Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
शैक्षिक खेलकुद
  • Home
  • शैक्षिक खेलकुद
  • ज्ञान संस्कार टिम च्याम्पियन
ज्ञान संस्कार टिम च्याम्पियन
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च शनिबार, माघ २६, २०८१
Chelsea World School Chelsea World School

काठमाडौं । आयोजक ज्ञान संस्कार इन्टरनेसनल स्कुल दोश्रो ज्ञान संस्कार राष्ट्रिय अन्तरविद्यालय स्केट प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ । ज्ञान संस्कार सर्वाधिक ६१ अंक जोड्दै टिम च्याम्पिय बन्यो ।

नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघ र नेपाल रोलबल संघको सहयोगमा भएको प्रतियोगितामा २७ अंकसाथ श्री शिवा दोश्रो भयो । तेश्रो स्थानको अल्कापुरीले ७ अंक जोड्यो । सामाखुशीस्थित आयोजक ज्ञान संस्कारकै हातामा भएको प्रतियोगिताको प्रि स्कुलको गर्ल्समा त्रिशा बज्गाईं, यु–६ गर्ल्समा स्वरा खनाल, ६–८ वर्ष गर्ल्समा आर्या कार्की, ८–१० वर्ष गर्ल्समा जियाना अर्याल र १२–१४ वर्ष गर्ल्समा सान्भी श्रेष्ठले ज्ञान संस्कारलाई स्वर्ण दिलाए ।

श्री शिवाका ४ खेलाडीले स्वर्ण जिते । श्री शिवाका लागि यु–६ ब्वाइजमा साश्वतराज विडारी, ६–८ वर्ष गर्ल्समा केन्जो राई, ८–१० वर्ष ब्वाइजमा रेमन गुरुङ र १०–१२ वर्ष गर्ल्समा आशिया तामाङले स्वर्ण हात पारे । प्रि स्कुल ब्वाइजमा अम्बेल किड्सका प्रियान्श श्रेष्ठ, १०–१२ वर्ष ब्वाइजमा एसिया प्यासिफिकका प्रिन्स श्रेष्ठ र १२–१४ वर्ष ब्वाइजमा अल्कापुरीका अमन चौधरी पहिलो भए ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य अन्जन धमला, ज्ञान संस्कार इन्टरनेशनल स्कुल व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर बडु, ज्ञानसंस्कारकी प्रधानाध्यापक निलम बानिया बडुलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । यसअघि प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले उद्घाटन गर्दै स्केटिङ खेल अहिलेका बालवालिका माझ निकै लोकप्रिय बन्दै गएको बताउदै नेपाली खेलकुदको विकास र विस्तारमा विद्यालयहरुको पनि महत्वपूर्ण योगदान रहेको धारणा व्यक्त गरे । एकदिने प्रतियोगितामा २ सय खेलाडीले विभिन्न १२ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।


