Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
Kathmandu BernHardt College Kathmandu BernHardt College
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
प्रतिभा
  • Home
  • प्रतिभा
  • एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको चार विधा मनोनयन सार्वजनिक
एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको चार विधा मनोनयन सार्वजनिक
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च सोमबार, भदौ २४, २०८१
Chelsea World School Chelsea World School

काठमाडौं । नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड-२०८० को वर्ष पुरुष, महिला, युवा खेलाडी तथा प्रशिक्षक गरी चार विधाका मनोनयन सार्वजनिक भएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च(एनएसजेएफ) ले सोमवार पत्रकार सम्मेलनमार्फत २१औं संस्करणको अवार्डको चार विधाका मनोनयन सार्वजनिक गरेको हो । चार विधामा उत्कृष्ट ५÷५ जना खेलाडी र प्रशिक्षक मनोनयनमा परेका हुन् । उक्त अवार्डका लागि पुरुषतर्फ क्रिकेटका दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, करातेका मोहम्मद सेखु आलम, फुटबलका अनन्त तामाङ र गल्फका सुवास तामाङ मनोनयनमा परेका छन् । महिलातर्फ करातेकी एरिका गुरुङ, फुटबलकी साबित्रा भण्डारी, क्रिकेटकी रुविना क्षेत्री, एथलेटिक्स सन्तोषी श्रेष्ठ र कबड्डी मेनुका राजवंशी मनोनयनमा परे ।

२०८० सालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शन र नतिजाका आधार मनोनयनमा समावेश गरिएको हो । मञ्चका महासचिव प्रज्वल ओलीको संयोजकत्वमा गठित सात सदस्यीय छनोट समितिले वर्ष खेलाडी र प्रशिक्षकको छनोट गरेको हो । यसैगरी युवा वर्ष खेलाडीको मनोनयनमा अर्जुन कुमाल (क्रिकेट), हेमन्तपाल (भारोत्तोलन), प्रीति राई (फुटबल), सुजन गडाल (टेबलटेनिस) र सुनिरा थापा (टेनिस) छन् । वर्ष उत्कृष्ट प्रशिक्षकमा कविराज नेगी लामा (पारा तेक्वान्दो), कुशल श्रेष्ठ (कराते), मोन्टी देसाई (क्रिकेट), पार्वती राई (कबड्डी) र सञ्जय मर्हजन (भारोत्तोलन) मनोनयनमा परेका छन् ।

अवार्ड आगामी भदौ २८ गते कमलदीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुँदैछ । छनोट समितिका संयोजक ओलीले यस वर्ष धेरै खेलाडी मनोनयनका लागि दाबेदार रहेकाले उत्कृष्ट पाँच छनोट गर्न कठिन भएको उल्लेख गर्दै मनोनयनमा समावेश सबै खेलाडी आफ्नो विजेताजस्तै रहेको प्रतिक्रिया दिए । मनोनयन सार्वजनिक कार्यक्रममा एआइपिएसका केन्द्रीय सदस्य इम्यानुएल फ्यान्टानेनुले खेलाडीलाई सम्मान गर्नु धेरै राम्रो पक्ष रहेको उल्लेख गर्दै शुभकामना दिए । यसपालि मञ्चले अवार्ड कार्यक्रमसँगै एसियाली खेलकुद पत्रकार महासंघ (एआइपिएस, एसिया) को कंग्रेस पनि आयोजना गर्दै छ । एनएसजेएफए आइपिएस एसियाको सदस्य हो ।

यसअघि अवार्डको पिपल्स च्वाइस विधा मनोनयन सार्वजनिक भइसकेको छ । पिपल्स च्वाइसमा फुटबलकी प्रीति राई, कबड्डीकी मानमति बिष्ट, भलिबलकी कविता भट्ट, रग्बीका श्रीराम श्रेष्ठ र क्रिकेटका गुलसन झा मनोनयनमा परिसकेका छन् । यसको विजेता घोषणा इसेवाको भोटिङ, २९ वटा खेलका प्रमुख प्रशिक्षकको मत, एनएसजेफका सदस्यको मत र पल्सर स्पोटर््स अवार्ड तथा पल्सर नेपालको आधिकारिक फेसबुक पेजमा प्राप्त लाइक आधार गरिनेछ । इसेवाको मत भदौ २७ गते राती १२ बजेसम्म खुला रहनेछ । अवार्डका अन्य विधा पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम अचिभमेन्ट अवार्ड, टिम अफ दी इयर र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डको घोषणा भदौ २८ गते कार्यक्रमकै दिन गर्दै आएको छ ।

यसपल्ट वर्ष पुरुष, महिला, युवा र प्रशिक्षक विधाको विजेताले पल्सर एनएस २०० मोटर बाइक प्रदान गरिनेछ । पिपल्स च्वाइस विधाको विजेताले पल्सर एनएस ४०० मोटर बाइक जित्नेछन् । अन्य विधाका विजेतालाई जनही एक लाख रुपैयाँ र गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । सदाझै यस वर्ष पनि पल्सर स्पोटर््स अवार्डको मुख्य प्रायोजक गोल्छा गु्रपको पल्सर मोटरसाइकल हो । गोल्छा गु्रपको नाम यसअघि हंशराज हुलास चन्द एण्ड कम्पनी रहेको थियो । मञ्च र गोल्छा गु्रपबीच अवार्डकै लागि सहकार्य भएको यो १६औं वर्ष हो ।

