Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
Alishan Furniture World Alishan Furniture World
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Reliance International Academy Reliance International Academy
The Times International College The Times International College
विविध खेल
  • Home
  • विविध खेल
  • घरेलु फूटबलको माहोल सिर्जना गर्न रेलिगेसनबिनाको ‘ए’ डिभिजन लिग
घरेलु फूटबलको माहोल सिर्जना गर्न रेलिगेसनबिनाको ‘ए’ डिभिजन लिग
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च शनिबार, साउन १९, २०७५
Chelsea World School Chelsea World School

–कुमार चौलागाई, काठमाडौं, १९ साउन - अखिल नेपाल फूटबल संघ (एन्फा)ले चार वर्षदेखि रोकिएको शहीद स्मारक ‘ए’ डिभिजन राष्ट्रिय लिग फूटबल प्रतियोगिता आगामी असोजदेखि गर्ने भएको छ । 

पूर्वराष्ट्रिय खेलाडी तथा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माको नेतृत्वमा रहेको लिग कमिटिले ‘ए’ डिभिजन लिगको मिति तय गरेको हो । 

गत वैशाख २२ गते एन्फा निर्वाचनबाट कर्माछिरिङ शेर्पा प्यानल नै विजयी भएपछि उक्त समूहले राष्ट्रिय लिग गर्ने प्रतिबद्धता जनाएको थियो । त्यसैअनुरुप एन्फाले लिग सञ्चालनका लागि पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक शर्माको संयोजकत्वमा समिति गठन ग¥यो । समितिले क्लबसँग विभिन्न चरणमा गरेको छलफलपछि लिग शुरु हुने मितिसमेत तय गरेको हो । 

‘ए’ डिभिजनका १४ क्लबले सहभागिता जनाउने लिग ‘रेलिगेसन’ बिनाको हुनेछ । असोज १३ देखि माघ १६ सम्म हुने लिगमा डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दी, थ्रीस्टार, जावलाखेल, फ्रेन्ड्स, संकटा, मछिन्द्र, सरस्वती, च्यासल, एनआरटी, ब्रिगेड ब्वाइज, हिमालयन शेर्पा, विभागीय टोली त्रिभुवन आर्मी, पुलिस क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लबले प्रतिस्पर्धा गर्ने एन्फाले जनाएको छ । खेलाडी दर्ता आगामी १५ भदौबाट शुरु हुनेछ । 

‘रेलिगेसनबिना’को लिग 

एन्फा अध्यक्ष शेर्पाले नियमित ‘रेलिगेसनसहित लिग सञ्चालन गर्न एक वर्ष समय लाग्ने हुनाले यसपाली फूटबलको माहोल ल्याउन रेलिगेसनबिनाको लिग गर्न लागेको बताउनुभयो । 

चार वर्षदेखि ‘मोफसल’का खेलले नेपाली फूटबल धानेको बताउँदै उहाँले समय अभाव र क्लब मानसिकरूपमा तयार नभएका कारण यसपाली यस्तो निर्णय लिन बाध्य भएको दाबी गर्नुभयो । 

“नियमित रेलिगेसनसहित लिग सञ्चालन गर्न एक वर्ष समय लाग्ने हुनाले यसपाली फूटबलको माहोल ल्याउन रेलिगेसनबिनाको लिग गर्न लागेका हौँ”, उहाँको भनाइ छ । 

संयोजक शर्माले रेलिगेशन नहुँदैमा योे वर्ष केही फरक नपर्ने बताउँदै अर्को वर्षदेखि नियमित ‘रेलिगेसन’सहितको लिग गर्ने बताउनुभयो । 

“हामीले तीन वर्षको योजना बनाएको छौँ, यस वर्ष फूटबलको माहोल सिर्जना गर्न ‘ननरेलिगेसन’ लिग गर्न लागेका हौँ, फूटबलको आत्मा मर्न दिने छैन”, उहाँले भन्नुभयो । 

