Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
क्रिकेट
  • Home
  • क्रिकेट
  • अफगानिस्तानमाथि भारतको सानदार जित, रोहितको विश्व कीर्तिमानी शतक
अफगानिस्तानमाथि भारतको सानदार जित, रोहितको विश्व कीर्तिमानी शतक
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च बिहीबार, असोज २५, २०८०
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । कप्तान रोहित शर्माको विश्व कीर्तिमानी शतकमा भारतले आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा सानदार जित हात पारेको छ । बुधबार अरुण जेट्ली स्टेडियम दिल्लीमा भएको खेलमा भारतले अफगानिस्तानमाथि ८ विकेटको सानदार जित हात पारेको हो ।

अफगानिस्तानले जितको लागि दिएको २ सय ७३ रनको विजयी लक्ष्य पछ्याएको आयोजक भारतले ३५ ओभरमा २ विकेट गुमाएर पुरा गर्‍यो । भारतका लागि कप्तान रोहित शर्माले ८४ बलमा १६ चौका र ५ छक्कासहित सर्वाधिक १ सय ३१ रनको कीर्तिमानी शतकीय इनिङ खेलेका थिए ।

कप्तान रोहित शर्माको विश्वकपमा यो सातौं शतक हो । रोहितले यसअघि सन् २०१५ को विश्वकपमा एक शतक र २०१९ को विश्वकपमा पाँच शतक हानेका थिए । रोहितले भारतका पूर्व कप्तान सचिन तेन्दुलकरको सर्वाधिक ६ शतकको कीर्तिमान तोडेका हुन् ।

इशान किशन ४७ बलमा ५ चौका र २ छक्कासहित ४७ रनमा आउट भएका थिए । पहिलो विकेटका लागि ईशान किशन र रोहित शर्माले १८.४ ओभरमा १ सय ५६ रनको सानदार शतकीय साझेदारी गरेका थिए । विराट कोहलीले ५६ बलमा ६ चौकासहित अविजित ५५ रनको अर्धशतकीय इनिङ खेलेका थिए ।

भारतका श्रेयस ऐर २३ बलमा १ चौका र १ छक्कासहित २५ रनमा नट आउट रहेका थिए । अफगानिस्तानका लागि राशिद खानले ८ ओभरमा ५७ रन खर्चेर २ विकेट लिएका थिए । भारतका कप्तान रोहित शर्मा राशिद खानको बलमा बोल्ड भएका थिए ।

त्यसअघि, टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ७२ रन बनाएको थियो । अफगानिस्तानका लागि कप्तान हश्मातुल्लाह शाहिदीले ८८ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ८० रनको अर्धशतकीय इनिङखेले पनि त्यो जितको लागि पर्याप्त भएन ।

त्यस्तै, आजमतुल्लाह ओमरजाईले ६९ बलमा २ चौका र ४ छक्कासहित ६२ रनको अर्धशतकीय इनिङ खेलेका थिए । चौथो विकेटका लागि शाहिदी र ओमरजाईले १ सय २१ रनको महत्वपूर्ण शतकीय साझेदारी गर्दै प्रतिस्पर्धात्मक योगफल तयार पारेका थिए ।

अफगानिस्तानका ओपनर रहमाउल्लाह गुरबाज २८ बलमा ३ चौका र १ छक्कासहित २१ रनमा र अर्का ओपनर इब्राहिम जद्रान २८ बलमा ४ चौकासहित २२ रनमा आउट भएका थिए । त्यस्तै, मोहम्मद नाबी १९ रनमा, रहमात शाह र राशिद खान समान १६/१६ रनमा, मुजिब उररहमान १० रनमा र नविन उल हक ९ रनमा आउट भएका थिए ।

भारतका लागि तीव्र गतिका बलर जस्प्रित बुमराहले १० ओभरमा ३९ रन खर्चेर सर्वाधिक ४ विकेट लिएका थिए । हार्दिक पान्ड्याले ७ ओभरमा ४३ रन खर्चेर २ विकेट लिए । शार्दुल ठाकुर र कुलदीप यादवले समान १/१ विकेट लिएका थिए ।

आयोजक भारतले पहिलो खेलमा अष्ट्रेलियालाई ६ विकेटले हराएको थियो । अफगानिस्तान पहिलो खेलमा बंगलादेशसँग ६ विकेटले हारेको थियो । अव भारतले शनिबार नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा पाकिस्तानसँग खेल्नेछ भने अफगानिस्तानले आइतबार दिल्लीमा इंग्ल्यान्डसँग खेल्नेछ ।


