Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
शैक्षिक खेलकुद
  • Home
  • शैक्षिक खेलकुद
  • भलिबलमा हिमरश्मि र लालीगुराँस प्रिक्वाटरफाइनलमा
भलिबलमा हिमरश्मि र लालीगुराँस प्रिक्वाटरफाइनलमा
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च बुधबार, पुस ३, २०८१
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । आयोजक हिमरश्मि नीलो र लालीगुराास नेसनल एकेडेमी प्रथम हिमरश्मि कप यु-१९ कलेज/स्कुल उपत्यकाव्यापी छात्र भलिबल प्रतियोगितामा बुधबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् । हिमरश्मि नीलोले एन्जल्स हार्टलाई १४–२५, २५–१९ र १५–७ ले पराजित गर्दै समूह ‘डि’ को विजेता बन्यो ।

पहिलो खेलमा हिमरश्मिले गणेश कलेजलाई सीधा सेटमा २–० ले हराएको थियो । सोही समूहको अर्को खेलमा एन्जल्स हार्टले गणेशलाई २५–१४ र २५–१५ को सोझो सेटमा हराउदै उपविजेताका रुमा प्रिक्वाटरफाइनलमा पुग्न सफल भयो । दोहोरो जित निकालेको लालीगुराँसले गीताञ्जलीलाई २५–१९ र २५–२१ तथा कालीदेवी माविलाई २५–१३ र २५–२३ को सोझो सेटमा पाखा लगाउदै समूह ‘बी’ को विजेता भयो ।

एनआर कलेजले ओरियन्टलाई २५–२० र २५–२१, ग्लेसियरले ग्राम सेवालाई २३–२५, २५–१९ र १५–१३ र ग्रामिण बहुमुखी क्याम्पसलाई २३–२५, २५–२१ र १६–१४ तथा सेन्ट लरेन्सले मानसिंह माविलाई २५–११ र २५–२१ ले पाखा लगाउदै प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

यससंगै प्रिक्वाटरफाइनल समीकरण पनि तयार भएको छ । प्रिक्वाटरफाइनल एनआर र ग्रामिण, लालीगुराँस र एन्जल्स हार्ट, ग्लेसियर र ओरियन्ट तथा हिमरश्मि नीलो र गीताञ्जलीबीच हुनेछ । अन्यमा सेन्ट लरेन्सले प्रारम्भ, जय मल्टिपल क्याम्सले चाणक्य, युनिग्लोबले मानसिंह तथा न्युटनले पासाङ ल्हामु विरुद्ध खेल्ने छन् ।


प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  २१:२९
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप शैक्षिक खेलकुद
फेरिल्यान्डको तीनै टोली सेमिफाइनलमा
फेरिल्यान्डको तीनै टोली सेमिफाइनलमा बुधबार, माघ १५, २०८२
केभीकेएसस र ल्यान्डमार्क सेमिफाइनलमा
केभीकेएसस र ल्यान्डमार्क सेमिफाइनलमा बुधबार, माघ १५, २०८२
बीएनए र भक्ति क्वाटरफाइनलमा
बीएनए र भक्ति क्वाटरफाइनलमा मंगलबार, माघ १४, २०८२
भ्याली पब्लिक र ह्वाइट हेभेनको जित
भ्याली पब्लिक र ह्वाइट हेभेनको जित मंगलबार, माघ १४, २०८२
न्युटन र हिमशिला विजयी
न्युटन र हिमशिला विजयी सोमबार, माघ १३, २०८२
आयोजक फेरिल्यान्डको सफल सुरुआत
आयोजक फेरिल्यान्डको सफल सुरुआत आइतबार, माघ १२, २०८२
केभीकेएसएस बास्केटबल आइतबारदेखि
केभीकेएसएस बास्केटबल आइतबारदेखि शुक्रबार, माघ १०, २०८२
Navodit College Navodit College
ताजा समाचार
फेरिल्यान्डको तीनै टोली सेमिफाइनलमा
फेरिल्यान्डको तीनै टोली सेमिफाइनलमा खेलकुद मञ्‍च
यलम्बर कप राष्ट्रिय खुला ब्याडमिन्टन सुरु
यलम्बर कप राष्ट्रिय खुला ब्याडमिन्टन सुरु खेलकुद मञ्‍च
केभीकेएसस र ल्यान्डमार्क सेमिफाइनलमा
केभीकेएसस र ल्यान्डमार्क सेमिफाइनलमा खेलकुद मञ्‍च
बीएनए र भक्ति क्वाटरफाइनलमा
बीएनए र भक्ति क्वाटरफाइनलमा खेलकुद मञ्‍च
भ्याली पब्लिक र ह्वाइट हेभेनको जित
भ्याली पब्लिक र ह्वाइट हेभेनको जित खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
भ्याली पब्लिक र ह्वाइट हेभेनको जित
भ्याली पब्लिक र ह्वाइट हेभेनको जित
झिल्टुङ क्रस कन्ट्री दौडमा अर्जुन र फुलमति पहिलो
झिल्टुङ क्रस कन्ट्री दौडमा अर्जुन र फुलमति पहिलो
आयोजक फेरिल्यान्डको सफल सुरुआत
आयोजक फेरिल्यान्डको सफल सुरुआत
भूपेन्द्रलाई न्युयोर्क स्टेट एसेम्ब्लीको सम्मान
भूपेन्द्रलाई न्युयोर्क स्टेट एसेम्ब्लीको सम्मान
स्वनिम र प्रवीण फाइनलमा
स्वनिम र प्रवीण फाइनलमा
मार्वलस र बाल दीक्षा सदन सेमिफाइनलमा
मार्वलस र बाल दीक्षा सदन सेमिफाइनलमा
भ्याली पब्लिक र ह्वाइट हेभेनको जित
भ्याली पब्लिक र ह्वाइट हेभेनको जित
फ्ल्यास स्पोर्ट्स जुनियर टेनिस सुरु
फ्ल्यास स्पोर्ट्स जुनियर टेनिस सुरु
झिल्टुङ क्रस कन्ट्री दौडमा अर्जुन र फुलमति पहिलो
झिल्टुङ क्रस कन्ट्री दौडमा अर्जुन र फुलमति पहिलो
ओप्स खेलकुद महोत्सव : न्यु एरा र न्युटनलाई उपाधि
ओप्स खेलकुद महोत्सव : न्यु एरा र न्युटनलाई उपाधि
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
भ्याली पब्लिक र ह्वाइट हेभेनको जित
भ्याली पब्लिक र ह्वाइट हेभेनको जित मंगलबार, माघ १४, २०८२
खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता
खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता मंगलबार, माघ १४, २०८२
बीएनए र भक्ति क्वाटरफाइनलमा
बीएनए र भक्ति क्वाटरफाइनलमा मंगलबार, माघ १४, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्