Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
प्रतिभा
  • Home
  • प्रतिभा
  • बक्सिङका सदाबहार नायक उमेश ,रिङ्गमा सधैँ स्टेटपञ्को पावर अफ अटोमी लिन्थे
बक्सिङका सदाबहार नायक उमेश ,रिङ्गमा सधैँ स्टेटपञ्को पावर अफ अटोमी लिन्थे
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च आइतबार, भदौ १७, २०७५
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

डिएन घिसिङ, काठमाडाैं, १७ भदाै – वि.सं. २०३९ साल तिरको कुरा हो, राजधानीको कमलपोखरीस्थित आफ्नै बुबाको गाडी ग्यारेजमा जल्दो बल्दो ठिठो मानिने उमेश कटवाल काम गर्थे, त्यही ग्यारेजमा सधै जसो आउने नेपाली बक्सिङका भीष्म पिताह लक्षम्ण शम्सेर थापाले तिम्रो ज्यान ठिक छ, बक्सिङ खेल्छाै भन्ने एक उक्तिले उमेशको खेलजिबनको कायपलट गरिदियो ।

स्वदेशमा क्षेत्रीय तथा राष्ट्रियस्तरका प्रतियोगितामा वैल्डर वैटमा दर्जनौं स्वर्ण पदक हात पारे । उनको स्टेन्ट पञ्चले धेरै प्रतिस्पर्धी ठाउको ठाउमा नकआउट हुन्थे । अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगिताहरु रुस, भारत, पिलिपिन्स, सिङ्गापुरमा खेलिसकेका छन् । उनको सबै भन्दा उत्कृष्ट खेल सन १०९४मा थाइल्यान्डमा भएको विश्व बक्सिङ च्याम्पिनसिप अन्तर्गत ताइवानका खेलाडीलाई पराजित गर्दा पाएको वाइ वाइ थियो ।

पाँचौं साग गेम्श पाकिस्तान बाट मुलुकको लागि काश्य पदक भित्र्याए पछि तत्कालीन बक्सिङ सघ र खेलकुद परिषदले उनको खेलबारे चासो लिइसकेको थियो । छैठाैं साग गेम्श बंगलादेशमा लगभग स्वर्ण पाइसकेका उनले निर्णायकहरुको गलत निर्णयले रजतमा चित्त बुझाउनु परेको थियो ।

उनी सम्झदै "गोल्ड जित्यो भनेर लक्षमन गुरुले रिङ भित्रै आएर मलाई उठाएर खुशियालीमा उठाउनु भयो तर खै तेहि बेला मेन रेफ्रीलाई चित्त बुझेन छ त्यही भएर अर्को प्रतिस्पर्धीलाई स्वर्ण घोषना गर्यो।" सो कुरा मिडियाले पनि अन फेयर डिसिजन बारे खबरप्रकाशित गरेको थियो । उनले ११औ एसियाली गेम्श चाइना र १२औ एसियाली गेम्श जापानमा समेत सहभागी जनाईसकेका हुन् ।

बुबा हरिबहादुर कटवाल र माता कृष्ण कुमारी कट्वालको कोख बाट २०२६ सालमा कीर्तिपुरको भाजगलमा जन्मेका उमेश नेपाली बक्सिङका निडर खेलाडीको रूपमा चिनिन्छन् । एक कुशल खेलाडी हुँदै प्रशिक्षक र निर्णायकको रूपमा स्थापित भएका उमेश प्रतिभाशाली खेलाडी उत्पादनमा सक्रिय छन् ।

हाल नेपाली सेनाको विभागिय टिमको कोचको रुपमा रहेका प्रशिक्षक उमेश गत हप्ता सम्पन्न एशियाली खेल भन्छन् "नेपाली खेलाडीहरुले पदक ल्याउन नसक्नु प्राविधिक तयारीको कमजोरी हो" अगाडि भन्छन् "नेपाली बक्सरहरु प्रतिद्वन्दीको मुम्भमेन्टलाई फलो गर्न सकेन त्यस कारण पदकबाट बञ्चित भए ।" नेपाली खेलकुदमा उमेश जस्ता प्रभावशाली प्रशिक्षकहरु आबद्द गर्न सके मुलुकले पदकको खडेरी बेहोर्नु नपर्नेमा आशा गर्न सकिन्छ ।


