Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
क्रिकेट
  • Home
  • क्रिकेट
  • आईसीसी लिग-२ सिरिज : नेपाल युएईसँग पराजित
आईसीसी लिग-२ सिरिज : नेपाल युएईसँग पराजित
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च बिहीबार, कात्तिक १४, २०८२
Chelsea World School Chelsea World School

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपाल घरेलु टोली युएईसँग पराजित भएको छ । बिहीबार सम्पन्न खेलमा नेपाल यूएईसँग ५ विकेटले पराजित भएको हो ।

दुबईस्थित आईसीसी एकेडेमीमा नेपालले जितको लागि दिएको २ सय ३४ रनको लक्ष्य पछ्याएको यूएईले ४३ ओभर ३ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।

युएईका लागि आर्यन्श शर्माले ९८ बलमा १० चौका र ३ छक्कासहित सर्वाधिक ९८ रन बनाएका थिए । अलिसान सराफुले २६ बलमा ६ चौका र ३ छक्कासहित ४५ रन बनाए । मोहम्मद वासिमले २६ रन, ध्रुव पराशरले अविजित १६ रन, कप्तान राहुल चोपारा (रिटायर्ड हर्ट) ले १५ रन, हर्षीत कौशिकले १३ रन र जाहिद अलीले अविजित ११ रनको योगदान दिए ।

नेपालका लागि बलिङतर्फ सन्दीप लामिछानेले १० ओभरमा ३४ रन खर्चिएर सर्वाधिक २ विकेट लिए । करण केसी र दीपेन्द्र सिंह ऐरीले समान १/१ विकेट लिएका थिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २ सय ३३ रनको योगफल बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले शतक प्रहार गरे । रोहितले १३० बलमा ५ चौका र २ छक्कासहित १०९ रनको योगदान दिए । उनको यो करिअरको दोस्रो शतक हो ।

यसैगरी आसिफ शेखले ३५ रन, आरिफ शेखले २७ रन, दीपेन्द्रसिंह ऐरीले २३ रन, करण केसीले १३ रन कुशल भुर्तेलले ७ रन, सोमपाल कामीले ६ रन र भीम सार्कीले ३ रन बनाएका थिए । सन्दीप लामिछाने ३ रनमा अविजित रहे ।

युएईका लागि र जाहिद अलीले सर्वाधिक ४ विकेट लिएका थिए  । जुनैद सिद्धिकीले ३ विकेट लिए । मोहम्मद रोहिद र हैदर अलीले समान १/१ विकेट लिएका थिए ।

हारसँगै १८ खेलमा १२ अंक जोडेको नेपाल सातौं स्थानमा छ । युएई समान खेलबाट ८ अंकका साथ पुछारमा छ । नेपाल जारी प्रतियोगिताको पहिलो खेलमा अमेरिकासँग १ सय ६ रनले पराजित भएको थियो । अब नेपालले शनिबार अमेरिका र बुधबार युएईसँग खेल्नेछ ।


