Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
विविध खेल
  • Home
  • विविध खेल
  • पूर्णिमामा मेलासँगै प्रतियोगिता
पूर्णिमामा मेलासँगै प्रतियोगिता
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च 2076-01-29
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

पोखरा–गाउँगाउँमा खेल मैदान निर्माण भइरहेका छन्। खेलकुदको पूर्वाधार विकासले गाउँको खेलस्तर उकासिँदै छ। बर्सेनि आयोजना गरिने विभिन्न प्रतियोगिताले नयाँ खेलाडीको उदय हुने गरेको छ।

कास्कीको अन्नपूर्ण गाँउपालिका–९ स्थित उल्लेरीमा स्थानीय युवाक्लबकै सक्रियतामा बास्केटबल कोर्ट निर्माण गरिएको छ। कोर्टमा बास्केटबलसँगै भलिबल प्रतियोगिता सञ्चालन गर्न सकिन्छ।

स्थानीयको श्रमदान, आफ्नै गाउँका बिदेसिएका युवापुस्ताको आर्थिक सहयोग र स्थानीय उल्लेरी भूमे युवा क्लबको सक्रियतामा उल्लेरीमा बास्केटलबल कोर्ट तयार गरिएको हो। तयार पारिएको कोर्टमा आउँदो जेठ ४ गते चण्डी पूर्णिया(बुद्ध जयन्ती)को अवसरमा आयोजना हुने मेलाकै लागि कोर्ट तयार पारिएको हो। कोर्टमा स्थानीयस्तरको बास्केटबल प्रतियोगिता र गाउँस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना गरिने क्लबले जनाएको छ।

२८ मिटर लम्बाइ र १३ मिटर चौडाइको कोर्ट तयार गरिएको छ। कोर्टका लागि प्राविधिक सहयोग भने गण्डकी प्रदेशका बास्केटबल प्रशिक्षक प्रदीप रसाइली गरेका हुन्। उनकै उपस्थितिमा कोर्टको ढलान, रेखांकन एवं फाइबल बोर्ड जडान गरिएको हो। ‘गाउँस्तरीय बास्केटबल र भलिबल प्रतियोगिता आयोजना गर्न सकिन्छ,’ प्रशिक्षक रसाइलीको भनाइ थियो।

म्याग्दीको पर्यटकीय क्षेत्र घोरेपानीको प्रवेश मार्गकोरूपमा रहेको उल्लेरी वीरेठाँटीदेखि झन्डै १३ किलोमिटर टाढा पर्छ। कच्ची मोटरबाटो पुगेपनि ढुवानीकै कारण खर्चिलो बन्न पुगेको हो। १९ सय ५० मिटरको उचाइमा कोर्ट निर्माण गरिएको छ।

कोर्ट बनाउन अन्नपूर्ण गाउँपालिकाले तीन लाख रुपैयाँ सहयोग उपलब्ध गरायो। सात लाख रुपैयाँ पोखरामा सहयोगीसँग उठाइयो। स्थानीय उल्लेरीबासीले श्रमदान गरे। उल्लेरीमै जन्मिएर बिदेसिएका युवापुस्ता बेलायतमा बस्दै आएकाहरूबाट आठ लाखभन्दा बढी सहयोग जुट्यो।

झन्डै २४ लाख रुपैयाँको लागतमा कोर्ट तयार गरिएको उल्लेरीस्थित उल्लेरी भूमे युथ क्लबका सल्लाहकार होमबहादुर पुर्जा पुनले जानकारी गराए। क्लबका अध्यक्ष विकास पुन, उपाध्यक्ष जुविन पुन, सचिव खेम सेन्चुरी तथा कोषाध्यक्ष राम पुनको सक्रियतामै कोर्ट निर्माण पूरा गरिएको थियो। पुन समुदायले पूर्णिमाको दिन भूमे पूजा गर्ने गरेका छन्।

क्लबले २०४४ सालदेखि उल्लेरीमा मेला आयोजना गर्दै आएको छ। त्यसैको निरन्तरता स्वरूप बुद्ध जयन्ती पूर्णिमाको दिन क्लबले मेलालाई निरन्तरता दिने जनाएको छ। मेलामा बास्केटबल प्रतियोगिता र भलिबल प्रतियोगिता सञ्चालन गरिने क्लबका अध्यक्ष विकास पुनले जानकारी दिए। बास्केटबल प्रतियोगिताका विजेताले ७५ हजार रुपैयाँ र उपविजेताले ४५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन्।

त्यसैगरी, गाउँस्तरीय पुरुष भलिबल प्रतियोगिताका विजेताले पनि ७५ हजार र उपविजेताले ४५ हजार राशिको पुरस्कार थाप्ने छन्। मेला व्यवस्थापन गर्न क्लबले सात लाखभन्दा बढी खर्च हुने अनुमान समेत गरेको छ। आफ्नो गाउँको विकास आफैं गरौं भन्ने अभियानलाई सार्थकता दिँदै विदेशमा रहेका युवापुस्ताको आर्थिक सहयोगमा निर्मित कोर्टले खेलकुदमा नयाँ आयाम दिने विश्वास क्लबले लिएको छ।


