Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
Kathmandu BernHardt College Kathmandu BernHardt College
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
शैक्षिक खेलकुद
  • Home
  • शैक्षिक खेलकुद
  • पुष्पसदन र कन्स्टिलेसन सेमिफाइनलमा
पुष्पसदन र कन्स्टिलेसन सेमिफाइनलमा
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च सोमबार, भदौ ९, २०८२
Chelsea World School Chelsea World School

काठमाडौं । पुष्पसदन र कन्स्टिलेसनल तेश्रो न्यु जेनिथ कपअन्तर्गत अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा आइतबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

भुरुङखेलस्थित आयोजक न्यु जेनिथको कोर्टमा पुष्पसदनले पिपुल्स एकेडेमीलाई ३१–११ तथा कन्स्टिलेसनले कश्यपलाई ४३–२० ले पराजित गरे । पुष्पसदनका सुशान श्रेष्ठले १५ तथा कन्स्टिलेसनका रिडम नेपालीले ११ अंक जोडे । सिनियर ब्वाइजमै ज्ञान निकेतनले स्वर्णिमलाई ६२–४४ तथा ब्राइट होराइजनले राराहिललाई ४२–४० ले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । ज्ञान निकेतनका महेन्द्र प्याकुरेलले २१ तथा ब्राइट होराइजनका विवेक गुरुङले १२ स्कोर गरे ।

सिनियर गर्ल्समा रिब्सले जेसिसलाई २३–८, स्वर्णिमले रेडियन्ट पब्लिकलाई २३–५, राराहिलले केसीसीएसलाई १२–७ र ग्यालेक्सी पब्लिक स्कुलले युरो स्कुललाई २०–४ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान पक्का गरे । रिब्सकी सुप्रिया मल्लले ९, स्वर्णिमकी नितिशा महर्जनले ११, राराहिलकी अलिशा ओलीले ८ र ग्यालेक्सीकी प्राची क्षेत्रीले १४ स्कोर गरे ।

ब्वाइज फुटसलको यु–११ मा चेल्सी वल्र्ड स्कुलले एआईलाई २–१ तथा बेसिक लर्निङले रेडियन्ट पब्लिकलाई ३–० ले पराजित गरी फाइनलमा स्थान बनाए । यु–१३ मा ब्राइट होराइजनले प्याराडाइसलाई ४–२ तथा हार्टल्यान्ड एकेडेमीले विद्यावाणीलाई ३–२ ले हराउदै उपाधि भिडन्त पक्का गरे । यु–१६ मा रिब्सले ब्रम्हकुञ्जलाई ४–३ (टाइब्रेकर) तथा ग्रिन भिलेजले निसर्गलाई ३–१ ले पाखा लगाउदै फाइनल यात्रा तय गरे ।


