Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
विविध खेल
  • Home
  • विविध खेल
  • ‘मिस्टर हिमालय’ राष्ट्रिय शारीरिक सुगठनको उपाधि क्षितिजलाई
‘मिस्टर हिमालय’ राष्ट्रिय शारीरिक सुगठनको उपाधि क्षितिजलाई
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च आइतबार, चैत १५, २०८२
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघको आयोजना तथा चितवन जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको व्यवस्थापनमा नवौँ ‘मिस्टर हिमालय’ राष्ट्रिय शारीरिक सुगठन तथा स्पोट्र्स फिजिक च्याम्पियनसिप २०८२ प्रतियोगिता शनिबार चितवनमा सम्पन्न भएको छ । दुई दिनसम्म (चैत्र १३–१४) सञ्चालन भएको प्रतियोगितामा देशभरबाट १०४ जना खेलाडीले १६ विधामा प्रतिस्पर्धा गरेका थिए ।

७५ केजी वजन समुहबाट समुहगत बिजेता बन्दै च्याम्पियन अफ दि च्याम्पियनमा भिडे्का  क्षितिज थापा (नेपाल व्यायाम मन्दिर, काठमाडौंले अन्तिम स्पर्धामा जित्दैं वाकी १०३ खेलाडीहरुको चुनौती पाखा लगाएका थिए । उनले उपाधिसंगै ५ लाख नगद, ट्रफी र व्यानेट हात पारे ।

५५ केजी तौल समूहमा सुनिल आले (बुटवल फिटनेस, रुपन्देही) प्रथम, सागर बि.के (किङ्स फिटनेस, बुटवल) दोस्रो र महेन्द्र बहादुर थापामगर (कम्फर्ट जिम एन्ड फिटनेस सेन्टर, काठमाडौं) तेस्रो भए।

६० केजी तौल समूहमा सुरेश दुवाल (ट्रान्क्विलिटी स्पा प्रा.लि.) प्रथम, धर्मराज खापुङ (वि एन्ड एल फिटनेस, काठमाडौं) दोस्रो र राजेन्द्र सुनार (फिटनेस टाइम, रुपन्देही) तेस्रो स्थानमा रहे। ६५ केजीमा नवराज डुम्ब्रे (भूमहि जिम एन्ड फिटनेस) प्रथम, सुरज घले (त्रिभुवन आर्मी क्लब) दोस्रो र परिष श्रेष्ठ (बडी क्राफ्ट, ललितपुर) तेस्रो भए। ७० केजी तौल समूहमा अनिश रसाइली (फ्रेन्ड्स फिटनेस, दाङ) प्रथम, आशिम सिंह थापा (अल्टिमेट लिफ्टिङ क्लब) दोस्रो र सुसन श्रेष्ठ (पावर फिजिकल फिटनेस सेन्टर, काठमाडौं) तेस्रो स्थानमा रहे ।

७५ केजी तौल समूहमा छितिज थापा (नेपाल व्यायाम मन्दिर, काठमाडौं) प्रथम, योगेन्द्र श्रेष्ठ (पावर फिजिकल फिटनेस, काठमाडौं) दोस्रो र दीपक कुमार तिमल्सिना (फ्री स्टाइल एन्ड जिम) तेस्रो भए। ८० केजी तौल समूहमा दिप जंग रोका मगर (एपेक्स जिम, काठमाडौं) प्रथम, निर्दोष घले (हम्मर फिटनेस एन्ड जिम) दोस्रो र सगेन्द्र सिंह (डिभाइन फिजिकल फिटनेस सेन्टर, कालिमाटी) तेस्रो स्थानमा रहे। ८० केजी माथि तौल समूहमा ललित धिमाल (ग्यालेक्सी फिटनेस, झापा) प्रथम र राम शरण महर्जन (श्याडो फिटनेस सेन्टर) दोस्रो भए र   रिसब श्रेष्ठ  द जिम एक्स भक्तपुर  तेस्रो  भए ।

