Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
Kathmandu BernHardt College Kathmandu BernHardt College
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
कर्पोरेट खेलकुद
  • Home
  • कर्पोरेट खेलकुद
  • मेलम्चीमा मेयरकप कराँते, मानसिं डोजोलाई उपाधि
मेलम्चीमा मेयरकप कराँते, मानसिं डोजोलाई उपाधि
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च 2076-02-06
५० केजी सिनियर महिलातर्फ स्वर्ण पदकका लागि भिड्दै मानसिं र दक्षिण ढोका दोजोका खेलाडी
Chelsea World School Chelsea World School

सिन्धुपाल्चोक : प्रथम मेलम्ची नगर मेयरकप कराँते प्रतियोगिताको उपाधि मानसिं डोजो काठमाडौंले जितेको छ । गोजुरियो कराँते दो संघ मेलम्ची डोजोद्वारा आयोजित प्रतियोगिता शुक्रबारदेखि आइतबारसम्म चलेको थियो । प्रतियोगितामा ९ स्वर्णसहित मानसिं डोजो प्रथम भई मेयर कपको उपाधि जितेको हो ।

मानसिंका खेलाडीले चार रजत र आठ कास्य पदक पनि जित्न सफल भए । प्रतियोगितामा ७ स्वर्णसहित मनकामना डोजो दोस्रो भएको भयो । मनकामनाका खेलाडीले चार रजत र तीन कास्य पदक जिते । 

छ स्वणर्, सात रजत र पाँच कास्य पदक जितेको दक्षिणढोका डोजो तेस्रो स्थान भयो । मेलम्ची नगरपालिकाको आर्थिक सहयोगमा मेलम्चीमा पहिलो पटक राष्ट्रिय स्तरको प्रतियोगिता भएको आयोजक कमिटिका संयोजक एवम गोजुरियो कराँते दो संघका केन्द्रीय सचिव सानुबाबु गिरीले जानकारी दिए । राष्ट्रिय स्तरको प्रतियोगिताले यस क्षेत्रका खेलाडीलाई प्रोत्साहित हुने भएकाले प्रतियोगिता आयोजना गरिएको गिरीले बताए ।


