Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
शैक्षिक खेलकुद
  • Home
  • शैक्षिक खेलकुद
  • केएमसी, चाँदबाग र चेल्सी सेमिफाइनलमा
केएमसी, चाँदबाग र चेल्सी सेमिफाइनलमा
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च बुधबार, माघ १, २०८२
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । आयोजक केएमसी, द चाँदबाग स्कुल र चेल्सी वर्ल्ड स्कुल पाँचौं केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

बुद्धनगरस्थित घरेलु कोर्टमा केएमसीले हिमालीलाई १५–९ ले पराजित गर्यो । केएमसीकी आकृषा घिमिरेले १२ अंक जोडिन् । चाँदबागले गोल्डेन फ्लावरलाई २४–१४ ले  हरायो । चाँदबागकी अमौलिका खड्काले १५ स्कोर गरिन् ।

चेल्सीले डिफेन्डिङ च्याम्पियन रिब्समाथि २८–२४ को जित दर्ता गर्यो । सेमिफाइनलमा चेल्सीको भेट केएमसीसंग हुनेछ भने चाँदबागले रिब्सको सामना गर्ने छ ।

सिनियर ब्वाइज र जुनियर ब्वाइजमा क्वाटरफाइनल समीकरण पूरा भएको छ । सिनियर ब्वाइजको क्वाटरफाइनल बाल दीक्षा सदन र सेवा सदन, मार्वलस र आयोजक केएमसी ‘बी’, भीएस निकेतन र काठमाडौं जेभियर्स पब्लिक स्कुल तथा गोल्डेनपिक र माइलस्टोनबीच हुनेछ ।

जुनियर ब्वाइजको क्वाटरफाइनलमा इडेन ब्रिज एकेडेमी (इबीए) ले गोल्डेन फ्लावर, गोल्डेनपिकले मानाङ्क चिल्ड्रेन, ग्रिन लन्सले हिमाली तथा ग्रिनफिल्डले सनसाइन विरुद्ध प्रतिस्पर्धा गर्ने छन् । सिनियर÷जुनियर ब्वाइजको क्वाटरफाइनल बिहीबार हुनेछ । तीन विधाको सेमिफाइनल शुक्रबारलाई तय गरिएको छ ।


प्रकाशित मिति: बुधबार, माघ १, २०८२  १९:१३
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप शैक्षिक खेलकुद
मार्वलस र भीएस निकेतन क्वाटरफाइनलमा
मार्वलस र भीएस निकेतन क्वाटरफाइनलमा मंगलबार, पुस २९, २०८२
केएमसी बास्केटबलमा चाँदबागलाई सफलता
केएमसी बास्केटबलमा चाँदबागलाई सफलता सोमबार, पुस २८, २०८२
आयोजक केएमसीको विजयी शुरूवात
आयोजक केएमसीको विजयी शुरूवात आइतबार, पुस २७, २०८२
ओप्स खेलकुद महोत्सव : न्यु एरा र न्युटनलाई उपाधि
ओप्स खेलकुद महोत्सव : न्यु एरा र न्युटनलाई उपाधि आइतबार, पुस २७, २०८२
ब्याडमिन्टनमा हिमरश्मि र एथलेटिक्समा कौशल टिम च्याम्पियन
ब्याडमिन्टनमा हिमरश्मि र एथलेटिक्समा कौशल टिम च्याम्पियन शुक्रबार, पुस २५, २०८२
केएमसी बास्केटबल आइतबारदेखि
केएमसी बास्केटबल आइतबारदेखि शुक्रबार, पुस २५, २०८२
Navodit College Navodit College
ताजा समाचार
हिमालयन च्यालेन्जर्स चेसमा लियोनको लगातार तेस्रो जित
हिमालयन च्यालेन्जर्स चेसमा लियोनको लगातार तेस्रो जित खेलकुद मञ्‍च
‘पेसएक्स स्पोर्ट्स’ को औपचारिक जानकारी सार्वजनिक
‘पेसएक्स स्पोर्ट्स’ को औपचारिक जानकारी सार्वजनिक खेलकुद मञ्‍च
केएमसी, चाँदबाग र चेल्सी सेमिफाइनलमा
केएमसी, चाँदबाग र चेल्सी सेमिफाइनलमा खेलकुद मञ्‍च
जयबागेश्वरीमा वडा अध्यक्ष तेक्वान्दो शनिबार हुने
जयबागेश्वरीमा वडा अध्यक्ष तेक्वान्दो शनिबार हुने खेलकुद मञ्‍च
मार्वलस र भीएस निकेतन क्वाटरफाइनलमा
मार्वलस र भीएस निकेतन क्वाटरफाइनलमा खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
ओप्स खेलकुद महोत्सव : न्यु एरा र न्युटनलाई उपाधि
ओप्स खेलकुद महोत्सव : न्यु एरा र न्युटनलाई उपाधि
तेक्वान्दो लिगमा ढल्को टिम च्याम्पियन
तेक्वान्दो लिगमा ढल्को टिम च्याम्पियन
तारकेश्वोर नगरपालिकाद्वारा खेलाडी सम्मानित
तारकेश्वोर नगरपालिकाद्वारा खेलाडी सम्मानित
ब्याडमिन्टनमा हिमरश्मि र एथलेटिक्समा कौशल टिम च्याम्पियन
ब्याडमिन्टनमा हिमरश्मि र एथलेटिक्समा कौशल टिम च्याम्पियन
विपुल र अर्सना मेयर कप टेबलटेनिसमा च्याम्पियन
विपुल र अर्सना मेयर कप टेबलटेनिसमा च्याम्पियन
ओप्स खेलकुद महोत्सव : न्यु एरा र न्युटनलाई उपाधि
ओप्स खेलकुद महोत्सव : न्यु एरा र न्युटनलाई उपाधि
तेक्वान्दो लिगमा ढल्को टिम च्याम्पियन
तेक्वान्दो लिगमा ढल्को टिम च्याम्पियन
राखेपको १२४औं बोर्ड बैठक सम्पन्न
राखेपको १२४औं बोर्ड बैठक सम्पन्न
विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत
विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत
तारकेश्वोर नगरपालिकाद्वारा खेलाडी सम्मानित
तारकेश्वोर नगरपालिकाद्वारा खेलाडी सम्मानित
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
मार्वलस र भीएस निकेतन क्वाटरफाइनलमा
मार्वलस र भीएस निकेतन क्वाटरफाइनलमा मंगलबार, पुस २९, २०८२
जयबागेश्वरीमा वडा अध्यक्ष तेक्वान्दो शनिबार हुने
जयबागेश्वरीमा वडा अध्यक्ष तेक्वान्दो शनिबार हुने मंगलबार, पुस २९, २०८२
केएमसी, चाँदबाग र चेल्सी सेमिफाइनलमा
केएमसी, चाँदबाग र चेल्सी सेमिफाइनलमा बुधबार, माघ १, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्