Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
Hotel Nova Nook Hotel Nova Nook
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Reliance International Academy Reliance International Academy
The Times International College The Times International College
कर्पोरेट खेलकुद
  • Home
  • कर्पोरेट खेलकुद
  • राष्ट्रब्यापी पावरलिफ्टिङ्गमा बिकिन र सबिता सर्वोत्कृष्ट
राष्ट्रब्यापी पावरलिफ्टिङ्गमा बिकिन र सबिता सर्वोत्कृष्ट
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च शुक्रबार, असोज १२, २०८०
Chelsea World School Chelsea World School

काठमाडौं । नेपाली युथ फिटनेश एण्ड केलिसथेनिक्सको आयोजनामा भएको राष्ट्रब्यापी पावरलिफ्टिङ्ग प्रतियोगितामा बिकिन जोशी र सविता ह्यान्जु सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । जोशी र ह्यान्जुले समग्ररुपमा नेपालको स्ट्रङ्गेष्ट एथलेटको उपाधीका साथै नगद रु ३७, ५०० मेडल, ट्रफी र विभिन्न आकर्षक उपहारहरु प्राप्त गरे । 

दुईदिने प्रतियोगितामा पुरुष खुल्ला, महिला खुल्ला, जुनियर र मास्टर्स गरि ४ वटा विधा अन्तर्गतको विभिन्न ११ वटा समुहमा आधारित खेल गराइएको थियो । जसमा पुरुष खुल्ला अन्तर्गत ६२ केजि वजन समूह मुनिको खेलमा निमेष चुकान, बल बहादुर सुनार र दिनेश सिख्राकर ६२.१ केजि – ६९ केजि वजन समुहको खेलमा बिकिन जोशी, बिक्रम थापा र बिकास गुरुङ्ग, ६९.१ केजि – ७७ केजि वजन समुहको खेलमा रबिन राई, विजु लामा र विजय प्रजापति, ७७.१ केजि – ८५ केजि वजन समुहको खेलमा विकेस श्रेष्ठ, राजिब श्रेष्ठ र अर्जुन श्रेष्ठ र ८५+ केजि वजन समुहक खेलमा  ओजस जोशी, मनोज श्रेष्ठ र मनिष शाक्यले क्रमश प्रथम द्वितीय र तृतीय स्थान हासिल गरि पुरुष विधा अन्तर्गतको पाँच वटा वजन समुहको खेलमा समुहगत विजेता भएका थिए ।

त्यसैगरी महिला खुल्ला विधा अन्तर्गत ५८ केजि वजन समुहको खेलमा सबिता ह्यान्जु, आश्मा श्रेष्ठ र नेहा रय, ५८.१ केजि –६४ केजि वजन समुहको खेलमा पुनम बोम्जन, एन्नि  दर्जि र एलि लिम्बू,  ६४+ केजि वजन समुहको खेलमा शर्मिला शाह, जुनु महर्जन र मनु कला राइले क्रमश प्रथम द्वितीय र तृतीय स्थान हासिल गरि महिला खुल्ला अन्तर्गतको तीन वटा वजन समुहमा आधारित प्रतिस्पर्धाको समुहत विजेता हुनुभयो । त्यसैगरी जुनियर अन्तर्गत २१ वर्ष मुनिको उमेर समुह बिचको खेलमा जेम्स(बिप्लव), राजिव खड्का र सुधीर श्रेष्ठले क्रमश प्रथम द्वितीय र तृतीय स्थान हासिल गर्नु भयो । मास्टर्स पुरुष ४५+ उमेर समुहको खेलमा तारा बहादुर थापा क्षेत्री, रोशन मानन्धर र दिलेन्द्र महर्जनले क्रमश प्रथम द्वितीय र तृतीय स्थान हासिल गर्नु भयो। मास्टर्स महिला ४०+ को उमेर समुहको खेलमा लक्ष्मी महर्जन, पुजा प्रधान र माया मगरले क्रमश प्रथम द्वितीय र तृतीय स्थान हासिल गरेका थिए ।