एसियाली फूटलब संघ (एफसी) र विश्व फूटबलको सर्वोच्च निकाय (फिफा)ले पनि नेपालमा फूटबलको माहोल सिर्जना गर्न ‘ननरेलिगेन’ लिग गर्न अनुमति दिएको छ । 

रेलिगेसन नुहँदा ‘म्याच फिक्सिङ’को सम्भावना हुने भन्दै उहाँले भन्नुभयो, “त्यसलाई रोक्न शक्तिशाली ‘टास्कफोर्स’ बनाएका छौँ, कहिँकतै कोही ‘फिक्सिङ’मा सहभागी भए कडा कारबाही गर्छौं ।” 

अहिलेको स्थितिमा ‘रेलिगेसन’सहितको लिग गर्दा पूर्वाधार, खेलाडी र क्लबको आर्थिक स्थिति कमजोर भएको अवस्थामा धेरै क्लबले सहभागिता नजनाउने स्थिति आएकाले ननरेलिगेसन लिग गर्न लागेको उहाँको भनाइ छ । 

“एन्फाले नेपाली फूटबलको वर्तमान परिस्थितिलाई ध्यानमा राखेर यो निर्णय लिइएको हुनसक्छ, अब रेलिगेसन नभए पनि यसलाई व्यवस्थित ढंगले सञ्चालन गर्न विभिन्न प्रावधान राखी लिगको मर्यादा कायम गरेर आकर्षक बनाउन सकिन्छ, यो एन्फाको मात्रै जिम्मेवारी होइन, सबै क्लबको पनि हो”, एन्फाका पूर्वसदस्य रमेशराज रायमाझीले भन्नुभयो । 

पछिल्लोपटक विसं २०७० मा आयोजित ए डिभिजन लिगमा मनाङ मस्र्याङ्दी क्लबले उपाधि जितेको थियो । 

यसैबीच एन्फाले साउन १ बाट लिग आयोजनाका लागि सञ्जीव मिश्रलाई लिग निर्देशकमा नियुक्त गरेको छ । 


