Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Reliance International Academy Reliance International Academy
The Times International College The Times International College
शैक्षिक खेलकुद
  • Home
  • शैक्षिक खेलकुद
  • आयोजक एलएनए सेमिफाइनलमा
आयोजक एलएनए सेमिफाइनलमा
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च आइतबार, असार ८, २०८२
Anjali Overseas Service Anjali Overseas Service
Chelsea World School Chelsea World School
Miracle Party Venue

काठमाडौं । आयोजक लालीगुराँस नेसनल एकेडेमी (एलएनए) ‘ए’ प्रथम एलएनए एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजमा शनिबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

मनमैजुस्थित घरेलु कोर्टमा एलएनए ‘ए’ ले क्यान्भास बसन्त ऋतुलई १२–१० ले पराजित गर्यो । सोही स्पर्धामा लाखेले एलएनए ‘बी’ लाई १७–१२, मनास्लुले टीबीसी ‘बी’ लाई २१–१५ र यक्कुले बलस हुडलाई १८–१६ ले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । सेमिफाइनलमा एलएनए ‘ए’ को भेट लाखेसंग हुनेछ भने मनास्लुले यक्कुको सामना गर्ने छ ।

गर्ल्समा एनसीसीएस ‘ए’ ले बलर्सलाई १२–१०, ल्यान्डमार्कले एनसीसीएस ‘बी’ लाई ११–९, एस्ट्रो ब्लेजर्सले यक्कुलाई १०–८ र वारियरले न्यु एरालाई १८–१२ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान पक्का गरे । सेमिफाइनल एनसीसीएस ‘ए’ र ल्यान्डमार्क तथा एस्ट्रो ब्लेजर्स र वारियरबीच हुनेछ ।

प्रतियोगिताको तार्केश्वर नगरपालिका वडा १० का सदस्य विक्रम महर्जन, एलएनएका प्रिन्सिपल एवं तार्केश्वर नगर प्याब्सनका अध्यक्ष गोपाल बुढाथोकी र विद्यालय सञ्चालक समितिका अध्यक्ष जोगेन्द्र केसीले निर्णायकलाई बल हस्तान्तरण गरी एक कार्यक्रमबीच उद्घाटन गरेका थिए ।

दुईदिने प्रतियोगितामा ब्वाइजमा १२ तथा गर्ल्समा ८ टिम सहभागी छन् । दुवै समूहको विजेताले ८ हजार तथा उपविजेताले ५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । फाइनल पुग्ने चारै टिमलाई एलएनएमा प्लस टु अध्ययन गर्न इच्छुकलाई छात्रवृत्ति पनि प्रदान गरिने छ ।


