Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
विविध खेल
  • Home
  • विविध खेल
  • एसियाडमा कमलले बोके नेपाली झन्डा
एसियाडमा कमलले बोके नेपाली झन्डा
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च शनिबार, भदौ २, २०७५
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडाैं, भदौ २ — इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले जकार्ताको गेलारो बुुङ कार्नाे रंगशालामा एक भब्य समारोहबीच एसियाली खेलकुदको १८ औं संस्करण सुरु भएको घोषणा गर्दै एसियाली महादेशकै सबै भन्दा ठूूलो खेल महोत्सवको औपचारिक उद्घाटन गरे । राष्ट्रपति विडोडो एसियाडको उद्घाटन गर्न आफ्नो निवासबाट कार्गेटमा आए पनि बीच बाटैमा कार्गेटबाट ओर्लिएर आफै मोटरसाइकल चलाएर रंगलाशाला प्रवेश गरेका थिए । मोटर साइकलमा रंगशाला प्रवेश गरेसँगै १८ औं एसियाडको भव्य उद्घाटन समारोह औपचारिक रुपमा सुरु भएको थियो । मोटरसाइकल चढेपछि रंगशाला पुुग्नुु अघि राष्ट्रपति विडोडोले आकर्षक स्टन्ट समेत प्रदर्शन गरेका थिए ।

‘एसियाको नयाँ शक्ति इन्डोनेसियामा तपाईहरुलाई स्वागत छ । एसियाड आजबाट सुरु भएको घोषणा गर्छु ।’ कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति विडोडोले भने ।

एसियाली खेलकुदकै इतिहासमा दुुई फरक शहरमा हुन लागेको एसियाडका खेलहरु सेप्टेम्बर २ तारिखसम्म राजधानी जकार्ता र पालेम्वाङमा हुनेछ । दोश्रो पटक एसियाड आयोजना गरेको इन्डोनेसियाले सन् १९६२ को चौथो संस्करण आयोजना गरेको थियो । ४५ देशका ११ हजार ५ खेलाडी सहभागी एसियाडमा विभिन्न ४० खेलमा ४२० स्पर्धामा प्रतिस्पर्धा हुनेछ । एसियाडमा हालसम्मकै सर्वाधिक खेलमा सहभागिता जनाएको नेपालले २९ खेलमा प्रतिस्पर्धा गर्नेछ । १ सय २९ पुरुष र ५६ महिला खेलाडी एसियाडमा सहभागी छन् । नेपालले एसियाडमा सहभागी गराएको खेलाडी संख्या पनि अहिलेसम्मकै सर्वाधिक हो ।

ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) का अध्यक्ष अहमद अल फहाद अल अहेमद अल सवाहले एसियाडको उद्घाटन समारोहलाई सम्बोधन गर्दै इन्डोनेसियाले ४५ राष्ट्रलाई एउटै स्थानमा ल्याएको र भाइचारको सम्बन्ध स्थापित गर्न सहयोग गरेको बताए । उनले इन्डोनेसियाको अतिथि सत्कारले सबैलाई प्रभावित पारेको बताउदै ५३ बर्ष पछि इन्डोनेसियामा एसियाड फर्केको बताए ।

त्यस्तै आयोजक कमिटिका अध्यक्ष तथा एनओसी इन्डोनेसियाका अध्यक्ष इरिक थोहिरले एसियाडले नयाँ इतिहास रचेको बताए । उनले इन्डोनेसियाले आयोजनाका लागी राम्रो तयारी गरेको बताउदै खेलाडी राष्ट्रको शक्ति भएको बताए ।

रंगशालाको मध्यभागमा कृतिम पहाडमा झरना बनाएर मञ्चलाई आकर्षक बनाइएको थियो । इन्डोनेसियाको पर्यटकीय एवं चर्चित स्थल बालीको पहाडलाई झझल्को दिने गरी मञ्चमा कृतिम पहाड तयार पारिएको थियो ।

विविधताले भरिएको इन्डोनेसियाको संस्कृतिलाई उद्घाटन समारोहमा प्रस्तुत गरिएको थियो । चर्चित कलाकारले प्रस्तुती दिएका थिए ।

कमलले बोके नेपाली झन्डा

दक्षिण एसियाली खेलकुद (साग) मा भारोत्तोलनका एक मात्र स्वर्ण विजेता कमलबहादुर अधिकारीले मार्चपास्टमा नेपालको झन्डा बोकेका थिए । मार्चपास्टमा नेपालबाट १ सय १० सदस्यीय टोली सहभागी थिए । केहि खेलाडी आउने क्रम बाँकी रहेको र आइतबार प्रतिस्पर्धा गर्नुपर्ने खेलाडीले मार्चपास्टमा सहभागीता नजनाएको राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत तालिम तथा प्रशिक्षक विभाग निर्देशक एवं अफिसियल रिमबहादुर रानाभाटले जानकारी दिए ।