सह–प्रायोजक र सहयोगीमा सूर्य नेपाल प्रालि, ई–सेवा, केल्मी नेपाल, युनाइटेड अजोड इन्स्योरेन्स, रोयल सिंगी होटल, प्लाजा गु्रप अफ होटल्स, इमेजिङ, न्यु होराइजन कार्पेट, हिमालय होटल, चन्द्रागिरी हिल्स, राष्ट्रिय खेलकुद परिषद् (राखेप), नेपाल ओलम्पिक कमिटी (एनओसी), होटल संघ नेपाललगायत छन् ।


प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  १८:२३
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप प्रतिभा
पौडी च्याम्पियनसिपमा डुवानाको राष्ट्रिय कीर्तिमान
पौडी च्याम्पियनसिपमा डुवानाको राष्ट्रिय कीर्तिमान बिहीबार, मंसिर २७, २०८१
पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दोसहित अन्य संस्थाको सम्मान
पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दोसहित अन्य संस्थाको सम्मान बिहीबार, असोज ३, २०८१
महिला उद्यमी महासंघद्वारा पलेशा सम्मानित
महिला उद्यमी महासंघद्वारा पलेशा सम्मानित शुक्रबार, भदौ २८, २०८१
रग्बीको उदयीमान खेलाडी श्रीजना राई
रग्बीको उदयीमान खेलाडी श्रीजना राई 2076-04-19
लक्ष्मी उदीयमान खेलाडी
लक्ष्मी उदीयमान खेलाडी 2076-02-07
सफलतामा कीर्तिमान राख्नेः कृति शर्मा
सफलतामा कीर्तिमान राख्नेः कृति शर्मा शनिबार, असोज ६, २०७५
Navodit College Navodit College
ताजा समाचार
खेलाडीको शारीरिक तन्दुरुती परिक्षण
खेलाडीको शारीरिक तन्दुरुती परिक्षण खेलकुद मञ्‍च
नेपाल कबड्डी लिगको सिजन २ का लागि ५ सय १२ नेपाली खेलाडी दर्ता
नेपाल कबड्डी लिगको सिजन २ का लागि ५ सय १२ नेपाली खेलाडी दर्ता खेलकुद मञ्‍च
सन्दीपको उत्कृष्ट प्रदर्शनमा कतारमाथि नेपालको रोमाञ्चक जित
सन्दीपको उत्कृष्ट प्रदर्शनमा कतारमाथि नेपालको रोमाञ्चक जित खेलकुद मञ्‍च
टी-२० विश्वकप छनोट : नेपालले कतारलाई दियो १४८ रनको लक्ष्य
टी-२० विश्वकप छनोट : नेपालले कतारलाई दियो १४८ रनको लक्ष्य खेलकुद मञ्‍च
थापाले विश्व आईटीएफमा खेल खेलाए
थापाले विश्व आईटीएफमा खेल खेलाए खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
टी-२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल समूह विजेता
टी-२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल समूह विजेता
आईसीसी टी–२० विश्वकप छनोटमा नेपालको विजयी सुरुआत
आईसीसी टी–२० विश्वकप छनोटमा नेपालको विजयी सुरुआत
दिपेन्द्रको उत्कृष्टतामा यूएईमाथि नेपालको रोमाञ्चक जित
दिपेन्द्रको उत्कृष्टतामा यूएईमाथि नेपालको रोमाञ्चक जित
एशियन कप छनोटमा नेपाल भियतनामसँग पराजित
एशियन कप छनोटमा नेपाल भियतनामसँग पराजित
केभिआर समिट च्यालेन्जसमा डेनियर र एनी पहिलो
केभिआर समिट च्यालेन्जसमा डेनियर र एनी पहिलो
टी-२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल समूह विजेता
टी-२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल समूह विजेता
आईसीसी टी–२० विश्वकप छनोटमा नेपालको विजयी सुरुआत
आईसीसी टी–२० विश्वकप छनोटमा नेपालको विजयी सुरुआत
दिपेन्द्रको उत्कृष्टतामा यूएईमाथि नेपालको रोमाञ्चक जित
दिपेन्द्रको उत्कृष्टतामा यूएईमाथि नेपालको रोमाञ्चक जित
एशियन कप छनोटमा नेपाल भियतनामसँग पराजित
एशियन कप छनोटमा नेपाल भियतनामसँग पराजित
केभिआर समिट च्यालेन्जसमा डेनियर र एनी पहिलो
केभिआर समिट च्यालेन्जसमा डेनियर र एनी पहिलो
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
नेपाल कबड्डी लिगको सिजन २ का लागि ५ सय १२ नेपाली खेलाडी दर्ता
नेपाल कबड्डी लिगको सिजन २ का लागि ५ सय १२ नेपाली खेलाडी दर्ता मंगलबार, असोज २८, २०८२
टी-२० विश्वकप छनोट : नेपालले कतारलाई दियो १४८ रनको लक्ष्य
टी-२० विश्वकप छनोट : नेपालले कतारलाई दियो १४८ रनको लक्ष्य सोमबार, असोज २७, २०८२
सन्दीपको उत्कृष्ट प्रदर्शनमा कतारमाथि नेपालको रोमाञ्चक जित
सन्दीपको उत्कृष्ट प्रदर्शनमा कतारमाथि नेपालको रोमाञ्चक जित मंगलबार, असोज २८, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्