Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
विविध खेल
  • Home
  • विविध खेल
  • तेस्रो बागमती प्रदेश खेलकुद जेठमा
तेस्रो बागमती प्रदेश खेलकुद जेठमा
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च बुधबार, चैत ४, २०८२
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता २०८३ जेठ अन्तिम साता हुने भएको छ । बुधबार काठमाडौंमा बसेको प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको २४औं बोर्ड बैठकले तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता २०८३ जेठ २४ देखि ३० गतेसम्म आयोजना गर्ने निर्णय गरेको हो । बैठकले प्रथम बागमती पारा खेलकुद प्रतियोगिता पनि आयोजना गर्ने निर्णय गरेको छ ।

बैठकले बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड २०८३ जेठ १ देखि ३ गतेसम्म गर्ने निर्णय पनि गरेको प्रदेश खेलकुद विकास परिषद् बागमतीका सदस्य–सचिव दीपक लामाले जानकारी दिए । यस्तै खेलकुद संग्रहालय स्थापना गर्ने निर्णय पनि बैठकले गरेको छ । तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगितामा फुटबल, भलिबल, कराते, आईटीएफ तेक्वान्दो, तेक्वान्दो, उसु, जुडो, फुलकन्ट्याक्ट कराते, क्रिकेट, ब्याडमिन्टन, बक्सिङ, एथलेटिक्स, बुद्धिचाल, पौडी र टेबुलटेनिस गरी १५ खेलको प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा दुई हजार नौ सय ५५ खेलाडी, एक हजार दुई सय ६ अफिसियल गरी चार हजार एक सय ६१ जना सहभागी हुने छन् । जसमध्ये फुटबलमा तीन सय ६० खेलाडीले प्रतिस्पर्धा गर्ने छन् भने ४० प्रशिक्षक तथा व्यवस्थापक एवं २० जना निर्णायक परिचालन हुने छन् । यस्तै भलिबलमा ३१२, करातेमा २१८, आईटीएफमा २१८, तेक्वान्दोमा २६२, उसुमा १५९, जुडोमा १३८, फुलकन्ट्याक्ट करातेमा १३०, क्रिकेटमा २२४, ब्याडमिन्टनमा ७८, बक्सिङमा १७०, एथलेटिक्समा ४५५, बुद्धिचालमा ७८, पौडीमा ७५ र टेबुल टेनिसमा ७८ जना खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिताका लागि १३ करोड २० लाख रुपैयाँ विनियोजन भएको सदस्य–सचिव लामाले बताए । यसैगरी राष्ट्रपति रनिङ सिल्डमा कराते, भलिबल, तेक्वान्दो, उसु, कबड्डी र एथलेटिक्सका एक हजार दुई सय २२ खेलाडीले प्रतिस्पर्धा गर्ने जनाइएको छ ।


प्रकाशित मिति: बुधबार, चैत ४, २०८२  २०:५५
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप विविध खेल
एचजेएनबीएल : लगातार तीन हारपछि हाउण्ड्सको दोस्रो जित
एचजेएनबीएल : लगातार तीन हारपछि हाउण्ड्सको दोस्रो जित बुधबार, चैत ४, २०८२
एचजेएनबीएल : टाईम्सको तेस्रो जित
एचजेएनबीएल : टाईम्सको तेस्रो जित मंगलबार, चैत ३, २०८२
नेकोस अन्तर्राष्ट्रिय जुडोलाई जापान बी एन्ड टी ट्रेडिङको साथ
नेकोस अन्तर्राष्ट्रिय जुडोलाई जापान बी एन्ड टी ट्रेडिङको साथ मंगलबार, चैत ३, २०८२
एचजेएनबीएल: हाउण्ड्सको पहिलो जित
एचजेएनबीएल: हाउण्ड्सको पहिलो जित सोमबार, चैत २, २०८२
सुजनलाई दोहोरो स्वर्ण
सुजनलाई दोहोरो स्वर्ण सोमबार, चैत २, २०८२
एचजेएनबीएल: प्लेबक्समाथि रोएलको रोमाञ्चक जित
एचजेएनबीएल: प्लेबक्समाथि रोएलको रोमाञ्चक जित आइतबार, चैत १, २०८२
Navodit College Navodit College
ताजा समाचार
एचजेएनबीएल : लगातार तीन हारपछि हाउण्ड्सको दोस्रो जित
एचजेएनबीएल : लगातार तीन हारपछि हाउण्ड्सको दोस्रो जित खेलकुद मञ्‍च
तेस्रो बागमती प्रदेश खेलकुद जेठमा
तेस्रो बागमती प्रदेश खेलकुद जेठमा खेलकुद मञ्‍च
पौडी पोखरीको निरीक्षण
पौडी पोखरीको निरीक्षण खेलकुद मञ्‍च
एचजेएनबीएल : टाईम्सको तेस्रो जित
एचजेएनबीएल : टाईम्सको तेस्रो जित खेलकुद मञ्‍च
नेकोस अन्तर्राष्ट्रिय जुडोलाई जापान बी एन्ड टी ट्रेडिङको साथ
नेकोस अन्तर्राष्ट्रिय जुडोलाई जापान बी एन्ड टी ट्रेडिङको साथ खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
नेकोस अन्तर्राष्ट्रिय जुडोलाई जापान बी एन्ड टी ट्रेडिङको साथ
नेकोस अन्तर्राष्ट्रिय जुडोलाई जापान बी एन्ड टी ट्रेडिङको साथ
मिलन, रोशनी र सामीलाई स्वर्ण
मिलन, रोशनी र सामीलाई स्वर्ण
हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात
हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात
एचजेएनबीएल : सोलो र प्लेबक्स एरेना विजयी
एचजेएनबीएल : सोलो र प्लेबक्स एरेना विजयी
एचजेएनबीएल: प्लेबक्समाथि रोएलको रोमाञ्चक जित
एचजेएनबीएल: प्लेबक्समाथि रोएलको रोमाञ्चक जित
नेकोस अन्तर्राष्ट्रिय जुडोलाई जापान बी एन्ड टी ट्रेडिङको साथ
नेकोस अन्तर्राष्ट्रिय जुडोलाई जापान बी एन्ड टी ट्रेडिङको साथ
मिल्सबेरी इन्टर–ए लेभल बास्केटबलमा माल्पी च्याम्पियन
मिल्सबेरी इन्टर–ए लेभल बास्केटबलमा माल्पी च्याम्पियन
जेम्सलाई यु–१४ क्रिकेट उपाधि
जेम्सलाई यु–१४ क्रिकेट उपाधि
एलए अन्तरविद्यालय नेट च्याम्पियनसिप सम्पन्न
एलए अन्तरविद्यालय नेट च्याम्पियनसिप सम्पन्न
एन्जल्स हार्ट र केभीकेएसएसलाई तेजस्वी कप
एन्जल्स हार्ट र केभीकेएसएसलाई तेजस्वी कप
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
नेकोस अन्तर्राष्ट्रिय जुडोलाई जापान बी एन्ड टी ट्रेडिङको साथ
नेकोस अन्तर्राष्ट्रिय जुडोलाई जापान बी एन्ड टी ट्रेडिङको साथ मंगलबार, चैत ३, २०८२
एचजेएनबीएल : टाईम्सको तेस्रो जित
एचजेएनबीएल : टाईम्सको तेस्रो जित मंगलबार, चैत ३, २०८२
तेस्रो बागमती प्रदेश खेलकुद जेठमा
तेस्रो बागमती प्रदेश खेलकुद जेठमा बुधबार, चैत ४, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्