प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  ०६:५४
#Cricket World Cup
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप क्रिकेट
आसिफको अर्धशतकमा दोस्रो अभ्यास खेलमा नेपालले क्यानडालाई हरायो
आसिफको अर्धशतकमा दोस्रो अभ्यास खेलमा नेपालले क्यानडालाई हरायो बिहीबार, माघ २३, २०८२
क्रिकेट र स्वच्छतामा जोड: पारस खड्कासँगै ‘क्रिकेट फर वास’ कार्यक्रम सुरु
क्रिकेट र स्वच्छतामा जोड: पारस खड्कासँगै ‘क्रिकेट फर वास’ कार्यक्रम सुरु बिहीबार, माघ २, २०८२
महिला टि-२० विश्वकप क्वालिफायरमा उत्कृष्ट प्रदर्शन गर्नेलाई अमरावती बुटिक होटल को नगद पुरस्कार घोषणा
महिला टि-२० विश्वकप क्वालिफायरमा उत्कृष्ट प्रदर्शन गर्नेलाई अमरावती बुटिक होटल को नगद पुरस्कार घोषणा सोमबार, पुस २८, २०८२
एनपीएलको कुल बाउण्ड्री बराबर करिब पाँच हजार कफीका बिरूवा रोप्दै प्रेसिडेन्सियल कलेज
एनपीएलको कुल बाउण्ड्री बराबर करिब पाँच हजार कफीका बिरूवा रोप्दै प्रेसिडेन्सियल कलेज शुक्रबार, पुस ११, २०८२
एनपीएलका इमर्जिङ प्लेयर तिलकलाई प्रेसिडेन्सियल कलेजद्वारा १५ लाख रुपैयाँको स्कलरसिप
एनपीएलका इमर्जिङ प्लेयर तिलकलाई प्रेसिडेन्सियल कलेजद्वारा १५ लाख रुपैयाँको स्कलरसिप आइतबार, मंसिर २९, २०८२
एनपीएल दोस्रो संस्करणमा रोहितले जिते कार र बाइक, अरु क-कसले जिते पुरस्कार ?
एनपीएल दोस्रो संस्करणमा रोहितले जिते कार र बाइक, अरु क-कसले जिते पुरस्कार ? शनिबार, मंसिर २८, २०८२
सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी एनपिएल सिजन २ को च्याम्पियन
सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी एनपिएल सिजन २ को च्याम्पियन शनिबार, मंसिर २८, २०८२
Navodit College Navodit College
ताजा समाचार
आसिफको अर्धशतकमा दोस्रो अभ्यास खेलमा नेपालले क्यानडालाई हरायो
आसिफको अर्धशतकमा दोस्रो अभ्यास खेलमा नेपालले क्यानडालाई हरायो खेलकुद मञ्‍च
न्यु एरा र एक्सेल्सियर सेमिफाइनलमा
न्यु एरा र एक्सेल्सियर सेमिफाइनलमा खेलकुद मञ्‍च
बक्सर चन्द्र सम्मानित
बक्सर चन्द्र सम्मानित खेलकुद मञ्‍च
नेपाल राफ्टिङ एण्ड कायक क्लब फिस्लिङ ‘ए’ प्रथम, कायकमा विजय माझी च्याम्पियन
नेपाल राफ्टिङ एण्ड कायक क्लब फिस्लिङ ‘ए’ प्रथम, कायकमा विजय माझी च्याम्पियन खेलकुद मञ्‍च
एक्सेल्सियर र स्वर्णिम सेमिफाइनलमा
एक्सेल्सियर र स्वर्णिम सेमिफाइनलमा खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि
गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि
क्वानमुकान राष्ट्रिय करातेमा सदिक्षालाई स्वर्ण
क्वानमुकान राष्ट्रिय करातेमा सदिक्षालाई स्वर्ण
प्रेसिडेन्ट कप तेक्वान्दो सम्पन्न
प्रेसिडेन्ट कप तेक्वान्दो सम्पन्न
नरहरिपुर टिम च्याम्पियन
नरहरिपुर टिम च्याम्पियन
समृद्धिलाई डिएभी फुटसल उपाधि
समृद्धिलाई डिएभी फुटसल उपाधि
भ्याली पब्लिक र ह्वाइट हेभेनको जित
भ्याली पब्लिक र ह्वाइट हेभेनको जित
मार्वलस र बाल दीक्षा सदन सेमिफाइनलमा
मार्वलस र बाल दीक्षा सदन सेमिफाइनलमा
फ्ल्यास स्पोर्ट्स जुनियर टेनिस सुरु
फ्ल्यास स्पोर्ट्स जुनियर टेनिस सुरु
गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि
गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि
झिल्टुङ क्रस कन्ट्री दौडमा अर्जुन र फुलमति पहिलो
झिल्टुङ क्रस कन्ट्री दौडमा अर्जुन र फुलमति पहिलो
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
बक्सर चन्द्र सम्मानित
बक्सर चन्द्र सम्मानित बुधबार, माघ २२, २०८२
न्यु एरा र एक्सेल्सियर सेमिफाइनलमा
न्यु एरा र एक्सेल्सियर सेमिफाइनलमा बुधबार, माघ २२, २०८२
नेपाल राफ्टिङ एण्ड कायक क्लब फिस्लिङ ‘ए’ प्रथम, कायकमा विजय माझी च्याम्पियन
नेपाल राफ्टिङ एण्ड कायक क्लब फिस्लिङ ‘ए’ प्रथम, कायकमा विजय माझी च्याम्पियन बुधबार, माघ २२, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्