प्रकाशित मिति: आइतबार, वैशाख २९, २०७६  ०६:०५
#Competition
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप विविध खेल
एचजेएनबीएलमा हाउण्ड्सको लगातार चौथो जित
एचजेएनबीएलमा हाउण्ड्सको लगातार चौथो जित आइतबार, चैत ८, २०८२
दिक्षा, महेश र रनोजलाई उपाधि
दिक्षा, महेश र रनोजलाई उपाधि आइतबार, चैत ८, २०८२
नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन
नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन आइतबार, चैत ८, २०८२
एचजेएनबीएल : टाईम्सको लगातार पाँचौ जित
एचजेएनबीएल : टाईम्सको लगातार पाँचौ जित शनिबार, चैत ७, २०८२
प्रिन्स र आदित्यलाई स्वर्ण
प्रिन्स र आदित्यलाई स्वर्ण शनिबार, चैत ७, २०८२
कार्कीको ललितपुरदेखि उत्तरप्रदेशसम्मको दौड सुरु
कार्कीको ललितपुरदेखि उत्तरप्रदेशसम्मको दौड सुरु शनिबार, चैत ७, २०८२
एचजेएनबीएल : सोलो विरुद्ध हाउण्ड्समो फराकिलो जित
एचजेएनबीएल : सोलो विरुद्ध हाउण्ड्समो फराकिलो जित शुक्रबार, चैत ६, २०८२
Navodit College Navodit College
ताजा समाचार
एचजेएनबीएलमा हाउण्ड्सको लगातार चौथो जित
एचजेएनबीएलमा हाउण्ड्सको लगातार चौथो जित खेलकुद मञ्‍च
दिक्षा, महेश र रनोजलाई उपाधि
दिक्षा, महेश र रनोजलाई उपाधि खेलकुद मञ्‍च
नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन
नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन खेलकुद मञ्‍च
एचजेएनबीएल : टाईम्सको लगातार पाँचौ जित
एचजेएनबीएल : टाईम्सको लगातार पाँचौ जित खेलकुद मञ्‍च
प्रिन्स र आदित्यलाई स्वर्ण
प्रिन्स र आदित्यलाई स्वर्ण खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
नेकोस अन्तर्राष्ट्रिय जुडोलाई जापान बी एन्ड टी ट्रेडिङको साथ
नेकोस अन्तर्राष्ट्रिय जुडोलाई जापान बी एन्ड टी ट्रेडिङको साथ
पामका बविन र सचिकलालाई स्वर्ण
पामका बविन र सचिकलालाई स्वर्ण
प्रिन्स र आदित्यलाई स्वर्ण
प्रिन्स र आदित्यलाई स्वर्ण
जिम्न्याष्टिक प्रशिक्षक टोली भारत जाने
जिम्न्याष्टिक प्रशिक्षक टोली भारत जाने
नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन
नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन
नेकोस अन्तर्राष्ट्रिय जुडोलाई जापान बी एन्ड टी ट्रेडिङको साथ
नेकोस अन्तर्राष्ट्रिय जुडोलाई जापान बी एन्ड टी ट्रेडिङको साथ
पामका बविन र सचिकलालाई स्वर्ण
पामका बविन र सचिकलालाई स्वर्ण
मिल्सबेरी इन्टर–ए लेभल बास्केटबलमा माल्पी च्याम्पियन
मिल्सबेरी इन्टर–ए लेभल बास्केटबलमा माल्पी च्याम्पियन
एलए अन्तरविद्यालय नेट च्याम्पियनसिप सम्पन्न
एलए अन्तरविद्यालय नेट च्याम्पियनसिप सम्पन्न
जेम्सलाई यु–१४ क्रिकेट उपाधि
जेम्सलाई यु–१४ क्रिकेट उपाधि
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
प्रिन्स र आदित्यलाई स्वर्ण
प्रिन्स र आदित्यलाई स्वर्ण शनिबार, चैत ७, २०८२
नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन
नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन आइतबार, चैत ८, २०८२
कार्कीको ललितपुरदेखि उत्तरप्रदेशसम्मको दौड सुरु
कार्कीको ललितपुरदेखि उत्तरप्रदेशसम्मको दौड सुरु शनिबार, चैत ७, २०८२
Photo Gallery
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि शुक्रबार, चैत ६, २०८२
पुलिसलाई लगातार दोस्रो पटक जय ट्रफीको उपाधि
पुलिसलाई लगातार दोस्रो पटक जय ट्रफीको उपाधि बिहीबार, चैत ५, २०८२
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्