प्रकाशित मिति: आइतबार, असार ८, २०८२  ०८:२०
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Subisu Subisu
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप शैक्षिक खेलकुद
मनास्लु र वारियर्सलाई उपाधि
मनास्लु र वारियर्सलाई उपाधि सोमबार, असार ९, २०८२
टाइम्सले जित्यो हिमालयन जाभा बास्केटबलको उपाधि
टाइम्सले जित्यो हिमालयन जाभा बास्केटबलको उपाधि आइतबार, असार ८, २०८२
आरम्भ विद्यालयद्वारा टेबलटेनिस खेलाडी प्राज्नालाई सम्मान
आरम्भ विद्यालयद्वारा टेबलटेनिस खेलाडी प्राज्नालाई सम्मान सोमबार, असार २, २०८२
यु-१४ राष्ट्रिय विद्यालय खेलकुद: टेबलटेनिसमा बागमतीको क्लिन स्विप
यु-१४ राष्ट्रिय विद्यालय खेलकुद: टेबलटेनिसमा बागमतीको क्लिन स्विप मंगलबार, जेठ २८, २०८२
यु-१४ राष्ट्रिय विद्यालय खेलकुद एथलेटिक्समा लुम्बिनी र बास्केटबलको उपाधि कोशी र बागमतीलाई
यु-१४ राष्ट्रिय विद्यालय खेलकुद एथलेटिक्समा लुम्बिनी र बास्केटबलको उपाधि कोशी र बागमतीलाई मंगलबार, जेठ २८, २०८२
यु-१४ विद्यालय खेलकुद जेठमा हुने
यु-१४ विद्यालय खेलकुद जेठमा हुने बुधबार, वैशाख २४, २०८२
ताजा समाचार
मनास्लु र वारियर्सलाई उपाधि
मनास्लु र वारियर्सलाई उपाधि खेलकुद मञ्‍च
प्रशासन तथा लेखा तालिम सम्पन्न
प्रशासन तथा लेखा तालिम सम्पन्न खेलकुद मञ्‍च
आयोजक एलएनए सेमिफाइनलमा
आयोजक एलएनए सेमिफाइनलमा खेलकुद मञ्‍च
प्रशासन तथा लेखा तालिम सुरु
प्रशासन तथा लेखा तालिम सुरु खेलकुद मञ्‍च
टाइम्सले जित्यो हिमालयन जाभा बास्केटबलको उपाधि
टाइम्सले जित्यो हिमालयन जाभा बास्केटबलको उपाधि खेलकुद मञ्‍च
Health Track Nepal Health Track Nepal
Notice
खेलुकद परिषदद्वारा खेलाडी प्रोत्साहन पुरस्कार वितरण
खेलुकद परिषदद्वारा खेलाडी प्रोत्साहन पुरस्कार वितरण खेलकुद मञ्‍च
नेपाल सितोरियो कराते संघको स्पोर्ट डाटा बेश तथा वेभसाईटको उद्घाटन कार्यक्रम
नेपाल सितोरियो कराते संघको स्पोर्ट डाटा बेश तथा वेभसाईटको उद्घाटन कार्यक्रम खेलकुद मञ्‍च
भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिप
भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिप खेलकुद मञ्‍च
कराते प्रतियोगिताको उद्घाटन कार्यक्रम
कराते प्रतियोगिताको उद्घाटन कार्यक्रम खेलकुद मञ्‍च
नेपाली राष्ट्रिय भलिबल खेलाडीको पारिश्रमिक घोषणा एवं वितरण कार्यक्रम
नेपाली राष्ट्रिय भलिबल खेलाडीको पारिश्रमिक घोषणा एवं वितरण कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
टाइम्सले जित्यो हिमालयन जाभा बास्केटबलको उपाधि
टाइम्सले जित्यो हिमालयन जाभा बास्केटबलको उपाधि
आयोजक एलएनए सेमिफाइनलमा
आयोजक एलएनए सेमिफाइनलमा
टेबलटेनिसको भेट्रानमा इन्दिरालाई स्वर्ण
टेबलटेनिसको भेट्रानमा इन्दिरालाई स्वर्ण
काठमाडौं जिल्लाव्यापी खेलकुद: टेबलटेनिसमा जयस्नु र अर्नवलाई स्वर्ण
काठमाडौं जिल्लाव्यापी खेलकुद: टेबलटेनिसमा जयस्नु र अर्नवलाई स्वर्ण
राखेपबाट तुलाधर र कार्कीको बिदाइ
राखेपबाट तुलाधर र कार्कीको बिदाइ
टाइम्सले जित्यो हिमालयन जाभा बास्केटबलको उपाधि
टाइम्सले जित्यो हिमालयन जाभा बास्केटबलको उपाधि
राखेपद्वारा चार पदकसहित भुटानबाट फर्केका शारीरिक सुगठन टोलीको स्वागत
राखेपद्वारा चार पदकसहित भुटानबाट फर्केका शारीरिक सुगठन टोलीको स्वागत
आयोजक एलएनए सेमिफाइनलमा
आयोजक एलएनए सेमिफाइनलमा
यु-१४ राष्ट्रिय विद्यालय खेलकुद एथलेटिक्समा लुम्बिनी र बास्केटबलको उपाधि कोशी र बागमतीलाई
यु-१४ राष्ट्रिय विद्यालय खेलकुद एथलेटिक्समा लुम्बिनी र बास्केटबलको उपाधि कोशी र बागमतीलाई
एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियन्सीप आजदेखि
एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियन्सीप आजदेखि
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
आयोजक एलएनए सेमिफाइनलमा
आयोजक एलएनए सेमिफाइनलमा आइतबार, असार ८, २०८२
प्रशासन तथा लेखा तालिम सुरु
प्रशासन तथा लेखा तालिम सुरु आइतबार, असार ८, २०८२
मनास्लु र वारियर्सलाई उपाधि
मनास्लु र वारियर्सलाई उपाधि सोमबार, असार ९, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्