प्रकाशित मिति: आइतबार, भदौ १७, २०७५  १५:०९
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Munasri Construction Munasri Construction
थप प्रतिभा
पौडी च्याम्पियनसिपमा डुवानाको राष्ट्रिय कीर्तिमान
पौडी च्याम्पियनसिपमा डुवानाको राष्ट्रिय कीर्तिमान बिहीबार, मंसिर २७, २०८१
पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दोसहित अन्य संस्थाको सम्मान
पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दोसहित अन्य संस्थाको सम्मान बिहीबार, असोज ३, २०८१
महिला उद्यमी महासंघद्वारा पलेशा सम्मानित
महिला उद्यमी महासंघद्वारा पलेशा सम्मानित शुक्रबार, भदौ २८, २०८१
एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको चार विधा मनोनयन सार्वजनिक
एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको चार विधा मनोनयन सार्वजनिक सोमबार, भदौ २४, २०८१
रग्बीको उदयीमान खेलाडी श्रीजना राई
रग्बीको उदयीमान खेलाडी श्रीजना राई 2076-04-19
लक्ष्मी उदीयमान खेलाडी
लक्ष्मी उदीयमान खेलाडी 2076-02-07
सफलतामा कीर्तिमान राख्नेः कृति शर्मा
सफलतामा कीर्तिमान राख्नेः कृति शर्मा शनिबार, असोज ६, २०७५
Navodit College Navodit College
ताजा समाचार
एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको विजयी सुरुवात
एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको विजयी सुरुवात खेलकुद मञ्‍च
सनसाइन र पाठशालालाई मिनी बास्केटबलको उपाधि
सनसाइन र पाठशालालाई मिनी बास्केटबलको उपाधि खेलकुद मञ्‍च
थाइल्यान्डमा नेपाली ब्याडमिन्टन जोडीको रोमाञ्चक जित
थाइल्यान्डमा नेपाली ब्याडमिन्टन जोडीको रोमाञ्चक जित खेलकुद मञ्‍च
गोल्डेन पिक, विच किड्स र ज्ञान निकेतनलाई उपाधि
गोल्डेन पिक, विच किड्स र ज्ञान निकेतनलाई उपाधि खेलकुद मञ्‍च
अन्तर्राष्ट्रिय केम्पोमा नेपालले जित्यो पाँच पदक
अन्तर्राष्ट्रिय केम्पोमा नेपालले जित्यो पाँच पदक खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
गोल्डेन पिक, विच किड्स र ज्ञान निकेतनलाई उपाधि
गोल्डेन पिक, विच किड्स र ज्ञान निकेतनलाई उपाधि
थाइल्यान्डमा नेपाली ब्याडमिन्टन जोडीको रोमाञ्चक जित
थाइल्यान्डमा नेपाली ब्याडमिन्टन जोडीको रोमाञ्चक जित
सनसाइन र पाठशालालाई मिनी बास्केटबलको उपाधि
सनसाइन र पाठशालालाई मिनी बास्केटबलको उपाधि
एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको विजयी सुरुवात
एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको विजयी सुरुवात
गोल्डेन पिक, विच किड्स र ज्ञान निकेतनलाई उपाधि
गोल्डेन पिक, विच किड्स र ज्ञान निकेतनलाई उपाधि
नेपालले पिकलबलको विश्वकप खेल्ने
नेपालले पिकलबलको विश्वकप खेल्ने
डट्स ई-स्पोर्ट्सलाई पीएमएनसी फल सिजनको उपाधि
डट्स ई-स्पोर्ट्सलाई पीएमएनसी फल सिजनको उपाधि
माफ बास्केटबलमा ४४ टोली
माफ बास्केटबलमा ४४ टोली
चन्द्रागिरी टिम च्याम्पियन
चन्द्रागिरी टिम च्याम्पियन
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको विजयी सुरुवात
एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको विजयी सुरुवात बुधबार, असोज ७, २०८३
Photo Gallery
नेपाल एसीसी प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
नेपाल एसीसी प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट शनिबार, भदौ २७, २०८३
आर्मीले जित्याे पिएम कपकाे उपाधि
आर्मीले जित्याे पिएम कपकाे उपाधि शुक्रबार, वैशाख ४, २०८३
एरिका गुरुङ तमु धीको सद्भावना दूत
एरिका गुरुङ तमु धीको सद्भावना दूत सोमबार, चैत ९, २०८२
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्