Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
Kathmandu BernHardt College Kathmandu BernHardt College
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
कर्पोरेट खेलकुद
  • Home
  • कर्पोरेट खेलकुद
  • निराजन र रुकेश अन्नपूर्ण कर्पाेरेट ब्याडमिन्टन प्रतियोगिताको दोस्रो चरणमा
निराजन र रुकेश अन्नपूर्ण कर्पाेरेट ब्याडमिन्टन प्रतियोगिताको दोस्रो चरणमा
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च सोमबार, साउन ७, २०७५
Chelsea World School Chelsea World School

काठमाडाैं, ७ साउन - विभागीय टोली एपिएफका निराजन देवकोटा र त्रीभुवन आर्मी क्लबका रुकेश महर्जन राजधानीमा सोमबारबाट सुरु भएको अन्नपूर्ण पोष्ट अन्तर्राष्ट्रिय कर्पाेरेट ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पुरुष एकलतर्फ दोस्रो चरणमा प्रवेश गरेका छन् ।

निराजनले अर्काे विभागीय टोली नेपाल पुलिस क्लबका पूर्ण बहादुर पाथालाई पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुवात गरेका हुन् । दिनको पहिलो प्रतिस्पर्धात्मक खेलम निराजनले पूर्णलाई २१–१०, १७–२१, २१–१७ ले पराजित गरे ।

यस्तै रुकेशले बंगलादेशका मइनुल पर्भेजमाथी २१–१३, २१–१४ को सेटमा सहज जित निकाल्दै प्रतियोगिताको दोस्रो चरणको यात्रा तय गरेका हुन् । यस्तै पुरुष एकलतर्फकै अन्य खेलमा बिदेशी खेलाडीविरुद्ध जित हात पार्दै नेपालका बैकुण्ठ श्रेष्ठ र अखिल श्रेष्ठले पनि प्रतियोगिताको दोस्रो चरणमा स्थान सुरक्षित गरेका छन् ।

बैकुण्ठले बंगलादेशका प्रभाल हसन तालुक्दारलाई २१–१६, १३–२१, २१–१० को प्रतिस्पर्धात्मक सेटमा पराजित गरे । एपास इन्टरनेसनलका अखिलले भने भारतका ऐहसान कबीर अलीविरुद्ध २१–१८, २१–१७ को सेटमा सहज जित निकाले ।

पुरुष एकलतर्फ भारतका राजदीप शर्माले पनि विजयी सुरुवात गरेका छन् । उनले क्षेत्र नम्बर चारका विवेक विसीविरुद्ध २३–२१, २१–१४ को सेटमा जित निकाले ।

प्रतियोगिताको महिला एकलतर्फ प्रदेश नम्बर चारकी प्रजिता गुरुङ र प्रदेश नम्बर ६ की पुष्पा साही बिपक्षी खेलाडीबाट वाल्क ओभर पाउदै दोस्रो चरणमा पुगेका छन् । प्रजिताले प्रदेश नम्बर सातकी बिमला ओझा तथा पुष्पाले प्रदेश नम्बर सातकी मियोन तामाङबाट वाल्क ओभर पाएका हुन् ।

महिला एकलतर्फ प्रदेश नम्बर पाँचकी समिक्षा न्यौपाने र सुष्मा श्रेष्ठ तथा पाकिस्तानकी सम्जाद महुर भने आआफ्नो खेलमा जित हात पार्दै प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेका छन् । समिक्षाले प्रदेश नम्बर दुईकी स्मृती राईलाई २१–६, २१–७, सुष्माले प्रदेश नम्बर दुईको चित्र हरीत्वालालाई २१–११, २१–९ तथा सम्जादले प्रदेश नम्बर ६ की सेस्ना श्रीपालीमाथी २१–५, २१–२ को सेटमा जित हात पारेका हुन् ।

समिक्षाले यू–१९ महिला एकलतर्फ पनि विजयी सुरुवात गरेकी छिन् । समिक्षाले महिला एकलतर्फ बाई पाएकी प्रदेश नम्बर चारकी प्रजिता गुरुङलाई २१–१३, २१–१० ले पराजित गरीन् । यस्तै यू–१९ महिला एकलतर्फ प्रदेश नम्बर चारकी आक्रिती केसी, प्रदेश नम्बर ६ की अग्रिमा भन्डारी र एसबीआई बैंककी सम्भावी पलकले पनि आफ्नो पहिलो खेलमा जित हात पारेकी छिन् ।

आक्रितीले प्रदेश नम्बर पाँचकी सुष्मा श्रेष्ठलाई २१–१८, २१–१४, अग्रिमाले प्रदेश नम्बर ६ की बिश्ना बिष्टलाई २१–१६, २१–१२ तथा सम्भावीले जेष्ठका प्रिती सिंह राजबंशीलाई २१–१४, २१–१६ ले पराजित गरेका हुन् ।

यस्तै यू–१९ को पुरुष एकलतर्फ बिनायक लाल श्रेष्ठ र सविन तामाङले दोस्रो चरणमा स्थान सुरक्षित गरेका छन् । बिनायकले विपक्षी खेलाडी एसबीआई बैंकका सम्भारी पलकबाट वाल्क ओभर पाएका हुन् भने सबिनले हेमाङ हाङ लिम्बूलाई २१–९, २१–३ ले पराजित गर्दै प्रतियोगितामा बिजयी सुरुवात गरेका हुन् ।


