Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
विविध खेल
  • Home
  • विविध खेल
  • विश्वविद्यालय खेलकुद धुलिखेलमा सुरु, त्रिभूवन विश्वविद्यालयलाई दोहोरो उपाधि
विश्वविद्यालय खेलकुद धुलिखेलमा सुरु, त्रिभूवन विश्वविद्यालयलाई दोहोरो उपाधि
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च बिहीबार, माघ २३, २०८२
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा तेश्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयमा बिहीबारदेखि सुरु भएको छ । प्रतियोगिताको युवा तथा खेलकुद मन्त्रालयका सचिव लोकनाथ पौड्यालले उद्घाटन गर्दै विकसित देशमा खेलकुदलाई देशको अर्थतन्त्र बृद्धिको पाटोका रुपमा लिइने धारणा व्यक्त गर्दै जित-हार भन्दापनि माथि उठेर सहभागीलाई खेल भावन प्रदर्शन आग्रह गरे ।

राखेपका सदस्य–सचिव रामचरित्र मेहताले विश्वविद्यालय खेलकुदको आकर्षण बढ्दै गएको बताउदै आगामी दिनमा प्रतियोगिता अझ भब्य रुपमा आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले प्रतियोगिता आयोजना गर्न सहकार्य गर्ने सम्पूर्ण प्रति आभार व्यक्त गर्दै धन्यवाद दिए ।

काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. अच्युत वाग्लेले खेलकुद राष्ट्रिय एकताको प्रतिक भएको बताउदै खेलकुदले राष्ट्रिय गौरव अभिबृद्धि गर्ने कार्यमा महत्वूर्ण भूमिका निर्वाह गर्दै आएको बताए ।

राखेप कार्यकारी समितिका सदस्य एवं प्रतियोगिता संयोजक कमलबहादुर भट्टराईले तेश्रो संस्करणसम्म आइपुग्दा विश्वविद्यालय खेलकुदको दायरा फराकिलो बन्दै गएको बताए ।

नेपालय इन्टरनेसनल प्रा.लि. का अध्यक्ष सुवासचन्द्र प्रधानले खेलकुदसंगको सहकार्य १० वर्ष पूरा भएको स्मरण गर्दै ग्रासरुट तहदेखि खेलकुदको विकास हुनु पर्छ भन्ने उद्देश्यसाथ नेपालयले राखेपसंग यु–१४ विद्यालय खेलकुदमा सहकार्य गरिसकेको बताए । उनले राष्ट्रपति रनिङ सिल्डमा पनि राखेपसंगको सहकार्यले निरन्तरता पाउने बताए ।

काठमाडौं विश्वविद्यालय र नेपालय इन्टरनेसनल प्रालिको सहआयोजना तथा केआइईस एजुकेसन कन्सल्टेन्सीको प्रायोजनमा भइरहेको प्रतियोगितामा एथलेटिक्स, ब्याडमिन्टन, टेबलटेनिस, बास्केटबल (थ्री बाइ थ्री) र भलिबल गरी ५ खेल समावेश छन् । दुईदिने प्रतियोगितामा विभिन्न ९ विश्वविद्यालयबाट २ सय ७९ खेलाडी सहभागी छन् । भलिबलमा भने छात्रतर्फ मात्र प्रतिस्पर्धा हुनेछ ।  

विश्वविद्यालयमा अध्ययनरत २८ वर्षमुनिका विद्यार्थीलाई लक्षित गरिएको प्रतियोगितामा १९ स्वर्ण, १९ रजत र २७ कांस्य पदकका लागि प्रतिस्पर्धा भइरहेको छ ।

