Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
Hotel Nova Nook Hotel Nova Nook
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Reliance International Academy Reliance International Academy
The Times International College The Times International College
शैक्षिक खेलकुद
  • Home
  • शैक्षिक खेलकुद
  • बास्केटबलमा भ्याली पब्लिक, ग्रिनल्यान्ड र त्रिज्योति च्याम्पियन
बास्केटबलमा भ्याली पब्लिक, ग्रिनल्यान्ड र त्रिज्योति च्याम्पियन
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च मंगलबार, मंसिर १८, २०८१
Chelsea World School Chelsea World School

काठमाडौं । आयोजक भ्याली पब्लिक, ग्रिनल्यान्ड र त्रिज्योतिले १८औं भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन् । भ्याली पब्लिक सिनियर गर्ल्स, ग्रिनल्यान्ड सिनियर ब्वाइज र त्रिज्योति जुनियर ब्वाइजमा च्याम्पियन बने ।

भंगालस्थित घरेलु कोर्टमा भएको सिनियर गर्ल्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले टीआईएलाई ३५–१७ ले पराजित गर्यो । भ्याली पब्लिककी लोरिशा गौचनले १० अंक जोडिन् । सिनियर ब्वाइजको फाइनलमा ग्रिनल्यान्डले भ्याली पब्लिकलाई ५४–३९ ले हरायो । ग्रिनल्यान्डका सुरेश बिसीले २१ स्कोर गरे । जुनियर ब्वाइजको फाइनलमा त्रिज्योतिले गोल्डेनपिकको चुनौती ३१–२८ ले पन्छायो । त्रिज्योतिका ताङबु शेर्पाले १३ अंक जोडे ।

सिनियर ब्वाइजमा ग्रिनल्यान्डका महेन्द्र केसी, सिनियर गर्ल्समा भ्याली पब्लिककी प्रकृति खड्का र जुनियर ब्वाइजमा त्रिज्योतिका साम्देन शेर्पा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियर ब्वाइजमा भ्याली पब्लिकका लाक्यप छिरिङ लामा, सिनियर गर्ल्समा भ्याली पब्लिककी एन्जल गुप्ता र जुनियर ब्वाइजमा भ्याली पब्लिकका आर्यन गुरुङ सर्वाधिक स्कोरकर्ता बने । सिनियर ब्वाइजमा भ्याली पब्लिकका अनिमेश अधिकारी, सिनियर गर्ल्समा टीआईएकी एन्जिला शाही र जुनियर ब्वाइजमा गोल्डेनपिकका अनमोल राई उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए ।

सिनियर ब्वाइजमा रिलायन्स पब्लिक स्कुल, सिनियर गर्ल्समा अपी र जुनियर ब्वाइजमा ज्ञान संस्कारले अनुशासित टिमको ट्रफी हात पारे । सिनियर ब्वाइजमा हेराल्ड, सिनियर गर्ल्समा केभीकेएसएस र जुनियर ब्वाइजमा एसिया प्यासिफिक इमर्जिङ टिम बने ।

विजेतालाई इन्जिनियर हरिभक्त गुरुङ, भ्याली पब्लिकका संस्थापक प्रिन्सिपल कृष्णप्रसाद अधिकारी, भ्याली पब्लिककी सह-संस्थापक सुनिता अधिकारी, भ्याली पब्लिकका प्रशासन प्रमुख महेश अधिकारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । मंसिर ७ गतेदेखि सुरु प्रतियोगिताको सिनियर ब्वाइजमा ३३, सिनियर गर्ल्समा २० र जुनियर ब्वाइजमा ३२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।


