Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
व्यक्तित्व
  • Home
  • व्यक्तित्व
  • चेम्जोङ बने मलेसियाली चर्चित बेभरेज '१०० प्लस' को ब्रान्ड एम्बास्डर
चेम्जोङ बने मलेसियाली चर्चित बेभरेज '१०० प्लस' को ब्रान्ड एम्बास्डर
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च सोमबार, वैशाख ३०, २०७६
Chelsea World School Chelsea World School

काठमाडौं- मलेसियाको बजारमा लोकप्रिय भइसकेको १०० प्लस नामक ड्रिंक (बेभरेज) अब नेपाली बजारमा पनि पाइने भएको छ। नेपालको सारा ग्रुपले आइसोटनिक ड्रिंक नेपाली बजारमा भित्र्याएको हो। मलेसियाको एफ एन्ड एन कम्पनीको मुख्य उत्पादन रहेको यो ड्रिंक मलेसिया, थाइल्यान्ड र सिंगापुर लगायत २० भन्दा बढी देशमा बिक्री हुँदै आएको थियो।

१०० प्लस नामको ड्रिंक सारा ग्रुपका दीपक केसी, मलेसियाका म्यानेजर च्याङग जेसी, ब्रान्ड म्यानेजर वाई यीन र नेपाली राष्ट्रिय फुटबल टिममा खेलाडी किरण चेम्जोङले एक कार्याक्रम माझ सार्वजनिक गरेका हुन्।

सारा ग्रुपले चेम्जोङलाई १०० प्लस ड्रिंकको ब्रान्ड एम्बास्डरसमेत नियुक्ति गरेको छ। ‘नेपाली बजारमा धेरैथरीका बेभरेज भए पनि यसको स्वाद र गुणस्तरले नेपाली उपभोक्ताको मन चाँडै जित्नेछ,' केसीले भने, ‘१०० प्लसको ओरिजनलपछि यसका थप अरु उत्पादन पनि नेपाली बजारमा भित्र्याउने तयारी गरेका छौं।’

नेपाली फुटबलका राष्ट्रिय खेलाडी चेम्जोङले खेल जीवनमा एक्टिभ रहनका लागि विभिन्न बेभरेजको आवश्यकता परे पनि आइसोटनिक १०० प्लस अरुभन्दा उत्कृष्ट भएकाले आफु ब्रान्ड एम्बास्डर बनेको बताएका छन्।

यो ड्रिंक १९८३ मा पहिलोपटक मलेसियामा उत्पादन भएको थियो र त्यस समय देखि आफ्नो उपभोग्ताहरुको मन जित्न सफल भएको छ।