प्रकाशित मिति: शनिबार, माघ २६, २०८१  २१:४६
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप शैक्षिक खेलकुद
प्रथम अन्तरविद्यालय अन्डर-१२ छात्र फुटसल सम्पन्न, विद्यावाणीले जित्यो उपाधि
प्रथम अन्तरविद्यालय अन्डर-१२ छात्र फुटसल सम्पन्न, विद्यावाणीले जित्यो उपाधि आइतबार, भदौ २२, २०८२
दौडमा सफल पुन र सांग्रिला श्रेष्ठ पहिलो
दौडमा सफल पुन र सांग्रिला श्रेष्ठ पहिलो आइतबार, भदौ २२, २०८२
करातेमा समृद्धि स्कुल टिम च्याम्पियन
करातेमा समृद्धि स्कुल टिम च्याम्पियन आइतबार, भदौ २२, २०८२
बिहानी कपको उपाधि सिद्धेश्वरलाई
बिहानी कपको उपाधि सिद्धेश्वरलाई आइतबार, भदौ २२, २०८२
काष्ठमण्डप कप मंगलबारदेखि
काष्ठमण्डप कप मंगलबारदेखि शनिबार, भदौ २१, २०८२
नेपालगन्जमा यु-१४ छात्र-छात्रा फुटबल हुँदै
नेपालगन्जमा यु-१४ छात्र-छात्रा फुटबल हुँदै मंगलबार, भदौ १७, २०८२
बास्केटबलमा प्रिमियर र क्वासन च्याम्पियन
बास्केटबलमा प्रिमियर र क्वासन च्याम्पियन मंगलबार, भदौ १७, २०८२
Navodit College Navodit College
ताजा समाचार
कप्तान रोहितको शतकमा नेपालले युएईलाई दियो २३४ रनको लक्ष्य
कप्तान रोहितको शतकमा नेपालले युएईलाई दियो २३४ रनको लक्ष्य खेलकुद मञ्‍च
मिस्टिक माउन्टेन टेनिस प्रतियोगिता आयोजना हुँदै
मिस्टिक माउन्टेन टेनिस प्रतियोगिता आयोजना हुँदै खेलकुद मञ्‍च
अञ्जना चम्किएपछि नेपालले टाइब्रेकरमा भारतलाई हरायो
अञ्जना चम्किएपछि नेपालले टाइब्रेकरमा भारतलाई हरायो खेलकुद मञ्‍च
डीआरजे सुदूरपश्चिम रोयल्सको एपरेल पार्टनर
डीआरजे सुदूरपश्चिम रोयल्सको एपरेल पार्टनर खेलकुद मञ्‍च
सावित्राको दुई गोलमा नेपालसँग भारत पराजित
सावित्राको दुई गोलमा नेपालसँग भारत पराजित खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
आईसीसी लिग-२ सिरिज : नेपाल अमेरिकासँग पराजित
आईसीसी लिग-२ सिरिज : नेपाल अमेरिकासँग पराजित
मिस्टिक माउन्टेन टेनिस प्रतियोगिता आयोजना हुँदै
मिस्टिक माउन्टेन टेनिस प्रतियोगिता आयोजना हुँदै
एसियाली युथ गेम्सका लागि जुडो टोली बहराइन जाने
एसियाली युथ गेम्सका लागि जुडो टोली बहराइन जाने
सावित्राको दुई गोलमा नेपालसँग भारत पराजित
सावित्राको दुई गोलमा नेपालसँग भारत पराजित
डीआरजे सुदूरपश्चिम रोयल्सको एपरेल पार्टनर
डीआरजे सुदूरपश्चिम रोयल्सको एपरेल पार्टनर
अपराजित रहँदै नेपाल टी-२० विश्व कप छनोट च्याम्पियन
अपराजित रहँदै नेपाल टी-२० विश्व कप छनोट च्याम्पियन
टी-२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल समूह विजेता
टी-२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल समूह विजेता
टी-२० विश्वकप छनोट : ओमानलाई हराउँदै अपराजित नेपाल शीर्षस्थानमा
टी-२० विश्वकप छनोट : ओमानलाई हराउँदै अपराजित नेपाल शीर्षस्थानमा
दिपेन्द्रको उत्कृष्टतामा यूएईमाथि नेपालको रोमाञ्चक जित
दिपेन्द्रको उत्कृष्टतामा यूएईमाथि नेपालको रोमाञ्चक जित
थापाले विश्व आईटीएफमा खेल खेलाए
थापाले विश्व आईटीएफमा खेल खेलाए
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
मिस्टिक माउन्टेन टेनिस प्रतियोगिता आयोजना हुँदै
मिस्टिक माउन्टेन टेनिस प्रतियोगिता आयोजना हुँदै बुधबार, कात्तिक १३, २०८२
अञ्जना चम्किएपछि नेपालले टाइब्रेकरमा भारतलाई हरायो
अञ्जना चम्किएपछि नेपालले टाइब्रेकरमा भारतलाई हरायो बुधबार, कात्तिक १३, २०८२
कप्तान रोहितको शतकमा नेपालले युएईलाई दियो २३४ रनको लक्ष्य
कप्तान रोहितको शतकमा नेपालले युएईलाई दियो २३४ रनको लक्ष्य बिहीबार, कात्तिक १४, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्