प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  १५:४४
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Subisu Subisu
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप शैक्षिक खेलकुद
ज्ञान निकेतन, ग्रिनलन्स र बौद्ध चिल्ड्रन हेभनलाई उपाधि
ज्ञान निकेतन, ग्रिनलन्स र बौद्ध चिल्ड्रन हेभनलाई उपाधि शुक्रबार, साउन ३, २०८२
काठमाडौं जेभियर पब्लिक बास्केटबल मंगलबारदेखि, ६४ टिमको सहभागिता
काठमाडौं जेभियर पब्लिक बास्केटबल मंगलबारदेखि, ६४ टिमको सहभागिता सोमबार, असार ३०, २०८२
क्याप्टेन इन्दु वर्मा युनिभर्सल कलेजको ब्राण्ड एम्बेस्डरमा नियुक्त
क्याप्टेन इन्दु वर्मा युनिभर्सल कलेजको ब्राण्ड एम्बेस्डरमा नियुक्त बिहीबार, असार १९, २०८२
हाइसेन्स नेपाल सायम फुट्सलको उपाधि किङस कलेजलाई
हाइसेन्स नेपाल सायम फुट्सलको उपाधि किङस कलेजलाई मंगलबार, असार १७, २०८२
लालीगुराँस एकेडेमीद्वारा खेलाडी र प्रशिक्षक सम्मान
लालीगुराँस एकेडेमीद्वारा खेलाडी र प्रशिक्षक सम्मान मंगलबार, असार १७, २०८२
मनास्लु र वारियर्सलाई एसडब्लुएससी कप
मनास्लु र वारियर्सलाई एसडब्लुएससी कप बुधबार, असार ११, २०८२
हाइसेन्स नेपाल सायम अन्तरकलेज फुटसलमा २८ टिम, बुधबारदेखि सुरु
हाइसेन्स नेपाल सायम अन्तरकलेज फुटसलमा २८ टिम, बुधबारदेखि सुरु मंगलबार, असार १०, २०८२
Navodit College Navodit College
ताजा समाचार
तिरहुत टाइगर्सलाई सप्तरी प्राइड लिगको उपाधि
तिरहुत टाइगर्सलाई सप्तरी प्राइड लिगको उपाधि खेलकुद मञ्‍च
हिमाल र प्रभा विश्व पारा एथलेटिक्सका लागि छनोट
हिमाल र प्रभा विश्व पारा एथलेटिक्सका लागि छनोट खेलकुद मञ्‍च
ज्ञान निकेतन, ग्रिनलन्स र बौद्ध चिल्ड्रन हेभनलाई उपाधि
ज्ञान निकेतन, ग्रिनलन्स र बौद्ध चिल्ड्रन हेभनलाई उपाधि खेलकुद मञ्‍च
वात्सल्य एभरेष्ट महिला भलिबल लिगमा लुम्बिनी लाभाजको आगमन
वात्सल्य एभरेष्ट महिला भलिबल लिगमा लुम्बिनी लाभाजको आगमन खेलकुद मञ्‍च
सुदूरपश्चिम रोयल्स र धनगढीस्थित एसपीए कलेजको साझेदारीलाई निरन्तरता
सुदूरपश्चिम रोयल्स र धनगढीस्थित एसपीए कलेजको साझेदारीलाई निरन्तरता खेलकुद मञ्‍च
Notice
खेलुकद परिषदद्वारा खेलाडी प्रोत्साहन पुरस्कार वितरण
खेलुकद परिषदद्वारा खेलाडी प्रोत्साहन पुरस्कार वितरण खेलकुद मञ्‍च
नेपाल सितोरियो कराते संघको स्पोर्ट डाटा बेश तथा वेभसाईटको उद्घाटन कार्यक्रम
नेपाल सितोरियो कराते संघको स्पोर्ट डाटा बेश तथा वेभसाईटको उद्घाटन कार्यक्रम खेलकुद मञ्‍च
भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिप
भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिप खेलकुद मञ्‍च
कराते प्रतियोगिताको उद्घाटन कार्यक्रम
कराते प्रतियोगिताको उद्घाटन कार्यक्रम खेलकुद मञ्‍च
नेपाली राष्ट्रिय भलिबल खेलाडीको पारिश्रमिक घोषणा एवं वितरण कार्यक्रम
नेपाली राष्ट्रिय भलिबल खेलाडीको पारिश्रमिक घोषणा एवं वितरण कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
पीएसजीलाई हराउँदै चेल्सीले जित्यो क्लब विश्वकपको उपाधि
पीएसजीलाई हराउँदै चेल्सीले जित्यो क्लब विश्वकपको उपाधि
विश्व स्ट्रेन्थलिफ्टिङमा सहभागीका लागि केदारमान थाइल्यान्ड जाने
विश्व स्ट्रेन्थलिफ्टिङमा सहभागीका लागि केदारमान थाइल्यान्ड जाने
सुस्मिता विश्व र्‍याङ्किङ मुआथाई खेलाडीको सूचीमा, डब्लुबीसीमा १२औं स्थानमा
सुस्मिता विश्व र्‍याङ्किङ मुआथाई खेलाडीको सूचीमा, डब्लुबीसीमा १२औं स्थानमा
काठमाडौं जेभियर पब्लिक बास्केटबल मंगलबारदेखि, ६४ टिमको सहभागिता
काठमाडौं जेभियर पब्लिक बास्केटबल मंगलबारदेखि, ६४ टिमको सहभागिता
तेक्वान्दो खेलाडी राजकुमारलाई स्वर्ण
तेक्वान्दो खेलाडी राजकुमारलाई स्वर्ण
पीएसजीलाई हराउँदै चेल्सीले जित्यो क्लब विश्वकपको उपाधि
पीएसजीलाई हराउँदै चेल्सीले जित्यो क्लब विश्वकपको उपाधि
टाइम्सले जित्यो हिमालयन जाभा बास्केटबलको उपाधि
टाइम्सले जित्यो हिमालयन जाभा बास्केटबलको उपाधि
दाङको अल्फा तेक्वान्दो डोजाङलाई उपाधि
दाङको अल्फा तेक्वान्दो डोजाङलाई उपाधि
आयोजक एलएनए सेमिफाइनलमा
आयोजक एलएनए सेमिफाइनलमा
मनास्लु र वारियर्सलाई एसडब्लुएससी कप
मनास्लु र वारियर्सलाई एसडब्लुएससी कप
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
सुदूरपश्चिम रोयल्स र धनगढीस्थित एसपीए कलेजको साझेदारीलाई निरन्तरता
सुदूरपश्चिम रोयल्स र धनगढीस्थित एसपीए कलेजको साझेदारीलाई निरन्तरता बिहीबार, साउन २, २०८२
वात्सल्य एभरेष्ट महिला भलिबल लिगमा लुम्बिनी लाभाजको आगमन
वात्सल्य एभरेष्ट महिला भलिबल लिगमा लुम्बिनी लाभाजको आगमन शुक्रबार, साउन ३, २०८२
हिमाल र प्रभा विश्व पारा एथलेटिक्सका लागि छनोट
हिमाल र प्रभा विश्व पारा एथलेटिक्सका लागि छनोट शुक्रबार, साउन ३, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्