Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
शैक्षिक खेलकुद
  • Home
  • शैक्षिक खेलकुद
  • शुक्रबारदेखि १९औं पब्लिक बास्केटबल प्रतियोगिता
शुक्रबारदेखि १९औं पब्लिक बास्केटबल प्रतियोगिता
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च बिहीबार, मंसिर १९, २०८२
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । तीन विधामा प्रतिस्पर्धामा हुने भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको १९औं संस्करण शुक्रबारदेखि सुरु हुने भएको छ ।

भ्याली पब्लिक हाई स्कुलको आयोजनामा बुढानीलकण्ठ नगरपालिका–८ स्थित भंगालमा शुक्रबारदेखि मंसिर २९ गतेसम्म उक्त प्रतियोगिता हुन लागेको हो । बिहीबार आयोजित एक कार्यक्रमका बीच भ्याली पब्लिकका संस्थापक तथा प्रिन्सिपल कृष्णप्रसाद अधिकारीले प्रतियोगिताका बारेमा जानकारी दिए । सो अवसरमा विद्यालयका प्रशासन प्रमुख महेश अधिकारी र खेलकुद इन्चार्ज पूर्ण न्यौपाने पनि उपस्थित थिए । उक्त प्रतियोगितामा सिनियर ब्वाइज, सिनियर गल्र्स र जुनियर ब्वाइज गरी तीन विधामा प्रतिस्पर्धा हुने भ्याली पब्लिकले जनाएको छ । सिनियर ब्वाइजमा २९ तथा सिनियर गल्र्स र जुनियर ब्वाइजमा समान २७ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

उक्त प्रतियोगिता लिग कम नकआउटको आधारमा हुनेछ । तीन विधामा नै कुल आठ समूहमा विभाजन गरिएको खेलकुद इन्चार्ज पूर्ण न्यौपानेले जानकारी दिए । तीनै विधामा शीर्ष तीन स्थान प्राप्त गर्ने टोलीले क्रमशः २० हजार, १० हजार र पाँच हजार रुपैयाँका साथ ट्रफी पनि पाउनेछन् । प्रतियोगिताका मस्ट भ्यालुएबल प्लेअर, बेस्ट थ्री पोइन्टर र सर्वाधिक स्कोरकर्ताले शिल्ड र प्रमाणपत्र प्राप्त गर्ने विद्यालयले जनाएको छ । सिनियर ब्वाइज र सिनियर गल्र्समा क्रमश: ग्रिनल्यान्ड र भ्याली पब्लिक हाई स्कुल डिफेन्डिङ च्याम्पियन हुन् । जुनियर ब्वाइजको उपाधि भने त्रिज्योतिले जितेको थियो ।

उक्त प्रतियोगिताको भ्याली पब्लिक हाई स्कुलको व्यवस्थापन समितिका अध्यक्ष मेजर लिलबहादुर गुरुङ र विद्यालयका संस्थापक प्रिन्सिपलले संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यो प्रतियोगिता २०६१ सालमा पहिलोपल्ट न्यौपानेकै पहलमा सुरु भएको थियो । त्यसयता कोरोना महामारीका समयमा बाहेक नियमित रूपमा उक्त प्रतियोगिता हुँदै आएको छ ।


प्रकाशित मिति: बिहीबार, मंसिर १९, २०८२  १९:०२
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप शैक्षिक खेलकुद
आयोजक एलए विजयी
आयोजक एलए विजयी आइतबार, मंसिर १५, २०८२
केइएस, काठमाडौं जेभियर्स र हेम्स च्याम्पियन
केइएस, काठमाडौं जेभियर्स र हेम्स च्याम्पियन शनिबार, मंसिर १४, २०८२
हेम्स र मार्वलस फाइनलमा
हेम्स र मार्वलस फाइनलमा शुक्रबार, मंसिर १३, २०८२
मार्वलस र इनोभेटिभ क्वाटरफाइनलमा
मार्वलस र इनोभेटिभ क्वाटरफाइनलमा बुधबार, मंसिर ११, २०८२
रेडियन्ट, स्वर्णिम र इबीएलाई उपाधि
रेडियन्ट, स्वर्णिम र इबीएलाई उपाधि बुधबार, मंसिर ११, २०८२
एचसीए युथ कप चेसमा प्रवीरको जित
एचसीए युथ कप चेसमा प्रवीरको जित मंगलबार, मंसिर १०, २०८२
Navodit College Navodit College
ताजा समाचार
अपराजित सुदूरपश्चिम क्वालिफायरमा पुग्दा विराटनगर पनि प्लेअफमा
अपराजित सुदूरपश्चिम क्वालिफायरमा पुग्दा विराटनगर पनि प्लेअफमा खेलकुद मञ्‍च
शुक्रबारदेखि १९औं पब्लिक बास्केटबल प्रतियोगिता
शुक्रबारदेखि १९औं पब्लिक बास्केटबल प्रतियोगिता खेलकुद मञ्‍च
पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा
पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा खेलकुद मञ्‍च
कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपाल पुलिस क्लबका सुमितलाई स्वर्ण
कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपाल पुलिस क्लबका सुमितलाई स्वर्ण खेलकुद मञ्‍च
विराटनगरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत
विराटनगरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
पोखराको पहिलो जित, जनकपुरको लगातार तेस्रो हार
पोखराको पहिलो जित, जनकपुरको लगातार तेस्रो हार
लुम्बिनीलाई हराउँदै अपराजित सुदूरपश्चिम प्लेअफ नजिक
लुम्बिनीलाई हराउँदै अपराजित सुदूरपश्चिम प्लेअफ नजिक
पोखरामाथि लुम्बिनीको रोमाञ्चक जित
पोखरामाथि लुम्बिनीको रोमाञ्चक जित
कर्णालीमाथि सहज जितसँगै काठमाण्डू प्लेअफ नजिक
कर्णालीमाथि सहज जितसँगै काठमाण्डू प्लेअफ नजिक
जनकपुरलाई हराउँदै अपराजित सुदूरपश्चिम प्लेअफमा
जनकपुरलाई हराउँदै अपराजित सुदूरपश्चिम प्लेअफमा
रेडियन्ट कपमा स्वर्णिम र पुष्पसदन विजयी
रेडियन्ट कपमा स्वर्णिम र पुष्पसदन विजयी
पोखराको पहिलो जित, जनकपुरको लगातार तेस्रो हार
पोखराको पहिलो जित, जनकपुरको लगातार तेस्रो हार
पोखरालाई हराउँदै सुदूरपश्चिमको लगातार दोस्रो जित
पोखरालाई हराउँदै सुदूरपश्चिमको लगातार दोस्रो जित
लुम्बिनीलाई हराउँदै अपराजित सुदूरपश्चिम प्लेअफ नजिक
लुम्बिनीलाई हराउँदै अपराजित सुदूरपश्चिम प्लेअफ नजिक
हङकङ सिक्सेस : नेपालले भारतलाई ९२ रनले हरायो
हङकङ सिक्सेस : नेपालले भारतलाई ९२ रनले हरायो
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा
पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा बिहीबार, मंसिर १९, २०८२
विराटनगरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत
विराटनगरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत बुधबार, मंसिर १८, २०८२
कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपाल पुलिस क्लबका सुमितलाई स्वर्ण
कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपाल पुलिस क्लबका सुमितलाई स्वर्ण बुधबार, मंसिर १८, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्