरेका थिए । क्रीस लिन १३ बलमा ४ चौका र २ छक्कासहित ३१ रन, कप्तान दीपेन्द्रसिंह ऐरी १० बलमा १ चौका र १ छक्कासहित १५ रन, स्कट कुइगेलेन ८ रन र हर्मीत सिंह ४ रनमा आउट भए ।

इशान पाण्डे ६ रन तथा नरेन साउद ४ रनमा अविजित रहेका थिए । बलिङमा पोखराका लागि जिम्मी निशमले सर्वाधिक ३ विकेट लिए । आकाश चन्द र विपिन खत्रीले समान २/२ विकेट लिएका थिए ।

जितसँगै २ खेलबाट ४ अंक जोडेको सुदूरपश्चिम अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । सुदूरपश्चिमले आफ्नो पहिलो खेलमा काठमाडौं गोर्खाजलाई २९ रनले पराजित गरेको थियो ।

एनपीएल सिजन–२ मा पोखराको यो लगातार दोस्रो हार हो । पोखरा पहिलो खेलमा विराटनगर किंग्ससँग ५३ रनले पराजित भएको थियो । भोलि पहिलो खेल लुम्बिनी लायन्स र कर्णाली याक्सबीच तथा दोस्रो खेल काठमाडौं गोखार्ज र विराटनगर किंग्स बीच हुनेछ ।


प्रकाशित मिति: शुक्रबार, मंसिर ६, २०८२  २०:१२
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप क्रिकेट
लुम्बिनी लायन्ससँग चितवन राइनोज पराजित
लुम्बिनी लायन्ससँग चितवन राइनोज पराजित बिहीबार, मंसिर ५, २०८२
हर्मितको अलराउन्डर प्रदर्शनमा सुदूरपश्चिमले काठमाण्डुलाई हरायो
हर्मितको अलराउन्डर प्रदर्शनमा सुदूरपश्चिमले काठमाण्डुलाई हरायो बुधबार, मंसिर ४, २०८२
कीर्तिमानी खेलमा पोखरामाथि विराटनगरको सानदार जित
कीर्तिमानी खेलमा पोखरामाथि विराटनगरको सानदार जित मंगलबार, मंसिर ३, २०८२
चितवनले कर्णालीलाई चार विकेटले हरायो
चितवनले कर्णालीलाई चार विकेटले हरायो मंगलबार, मंसिर ३, २०८२
साविक विजेता जनकपुरलाई काठमाण्डुले हरायो
साविक विजेता जनकपुरलाई काठमाण्डुले हरायो सोमबार, मंसिर २, २०८२
सूर्य प्लाइ सुदूरपश्चिम रोयल्सको स्ट्रेन्थ पार्टनर
सूर्य प्लाइ सुदूरपश्चिम रोयल्सको स्ट्रेन्थ पार्टनर बिहीबार, कात्तिक २८, २०८२
Navodit College Navodit College
ताजा समाचार
विश्व कराते च्याम्पियनसिपमा भाग लिन नेपाली टोली इजिप्ट जाने
विश्व कराते च्याम्पियनसिपमा भाग लिन नेपाली टोली इजिप्ट जाने खेलकुद मञ्‍च
प्याब्सन मध्य क्षेत्रीय बास्केटबल सोमबारदेखि
प्याब्सन मध्य क्षेत्रीय बास्केटबल सोमबारदेखि खेलकुद मञ्‍च
पोखरालाई हराउँदै सुदूरपश्चिमको लगातार दोस्रो जित
पोखरालाई हराउँदै सुदूरपश्चिमको लगातार दोस्रो जित खेलकुद मञ्‍च
रेडियन्ट कपमा जेसिस क्वाटरफाइनलमा
रेडियन्ट कपमा जेसिस क्वाटरफाइनलमा खेलकुद मञ्‍च
सशिन र सुमनको जोडीद्वारा उपाधी रक्षा
सशिन र सुमनको जोडीद्वारा उपाधी रक्षा खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
रेडियन्ट कपमा स्वर्णिम र पुष्पसदन विजयी
रेडियन्ट कपमा स्वर्णिम र पुष्पसदन विजयी
हर्मितको अलराउन्डर प्रदर्शनमा सुदूरपश्चिमले काठमाण्डुलाई हरायो
हर्मितको अलराउन्डर प्रदर्शनमा सुदूरपश्चिमले काठमाण्डुलाई हरायो
किस्क र एलाइटलाई ओएसिस कपको उपाधि
किस्क र एलाइटलाई ओएसिस कपको उपाधि
कर्णाली दोस्रो पटक एभरेस्ट महिला भलिबल लिगको च्याम्पियन
कर्णाली दोस्रो पटक एभरेस्ट महिला भलिबल लिगको च्याम्पियन
साविक विजेता जनकपुरलाई काठमाण्डुले हरायो
साविक विजेता जनकपुरलाई काठमाण्डुले हरायो
रेडियन्ट कपमा स्वर्णिम र पुष्पसदन विजयी
रेडियन्ट कपमा स्वर्णिम र पुष्पसदन विजयी
विश्वकप लिग-२ सिरिज : नेपालको लगातार तेस्रो हार
विश्वकप लिग-२ सिरिज : नेपालको लगातार तेस्रो हार
हङकङ सिक्सेस : नेपालले भारतलाई ९२ रनले हरायो
हङकङ सिक्सेस : नेपालले भारतलाई ९२ रनले हरायो
आईसीसी लिग-२ सिरिज : नेपाल अमेरिकासँग पराजित
आईसीसी लिग-२ सिरिज : नेपाल अमेरिकासँग पराजित
मिस्टिक माउन्टेन टेनिस प्रतियोगिता आयोजना हुँदै
मिस्टिक माउन्टेन टेनिस प्रतियोगिता आयोजना हुँदै
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
रेडियन्ट कपमा स्वर्णिम र पुष्पसदन विजयी
रेडियन्ट कपमा स्वर्णिम र पुष्पसदन विजयी बिहीबार, मंसिर ५, २०८२
लुम्बिनी लायन्ससँग चितवन राइनोज पराजित
लुम्बिनी लायन्ससँग चितवन राइनोज पराजित बिहीबार, मंसिर ५, २०८२
सशिन र सुमनको जोडीद्वारा उपाधी रक्षा
सशिन र सुमनको जोडीद्वारा उपाधी रक्षा बिहीबार, मंसिर ५, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्