नेपालको खेलः

नेपालले आइतबार तेक्वान्दो, कुस्ती, फुटबल, ब्याडमिन्टन, उसु, कबडड्ी, लन टेनिस, सुटिङ र सेपाकताक्रोमा प्रतिस्पर्धा गर्ने अफिसियल रानाभाटले जानकारी गराए ।


प्रकाशित मिति: शनिबार, भदौ २, २०७५  ११:०८
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Munasri Construction Munasri Construction
थप विविध खेल
नेपाली करातेलाई जापानमा २ स्वर्णसहित ६ पदक
नेपाली करातेलाई जापानमा २ स्वर्णसहित ६ पदक सोमबार, असोज १२, २०८३
धिरेनलाई वडा अध्यक्ष कप चेसको उपाधि
धिरेनलाई वडा अध्यक्ष कप चेसको उपाधि सोमबार, असोज १२, २०८३
मोहमद र केनिशलाई अन्तर्राष्ट्रिय युथ तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण
मोहमद र केनिशलाई अन्तर्राष्ट्रिय युथ तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण सोमबार, असोज १२, २०८३
तेन्जिङले दिए उत्साह, २० औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक
तेन्जिङले दिए उत्साह, २० औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक बुधबार, असोज ७, २०८३
एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको विजयी सुरुवात
एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको विजयी सुरुवात बुधबार, असोज ७, २०८३
थाइल्यान्डमा नेपाली ब्याडमिन्टन जोडीको रोमाञ्चक जित
थाइल्यान्डमा नेपाली ब्याडमिन्टन जोडीको रोमाञ्चक जित शुक्रबार, असोज २, २०८३
टेबलटेनिस टोली थाइल्यान्डमा
टेबलटेनिस टोली थाइल्यान्डमा बुधबार, भदौ २४, २०८३
Navodit College Navodit College
ताजा समाचार
नेपाली करातेलाई जापानमा २ स्वर्णसहित ६ पदक
नेपाली करातेलाई जापानमा २ स्वर्णसहित ६ पदक खेलकुद मञ्‍च
धिरेनलाई वडा अध्यक्ष कप चेसको उपाधि
धिरेनलाई वडा अध्यक्ष कप चेसको उपाधि खेलकुद मञ्‍च
मोहमद र केनिशलाई अन्तर्राष्ट्रिय युथ तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण
मोहमद र केनिशलाई अन्तर्राष्ट्रिय युथ तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण खेलकुद मञ्‍च
तेन्जिङले दिए उत्साह, २० औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक
तेन्जिङले दिए उत्साह, २० औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक खेलकुद मञ्‍च
एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको विजयी सुरुवात
एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको विजयी सुरुवात खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
तेन्जिङले दिए उत्साह, २० औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक
तेन्जिङले दिए उत्साह, २० औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक
एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको विजयी सुरुवात
एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको विजयी सुरुवात
मोहमद र केनिशलाई अन्तर्राष्ट्रिय युथ तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण
मोहमद र केनिशलाई अन्तर्राष्ट्रिय युथ तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण
धिरेनलाई वडा अध्यक्ष कप चेसको उपाधि
धिरेनलाई वडा अध्यक्ष कप चेसको उपाधि
गोल्डेन पिक, विच किड्स र ज्ञान निकेतनलाई उपाधि
गोल्डेन पिक, विच किड्स र ज्ञान निकेतनलाई उपाधि
माफ बास्केटबलमा ४४ टोली
माफ बास्केटबलमा ४४ टोली
चन्द्रागिरी टिम च्याम्पियन
चन्द्रागिरी टिम च्याम्पियन
संस्कृति, निस्ट र डाफोडिललाई आईडब्लुएस कप
संस्कृति, निस्ट र डाफोडिललाई आईडब्लुएस कप
एभीएमका प्रजित र वियंका च्याम्पियन
एभीएमका प्रजित र वियंका च्याम्पियन
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
मोहमद र केनिशलाई अन्तर्राष्ट्रिय युथ तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण
मोहमद र केनिशलाई अन्तर्राष्ट्रिय युथ तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण सोमबार, असोज १२, २०८३
धिरेनलाई वडा अध्यक्ष कप चेसको उपाधि
धिरेनलाई वडा अध्यक्ष कप चेसको उपाधि सोमबार, असोज १२, २०८३
Photo Gallery
नेपाल एसीसी प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
नेपाल एसीसी प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट शनिबार, भदौ २७, २०८३
आर्मीले जित्याे पिएम कपकाे उपाधि
आर्मीले जित्याे पिएम कपकाे उपाधि शुक्रबार, वैशाख ४, २०८३
एरिका गुरुङ तमु धीको सद्भावना दूत
एरिका गुरुङ तमु धीको सद्भावना दूत सोमबार, चैत ९, २०८२
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्