Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
विविध खेल
  • Home
  • विविध खेल
  • एशियाली खेलकूदको महाकुम्भ सम्पन्न
एशियाली खेलकूदको महाकुम्भ सम्पन्न
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च आइतबार, भदौ १७, २०७५
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौँ, १७ भदौ - एशियाली महादेशको ओलम्पिकका रुपमा लिइने १८ औँ संस्करणको एशियाली खेलकूद एक हजार ५५२ पदको छिनोफानो गर्दै आज सम्पन्न भएको छ । यही भदौ २ गते जाकार्तास्थित गेलोरा बुङ कार्नो रङ्गाशालमा त्यहाँका राष्ट्रपति जोको विडोडोले उद्घाटन गर्नुभएको खेल आज सम्पन्न भएको हो । उद्घाटन समारोहलाई रङ्गशालामा ७६ हजार दर्शकले प्रत्यक्ष अवलोकन गरेका थिए । 

प्रतियोगितामा ४९ खेल समावेश गरिएको थियो । ४५ देशका ११ हजार ५०० खेलाडीले सहभागिता जनाएको प्रतियोगिता आज सकिँदासम्म ३७ मुलुकले पदक जित्दा आठ मुलुक रित्तोहात घर फर्किएका छन् । 

प्रतियोगितामा नेपालले सहभागिता जनाएको २९ खेलमध्ये प्याराग्लाइडिङकोे पुरुष क्रस कन्ट्री स्पर्धामा रजत जित्न सफल भयो । प्याराग्लाइडिङले रजत जितेपछि नेपाल पनि पदकविहीन हुनबाट जोगियो । नेपालले २९ खेलमा सहभागिता जनाउँदा त्यसमा खेलाडी, प्रशिक्षक, व्यवस्थापक तथा अफिसियल गरी २८५ जना सहभागी भएका थिए । 

दुई संस्करणबाहेक सबै एशियाडमा सहभागिता जनाएको नेपालले हालसम्म दुई रजत र २२ कास्य गरी २४ पदक जितेको छ । नेपालले सन् १९५४ मा फिलिपिन्सको मनिलामा भएको दोस्रो र १९६२ मा इण्डोनेसियाकै जकार्तामा भएको चौथो संस्करणमा भाग लिएको थिएन । नेपालले हालसम्म तेक्वान्दोबाट एक रजत, १३ कास्य, बक्सिङबाट छ कास्य तथा करातेबाट तीन कास्य र प्याराग्लाइडिङबाट एक रजत जित्न सफल भएको छ । 

नेपालले आर्चरी, एथलेटिक्स, बास्केटबल ९थ्री अन थ्री०, ब्याडमिन्टन, बक्सिङ, फेन्सिङ, गोल्फ, जुडो, कराते, कबड्डी, पौडी, तेक्वान्दो, टेबलटेनिस, भलिबल, भारोत्तोलन, उसु, कुराँस, पेनकेक सिलात, कुस्ती, स्क्वास, साइक्लिङ, फूटबल, प्याराग्लाइडिङ, लनटेनिस, सुटिङ, ट्रायथलन, सेपाकताक्रो, स्पोर्ट्स क्लाम्बिङ र स्केटबोर्डमा सहभागिता जनाएको थियो । 

पदक तालिकामा चीन अग्रस्थानमा 

सम्पन्न प्रतियोगितामा चीनले सबैभन्दा धेरै पदक जित्न सफल भयो । चीनले १३२ स्वर्ण, ९२ रजत र ६५ कास्य गरी २८९ पदक जित्न सफल भयो । दोस्रो भएको जापानले ७५ स्वर्ण, ५६ रजत र ७४ कास्य गरी २०५ पदक जित्यो । 