प्रकाशित मिति: सोमबार, साउन ७, २०७५  २२:०७
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप कर्पोरेट खेलकुद
रोहिणी इन्टरनेशनल एजुकेसनको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट
रोहिणी इन्टरनेशनल एजुकेसनको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट आइतबार, भदौ २२, २०८२
पल्सर स्पोर्टस अवार्ड २०८१ को चार विधाका मनोनयन सार्वजनिक 
पल्सर स्पोर्टस अवार्ड २०८१ को चार विधाका मनोनयन सार्वजनिक  आइतबार, भदौ २२, २०८२
खेलाडीको स्वास्थ्य उपचारका लागि सम्झौता
खेलाडीको स्वास्थ्य उपचारका लागि सम्झौता बिहीबार, भदौ १९, २०८२
आसन्न महिला भलिबल लिगको मुख्य प्रायोजकमा दुगड ग्रुपको ज्ञान ब्राण्ड अनुबन्ध
आसन्न महिला भलिबल लिगको मुख्य प्रायोजकमा दुगड ग्रुपको ज्ञान ब्राण्ड अनुबन्ध सोमबार, भदौ १६, २०८२
लुम्बिनी लाभाज भलिबल टिमलाई होन्डाको साथ
लुम्बिनी लाभाज भलिबल टिमलाई होन्डाको साथ शनिबार, भदौ १४, २०८२
काठमाडौं म्याराथन २०२५ हुँदै
काठमाडौं म्याराथन २०२५ हुँदै बुधबार, भदौ ११, २०८२
अदिती बुढाथोकी काठमाडौं स्पाइकर्सको गुडविल एम्बासडर
अदिती बुढाथोकी काठमाडौं स्पाइकर्सको गुडविल एम्बासडर शुक्रबार, साउन ३१, २०८२
Navodit College Navodit College
ताजा समाचार
खेलाडीको शारीरिक तन्दुरुती परिक्षण
खेलाडीको शारीरिक तन्दुरुती परिक्षण खेलकुद मञ्‍च
नेपाल कबड्डी लिगको सिजन २ का लागि ५ सय १२ नेपाली खेलाडी दर्ता
नेपाल कबड्डी लिगको सिजन २ का लागि ५ सय १२ नेपाली खेलाडी दर्ता खेलकुद मञ्‍च
सन्दीपको उत्कृष्ट प्रदर्शनमा कतारमाथि नेपालको रोमाञ्चक जित
सन्दीपको उत्कृष्ट प्रदर्शनमा कतारमाथि नेपालको रोमाञ्चक जित खेलकुद मञ्‍च
टी-२० विश्वकप छनोट : नेपालले कतारलाई दियो १४८ रनको लक्ष्य
टी-२० विश्वकप छनोट : नेपालले कतारलाई दियो १४८ रनको लक्ष्य खेलकुद मञ्‍च
थापाले विश्व आईटीएफमा खेल खेलाए
थापाले विश्व आईटीएफमा खेल खेलाए खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
टी-२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल समूह विजेता
टी-२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल समूह विजेता
आईसीसी टी–२० विश्वकप छनोटमा नेपालको विजयी सुरुआत
आईसीसी टी–२० विश्वकप छनोटमा नेपालको विजयी सुरुआत
दिपेन्द्रको उत्कृष्टतामा यूएईमाथि नेपालको रोमाञ्चक जित
दिपेन्द्रको उत्कृष्टतामा यूएईमाथि नेपालको रोमाञ्चक जित
एशियन कप छनोटमा नेपाल भियतनामसँग पराजित
एशियन कप छनोटमा नेपाल भियतनामसँग पराजित
केभिआर समिट च्यालेन्जसमा डेनियर र एनी पहिलो
केभिआर समिट च्यालेन्जसमा डेनियर र एनी पहिलो
टी-२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल समूह विजेता
टी-२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल समूह विजेता
आईसीसी टी–२० विश्वकप छनोटमा नेपालको विजयी सुरुआत
आईसीसी टी–२० विश्वकप छनोटमा नेपालको विजयी सुरुआत
दिपेन्द्रको उत्कृष्टतामा यूएईमाथि नेपालको रोमाञ्चक जित
दिपेन्द्रको उत्कृष्टतामा यूएईमाथि नेपालको रोमाञ्चक जित
एशियन कप छनोटमा नेपाल भियतनामसँग पराजित
एशियन कप छनोटमा नेपाल भियतनामसँग पराजित
केभिआर समिट च्यालेन्जसमा डेनियर र एनी पहिलो
केभिआर समिट च्यालेन्जसमा डेनियर र एनी पहिलो
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
नेपाल कबड्डी लिगको सिजन २ का लागि ५ सय १२ नेपाली खेलाडी दर्ता
नेपाल कबड्डी लिगको सिजन २ का लागि ५ सय १२ नेपाली खेलाडी दर्ता मंगलबार, असोज २८, २०८२
टी-२० विश्वकप छनोट : नेपालले कतारलाई दियो १४८ रनको लक्ष्य
टी-२० विश्वकप छनोट : नेपालले कतारलाई दियो १४८ रनको लक्ष्य सोमबार, असोज २७, २०८२
सन्दीपको उत्कृष्ट प्रदर्शनमा कतारमाथि नेपालको रोमाञ्चक जित
सन्दीपको उत्कृष्ट प्रदर्शनमा कतारमाथि नेपालको रोमाञ्चक जित मंगलबार, असोज २८, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्