निर्णायकको तर्फबाट टेबलटेनिसका पूर्व राष्ट्रिय च्याम्पियन शिवसुन्दर गोथे र खेलाडीको तर्फबाट दिपेन्द्र अवस्थीले शपथ ग्रहण गरेका थिए । उद्घाटनका अवसरमा राखेपका सदस्य मधुसुदन सुवेदी, नन्दा बस्याल, सन्तकुमार मेहता, रामचन्द्र श्रेष्ठ, जगत टमाटा र कुमार लामा घिसिङ, काठमाडौं विश्वविद्यालयअन्तर्गत विद्यार्थी कल्याण निर्देशनालयका का.मु. निर्देशक डा. गोकुल केसी, प्रायोजक केआइईसका संस्थापक प्रमुख कार्यकारी अधिकृत राजेन्द्र रिजाल, नेपाल विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्की, विभागीय प्रमुख, शाखा प्रमुखलगायतको उपस्थिति रहेको थियो ।

थ्री अन थ्री बास्केटबलमा त्रिभूवन विश्वविद्यालयले दोहोरो उपाधि जितेको छ । त्रिभूवन पुरुष÷महिला दुवैमा च्याम्पियन बन्यो । पुरुषको फाइनलमा त्रिभूवनले पूर्वाञ्चाल विश्वविद्यालयलाई २१–९ ले पराजित गर्यो । महिलाको उपाधि भिडन्तमा त्रिभूवनले काठमाडौं विश्वविद्यालयलाई १५–४ ले हरायो । पुरुषमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालय तथा महिलामा पूर्वाञ्चलले तेश्रो स्थानमा चित्त बुझाए ।

टेबलटेनिसको पुरुष सिंगल्समा त्रिभूवन विश्वविद्यालयका हिमाल विष्ट र सुजन गडाला, पूर्वाञ्चल विश्वविद्यालयका श्रृजल सुवाल तथा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका आयुश बम सेमिफाइनलमा पुगे । सोही स्पर्धाको महिलामा त्रिभूवनकी वियंका राई र योङ्गी पौडेल तथा काठमाडौं विश्वविद्यालयका आस्मा पाण्डे र स्वस्ती प्रधानले सेमिफाइनल यात्रा तय गरे ।

ब्याडमिन्टनको पुरुष सिंगल्समा त्रिभूवनका क्षितिज खनाल, नरेन्द्र बम, त्रिभूवनका दिप्रिस वज्राचार्य र काठमाडौंका श्रीलंकाली थनु सिक्का गुना ओर्डेना सेमिफाइनलमा पुग्न सफल भए । त्यसै स्पर्धाको महिलामा त्रिभूवनका रशिला महर्जन र भुवन खेडान तथा काठमाडौंकी प्रसुना खत्री र विपिकाले सेमिफाइनलमा स्थान बनाए ।

पुरुष भलिबलमा काठमाडौंले लुम्बिनी बुद्ध विश्वविद्यालयलाई ३–१, मध्यपश्चिम विश्वविद्यालयले सुदूरपश्चिमाञ्चललाई ३–० तथा त्रिभूवनले गण्डकी विश्वविद्यालयलाई ३–० ले पराजित गर्दै सेमिफाइनलमा पुगे । पूर्वाञ्चलले कृषिलाई ३–१ ले हराउदै क्वाटरफाइनलमा पुग्यो ।