पुरुष एथलेटिक्स फिजिक्स १७० सेमी मुनि तर्फ विधामा रेशम राना (किङ्स फिटनेस, बुटवल) प्रथम, रोहन राई (जुम फिटनेस) दोस्रो र बिजेन्द्र मान श्रेष्ठ (बुटवल फिटनेस) तेस्रो भए भने पुरुष  एथलेटिक्स फिजिक्स १७० सेमी माथि अनुप बिक्रम बिष्ट (डिभाइन फिटनेस, कालिमाटी) प्रथम, नम्गेल लामा (नयाँबजार डिभाइन फिजिकल फिटनेस सेन्टर) दोस्रो र सुरज डंगोल (फिटनेस मन्त्र) तेस्रो स्थानमा रहे।पुरुष स्पोर्टस फिजिक्स १७० सेमी मुनि ज्ञानेश्वर चौधरी (आइरन प्याराडाइज फिटनेस एन्ड स्पा, सिनामंगल) प्रथम, अजय कुमार शाक्य (फिटनेस मन्त्र, मुलपानी) दोस्रो र बिजेन महर्जन (गोल्ड्स जिम, काठमाडौं) तेस्रो भए भने पुरुष  स्पोर्टस फिजिक्स १७० सेमी माथि मा अनिल श्रेष्ठ (एनीटाइम फिटनेस) प्रथम, सुमन कार्की (एक्टिभ ३ फिटनेस क्लब) दोस्रो र बलिराम कुमार चौधरी (रोहन फिटनेस) तेस्रो स्थानमा रहे ।

महिला तर्फ महिला एथलेटिक्स फिजिक्स विधामा डिभाइन फिजिकल फिटनेस सेन्टर, कालीमाटीकी उर्मिला श्रेष्ठले प्रथम स्थान हासिल गर्दै स्वर्ण पदक जित्न सफल हुनुभएको छ। त्यस्तै, यला जिम ललितपुरकी सिता खत्री दोस्रो, द जिम एक्स भक्तपुरकी सुनु श्रेष्ठ तेस्रो, भालुभैरव जिमकी चुन कुमारी पुन चौथो र सारांश फिटनेस सेन्टर धनगढीकी कल्पना रावल पाँचौँ स्थानमा रहनुभएको छ ।

यसैगरी, महिला मोडल फिजिक्स तर्फ मन्स्टर जिम एण्ड फिटनेस हबकी बिनु जी.टी. प्रथम हुनुभएको छ। यस विधामा शबाना फिटनेसकी कबिता आलेले दोस्रो, अल्टीमेट फिटनेसकी सुजाना घिसिङले तेस्रो, रेड आइरन जिम बन्दीपुरकी मनु थापाले चौथो र राइनो फिटनेस हब चितवनकी गीता लोहनीले पाँचौँ स्थान प्राप्त गर्नुभएको छ ।

त्यस्तै, महिला शारीरिक सुगठन विधामा डिभाइन फिजिकल फिटनेस सेन्टर, कालीमाटीकै शीला ठकुरी प्रथम हुनुभएको छ । भक्तपुर वेलनेसकी तारा खाँइजू दोस्रो, पावर फिजिकल फिटनेसकी रिपु घर्ती तेस्रो र रेड आइरन जिम बन्दीपुरकी सर्मिला थापा चौथो स्थानमा रहनुभएको छ ।

बजन समुहका बिजेता खेलाडीहरुले क्रमशः प्रथम हुनेले ५० हजार दोश्रो लाई २५ हजार तेस्रोलाई १५ हजार नगद तथा बजन समुहमा उत्कृष्ट छ जनाले  प्रमाणपत्र,ट्रफी र मेडल प्राप्त गरेका थिए ।

विजेता खेलाडीहरूलाई सांसद् रजनी श्रेष्ठ, आयोजक महासंघका अध्यक्ष राजेशबाबु श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष विजयलाल कायस्थ, उपाध्यक्षहरू सितुप्रसाद श्रेष्ठ र राजन श्रेष्ठ, महासंघका पदाधिकारी सदस्यहरु, डिभाइन फिजिकल फिटनेस सेन्टरकी संचालिका सुनिता प्रधानलगायतले पुरस्कार वितरण गरे ।