त्यस्तै दक्षिण कोरियाले कोरियाले ४९ स्वर्ण, ५८ रजत र ७० कास्य गरी १७७ पदक जित्यो । आयोजक इण्डोनेसियाले ३१ स्वर्ण, २४ रजत र ४३ कास्य गरी ९८ पदक जित्यो । २१ स्वर्ण, २४ रजत र २५ कास्य जितेको उज्वेकिस्तान पाँचौँ, २० स्वर्ण २० रजत र २२ कास्य जितेर इरान छैटौँ भयो । त्यस्तै १७ स्वर्ण, १९ रजत र ३१ कास्य जितेको चाइनिज ताइपेइ सातौँ र भारत १५ स्वर्ण, २४ रजत र ३० कास्य गरी ५४ पदकाका साथ आठौँ भयो । 

यसैगरी काजाकिस्तानले १५ स्वर्ण, १७ रजत र ४४ कास्य गरी कूल ७६ पदक जित्यो । उत्तर कोरियाले १२ स्वर्ण, १२ रजत र १३ कास्य गरी ३७ पदक जित्यो । बहराइनले १२ स्वर्ण, सात रजत र सात कास्यसहित २६, थाइल्याण्डले ११ स्वर्ण, १६ रजत, ४६ कास्य गरी ७३ पदक जित्न सफल भयो । हङ्कङकले आठ स्वर्ण, १८ रजत, २० कास्य गरी ४६, मलेशियाले सात स्वर्ण, १३ रजत, १६ कास्य गरी ३६, कतारले छ स्वर्ण, चार रजत, तीन कास्य गरी १३, मङ्गोलियाले पाँच स्वर्ण, नौ रजत, ११ कास्य गरी २५, भियतनामले चार स्वर्ण, १६ रजत, १८ कास्य गरी ३८, सिङ्गापुरले चार स्वर्ण, चार रजत, १४ कास्य गरी २२, फिलिपिन्सले चार स्वर्ण, दुई रजत, १५ कास्य गरी २१, यूएईले तीन स्वर्ण, छ रजत, पाँच कास्य गरी १४, कुबेतले तीन स्वर्ण, एक रजत, दुई कास्य गरी छ, किर्गिस्तानले दुई स्वर्ण, छ रजत, १२ कास्य गरी २० पदक जित्न सफल भएका छन् । 

यसैगरी जोर्डनले दुई स्वर्ण, एक रजत, नौ कास्य गरी १२, कम्बोडियाले दुई स्वर्ण, एक कास्य गरी तीन, साउदी अरेबियाले एक स्वर्ण, दुई रजत, तीन कास्य गरी छ, मकाउले एक स्वर्ण, दुई रजत, दुई कास्य गरी पाँच, इराकले एक स्वर्ण, दुई रजत गरी तीन, लेबनानले एक स्वर्ण, एक रजत, दुई कास्य गरी चार, तुर्कमिनिस्तानले एक रजत, दुई कास्य गरी तीन, नेपालले एक रजत, पाकिस्तानले चार कास्य, अफगानिस्तानले दुई कास्य, म्यानमारले दुई कास्य र सिरियाले एक कासय पदक जित्न सफल भए । एशियाडको १९औँ संस्करण चीनमा हुने भएको छ । प्रतियोगिता सन् २०२२ को सेप्टेम्बर १० देखि २५ सम्म चीनमा हनेछ ।


