Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
क्रिकेट
  • Home
  • क्रिकेट
  • वीर गणेशमान टी–२० क्रिकेटमा मधेश र कर्णाली विजयी
वीर गणेशमान टी–२० क्रिकेटमा मधेश र कर्णाली विजयी
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च शुक्रबार, वैशाख १४, २०८१
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । मधेश प्रदेश र कर्णाली प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय पुरुष टी–२० क्रिकेट प्रतियोगितामा बिहीबार जित हात पारेका छन् ।

पहिलो खेलमा मधेशले सुदूरपश्चिम विरुद्ध रोमाञ्चक खेलमा जित हात पार्यो । निर्धारित २० ओभरको खेल बराबरीमा सकिएपछि सुपर–ओभरमा धकेलिएको थियो ।

टस हारेर ब्याटिङको निम्तो पाएको मधेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२१ रन बनाएको थियो । मधेशका लागि रोहन विकले सर्वाधिक ४६ रन तथा कप्तान राहुल मण्डलले २३ रनको योगदान गरे । सुदूरपश्चिमका शेर मल्ल, हेमन्त धामी र नरेन साउदले समान २÷२ विकेट लिएका थिए ।

जवाफमा १२२ रनको लक्ष्य लिएर मैदान उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२१ रन बनाउदा खेल सुपरओभरमा धकेलिएको थियो । सुदूरपश्चिमका बसन्त खत्रीले ३८ र किरण ठगुन्नाले २३ रन बनाएका थिए । मधेशका रन्जित कुमारले ३ विकेट हात परे । सुपरओभरमा सुदूरपश्चिम विरुद्ध मधेशका लागि बलिङ गर्न आएका रन्जित कुमारले केवल ७ रन खर्चिएपछि टोलीले ८ रनको लक्ष्य पाएको थियो । मधेशले सो लक्ष्य एक बल बाँकी रहँदै भेटायो ।

दोस्रो खेलमा कर्णाली प्रदेशले कोशी प्रदेशमाथि ५ विकेटको जित हात पार्यो । टस जितेर पहिले ब्याटिङ गरेको कोशी प्रदेश १९.३ ओभरमा ९३ रनमा अल आउट भएको थियो । कोशीका लागि मिनास थापाले ३५, दिपेश कंडेलले २४ र सौजन घिमिरेले १८ रन बनाउन बाहेक अन्य ब्याट्समेनले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

कर्णालीको बलिङ्गमा खेलको प्लेयर अफ दि म्याच चुनिएका दिपेन्द्र रावतले केवल १६ रन खर्चिएर ३ विकेट हात पारे । यस्तै प्रकाश जैसीले पनि ३ विकेट लिएका थिए ।

जवाफमा आफ्नो नेट रन रेट सुधार गर्दै शिर्ष दुईमा पर्ने सम्भावना कायम राख्न आक्रामक ब्याटिङ गरेको कर्णालीले ६.३ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । यद्यपि जितपश्चात अझैपनि कर्णाली प्रदेश अंकतालिकामा नेट रन रेटका कारण तेस्रो स्थानमा रहेको छ ।

कर्णालीको जितमा विपिन शाहीले १२ बलमा ३८ तथा मनीष थापाले १३ बलमा २७ रन बनाए । कोशीका लागि दिपेश कंडेलले ३ र शर्वन यादवले २ विकेट लिएपनि टोलीलाई जित दिलाउन सकेनन् । लिगको अन्तिम दिन शुक्रबार बागमती र सुदूरपश्चिमबीच खेल हुनेछ ।