प्रकाशित मिति: शनिबार, साउन १९, २०७५  १९:०८
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Subisu Subisu
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप विविध खेल
एसियन पावरलिफ्टिङ च्याम्पियनसिपको तयारी पूरा
एसियन पावरलिफ्टिङ च्याम्पियनसिपको तयारी पूरा शुक्रबार, साउन ३१, २०८२
हक्कीको पूर्वाधारका लागि धुलिखेल नगरपालिकाले २ सय रोपनी जग्गा दिने
हक्कीको पूर्वाधारका लागि धुलिखेल नगरपालिकाले २ सय रोपनी जग्गा दिने शुक्रबार, साउन ३१, २०८२
काजखस्तानकी अलेनाले एभरेष्ट महिला भलिबल लिग खेल्ने
काजखस्तानकी अलेनाले एभरेष्ट महिला भलिबल लिग खेल्ने बिहीबार, साउन ३०, २०८२
टेबटेनिसको स्ट्याग ग्लोबल च्याम्पियन्स लिग भदौमा
टेबटेनिसको स्ट्याग ग्लोबल च्याम्पियन्स लिग भदौमा बिहीबार, साउन ३०, २०८२
मधेश युनाईटेडद्वारा नयाँ लोगो सार्वजनिक
मधेश युनाईटेडद्वारा नयाँ लोगो सार्वजनिक शनिबार, साउन २५, २०८२
अस्ट्रेलियामा हुने चार वटा विश्व वरीयता तेक्वान्दोको निर्णायकमा अशोक
अस्ट्रेलियामा हुने चार वटा विश्व वरीयता तेक्वान्दोको निर्णायकमा अशोक शनिबार, साउन २५, २०८२
विश्व स्काइ रनिङ नेपालमा गर्न प्रस्ताव
विश्व स्काइ रनिङ नेपालमा गर्न प्रस्ताव सोमबार, साउन २०, २०८२
Navodit College Navodit College
ताजा समाचार
माफ फुटसलमा गोल्डेनपिक, पिस प्वाइन्ट र विच किड च्याम्पियन
माफ फुटसलमा गोल्डेनपिक, पिस प्वाइन्ट र विच किड च्याम्पियन खेलकुद मञ्‍च
केन्पोकाइ टोलीको स्वागत
केन्पोकाइ टोलीको स्वागत खेलकुद मञ्‍च
एसियन पावरलिफ्टिङ च्याम्पियनसिपको तयारी पूरा
एसियन पावरलिफ्टिङ च्याम्पियनसिपको तयारी पूरा खेलकुद मञ्‍च
हक्कीको पूर्वाधारका लागि धुलिखेल नगरपालिकाले २ सय रोपनी जग्गा दिने
हक्कीको पूर्वाधारका लागि धुलिखेल नगरपालिकाले २ सय रोपनी जग्गा दिने खेलकुद मञ्‍च
अदिती बुढाथोकी काठमाडौं स्पाइकर्सको गुडविल एम्बासडर
अदिती बुढाथोकी काठमाडौं स्पाइकर्सको गुडविल एम्बासडर खेलकुद मञ्‍च
Notice
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
खेलुकद परिषदद्वारा खेलाडी प्रोत्साहन पुरस्कार वितरण
खेलुकद परिषदद्वारा खेलाडी प्रोत्साहन पुरस्कार वितरण खेलकुद मञ्‍च
नेपाल सितोरियो कराते संघको स्पोर्ट डाटा बेश तथा वेभसाईटको उद्घाटन कार्यक्रम
नेपाल सितोरियो कराते संघको स्पोर्ट डाटा बेश तथा वेभसाईटको उद्घाटन कार्यक्रम खेलकुद मञ्‍च
भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिप
भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिप खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
अन्तरकलेज प्लस टु छात्र बास्केटबल भोलिदेखि
अन्तरकलेज प्लस टु छात्र बास्केटबल भोलिदेखि
जुनियर क्रिकेट लिग भदौदेखि
जुनियर क्रिकेट लिग भदौदेखि
आरआरए क्रिकेट सोमबारदेखि
आरआरए क्रिकेट सोमबारदेखि
राष्ट्रिय विद्यालय खेलकुद तथा शैक्षिक हाजिरी जवाफ मंसिरमा हुने
राष्ट्रिय विद्यालय खेलकुद तथा शैक्षिक हाजिरी जवाफ मंसिरमा हुने
साउथ वेस्टर्नका पुरुषोत्तमलाई बुद्धिचालको उपाधि
साउथ वेस्टर्नका पुरुषोत्तमलाई बुद्धिचालको उपाधि
आरआर स्ववियु कप-२०८२ भदौमा हुँदै 
आरआर स्ववियु कप-२०८२ भदौमा हुँदै 
एरिका र अञ्जनालाई इनर ह्विलको सम्मान
एरिका र अञ्जनालाई इनर ह्विलको सम्मान
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
विश्व एक्वेटिक्समा चार पौडी खेलाडी
विश्व एक्वेटिक्समा चार पौडी खेलाडी
३८औँ आईएसटीएफमा नेपाललाई दुई पदक
३८औँ आईएसटीएफमा नेपाललाई दुई पदक
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
अन्तरकलेज प्लस टु छात्र बास्केटबल भोलिदेखि
अन्तरकलेज प्लस टु छात्र बास्केटबल भोलिदेखि बिहीबार, साउन ३०, २०८२
जुनियर क्रिकेट लिग भदौदेखि
जुनियर क्रिकेट लिग भदौदेखि बिहीबार, साउन ३०, २०८२
साउथ वेस्टर्नका पुरुषोत्तमलाई बुद्धिचालको उपाधि
साउथ वेस्टर्नका पुरुषोत्तमलाई बुद्धिचालको उपाधि बिहीबार, साउन ३०, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्