प्रकाशित मिति: सोमबार, भदौ ९, २०८२  ०९:२६
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Subisu Subisu
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप शैक्षिक खेलकुद
नेमोनिक र एन्जल लर्ड प्रिक्वाटरफाइनलमा
नेमोनिक र एन्जल लर्ड प्रिक्वाटरफाइनलमा सोमबार, भदौ ९, २०८२
आयोजक ज्ञानोदयको विजयी सुरुआत
आयोजक ज्ञानोदयको विजयी सुरुआत सोमबार, भदौ ९, २०८२
माफ फुटसलमा गोल्डेनपिक, पिस प्वाइन्ट र विच किड च्याम्पियन
माफ फुटसलमा गोल्डेनपिक, पिस प्वाइन्ट र विच किड च्याम्पियन शुक्रबार, साउन ३१, २०८२
डिएभीलाई आरआरए क्रिकेटको उपाधि
डिएभीलाई आरआरए क्रिकेटको उपाधि शुक्रबार, साउन ३१, २०८२
जुनियर क्रिकेट लिग भदौदेखि
जुनियर क्रिकेट लिग भदौदेखि बिहीबार, साउन ३०, २०८२
साउथ वेस्टर्नका पुरुषोत्तमलाई बुद्धिचालको उपाधि
साउथ वेस्टर्नका पुरुषोत्तमलाई बुद्धिचालको उपाधि बिहीबार, साउन ३०, २०८२
Navodit College Navodit College
ताजा समाचार
पुष्पसदन र कन्स्टिलेसन सेमिफाइनलमा
पुष्पसदन र कन्स्टिलेसन सेमिफाइनलमा खेलकुद मञ्‍च
नेमोनिक र एन्जल लर्ड प्रिक्वाटरफाइनलमा
नेमोनिक र एन्जल लर्ड प्रिक्वाटरफाइनलमा खेलकुद मञ्‍च
आयोजक ज्ञानोदयको विजयी सुरुआत
आयोजक ज्ञानोदयको विजयी सुरुआत खेलकुद मञ्‍च
एम्बाप्पे र भिनिसियसको गोलमा रियल म्याड्रिड विजयी
एम्बाप्पे र भिनिसियसको गोलमा रियल म्याड्रिड विजयी खेलकुद मञ्‍च
भक्त राना स्मृति चेसको तयारी
भक्त राना स्मृति चेसको तयारी खेलकुद मञ्‍च
Notice
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
खेलुकद परिषदद्वारा खेलाडी प्रोत्साहन पुरस्कार वितरण
खेलुकद परिषदद्वारा खेलाडी प्रोत्साहन पुरस्कार वितरण खेलकुद मञ्‍च
नेपाल सितोरियो कराते संघको स्पोर्ट डाटा बेश तथा वेभसाईटको उद्घाटन कार्यक्रम
नेपाल सितोरियो कराते संघको स्पोर्ट डाटा बेश तथा वेभसाईटको उद्घाटन कार्यक्रम खेलकुद मञ्‍च
भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिप
भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिप खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
एम्बाप्पे र भिनिसियसको गोलमा रियल म्याड्रिड विजयी
एम्बाप्पे र भिनिसियसको गोलमा रियल म्याड्रिड विजयी
भक्त राना स्मृति चेसको तयारी
भक्त राना स्मृति चेसको तयारी
आयोजक ज्ञानोदयको विजयी सुरुआत
आयोजक ज्ञानोदयको विजयी सुरुआत
नेमोनिक र एन्जल लर्ड प्रिक्वाटरफाइनलमा
नेमोनिक र एन्जल लर्ड प्रिक्वाटरफाइनलमा
पुष्पसदन र कन्स्टिलेसन सेमिफाइनलमा
पुष्पसदन र कन्स्टिलेसन सेमिफाइनलमा
आरआर स्ववियु कप-२०८२ भदौमा हुँदै 
आरआर स्ववियु कप-२०८२ भदौमा हुँदै 
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
माफ फुटसलमा गोल्डेनपिक, पिस प्वाइन्ट र विच किड च्याम्पियन
माफ फुटसलमा गोल्डेनपिक, पिस प्वाइन्ट र विच किड च्याम्पियन
विश्व एक्वेटिक्समा चार पौडी खेलाडी
विश्व एक्वेटिक्समा चार पौडी खेलाडी
३८औँ आईएसटीएफमा नेपाललाई दुई पदक
३८औँ आईएसटीएफमा नेपाललाई दुई पदक
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
एम्बाप्पे र भिनिसियसको गोलमा रियल म्याड्रिड विजयी
एम्बाप्पे र भिनिसियसको गोलमा रियल म्याड्रिड विजयी सोमबार, भदौ ९, २०८२
आयोजक ज्ञानोदयको विजयी सुरुआत
आयोजक ज्ञानोदयको विजयी सुरुआत सोमबार, भदौ ९, २०८२
नेमोनिक र एन्जल लर्ड प्रिक्वाटरफाइनलमा
नेमोनिक र एन्जल लर्ड प्रिक्वाटरफाइनलमा सोमबार, भदौ ९, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्