Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
शैक्षिक खेलकुद
  • Home
  • शैक्षिक खेलकुद
  • टीआईए र भ्याली पब्लिक च्याम्पियन
टीआईए र भ्याली पब्लिक च्याम्पियन
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च आइतबार, मंसिर १, २०८२
Chelsea World School Chelsea World School

काठमाडौं । आयोजक ठुङ्गरम इन्टरनेसनल एकेडेमी (टीआईए) र भ्याली पब्लिकले १७ औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । टीआईए ब्वाइज तथा भ्याली पब्लिक गर्ल्समा च्याम्पियन बने ।

हात्तीगौडास्थित घरेलु कोर्टमा भएको ब्वाइजको रोमाञ्चक फाइनलमा टीआईएले निम्सलाई ४०–३७ ले पराजित गर्यो । टीआईएका सुमन नगरकोटीले १५ अंक जोडे । विल्सन एकेडेमी तेश्रो भयो ।

गर्ल्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले चेल्सी वल्र्ड स्कुललाई २५–१५ ले हरायो । भ्याली पब्लिककी लोरिशा गौचनले १२ स्कोर गरिन् । ग्रिनल्यान्ड तेश्रो बन्यो । फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय सुमन र लोरिशा आ–आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

विजेतालाई प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य–सचिव दीपक लामा, टीआईएका निर्देशक कर्मा सोनाम वाङदी शेर्पा, टीआईएकी प्रिन्सिपल निरा प्रधानलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । ब्वाइजमा २४ तथा गर्ल्समा १६ गरी ४० टिमले प्रतिस्पर्धा गरेको टीआईएका इसीए÷सीसीए प्रमुख उज्ज्वल रिजालले जनाएका छन् ।


प्रकाशित मिति: आइतबार, मंसिर १, २०८२  १९:०४
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप शैक्षिक खेलकुद
टोप्स बास्केटबलमा नवोदित र ल्यान्डमार्क च्याम्पियन
टोप्स बास्केटबलमा नवोदित र ल्यान्डमार्क च्याम्पियन शनिबार, कात्तिक ३०, २०८२
किस्क र एलाइटलाई ओएसिस कपको उपाधि
किस्क र एलाइटलाई ओएसिस कपको उपाधि शनिबार, कात्तिक ३०, २०८२
निम्स र आयोजक टीआईए सेमिफाइनलमा
निम्स र आयोजक टीआईए सेमिफाइनलमा बिहीबार, कात्तिक २८, २०८२
टोप्स अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सुरु
टोप्स अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सुरु बिहीबार, कात्तिक २८, २०८२
ज्ञानोदय र रेडियन्ट पब्लिक क्वाटरफाइनलमा
ज्ञानोदय र रेडियन्ट पब्लिक क्वाटरफाइनलमा बिहीबार, कात्तिक २८, २०८२
पिस प्वान्टले जित्यो गुरुकुलम इन्टर स्कुल फुटसलको उपाधि
पिस प्वान्टले जित्यो गुरुकुलम इन्टर स्कुल फुटसलको उपाधि बिहीबार, कात्तिक २८, २०८२
Navodit College Navodit College
ताजा समाचार
भिन्छेबहालका रोनिश अन्तिम आठमा
भिन्छेबहालका रोनिश अन्तिम आठमा खेलकुद मञ्‍च
टीआईए र भ्याली पब्लिक च्याम्पियन
टीआईए र भ्याली पब्लिक च्याम्पियन खेलकुद मञ्‍च
कर्णाली दोस्रो पटक एभरेस्ट महिला भलिबल लिगको च्याम्पियन
कर्णाली दोस्रो पटक एभरेस्ट महिला भलिबल लिगको च्याम्पियन खेलकुद मञ्‍च
टोप्स बास्केटबलमा नवोदित र ल्यान्डमार्क च्याम्पियन
टोप्स बास्केटबलमा नवोदित र ल्यान्डमार्क च्याम्पियन खेलकुद मञ्‍च
किस्क र एलाइटलाई ओएसिस कपको उपाधि
किस्क र एलाइटलाई ओएसिस कपको उपाधि खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
बंगलादेशसंग २–२ गोलको बराबरी खेल्यो नेपाल
बंगलादेशसंग २–२ गोलको बराबरी खेल्यो नेपाल
किस्क र एलाइटलाई ओएसिस कपको उपाधि
किस्क र एलाइटलाई ओएसिस कपको उपाधि
एनपीएल २ को खेल तालिका सार्वजनिक, पहिलो खेल जनकपुर र काठमाडौंबीच हुने
एनपीएल २ को खेल तालिका सार्वजनिक, पहिलो खेल जनकपुर र काठमाडौंबीच हुने
कर्णाली दोस्रो पटक एभरेस्ट महिला भलिबल लिगको च्याम्पियन
कर्णाली दोस्रो पटक एभरेस्ट महिला भलिबल लिगको च्याम्पियन
सुमनले हङकङमा ट्रान्सलानटाउ रेसमा प्रतिस्पर्धा गर्ने
सुमनले हङकङमा ट्रान्सलानटाउ रेसमा प्रतिस्पर्धा गर्ने
अपराजित रहँदै नेपाल टी-२० विश्व कप छनोट च्याम्पियन
अपराजित रहँदै नेपाल टी-२० विश्व कप छनोट च्याम्पियन
विश्वकप लिग-२ सिरिज : नेपालको लगातार तेस्रो हार
विश्वकप लिग-२ सिरिज : नेपालको लगातार तेस्रो हार
हङकङ सिक्सेस : नेपालले भारतलाई ९२ रनले हरायो
हङकङ सिक्सेस : नेपालले भारतलाई ९२ रनले हरायो
आईसीसी लिग-२ सिरिज : नेपाल अमेरिकासँग पराजित
आईसीसी लिग-२ सिरिज : नेपाल अमेरिकासँग पराजित
मिस्टिक माउन्टेन टेनिस प्रतियोगिता आयोजना हुँदै
मिस्टिक माउन्टेन टेनिस प्रतियोगिता आयोजना हुँदै
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
किस्क र एलाइटलाई ओएसिस कपको उपाधि
किस्क र एलाइटलाई ओएसिस कपको उपाधि शनिबार, कात्तिक ३०, २०८२
कर्णाली दोस्रो पटक एभरेस्ट महिला भलिबल लिगको च्याम्पियन
कर्णाली दोस्रो पटक एभरेस्ट महिला भलिबल लिगको च्याम्पियन शनिबार, कात्तिक ३०, २०८२
टोप्स बास्केटबलमा नवोदित र ल्यान्डमार्क च्याम्पियन
टोप्स बास्केटबलमा नवोदित र ल्यान्डमार्क च्याम्पियन शनिबार, कात्तिक ३०, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्