प्रतियोगितामा पुरुष खुल्ला, महिला खुल्ला, जुनियर र मास्टर्स अन्तर्गतको प्रत्येक समुहको खेलमा प्रथम द्वितीय र तृतीय स्थान हासिल गर्न सफल समुहगत विजेता खेलाडीहरुलाइ प्रोत्साहन स्वरुप क्रमश १५,०००, १०,००० र ५,००० नगद पुरस्कार साथै मेडल ट्रफी र आकर्षक उपहारहरुबाट पुरस्कृत गरियो र सबैभन्दा बढी अंक प्राप्त गर्न सफल गो फिट, भक्तपुरले नेपालको स्ट्रोङ्गेस्ट क्लब २०२३ को उपाधी प्राप्त गर्न सफल भयो । प्रतियोगितामा देशभरबाट १६४ खेलाडीहरुले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । बिजयी खेलाडीहरुलाई प्रमुख अतिथी माननिय गगन कुमार थापा लगायतले पुरस्कार वितरण गरेका थिए ।

नेपाली युथ फिटनेस एण्ड केलिसथेनिक्सका संस्थापक अध्यक्ष सुकदेव कार्कीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य मा. गगन कुमार थापा रहनु भएको थियो भने विशिस्ट अतिथी पिन्टोला नेपालका संचालक तथा उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य प्रेमहरी मैनाली, नेपाल सेनाका पुर्व प्रधान सेनापती गौरव शमशेर ज.ब.रा, नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघका वरिष्ठ उपाध्यक्ष श्री बिजय लाल कायस्थ, नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघका सचिव दिनेश राजभण्डारी, नेपाल ब्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधान, नेपाल भारत्तोलन संघका अध्यक्ष राम श्रेष्ठ बोस, काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष श्री सुरेश सुबेदी, नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघका केन्द्रीय सदस्य बाबु काजी मानन्धर, राष्ट्रिय खेलकुद परिषद्का प्रतिनिधि राजेश श्रेष्ठ, अशोक फिटनेसका संचालक अशोक शाही र अभिसेस शाही, स्ट्यान्डर्ड फेसनका संचालक अनिस महर्जन, पोशिलो फुड्सका संचालक पृथ्वी कल्याण पराजुली, ब्यागर्स नेपालका संचालक सबिन लामीछाने लगायत विभिन्न संघ, संस्थाबाट पाल्नुभएका अन्य थुप्रै विशिस्ट व्यक्तिहरुको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष श्री सुरेश सुबेदीले समापनको कार्यक्रम सन्चालन गर्नु भएको थियो ।