प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  ०८:५७
#Cricket
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप क्रिकेट
एनपीएलको कुल बाउण्ड्री बराबर करिब पाँच हजार कफीका बिरूवा रोप्दै प्रेसिडेन्सियल कलेज
एनपीएलको कुल बाउण्ड्री बराबर करिब पाँच हजार कफीका बिरूवा रोप्दै प्रेसिडेन्सियल कलेज शुक्रबार, पुस ११, २०८२
एनपीएलका इमर्जिङ प्लेयर तिलकलाई प्रेसिडेन्सियल कलेजद्वारा १५ लाख रुपैयाँको स्कलरसिप
एनपीएलका इमर्जिङ प्लेयर तिलकलाई प्रेसिडेन्सियल कलेजद्वारा १५ लाख रुपैयाँको स्कलरसिप आइतबार, मंसिर २९, २०८२
एनपीएल दोस्रो संस्करणमा रोहितले जिते कार र बाइक, अरु क-कसले जिते पुरस्कार ?
एनपीएल दोस्रो संस्करणमा रोहितले जिते कार र बाइक, अरु क-कसले जिते पुरस्कार ? शनिबार, मंसिर २८, २०८२
सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी एनपिएल सिजन २ को च्याम्पियन
सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी एनपिएल सिजन २ को च्याम्पियन शनिबार, मंसिर २८, २०८२
विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा, सुदूरपश्चिमसँग भिड्ने
विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा, सुदूरपश्चिमसँग भिड्ने बिहीबार, मंसिर २६, २०८२
काठमाण्डुलाई हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा, विराटनगरसँग भिड्ने
काठमाण्डुलाई हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा, विराटनगरसँग भिड्ने बुधबार, मंसिर २५, २०८२
विराटनगरमाथि शानदार जित निकाल्दै सुदूरपश्चिम एनपीएलको फाइनलमा
विराटनगरमाथि शानदार जित निकाल्दै सुदूरपश्चिम एनपीएलको फाइनलमा मंगलबार, मंसिर २४, २०८२
Navodit College Navodit College
ताजा समाचार
आयोजक केएमसीको विजयी शुरूवात
आयोजक केएमसीको विजयी शुरूवात खेलकुद मञ्‍च
ओप्स खेलकुद महोत्सव : न्यु एरा र न्युटनलाई उपाधि
ओप्स खेलकुद महोत्सव : न्यु एरा र न्युटनलाई उपाधि खेलकुद मञ्‍च
तेक्वान्दो लिगमा ढल्को टिम च्याम्पियन
तेक्वान्दो लिगमा ढल्को टिम च्याम्पियन खेलकुद मञ्‍च
करातेकी सानुमाया सम्मानित
करातेकी सानुमाया सम्मानित खेलकुद मञ्‍च
विपुल र अर्सना मेयर कप टेबलटेनिसमा च्याम्पियन
विपुल र अर्सना मेयर कप टेबलटेनिसमा च्याम्पियन खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
तारकेश्वोर नगरपालिकाद्वारा खेलाडी सम्मानित
तारकेश्वोर नगरपालिकाद्वारा खेलाडी सम्मानित
ब्याडमिन्टनमा हिमरश्मि र एथलेटिक्समा कौशल टिम च्याम्पियन
ब्याडमिन्टनमा हिमरश्मि र एथलेटिक्समा कौशल टिम च्याम्पियन
आईएसएफ स्पोर्ट्स टिचर्स ट्रेनिङ कोर्स माघमा
आईएसएफ स्पोर्ट्स टिचर्स ट्रेनिङ कोर्स माघमा
महिला सिंगल्समा ममतालाई स्वर्ण
महिला सिंगल्समा ममतालाई स्वर्ण
विपुल र अर्सना मेयर कप टेबलटेनिसमा च्याम्पियन
विपुल र अर्सना मेयर कप टेबलटेनिसमा च्याम्पियन
विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत
विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत
राखेपको १२४औं बोर्ड बैठक सम्पन्न
राखेपको १२४औं बोर्ड बैठक सम्पन्न
तारकेश्वोर नगरपालिकाद्वारा खेलाडी सम्मानित
तारकेश्वोर नगरपालिकाद्वारा खेलाडी सम्मानित
अन्तरवडा राष्ट्रिय टेबलटेनिसमा सुरम्यलाई स्वर्ण
अन्तरवडा राष्ट्रिय टेबलटेनिसमा सुरम्यलाई स्वर्ण
नेप्लिज तेक्वान्दो एकेडेमी आइओएफटिसी टिम च्याम्पियन
नेप्लिज तेक्वान्दो एकेडेमी आइओएफटिसी टिम च्याम्पियन
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
विपुल र अर्सना मेयर कप टेबलटेनिसमा च्याम्पियन
विपुल र अर्सना मेयर कप टेबलटेनिसमा च्याम्पियन आइतबार, पुस २७, २०८२
पुलिसलाई हराउँदै न्यु डायमन्ड च्याम्पियन
पुलिसलाई हराउँदै न्यु डायमन्ड च्याम्पियन शनिबार, पुस २६, २०८२
खुशी, प्रतिभा र सोयालाई स्वर्ण
खुशी, प्रतिभा र सोयालाई स्वर्ण शनिबार, पुस २६, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्