Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
विविध खेल
  • Home
  • विविध खेल
  • एक वर्षपछि कोर्टमा फर्किएका मुर्रे वासिङटन अोपनको दोश्रो चरणमा
एक वर्षपछि कोर्टमा फर्किएका मुर्रे वासिङटन अोपनको दोश्रो चरणमा
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च बिहीबार, साउन १७, २०७५
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडाैं , १७ साउन – पुर्व विश्व नम्बर एक वेलायती टेनिस खेलाडी एन्डी मुर्रे वासिङ्गटन ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन् ।

वासिङ्गटन डिसीमा भएको खेलमा बेलायतकै कायल एडमण्डलाई हराएर मुर्रे दोस्रो चरणमा पुगेका हुन् । ३१ बर्षीय मुर्रे एडमण्डलाई ७-६ (७-४), १-६ र ६–४ ले हराउन सफल भए ।

करिब एक बर्षपछि टेनिस कोर्टमा फर्किएका ३ पटकको ग्राण्डस्लाम विजेता मुर्रेको भिडन्त अब मरिउस कोपिलसँग हुनेछ । हिप इन्जुरीको शल्यक्रियापछि मुर्रे गत जुनबाट टेनिस कोर्टमा फर्किएका हुन् ।

३१ वर्षिय मुर्रेले ४४ वटा व्यक्तिगत उपाधि जितेका छन् । उनी सन् २०१६ मा विश्व नम्बर १ मा बढुवा भएका थिए । मुर्रेले सन् २०१२ र २०१६ को अोलम्पिकमा स्वर्ण पदक जितेका थिए ।


प्रकाशित मिति: बिहीबार, साउन १७, २०७५  १२:०८
#Andy Murray #Washinting Open
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप विविध खेल
बागमती प्रदेश बेसबल तथा सफ्टबल संघमा ध्रुव रिजाल नेतृत्वमा नयाँ समिति
बागमती प्रदेश बेसबल तथा सफ्टबल संघमा ध्रुव रिजाल नेतृत्वमा नयाँ समिति बुधबार, मंसिर २५, २०८२
नेपालका लालप्रसाद आईबा मेन्स वर्ल्ड बक्सिङको क्वाटरफाइनलमा
नेपालका लालप्रसाद आईबा मेन्स वर्ल्ड बक्सिङको क्वाटरफाइनलमा मंगलबार, मंसिर २४, २०८२
एनकेएल नेक्स्टजेन उपत्यका छनोटमा भक्तपुर मोडर्न स्कुललाई सफलता
एनकेएल नेक्स्टजेन उपत्यका छनोटमा भक्तपुर मोडर्न स्कुललाई सफलता मंगलबार, मंसिर २४, २०८२
सकुनलाई कल्बा अन्तर्राष्ट्रिय जुडोमा रजत
सकुनलाई कल्बा अन्तर्राष्ट्रिय जुडोमा रजत सोमबार, मंसिर २३, २०८२
शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने आइतबार, मंसिर २२, २०८२
चौथो राष्ट्रिय विद्यालयस्तरीय हाप्किडोमा दाङ भ्याली कलेज च्याम्पियन
चौथो राष्ट्रिय विद्यालयस्तरीय हाप्किडोमा दाङ भ्याली कलेज च्याम्पियन आइतबार, मंसिर २२, २०८२
लालीगुराँसलाई तार्केश्वर मेयर रनिङ शिल्डको उपाधि
लालीगुराँसलाई तार्केश्वर मेयर रनिङ शिल्डको उपाधि आइतबार, मंसिर २२, २०८२
Navodit College Navodit College
ताजा समाचार
बागमती प्रदेश बेसबल तथा सफ्टबल संघमा ध्रुव रिजाल नेतृत्वमा नयाँ समिति
बागमती प्रदेश बेसबल तथा सफ्टबल संघमा ध्रुव रिजाल नेतृत्वमा नयाँ समिति खेलकुद मञ्‍च
काष्ठमण्डप कप सुरु
काष्ठमण्डप कप सुरु खेलकुद मञ्‍च
पावरलिफ्टिङका खेलाडीहरु सम्मानित
पावरलिफ्टिङका खेलाडीहरु सम्मानित खेलकुद मञ्‍च
भ्याली पब्लिक बास्केटबलमा प्रिक्वाटरफाइनल समीकरण पूरा
भ्याली पब्लिक बास्केटबलमा प्रिक्वाटरफाइनल समीकरण पूरा खेलकुद मञ्‍च
काठमाण्डुलाई हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा, विराटनगरसँग भिड्ने
काठमाण्डुलाई हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा, विराटनगरसँग भिड्ने खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा
पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा
सुदूरपश्चिममाथि शानदार जित निकाल्दै विराटनगर क्वालिफायरमा
सुदूरपश्चिममाथि शानदार जित निकाल्दै विराटनगर क्वालिफायरमा
कर्णालीसँग पराजित साबिक विजेता जनकपुरले पुछारमा रहँदै टुंग्यायो दोस्रो एनपीएल
कर्णालीसँग पराजित साबिक विजेता जनकपुरले पुछारमा रहँदै टुंग्यायो दोस्रो एनपीएल
विराटनगरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत
विराटनगरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत
अपराजित सुदूरपश्चिम क्वालिफायरमा पुग्दा विराटनगर पनि प्लेअफमा
अपराजित सुदूरपश्चिम क्वालिफायरमा पुग्दा विराटनगर पनि प्लेअफमा
रेडियन्ट कपमा स्वर्णिम र पुष्पसदन विजयी
रेडियन्ट कपमा स्वर्णिम र पुष्पसदन विजयी
पोखराको पहिलो जित, जनकपुरको लगातार तेस्रो हार
पोखराको पहिलो जित, जनकपुरको लगातार तेस्रो हार
पोखरालाई हराउँदै सुदूरपश्चिमको लगातार दोस्रो जित
पोखरालाई हराउँदै सुदूरपश्चिमको लगातार दोस्रो जित
लुम्बिनीलाई हराउँदै अपराजित सुदूरपश्चिम प्लेअफ नजिक
लुम्बिनीलाई हराउँदै अपराजित सुदूरपश्चिम प्लेअफ नजिक
पोखरामाथि लुम्बिनीको रोमाञ्चक जित
पोखरामाथि लुम्बिनीको रोमाञ्चक जित
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
वुल्भ्समाथि म्यानचेस्टर युनाइटेडको शानदार जित
वुल्भ्समाथि म्यानचेस्टर युनाइटेडको शानदार जित मंगलबार, मंसिर २४, २०८२
विराटनगरमाथि शानदार जित निकाल्दै सुदूरपश्चिम एनपीएलको फाइनलमा
विराटनगरमाथि शानदार जित निकाल्दै सुदूरपश्चिम एनपीएलको फाइनलमा मंगलबार, मंसिर २४, २०८२
काठमाण्डुलाई हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा, विराटनगरसँग भिड्ने
काठमाण्डुलाई हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा, विराटनगरसँग भिड्ने बुधबार, मंसिर २५, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्