प्रकाशित मिति: बिहीबार, माघ २३, २०८२  २२:२०
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप विविध खेल
एचजेएनबीएल : टाईम्सको लगातार पाँचौ जित
एचजेएनबीएल : टाईम्सको लगातार पाँचौ जित शनिबार, चैत ७, २०८२
प्रिन्स र आदित्यलाई स्वर्ण
प्रिन्स र आदित्यलाई स्वर्ण शनिबार, चैत ७, २०८२
कार्कीको ललितपुरदेखि उत्तरप्रदेशसम्मको दौड सुरु
कार्कीको ललितपुरदेखि उत्तरप्रदेशसम्मको दौड सुरु शनिबार, चैत ७, २०८२
एचजेएनबीएल : सोलो विरुद्ध हाउण्ड्समो फराकिलो जित
एचजेएनबीएल : सोलो विरुद्ध हाउण्ड्समो फराकिलो जित शुक्रबार, चैत ६, २०८२
पामका बविन र सचिकलालाई स्वर्ण
पामका बविन र सचिकलालाई स्वर्ण शुक्रबार, चैत ६, २०८२
जिम्न्याष्टिक प्रशिक्षक टोली भारत जाने
जिम्न्याष्टिक प्रशिक्षक टोली भारत जाने शुक्रबार, चैत ६, २०८२
एचजेएनबीएल : टाईम्सको चौथो जित
एचजेएनबीएल : टाईम्सको चौथो जित बिहीबार, चैत ५, २०८२
Navodit College Navodit College
ताजा समाचार
एचजेएनबीएल : टाईम्सको लगातार पाँचौ जित
एचजेएनबीएल : टाईम्सको लगातार पाँचौ जित खेलकुद मञ्‍च
प्रिन्स र आदित्यलाई स्वर्ण
प्रिन्स र आदित्यलाई स्वर्ण खेलकुद मञ्‍च
कार्कीको ललितपुरदेखि उत्तरप्रदेशसम्मको दौड सुरु
कार्कीको ललितपुरदेखि उत्तरप्रदेशसम्मको दौड सुरु खेलकुद मञ्‍च
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि खेलकुद मञ्‍च
एचजेएनबीएल : सोलो विरुद्ध हाउण्ड्समो फराकिलो जित
एचजेएनबीएल : सोलो विरुद्ध हाउण्ड्समो फराकिलो जित खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
नेकोस अन्तर्राष्ट्रिय जुडोलाई जापान बी एन्ड टी ट्रेडिङको साथ
नेकोस अन्तर्राष्ट्रिय जुडोलाई जापान बी एन्ड टी ट्रेडिङको साथ
पामका बविन र सचिकलालाई स्वर्ण
पामका बविन र सचिकलालाई स्वर्ण
जिम्न्याष्टिक प्रशिक्षक टोली भारत जाने
जिम्न्याष्टिक प्रशिक्षक टोली भारत जाने
मिलन, रोशनी र सामीलाई स्वर्ण
मिलन, रोशनी र सामीलाई स्वर्ण
तेस्रो बागमती प्रदेश खेलकुद जेठमा
तेस्रो बागमती प्रदेश खेलकुद जेठमा
नेकोस अन्तर्राष्ट्रिय जुडोलाई जापान बी एन्ड टी ट्रेडिङको साथ
नेकोस अन्तर्राष्ट्रिय जुडोलाई जापान बी एन्ड टी ट्रेडिङको साथ
पामका बविन र सचिकलालाई स्वर्ण
पामका बविन र सचिकलालाई स्वर्ण
मिल्सबेरी इन्टर–ए लेभल बास्केटबलमा माल्पी च्याम्पियन
मिल्सबेरी इन्टर–ए लेभल बास्केटबलमा माल्पी च्याम्पियन
एलए अन्तरविद्यालय नेट च्याम्पियनसिप सम्पन्न
एलए अन्तरविद्यालय नेट च्याम्पियनसिप सम्पन्न
जेम्सलाई यु–१४ क्रिकेट उपाधि
जेम्सलाई यु–१४ क्रिकेट उपाधि
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
पामका बविन र सचिकलालाई स्वर्ण
पामका बविन र सचिकलालाई स्वर्ण शुक्रबार, चैत ६, २०८२
जिम्न्याष्टिक प्रशिक्षक टोली भारत जाने
जिम्न्याष्टिक प्रशिक्षक टोली भारत जाने शुक्रबार, चैत ६, २०८२
एचजेएनबीएल : सोलो विरुद्ध हाउण्ड्समो फराकिलो जित
एचजेएनबीएल : सोलो विरुद्ध हाउण्ड्समो फराकिलो जित शुक्रबार, चैत ६, २०८२
Photo Gallery
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि शुक्रबार, चैत ६, २०८२
पुलिसलाई लगातार दोस्रो पटक जय ट्रफीको उपाधि
पुलिसलाई लगातार दोस्रो पटक जय ट्रफीको उपाधि बिहीबार, चैत ५, २०८२
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्