Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
क्रिकेट
  • Home
  • क्रिकेट
  • अपराजित रहँदै नेपाल टी-२० विश्व कप छनोट च्याम्पियन
अपराजित रहँदै नेपाल टी-२० विश्व कप छनोट च्याम्पियन
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च शुक्रबार, कात्तिक १, २०८२
Chelsea World School Chelsea World School

काठमाडौँ । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको उपाधि नेपालले जितेको छ । ओमानमा सम्पन्न भएको छनोटको अन्तिम खेलमा सामोआलाई १ सय २४ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो ।

अपराजित नेपाल शीर्ष स्थान रहँदै सन् २०२६ मा भारत र श्रीलंकामा हुने टी-२० विश्वकपमा स्थान बनाउँदा ओमन दोस्रो र युएई तेस्रो स्थानमा रहँदै विश्वकपमा पुगेका हुन् । नेपालको यो तेस्रो पटकको विश्वकप यात्रा हो । नेपालले यसअघि सन् २०१४ र सन् २०२४ मा विश्वकप खेलेको थियो ।

ओमान क्रिकेट एकेडेमीको टर्फ-१ मैदानमा शुक्रबार नेपालले दिएको २ सय १२ रनको विशाल लक्ष्य पछ्याएको सामोआले २० ओभरमा ७ विकेटको क्षतिमा ८७ रनमात्रै जोड्यो । सामोआका लागि सिन सोलिआले सर्वाधिक ४० रन जोड्दा बेन्जामिन मैलताले ११ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङमा नेपालका लागि ललित राजवंशीले ४ आभेरमा १ मेडनसहित १३ रनमात्र खर्चेर सर्वाधिक ३ विकेट लिए । करण केसी, सन्दीप लामिछाने र कप्तान रोहित पौडेलले समान १/१ विकेट लिएका थिए ।

त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा नेपालका ओपनर आशिफ शेख र अलराउन्डर दीपेन्द्र सिंह ऐरीको अर्धशतकमा चार विकेट गुमाउँदै २ सय ११ रन बनाएको थियो । 

नेपालका लागि आशिफ शेखले सर्वाधिक ६९ रन बनाए । ३१ बलमा अर्धशतक बनाएका उनले ४१ बलमा ७ चौका र ४ छक्कासहित ६९ रन बनाएका हुन् । टि-२० आई करिअरमा उनको यो सर्वाधिक स्कोर हो । 

यस्तै दीपेन्द्र सिंह ऐरीले पनि अर्धशतक प्रहार गरेका छन् । उनले ३३ बलमा ४ चौका र २ छक्कासहित ५३ रनको योगदान दिए । यस्तै, ओपनर कुशल भुर्तेलले १५ बलमा १७ रन तथा आरिफ शेखले ७ बलमा ९ रन बनाए । कप्तान रोहित पौडेल १२ बलमा २१ रन र लोकेश बम १२ बलमा ४ छक्का र २ चौकासहित ३९ रनमा अविजित रहेका थिए ।

बलिङमा सामोआका लागि डेरियस भिसरले सर्वाधिक २ विकेट लिए । साउमानी टियाई र ड्यानियल बर्गेसले समान १/१ विकेट लिएका थिए । सुपर सिक्समा कुनै पनि खेल जित्न नसकेको सामाओ तालिकाको पुछारमा रहेर विश्वकप छनोटबाट बाहिरियो । यो छनोटमा सामाओसँगै जापान र कतार पनि बाहिरिएका छन् ।