प्रकाशित मिति: बिहीबार, कात्तिक १४, २०८२  १८:४५
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप क्रिकेट
कप्तान रोहितको शतकमा नेपालले युएईलाई दियो २३४ रनको लक्ष्य
कप्तान रोहितको शतकमा नेपालले युएईलाई दियो २३४ रनको लक्ष्य बिहीबार, कात्तिक १४, २०८२
डीआरजे सुदूरपश्चिम रोयल्सको एपरेल पार्टनर
डीआरजे सुदूरपश्चिम रोयल्सको एपरेल पार्टनर सोमबार, कात्तिक ११, २०८२
आईसीसी लिग-२ सिरिज : नेपाल अमेरिकासँग पराजित
आईसीसी लिग-२ सिरिज : नेपाल अमेरिकासँग पराजित आइतबार, कात्तिक १०, २०८२
अपराजित रहँदै नेपाल टी-२० विश्व कप छनोट च्याम्पियन
अपराजित रहँदै नेपाल टी-२० विश्व कप छनोट च्याम्पियन शुक्रबार, कात्तिक १, २०८२
टी-२० विश्वकप छनोट : ओमानलाई हराउँदै अपराजित नेपाल शीर्षस्थानमा
टी-२० विश्वकप छनोट : ओमानलाई हराउँदै अपराजित नेपाल शीर्षस्थानमा बिहीबार, असोज ३०, २०८२
सन्दीपको उत्कृष्ट प्रदर्शनमा कतारमाथि नेपालको रोमाञ्चक जित
सन्दीपको उत्कृष्ट प्रदर्शनमा कतारमाथि नेपालको रोमाञ्चक जित मंगलबार, असोज २८, २०८२
Navodit College Navodit College
ताजा समाचार
आईसीसी लिग-२ सिरिज : नेपाल युएईसँग पराजित
आईसीसी लिग-२ सिरिज : नेपाल युएईसँग पराजित खेलकुद मञ्‍च
कप्तान रोहितको शतकमा नेपालले युएईलाई दियो २३४ रनको लक्ष्य
कप्तान रोहितको शतकमा नेपालले युएईलाई दियो २३४ रनको लक्ष्य खेलकुद मञ्‍च
मिस्टिक माउन्टेन टेनिस प्रतियोगिता आयोजना हुँदै
मिस्टिक माउन्टेन टेनिस प्रतियोगिता आयोजना हुँदै खेलकुद मञ्‍च
अञ्जना चम्किएपछि नेपालले टाइब्रेकरमा भारतलाई हरायो
अञ्जना चम्किएपछि नेपालले टाइब्रेकरमा भारतलाई हरायो खेलकुद मञ्‍च
डीआरजे सुदूरपश्चिम रोयल्सको एपरेल पार्टनर
डीआरजे सुदूरपश्चिम रोयल्सको एपरेल पार्टनर खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
आईसीसी लिग-२ सिरिज : नेपाल अमेरिकासँग पराजित
आईसीसी लिग-२ सिरिज : नेपाल अमेरिकासँग पराजित
मिस्टिक माउन्टेन टेनिस प्रतियोगिता आयोजना हुँदै
मिस्टिक माउन्टेन टेनिस प्रतियोगिता आयोजना हुँदै
एसियाली युथ गेम्सका लागि जुडो टोली बहराइन जाने
एसियाली युथ गेम्सका लागि जुडो टोली बहराइन जाने
सावित्राको दुई गोलमा नेपालसँग भारत पराजित
सावित्राको दुई गोलमा नेपालसँग भारत पराजित
डीआरजे सुदूरपश्चिम रोयल्सको एपरेल पार्टनर
डीआरजे सुदूरपश्चिम रोयल्सको एपरेल पार्टनर
अपराजित रहँदै नेपाल टी-२० विश्व कप छनोट च्याम्पियन
अपराजित रहँदै नेपाल टी-२० विश्व कप छनोट च्याम्पियन
टी-२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल समूह विजेता
टी-२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल समूह विजेता
टी-२० विश्वकप छनोट : ओमानलाई हराउँदै अपराजित नेपाल शीर्षस्थानमा
टी-२० विश्वकप छनोट : ओमानलाई हराउँदै अपराजित नेपाल शीर्षस्थानमा
दिपेन्द्रको उत्कृष्टतामा यूएईमाथि नेपालको रोमाञ्चक जित
दिपेन्द्रको उत्कृष्टतामा यूएईमाथि नेपालको रोमाञ्चक जित
थापाले विश्व आईटीएफमा खेल खेलाए
थापाले विश्व आईटीएफमा खेल खेलाए
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
मिस्टिक माउन्टेन टेनिस प्रतियोगिता आयोजना हुँदै
मिस्टिक माउन्टेन टेनिस प्रतियोगिता आयोजना हुँदै बुधबार, कात्तिक १३, २०८२
अञ्जना चम्किएपछि नेपालले टाइब्रेकरमा भारतलाई हरायो
अञ्जना चम्किएपछि नेपालले टाइब्रेकरमा भारतलाई हरायो बुधबार, कात्तिक १३, २०८२
कप्तान रोहितको शतकमा नेपालले युएईलाई दियो २३४ रनको लक्ष्य
कप्तान रोहितको शतकमा नेपालले युएईलाई दियो २३४ रनको लक्ष्य बिहीबार, कात्तिक १४, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्