Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
क्रिकेट
  • Home
  • क्रिकेट
  • एलआरआई च्याम्पियन
एलआरआई च्याम्पियन
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च शुक्रबार, फागुन १५, २०८२
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । राजधानीमा सञ्चालित प्रथम क्युकेएस अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको उपाधि एलआरआई स्कुलले हात पारेको छ । गत फागुन ११ गतेदेखि सुरु भएको यस प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा वृहस्पति विद्या सदनलाई पराजित गर्दै एलआरआई च्याम्पियन बनेको हो ।

कुल १२ टोली सहभागी रहेको यस प्रतियोगितालाई ४ समूहमा विभाजन गरिएको थियो । ५ दिनसम्म चलेको प्रतिस्पर्धापछि आज १५ फागुनमा प्रतियोगिताको समापन भएको छ ।

पहिलो सेमिफाइनल वृहस्पति विद्या सदनले संस्कृति इन्टरनेशनल स्कुललाई २१ रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गर्यो । वृहस्पतिका प्रज्वल ए. ले ३५ रनको योगदान दिएका थिए । दोस्रो सेमिफाइनल त्रियोग हाई स्कुल र एलआरआई स्कुलबीचको खेल निकै रोमाञ्चक रह्यो । दुवै टोलीले ९० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो, जहाँ एलआरआईले जित निकाल्दै फाइनलको यात्रा तय गर्यो ।

फाइनल भिडन्तमा पहिले ब्याटिङ गरेको वृहस्पति विद्या सदनले निर्धारित १० ओभरमा ७ विकेट गुमाउँदै ७० रन बनायो । वृहस्पतिका लागि प्रज्वल ए. ले १६ रन जोडे भने एलआरआईका बलर स्योन एस. र प्रशान्त ए. ले २–२ विकेट लिए । ७१ रनको लक्ष्य पछ्याएको एलआरआई स्कुलले ९ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।

एलआरआईका सुबोध सी. ले २४ रन र अंश डी. ले १८ रनको महत्वपूर्ण पारी खेले । ४ विकेटको जित निकाल्दै एलआरआईले प्रतियोगिताको ट्रफी उचाल्न सफल भयो ।

प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू : उत्कृष्ट ब्याट्सम्यान देवांशजंग लामिछाने (संस्कृति इन्टरनेशनल स्कुल) –उत्कृष्ट बलर श्रेयस अवस्थी (एलआरआई स्कुल) प्लेयर अफ द सिरिज श्रेयस अवस्थी (एलआरआई स्कुल) ।


प्रकाशित मिति: शुक्रबार, फागुन १५, २०८२  २०:०४
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप क्रिकेट
राखेप सदस्य टमाटा सम्मानित
राखेप सदस्य टमाटा सम्मानित आइतबार, चैत १, २०८२
जेम्सलाई यु–१४ क्रिकेट उपाधि
जेम्सलाई यु–१४ क्रिकेट उपाधि शनिबार, फागुन १६, २०८२
जेम्स र विश्वज्ञान सेमिफाइनलमा
जेम्स र विश्वज्ञान सेमिफाइनलमा शुक्रबार, फागुन १५, २०८२
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा बिहीबार, फागुन १४, २०८२
मातृभूमि यु–१४ क्रिकेटको उद्घाटन
मातृभूमि यु–१४ क्रिकेटको उद्घाटन बुधबार, फागुन १३, २०८२
टी-२० विश्वकपः स्कटल्यान्डमाथि नेपालको जित
टी-२० विश्वकपः स्कटल्यान्डमाथि नेपालको जित मंगलबार, फागुन ५, २०८२
Navodit College Navodit College
ताजा समाचार
एरिकाले कराते वान प्रिमियर लिग खेल्ने
एरिकाले कराते वान प्रिमियर लिग खेल्ने खेलकुद मञ्‍च
बागमती टेबलटेनिसमा शाक्य
बागमती टेबलटेनिसमा शाक्य खेलकुद मञ्‍च
एचजेएनबीएल : गोल्डेनगेटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाईनलमा
एचजेएनबीएल : गोल्डेनगेटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाईनलमा खेलकुद मञ्‍च
एरिका गुरुङलाई सुराई दो को प्रायोजन
एरिका गुरुङलाई सुराई दो को प्रायोजन खेलकुद मञ्‍च
कान्तिपुर हाफ म्याराथन बैशाख ५ मा हुने
कान्तिपुर हाफ म्याराथन बैशाख ५ मा हुने खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ – मन्त्री पोखरेल
ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ – मन्त्री पोखरेल
किक बक्सिङ विकास कार्यक्रमको उद्घाटन
किक बक्सिङ विकास कार्यक्रमको उद्घाटन
श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी
श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी
एनएनआईपीए स्पोर्ट्स अवार्डको तयारी पूरा
एनएनआईपीए स्पोर्ट्स अवार्डको तयारी पूरा
एचजेएनबीएल : प्लेबक्स र कीर्तिपुर विजयी
एचजेएनबीएल : प्लेबक्स र कीर्तिपुर विजयी
बागमती तेक्वान्दोमा पुरी निर्विरोध
बागमती तेक्वान्दोमा पुरी निर्विरोध
नेकोस अन्तर्राष्ट्रिय जुडोलाई जापान बी एन्ड टी ट्रेडिङको साथ
नेकोस अन्तर्राष्ट्रिय जुडोलाई जापान बी एन्ड टी ट्रेडिङको साथ
पामका बविन र सचिकलालाई स्वर्ण
पामका बविन र सचिकलालाई स्वर्ण
नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन
नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन
प्रिन्स र आदित्यलाई स्वर्ण
प्रिन्स र आदित्यलाई स्वर्ण
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
एचजेएनबीएल : गोल्डेनगेटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाईनलमा
एचजेएनबीएल : गोल्डेनगेटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाईनलमा मंगलबार, चैत २४, २०८२
सिमान्तलाई दोहोरो स्वर्ण
सिमान्तलाई दोहोरो स्वर्ण सोमबार, चैत २३, २०८२
कान्तिपुर हाफ म्याराथन बैशाख ५ मा हुने
कान्तिपुर हाफ म्याराथन बैशाख ५ मा हुने सोमबार, चैत २३, २०८२
Photo Gallery
एरिका गुरुङ तमु धीको सद्भावना दूत
एरिका गुरुङ तमु धीको सद्भावना दूत सोमबार, चैत ९, २०८२
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि शुक्रबार, चैत ६, २०८२
पुलिसलाई लगातार दोस्रो पटक जय ट्रफीको उपाधि
पुलिसलाई लगातार दोस्रो पटक जय ट्रफीको उपाधि बिहीबार, चैत ५, २०८२
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्