प्रकाशित मिति: आइतबार, भदौ १७, २०७५  २१:०९
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप विविध खेल
आइटिएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगितामा आर्मी टिम च्याम्पियन
आइटिएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगितामा आर्मी टिम च्याम्पियन आइतबार, वैशाख ६, २०८३
हक्की टोलीको विदाई
हक्की टोलीको विदाई आइतबार, वैशाख ६, २०८३
स्ट्यागद्वारा पदक विजेता निश्चल र सुरम्या सम्मानित
स्ट्यागद्वारा पदक विजेता निश्चल र सुरम्या सम्मानित शनिबार, वैशाख ५, २०८३
राजन र सन्तोषीलाई कान्तिपुर हाफ म्याराथनको उपाधि
राजन र सन्तोषीलाई कान्तिपुर हाफ म्याराथनको उपाधि शनिबार, वैशाख ५, २०८३
राष्ट्रिय आईटीएफ तेक्वान्दो भोलिदेखि
राष्ट्रिय आईटीएफ तेक्वान्दो भोलिदेखि बिहीबार, वैशाख ३, २०८३
आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिसको सेमीफाइनल समीकरण पूरा
आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिसको सेमीफाइनल समीकरण पूरा बुधबार, वैशाख २, २०८३
भारत, पाकिस्तान र श्रीलंका विजयी
भारत, पाकिस्तान र श्रीलंका विजयी मंगलबार, वैशाख १, २०८३
Navodit College Navodit College
ताजा समाचार
आइटिएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगितामा आर्मी टिम च्याम्पियन
आइटिएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगितामा आर्मी टिम च्याम्पियन खेलकुद मञ्‍च
हक्की टोलीको विदाई
हक्की टोलीको विदाई खेलकुद मञ्‍च
स्ट्यागद्वारा पदक विजेता निश्चल र सुरम्या सम्मानित
स्ट्यागद्वारा पदक विजेता निश्चल र सुरम्या सम्मानित खेलकुद मञ्‍च
राजन र सन्तोषीलाई कान्तिपुर हाफ म्याराथनको उपाधि
राजन र सन्तोषीलाई कान्तिपुर हाफ म्याराथनको उपाधि खेलकुद मञ्‍च
आर्मीले जित्याे पिएम कपकाे उपाधि
आर्मीले जित्याे पिएम कपकाे उपाधि खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
भारत, पाकिस्तान र श्रीलंका विजयी
भारत, पाकिस्तान र श्रीलंका विजयी
राष्ट्रिय आईटीएफ तेक्वान्दो भोलिदेखि
राष्ट्रिय आईटीएफ तेक्वान्दो भोलिदेखि
आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिसको सेमीफाइनल समीकरण पूरा
आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिसको सेमीफाइनल समीकरण पूरा
सातदोबाटोस्थित पौडी पोखरी सञ्चालनमा
सातदोबाटोस्थित पौडी पोखरी सञ्चालनमा
हाइ लेभल स्पोर्ट्स सेमिनार सुरु
हाइ लेभल स्पोर्ट्स सेमिनार सुरु
बागमती तेक्वान्दोमा पुरी निर्विरोध
बागमती तेक्वान्दोमा पुरी निर्विरोध
पामका बविन र सचिकलालाई स्वर्ण
पामका बविन र सचिकलालाई स्वर्ण
नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन
नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन
प्रिन्स र आदित्यलाई स्वर्ण
प्रिन्स र आदित्यलाई स्वर्ण
जिम्न्याष्टिक प्रशिक्षक टोली भारत जाने
जिम्न्याष्टिक प्रशिक्षक टोली भारत जाने
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
राजन र सन्तोषीलाई कान्तिपुर हाफ म्याराथनको उपाधि
राजन र सन्तोषीलाई कान्तिपुर हाफ म्याराथनको उपाधि शनिबार, वैशाख ५, २०८३
स्ट्यागद्वारा पदक विजेता निश्चल र सुरम्या सम्मानित
स्ट्यागद्वारा पदक विजेता निश्चल र सुरम्या सम्मानित शनिबार, वैशाख ५, २०८३
Photo Gallery
आर्मीले जित्याे पिएम कपकाे उपाधि
आर्मीले जित्याे पिएम कपकाे उपाधि शुक्रबार, वैशाख ४, २०८३
एरिका गुरुङ तमु धीको सद्भावना दूत
एरिका गुरुङ तमु धीको सद्भावना दूत सोमबार, चैत ९, २०८२
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि शुक्रबार, चैत ६, २०८२
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्