प्रकाशित मिति: सोमबार, जेठ ६, २०७६  १३:०५
#Karate
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Subisu Subisu
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप कर्पोरेट खेलकुद
काठमाडौं म्याराथन २०२५ हुँदै
काठमाडौं म्याराथन २०२५ हुँदै बुधबार, भदौ ११, २०८२
अदिती बुढाथोकी काठमाडौं स्पाइकर्सको गुडविल एम्बासडर
अदिती बुढाथोकी काठमाडौं स्पाइकर्सको गुडविल एम्बासडर शुक्रबार, साउन ३१, २०८२
२२औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता पोखरामा हुने
२२औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता पोखरामा हुने शनिबार, साउन ११, २०८२
कप्तान किरण सुत्रको ब्रान्ड एम्बेसडर
कप्तान किरण सुत्रको ब्रान्ड एम्बेसडर मंगलबार, असार १७, २०८२
सर्वाधिक पुरस्कार राशीको सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप भोलिदेखि
सर्वाधिक पुरस्कार राशीको सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप भोलिदेखि आइतबार, असार १, २०८२
हाप्किडो संघ र नेशनल हस्पिटलबीच सम्झौता
हाप्किडो संघ र नेशनल हस्पिटलबीच सम्झौता बुधबार, वैशाख २४, २०८२
शाइन रेसुङ्गा रन फागुनमा हुने
शाइन रेसुङ्गा रन फागुनमा हुने शनिबार, माघ २६, २०८१
Navodit College Navodit College
ताजा समाचार
डीएभी स्पोटर्स गाला: क्रिकेटतर्फ पुलिस स्कुल तथा फुटबलमा कान्जिरोवा च्याम्पियन
डीएभी स्पोटर्स गाला: क्रिकेटतर्फ पुलिस स्कुल तथा फुटबलमा कान्जिरोवा च्याम्पियन खेलकुद मञ्‍च
पुलिस स्कुल एल्मुनाई एसोसियसनको फुटसल शनिबार
पुलिस स्कुल एल्मुनाई एसोसियसनको फुटसल शनिबार खेलकुद मञ्‍च
भक्त राना मेमोरियल बुद्धिचाल 
भक्त राना मेमोरियल बुद्धिचाल  खेलकुद मञ्‍च
बास्केटबलमा ज्ञानोदय र टीआईए विजयी
बास्केटबलमा ज्ञानोदय र टीआईए विजयी खेलकुद मञ्‍च
भक्तपुरमा फुटबल रंगशाला बनाउन जग्गा प्राप्तिको प्रकृया अगाडि बढ्यो
भक्तपुरमा फुटबल रंगशाला बनाउन जग्गा प्राप्तिको प्रकृया अगाडि बढ्यो खेलकुद मञ्‍च
Notice
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
खेलुकद परिषदद्वारा खेलाडी प्रोत्साहन पुरस्कार वितरण
खेलुकद परिषदद्वारा खेलाडी प्रोत्साहन पुरस्कार वितरण खेलकुद मञ्‍च
नेपाल सितोरियो कराते संघको स्पोर्ट डाटा बेश तथा वेभसाईटको उद्घाटन कार्यक्रम
नेपाल सितोरियो कराते संघको स्पोर्ट डाटा बेश तथा वेभसाईटको उद्घाटन कार्यक्रम खेलकुद मञ्‍च
भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिप
भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिप खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
एम्बाप्पे र भिनिसियसको गोलमा रियल म्याड्रिड विजयी
एम्बाप्पे र भिनिसियसको गोलमा रियल म्याड्रिड विजयी
भक्त राना स्मृति चेसको तयारी
भक्त राना स्मृति चेसको तयारी
आयोजक ज्ञानोदयको विजयी सुरुआत
आयोजक ज्ञानोदयको विजयी सुरुआत
नेमोनिक र एन्जल लर्ड प्रिक्वाटरफाइनलमा
नेमोनिक र एन्जल लर्ड प्रिक्वाटरफाइनलमा
प्रथम अन्तरस्कुलको दोहोरो उपाधि शाम्भवी स्कुललाई 
प्रथम अन्तरस्कुलको दोहोरो उपाधि शाम्भवी स्कुललाई 
आरआर स्ववियु कप-२०८२ भदौमा हुँदै 
आरआर स्ववियु कप-२०८२ भदौमा हुँदै 
माफ फुटसलमा गोल्डेनपिक, पिस प्वाइन्ट र विच किड च्याम्पियन
माफ फुटसलमा गोल्डेनपिक, पिस प्वाइन्ट र विच किड च्याम्पियन
जुनियर क्रिकेट लिग भदौदेखि
जुनियर क्रिकेट लिग भदौदेखि
नेपाललाई विश्व बुदो मार्सल आर्ट्समा ८ स्वर्णसहित १० पदक
नेपाललाई विश्व बुदो मार्सल आर्ट्समा ८ स्वर्णसहित १० पदक
एथलेटिक्समा शाह निर्विरोध
एथलेटिक्समा शाह निर्विरोध
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
प्रथम अन्तरस्कुलको दोहोरो उपाधि शाम्भवी स्कुललाई 
प्रथम अन्तरस्कुलको दोहोरो उपाधि शाम्भवी स्कुललाई  बुधबार, भदौ ११, २०८२
रेडियन्ट पब्लिक विजयी
रेडियन्ट पब्लिक विजयी बुधबार, भदौ ११, २०८२
राखेपको वार्षिकोत्सवमा खेलाडीसहित १८ विधामा सम्मान गरिने
राखेपको वार्षिकोत्सवमा खेलाडीसहित १८ विधामा सम्मान गरिने बुधबार, भदौ ११, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्