Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
क्रिकेट
  • Home
  • क्रिकेट
  • सुदूरपश्चिम रोयल्सको हाइजिन पार्टनरमा हिमाल डेन्टल
सुदूरपश्चिम रोयल्सको हाइजिन पार्टनरमा हिमाल डेन्टल
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च शुक्रबार, मंसिर २८, २०८१
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्स र हिमाल डेन्टल अस्पतालबीच प्रायोजन सम्झौता भएको छ । काठमाडौंमा एक कार्यक्रममाझ हिमाल डेन्टल र सुदूरपश्चिम रोयल्सबीच हाइजिन पार्टनरको लागि सम्झौता भएको हो । सम्झौतामा हिमाल डेन्टलका तर्फबाट अध्यक्ष राजेन्द्र प्रसाद भट्ट र सुदूरपश्चिम रोयल्सका तर्फबाट सिईओ प्रकाश खड्काले हस्ताक्षर गरे ।

अध्यक्ष भट्टले सम्झौतापछि आफ्नो भेगको टोलीलाई सहयोग गर्न पाउँदा खुसी व्यक्त गरे । उनले भने, ‘म आफै पनि सुदूरपश्चिमको बासिन्दा भएकोले, खेलप्रति पनि मेरो लगाव छ, व्यक्तिगत र संस्थागत रूपमा विभिन्न समयमा सहयोग गर्दै आएका छौं । यहाँ जोडिन पाउँदा हामीलाई धेरै खुसी लागेको छ । खेलाडीहरूलाई स्वस्थ मुख, स्वस्थ दाँतका साथसाथै हामी खेलका लागि प्रोत्साहित गर्छौ र आफ्नो भेगको टोलीलाई सहयोग गर्न हामी जोडिएका छौं ।’ एनपीएलले नेपालमा र नेपाल बाहिर बस्ने सबै नेपालीहरुलाई एकदमै उत्साहित बनाएको भन्दै अध्यक्ष भट्टले नेपालमा धेरै समर्थकहरू भएको र नेपाली क्रिकेटले विश्वस्तरमा धेरै राम्रो गर्न सक्ने उदाहरणहरु दिएकाले आफूहरु एनपीएलसँग जोडिएको बताए ।

सिईओ खड्काले एनपीएल यात्रामा सहकार्य गर्न जोडिएकोमा हिमाल डेन्टललाई धन्यवाद दिए । उनले भने, ‘हिमाल डेन्टलसँग जोडिन पाउँदा खुसी लागेको छ । राजेन्द्र भट्ट सरले सुदूरपश्चिममा विभिन्न क्षेत्रहरूमा, विशेष गरी सामाजिक क्षेत्रमा, महत्वपूर्ण योगदान पुर्याउनुभएको छ । उहाँ हामीसँग यस बीचमा जोडिनुभएकोमा हामी निकै खुशी छौं । क्रिकेटसँग उहाँको डीपीएलसँगको सहकार्य पुरानो थियो र नेपाली क्रिकेटको नयाँ ब्रान्ड एनपीएलसँग उहाँलाई जोड्न पाउँदा खुसी छौं ।’

सुदूरपश्चिम रोयल्सले यसअघि मुख्य प्रायोजकको भूमिकामा ग्लोबल आईएमई बैंकसँग सम्झैता गरेको थियो । यसबाहेक एसपीएलाई एजुकेसन पार्टनर, ग्याजेट पार्टनरमा एक्स एज, मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल, बेभरेज पार्टनरमा रिफ्रेस जुस, एअरलाइन्स पार्टनरमा नेपाल एअरलाइन्स, इन्स्योरेन्स पार्टनरमा सलिको, ट्राभल पार्टनरमा राइका टुर्स एण्ड ट्रेक्स, टेलिकम पार्टनरमा नेपाल टेलिकम, स्ट्रेन्थ पार्टनरमा सूर्य प्लाई र कुमारी जबलाई करिअर पार्टनरको रुपमा भित्र्याएको थियो । एनपिएलको अवधिभर टोलीले म्यारीयट काठमाडौंमा बसोबास गर्दै आएको छ ।


