Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
विविध खेल
  • Home
  • विविध खेल
  • हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात
हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च बुधबार, फागुन २७, २०८२
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लब र गोल्डेनगेट इन्टरनेसनल क्लबले हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा वियजी सुरुवात गरेका छन् ।

नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा मंगलबारदेखि सुरु भएको लिगको उद्घाटन खेलमा आर्मीले केभिसी हाउण्ड्सलाई १०७-७९ ले पराजित गरेको हो ।

खेलमा आर्मीले आर्मीले पहिलो क्वाटरमा २९-१७, दोस्रो क्वाटरमा २४-२२, तेस्रो क्वाटरमा २८-२१ र चौथो क्वाटरमा २३-१९ को अग्रता बनाएको थियो । आर्मीका निश्चल महर्जनले सर्वाधिक २७ अंक स्कोर गरे । उनी खेलको मोस्ट भ्यालुएल प्लेअर घोषित भए ।

पहिलो संस्करणमा सहभागि नभएको आर्मीले यस पटक भने उद्घाटन खेलमै जित हात पारेको हो । दोस्रो संस्कणरमा आर्मीले छनोट प्रतियोगिता खेलेको थियो र त्यसको उपाधि जित्दै एचजेएनबीएलमा छनोट भएको थियो ।

यस्तै मंगलबार भएको दोस्रो खेलमा गोल्डेनगेट इन्टरनेसनल क्लबले साविक विजेता टाइम्स इन्टरनेसनल क्लबलाई ९२-७५ पराजित गर्दै विजयी सुरुवात गरेको छ । पहिलो संस्करणको फाइनलमा टाइम्सले गोल्डेनगेटलाई नै पराजित गर्दै उपाधि जितेको थियो ।

टाइम्सले पहिलो क्वाटरमा २५-१८ को अग्रता बनाउँदै राम्रो सुरुवात गरेको थियो । तर गोल्डेनगेटले दोस्रो क्वाटर २५-१९ र तेस्रो क्वाटर ३०-१० ले आफ्नो पक्षमा पार्दै ७३-५४ को अग्रता बनायो । चौथो क्वाटर टाइम्सले २१-१९ ले आफ्नो पक्षमा पारेपनि जित हासिल गर्न पर्याप्त भएन ।

खेलमा गोल्डेनगेटका निकेश मगरले सर्वाधिक ३७ अंक स्कोर गरे । उनी खेलको मोस्ट भ्यालुएबल प्लेअर घोषित भए । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले हिमालयन जाभा राष्ट्रिय बास्केटबल लिगको एक कार्यक्रमबीच उद्घाटन गर्नु भयो ।


प्रकाशित मिति: बुधबार, फागुन २७, २०८२  १९:२८
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप विविध खेल
इनक्लाइन स्केटिङ शनिबार हुने
इनक्लाइन स्केटिङ शनिबार हुने मंगलबार, फागुन २६, २०८२
मार्सल आर्ट्स र आर्चरी टोली चीन जाने
मार्सल आर्ट्स र आर्चरी टोली चीन जाने सोमबार, फागुन २५, २०८२
पारा एथेटिक्स टोली भारत प्रस्थान
पारा एथेटिक्स टोली भारत प्रस्थान आइतबार, फागुन २४, २०८२
भियतनाम जाने टेनिस टोलीको बिदाइ
भियतनाम जाने टेनिस टोलीको बिदाइ बिहीबार, फागुन १४, २०८२
बुदोकैदो टोली रुस जाने
बुदोकैदो टोली रुस जाने मंगलबार, फागुन १२, २०८२
सान्टा जेभियरलाई हिमालयन डुओ चेसको उपाधि
सान्टा जेभियरलाई हिमालयन डुओ चेसको उपाधि शनिबार, फागुन ९, २०८२
Navodit College Navodit College
ताजा समाचार
हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात
हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात खेलकुद मञ्‍च
इनक्लाइन स्केटिङ शनिबार हुने
इनक्लाइन स्केटिङ शनिबार हुने खेलकुद मञ्‍च
मार्सल आर्ट्स र आर्चरी टोली चीन जाने
मार्सल आर्ट्स र आर्चरी टोली चीन जाने खेलकुद मञ्‍च
पारा एथेटिक्स टोली भारत प्रस्थान
पारा एथेटिक्स टोली भारत प्रस्थान खेलकुद मञ्‍च
एसियाली खेलकुदको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’को तयारी
एसियाली खेलकुदको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’को तयारी खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
मार्सल आर्ट्स र आर्चरी टोली चीन जाने
मार्सल आर्ट्स र आर्चरी टोली चीन जाने
पारा एथेटिक्स टोली भारत प्रस्थान
पारा एथेटिक्स टोली भारत प्रस्थान
एसियाली खेलकुदको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’को तयारी
एसियाली खेलकुदको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’को तयारी
इनक्लाइन स्केटिङ शनिबार हुने
इनक्लाइन स्केटिङ शनिबार हुने
एन्जीलालाई मनास्लुको सम्मान
एन्जीलालाई मनास्लुको सम्मान
प्याब्सन क्रिकेट लिगमा बागमती सेमिफाइनलमा
प्याब्सन क्रिकेट लिगमा बागमती सेमिफाइनलमा
आयोजक फराक र खुम्जुङ सेमिफाइनलमा
आयोजक फराक र खुम्जुङ सेमिफाइनलमा
मिल्सबेरी इन्टर–ए लेभल बास्केटबलमा माल्पी च्याम्पियन
मिल्सबेरी इन्टर–ए लेभल बास्केटबलमा माल्पी च्याम्पियन
जेम्सलाई यु–१४ क्रिकेट उपाधि
जेम्सलाई यु–१४ क्रिकेट उपाधि
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
इनक्लाइन स्केटिङ शनिबार हुने
इनक्लाइन स्केटिङ शनिबार हुने मंगलबार, फागुन २६, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्