प्रकाशित मिति: शुक्रबार, कात्तिक १, २०८२  २०:२२
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप क्रिकेट
टी-२० विश्वकप छनोट : ओमानलाई हराउँदै अपराजित नेपाल शीर्षस्थानमा
टी-२० विश्वकप छनोट : ओमानलाई हराउँदै अपराजित नेपाल शीर्षस्थानमा बिहीबार, असोज ३०, २०८२
सन्दीपको उत्कृष्ट प्रदर्शनमा कतारमाथि नेपालको रोमाञ्चक जित
सन्दीपको उत्कृष्ट प्रदर्शनमा कतारमाथि नेपालको रोमाञ्चक जित मंगलबार, असोज २८, २०८२
टी-२० विश्वकप छनोट : नेपालले कतारलाई दियो १४८ रनको लक्ष्य
टी-२० विश्वकप छनोट : नेपालले कतारलाई दियो १४८ रनको लक्ष्य सोमबार, असोज २७, २०८२
दिपेन्द्रको उत्कृष्टतामा यूएईमाथि नेपालको रोमाञ्चक जित
दिपेन्द्रको उत्कृष्टतामा यूएईमाथि नेपालको रोमाञ्चक जित आइतबार, असोज २६, २०८२
टी-२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल समूह विजेता
टी-२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल समूह विजेता शुक्रबार, असोज २४, २०८२
क्रिकेट खेलाडीका नाममा हुलाक टिकट प्रकाशन
क्रिकेट खेलाडीका नाममा हुलाक टिकट प्रकाशन शुक्रबार, असोज २४, २०८२
Navodit College Navodit College
ताजा समाचार
अपराजित रहँदै नेपाल टी-२० विश्व कप छनोट च्याम्पियन
अपराजित रहँदै नेपाल टी-२० विश्व कप छनोट च्याम्पियन खेलकुद मञ्‍च
बक्सिङ महासंघको साधारण सभा सम्पन्न
बक्सिङ महासंघको साधारण सभा सम्पन्न खेलकुद मञ्‍च
खेलाडीको स्वास्थ्य उपचारका लागि राखेप र नाम्सबीच सहकार्य
खेलाडीको स्वास्थ्य उपचारका लागि राखेप र नाम्सबीच सहकार्य खेलकुद मञ्‍च
फ्रिडम फाइटर ‘बी’ लाई भेट्रान फुटबलको उपाधि
फ्रिडम फाइटर ‘बी’ लाई भेट्रान फुटबलको उपाधि खेलकुद मञ्‍च
टी-२० विश्वकप छनोट : ओमानलाई हराउँदै अपराजित नेपाल शीर्षस्थानमा
टी-२० विश्वकप छनोट : ओमानलाई हराउँदै अपराजित नेपाल शीर्षस्थानमा खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
टी-२० विश्वकप छनोट : ओमानलाई हराउँदै अपराजित नेपाल शीर्षस्थानमा
टी-२० विश्वकप छनोट : ओमानलाई हराउँदै अपराजित नेपाल शीर्षस्थानमा
अपराजित रहँदै नेपाल टी-२० विश्व कप छनोट च्याम्पियन
अपराजित रहँदै नेपाल टी-२० विश्व कप छनोट च्याम्पियन
दिपेन्द्रको उत्कृष्टतामा यूएईमाथि नेपालको रोमाञ्चक जित
दिपेन्द्रको उत्कृष्टतामा यूएईमाथि नेपालको रोमाञ्चक जित
खेलाडीको स्वास्थ्य उपचारका लागि राखेप र नाम्सबीच सहकार्य
खेलाडीको स्वास्थ्य उपचारका लागि राखेप र नाम्सबीच सहकार्य
थापाले विश्व आईटीएफमा खेल खेलाए
थापाले विश्व आईटीएफमा खेल खेलाए
टी-२० विश्वकप छनोट : ओमानलाई हराउँदै अपराजित नेपाल शीर्षस्थानमा
टी-२० विश्वकप छनोट : ओमानलाई हराउँदै अपराजित नेपाल शीर्षस्थानमा
टी-२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल समूह विजेता
टी-२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल समूह विजेता
अपराजित रहँदै नेपाल टी-२० विश्व कप छनोट च्याम्पियन
अपराजित रहँदै नेपाल टी-२० विश्व कप छनोट च्याम्पियन
दिपेन्द्रको उत्कृष्टतामा यूएईमाथि नेपालको रोमाञ्चक जित
दिपेन्द्रको उत्कृष्टतामा यूएईमाथि नेपालको रोमाञ्चक जित
आईसीसी टी–२० विश्वकप छनोटमा नेपालको विजयी सुरुआत
आईसीसी टी–२० विश्वकप छनोटमा नेपालको विजयी सुरुआत
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
अपराजित रहँदै नेपाल टी-२० विश्व कप छनोट च्याम्पियन
अपराजित रहँदै नेपाल टी-२० विश्व कप छनोट च्याम्पियन शुक्रबार, कात्तिक १, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्