प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१  २२:४१
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप क्रिकेट
जेम्सलाई यु–१४ क्रिकेट उपाधि
जेम्सलाई यु–१४ क्रिकेट उपाधि शनिबार, फागुन १६, २०८२
एलआरआई च्याम्पियन
एलआरआई च्याम्पियन शुक्रबार, फागुन १५, २०८२
जेम्स र विश्वज्ञान सेमिफाइनलमा
जेम्स र विश्वज्ञान सेमिफाइनलमा शुक्रबार, फागुन १५, २०८२
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा बिहीबार, फागुन १४, २०८२
मातृभूमि यु–१४ क्रिकेटको उद्घाटन
मातृभूमि यु–१४ क्रिकेटको उद्घाटन बुधबार, फागुन १३, २०८२
टी-२० विश्वकपः स्कटल्यान्डमाथि नेपालको जित
टी-२० विश्वकपः स्कटल्यान्डमाथि नेपालको जित मंगलबार, फागुन ५, २०८२
स्कटल्यान्डले नेपाललाई दियो १७१ रनको लक्ष्य
स्कटल्यान्डले नेपाललाई दियो १७१ रनको लक्ष्य मंगलबार, फागुन ५, २०८२
Navodit College Navodit College
ताजा समाचार
एचजेएनबीएल : गोल्डेनगेटले हाउण्ड्सलाई हरायो
एचजेएनबीएल : गोल्डेनगेटले हाउण्ड्सलाई हरायो खेलकुद मञ्‍च
प्रथम डाइनामिक कप इनलाइन स्केटिंग स्पीड च्याम्पेनसीप सम्पन्न
प्रथम डाइनामिक कप इनलाइन स्केटिंग स्पीड च्याम्पेनसीप सम्पन्न खेलकुद मञ्‍च
सात स्वर्णसहित ढल्को टिम च्याम्पियन
सात स्वर्णसहित ढल्को टिम च्याम्पियन खेलकुद मञ्‍च
आइची नागोया एसियाड फन रन सम्पन्न
आइची नागोया एसियाड फन रन सम्पन्न खेलकुद मञ्‍च
एचजेएनबीएल : सोलो र प्लेबक्स एरेना विजयी
एचजेएनबीएल : सोलो र प्लेबक्स एरेना विजयी खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
मार्सल आर्ट्स र आर्चरी टोली चीन जाने
मार्सल आर्ट्स र आर्चरी टोली चीन जाने
हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात
हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात
मिलन, रोशनी र सामीलाई स्वर्ण
मिलन, रोशनी र सामीलाई स्वर्ण
एचजेएनबीएल : सोलो र प्लेबक्स एरेना विजयी
एचजेएनबीएल : सोलो र प्लेबक्स एरेना विजयी
पारा एथेटिक्स टोली भारत प्रस्थान
पारा एथेटिक्स टोली भारत प्रस्थान
मिल्सबेरी इन्टर–ए लेभल बास्केटबलमा माल्पी च्याम्पियन
मिल्सबेरी इन्टर–ए लेभल बास्केटबलमा माल्पी च्याम्पियन
जेम्सलाई यु–१४ क्रिकेट उपाधि
जेम्सलाई यु–१४ क्रिकेट उपाधि
टी–२० विश्वकपः नेपाल समूह चरणबाट बाहिरियो, वेष्ट इन्डिज सुपर एटमा
टी–२० विश्वकपः नेपाल समूह चरणबाट बाहिरियो, वेष्ट इन्डिज सुपर एटमा
एलए अन्तरविद्यालय नेट च्याम्पियनसिप सम्पन्न
एलए अन्तरविद्यालय नेट च्याम्पियनसिप सम्पन्न
खुम्बु ल्होसार कपमा आयोजक महेन्द्र ज्योति च्याम्पियन
खुम्बु ल्होसार कपमा आयोजक महेन्द्र ज्योति च्याम्पियन
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
मिलन, रोशनी र सामीलाई स्वर्ण
मिलन, रोशनी र सामीलाई स्वर्ण शनिबार, फागुन ३०, २०८२
एचजेएनबीएल : सोलो र प्लेबक्स एरेना विजयी
एचजेएनबीएल : सोलो र प्लेबक्स एरेना विजयी शनिबार, फागुन ३०, २०८२
हिमालयन जाभा नेशनल बास्केटबल : हाउण्ड्सााथि टाईम्सको रोमाञ्चक जित
हिमालयन जाभा नेशनल बास्केटबल : हाउण्ड्सााथि टाईम्सको रोमाञ्चक जित शनिबार, फागुन ३०, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्