प्रकाशित मिति: आइतबार, चैत १५, २०८२  १९:२६
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप विविध खेल
कार्कीको ललितपुरदेखि उत्तरप्रदेशसम्मको दौड पूरा
कार्कीको ललितपुरदेखि उत्तरप्रदेशसम्मको दौड पूरा आइतबार, चैत १५, २०८२
एचजेएनबीएल : टाईम्सको लगातार नवौँ जित
एचजेएनबीएल : टाईम्सको लगातार नवौँ जित शनिबार, चैत १४, २०८२
खुला ट्रेल रेसमा मिलन र सुनसरी पहिलो
खुला ट्रेल रेसमा मिलन र सुनसरी पहिलो शनिबार, चैत १४, २०८२
एचजेएनबीएल : हाउण्ड्सको जित यात्रा जारी
एचजेएनबीएल : हाउण्ड्सको जित यात्रा जारी शुक्रबार, चैत १३, २०८२
बागमती तेक्वान्दोमा पुरी निर्विरोध
बागमती तेक्वान्दोमा पुरी निर्विरोध शुक्रबार, चैत १३, २०८२
एचजेएनबीएल : टाईम्सको लगातार आठौँ जित
एचजेएनबीएल : टाईम्सको लगातार आठौँ जित बिहीबार, चैत १२, २०८२
Navodit College Navodit College
ताजा समाचार
‘मिस्टर हिमालय’ राष्ट्रिय शारीरिक सुगठनको उपाधि क्षितिजलाई
‘मिस्टर हिमालय’ राष्ट्रिय शारीरिक सुगठनको उपाधि क्षितिजलाई खेलकुद मञ्‍च
कार्कीको ललितपुरदेखि उत्तरप्रदेशसम्मको दौड पूरा
कार्कीको ललितपुरदेखि उत्तरप्रदेशसम्मको दौड पूरा खेलकुद मञ्‍च
एचजेएनबीएल : टाईम्सको लगातार नवौँ जित
एचजेएनबीएल : टाईम्सको लगातार नवौँ जित खेलकुद मञ्‍च
खुला ट्रेल रेसमा मिलन र सुनसरी पहिलो
खुला ट्रेल रेसमा मिलन र सुनसरी पहिलो खेलकुद मञ्‍च
एचजेएनबीएल : हाउण्ड्सको जित यात्रा जारी
एचजेएनबीएल : हाउण्ड्सको जित यात्रा जारी खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
बागमती तेक्वान्दोमा पुरी निर्विरोध
बागमती तेक्वान्दोमा पुरी निर्विरोध
नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन
नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन
खुला ट्रेल रेसमा मिलन र सुनसरी पहिलो
खुला ट्रेल रेसमा मिलन र सुनसरी पहिलो
टेनिस टोली श्रीलंका प्रस्थान
टेनिस टोली श्रीलंका प्रस्थान
दिक्षा, महेश र रनोजलाई उपाधि
दिक्षा, महेश र रनोजलाई उपाधि
बागमती तेक्वान्दोमा पुरी निर्विरोध
बागमती तेक्वान्दोमा पुरी निर्विरोध
नेकोस अन्तर्राष्ट्रिय जुडोलाई जापान बी एन्ड टी ट्रेडिङको साथ
नेकोस अन्तर्राष्ट्रिय जुडोलाई जापान बी एन्ड टी ट्रेडिङको साथ
पामका बविन र सचिकलालाई स्वर्ण
पामका बविन र सचिकलालाई स्वर्ण
नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन
नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन
जिम्न्याष्टिक प्रशिक्षक टोली भारत जाने
जिम्न्याष्टिक प्रशिक्षक टोली भारत जाने
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
खुला ट्रेल रेसमा मिलन र सुनसरी पहिलो
खुला ट्रेल रेसमा मिलन र सुनसरी पहिलो शनिबार, चैत १४, २०८२
एचजेएनबीएल : टाईम्सको लगातार नवौँ जित
एचजेएनबीएल : टाईम्सको लगातार नवौँ जित शनिबार, चैत १४, २०८२
‘मिस्टर हिमालय’ राष्ट्रिय शारीरिक सुगठनको उपाधि क्षितिजलाई
‘मिस्टर हिमालय’ राष्ट्रिय शारीरिक सुगठनको उपाधि क्षितिजलाई आइतबार, चैत १५, २०८२
Photo Gallery
एरिका गुरुङ तमु धीको सद्भावना दूत
एरिका गुरुङ तमु धीको सद्भावना दूत सोमबार, चैत ९, २०८२
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि शुक्रबार, चैत ६, २०८२
पुलिसलाई लगातार दोस्रो पटक जय ट्रफीको उपाधि
पुलिसलाई लगातार दोस्रो पटक जय ट्रफीको उपाधि बिहीबार, चैत ५, २०८२
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्