प्रकाशित मिति: सोमबार, वैशाख ३०, २०७६  ११:०५
#Sponsorship
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप व्यक्तित्व
अमेरिकामा भूपेन्द्रलाई दुई स्वर्ण
अमेरिकामा भूपेन्द्रलाई दुई स्वर्ण मंगलबार, माघ २२, २०८१
काठमाडौं महानगरपालिकाद्वारा संगिना वैद्य सम्मानित
काठमाडौं महानगरपालिकाद्वारा संगिना वैद्य सम्मानित आइतबार, मंसिर ३०, २०८१
खेलकुदको विकास एवं विस्तारमा सक्रिय व्यवस्थापक तथा कुशल युवा समाजसेवी - रामकृष्ण श्रेष्ठ (राम बोस)
खेलकुदको विकास एवं विस्तारमा सक्रिय व्यवस्थापक तथा कुशल युवा समाजसेवी - रामकृष्ण श्रेष्ठ (राम बोस) 2077-7-5
मार्शल आर्ट्सका प्रतिभाशाली युवा खेलाडी घर्तीमगर
मार्शल आर्ट्सका प्रतिभाशाली युवा खेलाडी घर्तीमगर 2076-04-19
ब्रिटिस आर्मीमा नगएका किरण
ब्रिटिस आर्मीमा नगएका किरण बिहीबार, जेठ ९, २०७६
विश्वकप टिममा नपरेपछि पाकिस्तानी खेलाडी जुनेदले गरे यसरी विरोध
विश्वकप टिममा नपरेपछि पाकिस्तानी खेलाडी जुनेदले गरे यसरी विरोध 2076-02-07
खाली समयमा सन्दिपको सपिङ्ग
खाली समयमा सन्दिपको सपिङ्ग 2076-02-01
Navodit College Navodit College
ताजा समाचार
अपराजित रहँदै नेपाल टी-२० विश्व कप छनोट च्याम्पियन
अपराजित रहँदै नेपाल टी-२० विश्व कप छनोट च्याम्पियन खेलकुद मञ्‍च
बक्सिङ महासंघको साधारण सभा सम्पन्न
बक्सिङ महासंघको साधारण सभा सम्पन्न खेलकुद मञ्‍च
खेलाडीको स्वास्थ्य उपचारका लागि राखेप र नाम्सबीच सहकार्य
खेलाडीको स्वास्थ्य उपचारका लागि राखेप र नाम्सबीच सहकार्य खेलकुद मञ्‍च
फ्रिडम फाइटर ‘बी’ लाई भेट्रान फुटबलको उपाधि
फ्रिडम फाइटर ‘बी’ लाई भेट्रान फुटबलको उपाधि खेलकुद मञ्‍च
टी-२० विश्वकप छनोट : ओमानलाई हराउँदै अपराजित नेपाल शीर्षस्थानमा
टी-२० विश्वकप छनोट : ओमानलाई हराउँदै अपराजित नेपाल शीर्षस्थानमा खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
टी-२० विश्वकप छनोट : ओमानलाई हराउँदै अपराजित नेपाल शीर्षस्थानमा
टी-२० विश्वकप छनोट : ओमानलाई हराउँदै अपराजित नेपाल शीर्षस्थानमा
अपराजित रहँदै नेपाल टी-२० विश्व कप छनोट च्याम्पियन
अपराजित रहँदै नेपाल टी-२० विश्व कप छनोट च्याम्पियन
दिपेन्द्रको उत्कृष्टतामा यूएईमाथि नेपालको रोमाञ्चक जित
दिपेन्द्रको उत्कृष्टतामा यूएईमाथि नेपालको रोमाञ्चक जित
खेलाडीको स्वास्थ्य उपचारका लागि राखेप र नाम्सबीच सहकार्य
खेलाडीको स्वास्थ्य उपचारका लागि राखेप र नाम्सबीच सहकार्य
थापाले विश्व आईटीएफमा खेल खेलाए
थापाले विश्व आईटीएफमा खेल खेलाए
टी-२० विश्वकप छनोट : ओमानलाई हराउँदै अपराजित नेपाल शीर्षस्थानमा
टी-२० विश्वकप छनोट : ओमानलाई हराउँदै अपराजित नेपाल शीर्षस्थानमा
टी-२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल समूह विजेता
टी-२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल समूह विजेता
अपराजित रहँदै नेपाल टी-२० विश्व कप छनोट च्याम्पियन
अपराजित रहँदै नेपाल टी-२० विश्व कप छनोट च्याम्पियन
दिपेन्द्रको उत्कृष्टतामा यूएईमाथि नेपालको रोमाञ्चक जित
दिपेन्द्रको उत्कृष्टतामा यूएईमाथि नेपालको रोमाञ्चक जित
आईसीसी टी–२० विश्वकप छनोटमा नेपालको विजयी सुरुआत
आईसीसी टी–२० विश्वकप छनोटमा नेपालको विजयी सुरुआत
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
अपराजित रहँदै नेपाल टी-२० विश्व कप छनोट च्याम्पियन
अपराजित रहँदै नेपाल टी-२० विश्व कप छनोट च्याम्पियन शुक्रबार, कात्तिक १, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्