Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
विविध खेल
  • Home
  • विविध खेल
  • भुवनलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि
भुवनलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च शुक्रबार, फागुन १, २०८२
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गतको चौथो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनको उपाधि भुवन नगरकोटीले जितेका  छन्। आज इभन–पार ६८ खेलेका उनले समग्रमा ६–अन्डर २ सय ६६ सहित उपाधि जितेका हुन्।

उनले दिनेश प्रजापति र सञ्जय लामालाई ४ स्ट्रोकले हराउँदै लगातार दोस्रो पटक उपाधि जिते। उपाधिसँगै १ लाख ५० हजार नगद पुरस्कार प्राप्त गरे। भुवनको यो करियरको १३ औं उपाधि हो।

समग्रमा २–अन्डर २ सय ७० को स्कोरमा सञ्जय र दिनेशले संयुक्तरुपमा दोस्रो स्थान हात पारे। सञ्जयले आज १–ओभर ६९ र दिनेशले ३–ओभर ७१ मा आजको खेल सकाए। उनीहरूले समान ९५ हजार नगद पुरस्कार हात पारे।

समग्रमा १–अन्डर २ सय ७१ स्कोर जोडेका नेपाल नम्बर एक गल्फर निरज तामाङ, रवि खड्का र रामे मगरले संयुक्तरुपमा चौथो स्थान बाँडे। निरजलर आज १–ओभर ६९, रविले २–ओभर ७० र रामेले ३–ओभर ७१ को स्कोर कार्ड बनाए। उनीहरूलाई नगद ६३ हजार पुरस्कार वितरण गरियो।

आज ३–अन्डर ६५ को स्कोर निकाल्दै समग्रमा २–ओभर २ सय ७४ का साथ तोरण विक्रम शाहीले सातौं स्थान हात पारे। उनले ४७ हजार प्राप्त गरे। इभन–पार ६८ खेलेको जयरामले समग्रमा ३–ओभर २ सय ७५ सहित आठौं स्थानमा प्रतियोगिता सकाए। उनले ४१ हजार आफ्नो नाममा लेखाए।

यस्तै ५–ओभर २ सय ७७ सहित भुवन कुमार रोक्का र टंक बहादुर कार्कीले नवौं स्थान बाँडे। भुवनले २–अन्डर ६६ र टंकले २–ओभर ७० मा अन्तिम दिनको खेल पुरा गरे। उनीहरूले ३३ हजार ५ सय नगद पुरस्कार पाए।

एमेच्योरतर्फ राष्ट्रिय टिमका खेलाडी राहुल विश्वकर्माले स्वप्निल भट्टराईलाई ८ स्ट्रोकले हराउँदै उपाधि जिते। आज ३–अन्डर ६५ खेलेका राहुलले समग्रमा इभन–पार २ सय ७२ स्कोर गरे। आज ३–ओभर ७१ खेलेका स्वप्निलले समग्रमा ८–ओभर २ सय ८० स्कोर जोडे। समग्रमा ११–ओभर २ सय ८२ बनाएका महेन्द्र फगामी तेस्रो भए। आज उनले ४–ओभर ७२ को स्कोर दर्ज गरे।

अन्तिम १८ होलको खेलको सुरूवात गर्दा भुवन दिनेशभन्दा मात्र १ स्ट्रोकले अगाडि थिए। तर अन्य खेलाडीले उल्लेखनीय प्रदर्शन गर्न नसक्दा भुवनको जित सहज बन्यो। भुवनले फ्रन्ट र ब्याक नाइन इभन–पार ३४ मा सकाए। उनले पहिलो, चौथो र १७औं होलमा बर्डी प्रहार गरे। छैटौं, आठौं र १८औं होलमा एक–एक सट खेर फाले।

सञ्जयले सातौं होलमा बोगी प्रहार गर्दा बाकी होलमा पार जोगाउँदै फ्रन्ट नाइन १–ओभर ३५ मा फ्रन्ट नाइन सकाए। यसपछि १३औं होलको बर्डीका विरुद्ध १८औं होलको बोगीले ब्याक नाइन इभन–पार ३४ खेले।

दिनेशले पहिलो र छैटौं होलको बोगीले फ्रन्ट नाइन २–ओभर  ३६ मा सकाए। यसपछि १०औं, १३औं र १५औं होलमा एक–एक सट बचाए। तर यसपछि ११औं, १२औं, १४औं र १६औं होलमा बोगी खेपे।