प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  ०९:५२
#Powerlifting
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Subisu Subisu
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप कर्पोरेट खेलकुद
कप्तान किरण सुत्रको ब्रान्ड एम्बेसडर
कप्तान किरण सुत्रको ब्रान्ड एम्बेसडर मंगलबार, असार १७, २०८२
सर्वाधिक पुरस्कार राशीको सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप भोलिदेखि
सर्वाधिक पुरस्कार राशीको सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप भोलिदेखि आइतबार, असार १, २०८२
हाप्किडो संघ र नेशनल हस्पिटलबीच सम्झौता
हाप्किडो संघ र नेशनल हस्पिटलबीच सम्झौता बुधबार, वैशाख २४, २०८२
शाइन रेसुङ्गा रन फागुनमा हुने
शाइन रेसुङ्गा रन फागुनमा हुने शनिबार, माघ २६, २०८१
खेलकुद आयोजनाका लागि चेम्बरसँग सहकार्य
खेलकुद आयोजनाका लागि चेम्बरसँग सहकार्य बुधबार, माघ २३, २०८१
कबड्डी लिगको लागि टाइटल स्पोन्सरको रुपमा केबी साम
कबड्डी लिगको लागि टाइटल स्पोन्सरको रुपमा केबी साम बिहीबार, माघ ३, २०८१
नर्भिक अस्पतालले जित्यो फुटसलको उपाधि
नर्भिक अस्पतालले जित्यो फुटसलको उपाधि आइतबार, पुस ७, २०८१
Navodit College Navodit College
ताजा समाचार
लुम्बिनी लायन्सद्वारा नयाँ लोगो सार्वजनिक
लुम्बिनी लायन्सद्वारा नयाँ लोगो सार्वजनिक खेलकुद मञ्‍च
तिरहुत टाइगर्सलाई सप्तरी प्राइड लिगको उपाधि
तिरहुत टाइगर्सलाई सप्तरी प्राइड लिगको उपाधि खेलकुद मञ्‍च
हिमाल र प्रभा विश्व पारा एथलेटिक्सका लागि छनोट
हिमाल र प्रभा विश्व पारा एथलेटिक्सका लागि छनोट खेलकुद मञ्‍च
ज्ञान निकेतन, ग्रिनलन्स र बौद्ध चिल्ड्रन हेभनलाई उपाधि
ज्ञान निकेतन, ग्रिनलन्स र बौद्ध चिल्ड्रन हेभनलाई उपाधि खेलकुद मञ्‍च
वात्सल्य एभरेष्ट महिला भलिबल लिगमा लुम्बिनी लाभाजको आगमन
वात्सल्य एभरेष्ट महिला भलिबल लिगमा लुम्बिनी लाभाजको आगमन खेलकुद मञ्‍च
Notice
खेलुकद परिषदद्वारा खेलाडी प्रोत्साहन पुरस्कार वितरण
खेलुकद परिषदद्वारा खेलाडी प्रोत्साहन पुरस्कार वितरण खेलकुद मञ्‍च
नेपाल सितोरियो कराते संघको स्पोर्ट डाटा बेश तथा वेभसाईटको उद्घाटन कार्यक्रम
नेपाल सितोरियो कराते संघको स्पोर्ट डाटा बेश तथा वेभसाईटको उद्घाटन कार्यक्रम खेलकुद मञ्‍च
भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिप
भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिप खेलकुद मञ्‍च
कराते प्रतियोगिताको उद्घाटन कार्यक्रम
कराते प्रतियोगिताको उद्घाटन कार्यक्रम खेलकुद मञ्‍च
नेपाली राष्ट्रिय भलिबल खेलाडीको पारिश्रमिक घोषणा एवं वितरण कार्यक्रम
नेपाली राष्ट्रिय भलिबल खेलाडीको पारिश्रमिक घोषणा एवं वितरण कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
हिमाल र प्रभा विश्व पारा एथलेटिक्सका लागि छनोट
हिमाल र प्रभा विश्व पारा एथलेटिक्सका लागि छनोट
सुदूरपश्चिम रोयल्स र धनगढीस्थित एसपीए कलेजको साझेदारीलाई निरन्तरता
सुदूरपश्चिम रोयल्स र धनगढीस्थित एसपीए कलेजको साझेदारीलाई निरन्तरता
वात्सल्य एभरेष्ट महिला भलिबल लिगमा लुम्बिनी लाभाजको आगमन
वात्सल्य एभरेष्ट महिला भलिबल लिगमा लुम्बिनी लाभाजको आगमन
तिरहुत टाइगर्सलाई सप्तरी प्राइड लिगको उपाधि
तिरहुत टाइगर्सलाई सप्तरी प्राइड लिगको उपाधि
ज्ञान निकेतन, ग्रिनलन्स र बौद्ध चिल्ड्रन हेभनलाई उपाधि
ज्ञान निकेतन, ग्रिनलन्स र बौद्ध चिल्ड्रन हेभनलाई उपाधि
पीएसजीलाई हराउँदै चेल्सीले जित्यो क्लब विश्वकपको उपाधि
पीएसजीलाई हराउँदै चेल्सीले जित्यो क्लब विश्वकपको उपाधि
आयोजक एलएनए सेमिफाइनलमा
आयोजक एलएनए सेमिफाइनलमा
मनास्लु र वारियर्सलाई उपाधि
मनास्लु र वारियर्सलाई उपाधि
मनास्लु र वारियर्सलाई एसडब्लुएससी कप
मनास्लु र वारियर्सलाई एसडब्लुएससी कप
चितवन राइनोजले गर्यो रिटेन र रिलीज खेलाडीको सूची सार्वजनिक
चितवन राइनोजले गर्यो रिटेन र रिलीज खेलाडीको सूची सार्वजनिक
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्