विजयी खेलाडीहरुलाई सूर्य नेपाल प्रालिका डेप्युटी जनरल म्यानेजर केशव प्रधान, नेपाल प्रोफेशनल गल्फर्स संघ (एनपीजीए) का अध्यक्ष रविन्द्रमान श्रेष्ठ र रोयल नेपाल गल्फ क्लबका क्याप्टेन मिथुन राईले पुरस्कार वितरण गरे। प्रतियोगितामा ३४ जना व्यावसायिक तथा २१ जना एमेच्योर गरी कुल ५५ गल्फरले सहभागिता जनाएका थिए। खेलाडीहरूले  कुल ८ लाख ७५ हजार रुपैयाँको लागि प्रतिस्पर्धा गरे। शीर्ष १८ स्थान सम्म रहने खेलाडी नगद पुरस्कारको हकदार बने।


प्रकाशित मिति: शुक्रबार, फागुन १, २०८२  २०:१७
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप विविध खेल
सेमिफाइनल समीकरण पूरा
सेमिफाइनल समीकरण पूरा बिहीबार, माघ ३०, २०८२
नागार्जुन उपमेयर कप तेक्वान्दो फागुन अन्तिम साता
नागार्जुन उपमेयर कप तेक्वान्दो फागुन अन्तिम साता मंगलबार, माघ २८, २०८२
धावक रोकाया सम्मानित
धावक रोकाया सम्मानित मंगलबार, माघ २८, २०८२
एडभेन्चर रनिङ महासंघद्वारा खेलाडी सम्मानित
एडभेन्चर रनिङ महासंघद्वारा खेलाडी सम्मानित सोमबार, माघ २७, २०८२
छैटौँ मेयर कप तथा १०औं केभिन रोहन स्मृति प्रतियोगिता सम्पन्न
छैटौँ मेयर कप तथा १०औं केभिन रोहन स्मृति प्रतियोगिता सम्पन्न शनिबार, माघ २५, २०८२
शिभालीको जोडी पहिलो
शिभालीको जोडी पहिलो शनिबार, माघ २५, २०८२
Navodit College Navodit College
ताजा समाचार
भुवनलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि
भुवनलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि खेलकुद मञ्‍च
आयोजक महेन्द्र ज्योति र नाम्चे फाइनलमा
आयोजक महेन्द्र ज्योति र नाम्चे फाइनलमा खेलकुद मञ्‍च
छात्र बास्केटबलमा मिल्सबेरी च्याम्पियन
छात्र बास्केटबलमा मिल्सबेरी च्याम्पियन खेलकुद मञ्‍च
काठमाडौँ किकर्सले जित्यो प्रथम इन्डो–नेपाल फुटबल च्याम्पियनसिपको उपाधि
काठमाडौँ किकर्सले जित्यो प्रथम इन्डो–नेपाल फुटबल च्याम्पियनसिपको उपाधि खेलकुद मञ्‍च
सेमिफाइनल समीकरण पूरा
सेमिफाइनल समीकरण पूरा खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
खुम्बु र आमादब्लाको जित
खुम्बु र आमादब्लाको जित
एन्जीलालाई मनास्लुको सम्मान
एन्जीलालाई मनास्लुको सम्मान
आयोजक फराक र खुम्जुङ सेमिफाइनलमा
आयोजक फराक र खुम्जुङ सेमिफाइनलमा
छैटौँ मेयर कप तथा १०औं केभिन रोहन स्मृति प्रतियोगिता सम्पन्न
छैटौँ मेयर कप तथा १०औं केभिन रोहन स्मृति प्रतियोगिता सम्पन्न
धावक रोकाया सम्मानित
धावक रोकाया सम्मानित
भ्याली पब्लिक र ह्वाइट हेभेनको जित
भ्याली पब्लिक र ह्वाइट हेभेनको जित
मार्वलस र बाल दीक्षा सदन सेमिफाइनलमा
मार्वलस र बाल दीक्षा सदन सेमिफाइनलमा
फ्ल्यास स्पोर्ट्स जुनियर टेनिस सुरु
फ्ल्यास स्पोर्ट्स जुनियर टेनिस सुरु
खुम्बु र आमादब्लाको जित
खुम्बु र आमादब्लाको जित
गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि
गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
एन्जीलालाई मनास्लुको सम्मान
एन्जीलालाई मनास्लुको सम्मान बिहीबार, माघ ३०, २०८२
नेपालले इटलीलाई दियो १२४ रनको लक्ष्य
नेपालले इटलीलाई दियो १२४ रनको लक्ष्य बिहीबार, माघ ३०, २०८२
टी-२० विश्वकपः नेपालको लज्जास्पद हार, इटाली १० विकेटले विजयी
टी-२० विश्वकपः नेपालको लज्जास्पद हार, इटाली १० विकेटले विजयी बिहीबार, माघ ३०, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्