Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
क्रिकेट
  • Home
  • क्रिकेट
  • अष्ट्रेलियालाई हराउँदै विश्वकप क्रिकेटमा भारतको विजयी सुरुवात
अष्ट्रेलियालाई हराउँदै विश्वकप क्रिकेटमा भारतको विजयी सुरुवात
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च आइतबार, असोज २१, २०८०
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । अष्ट्रेलियालाई हराउँदै आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आयोजक भारतले विजयी सुरुआत गरेको छ । चेन्नईस्थित चिदम्बर क्रिकेट रंगशालामा आइतबार भएको खेलमा भारतले अस्ट्रेलियालाई ६ विकेटले हराएको हो ।

अस्ट्रेलियाले जितको लागि दिएको २ सय रनको मध्यम विजयी लक्ष्य भारतले ४१ आभर २ बलमा ४ विकेट गुमाएर पुरा गर्‍यो । भारतका लागि के.एल. राहुलले १ सय १५ बलमा ८ चौका र २ छक्कासहित अविजित ९७ रनको योगदान गरेका थिए ।

यसैगरी विराट कोहलीले १ सय १६ बलमा ६ चौकासहित ८५ रन जोडेका थिए । एक समय भारत २ ओभरमा ३-२ को दयनीय अवस्थामा पुगेको थियो । प्रमुख तीन ब्याटर शून्यमा आउट भएपनि चौथो विकेटका लागि कोहली र राहुलले १ सय ६५ रनको साझेदारी गर्दै जित पक्का गराएका थिए ।

अष्ट्रेलियाका लागि तीव्र गतिका बलर जोश हेजलवुडले ९ ओभरमा १ मेडनसहित ३८ रन खर्चेर ३ विकेट लिएका थिए । मिचेल स्टार्कले ८ ओभरमा ३१ रन खर्चेर १ विकेट लिएका थिए ।

त्यसअघि , टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४९ ओभर ३ बलमा अलआउट हुँदै १ सय ९९ रन मात्रै बनाएको थियो । अष्ट्रेलियाका लागि स्टिभ स्मिथले ७१ बलमा ५ चौकासहित सर्वाधिक ४६ रन बनाएका थिए । ओपनर डेविड वार्नरले ५२ बलमा ६ चौकासहित ४१ रन बनाएका थिए ।

अष्ट्रेलियाका मिचेल स्टार्क ३५ बलमा २ चौका र १ छक्कासहित २८ रनमा, कप्तान प्याट कमिन्स २४ बलमा १ चौका र १ छक्कासहित १५ रनमा र क्यामरन ग्रीन ८ रनमा आउट भएका थिए । भारतका लागि रविन्द्र जडेजाले १० ओभरमा २ मेडनसहित २८ रन खर्चेर ३ विकेट लिए ।

कुलदीप यादवले १० ओभरमा ४२ रन खर्चेर २ विकेट लिए । जस्प्रित बुमराहले १० ओभरमा ३५ रन खर्चेर २ विकेट लिए । हार्दिक पान्ड्या, मोहम्मद शिराज र रविचन्द्रन आश्विनले समान एक विकेट लिए । भारतले अव बुधबार अफगानिस्तानसँग खेल्नेछ । अष्ट्रेलियाले बिहीबार दक्षिण अफ्रिकासँग खेल्नेछ ।

एक दिवसिय विश्वकप क्रिकेटमा सोमबार नेदरल्याण्ड्स र न्युजिल्याण्ड भिड्नेछन् । पहिलो खेलमा इंग्ल्याण्डलाइ हराएको न्युजिल्याण्ड यो खेलमा लगातार दोस्रो जितको खोजीमा छ भने पहिलो खेलमा पाकिस्तानसँग हारेको नदेरल्याण्ड्स पहिलो जितको खोजीमा रहनेछ ।


प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  २३:४१
#Cricket World Cup
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप क्रिकेट
जेम्सलाई यु–१४ क्रिकेट उपाधि
जेम्सलाई यु–१४ क्रिकेट उपाधि शनिबार, फागुन १६, २०८२
एलआरआई च्याम्पियन
एलआरआई च्याम्पियन शुक्रबार, फागुन १५, २०८२
जेम्स र विश्वज्ञान सेमिफाइनलमा
जेम्स र विश्वज्ञान सेमिफाइनलमा शुक्रबार, फागुन १५, २०८२
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा बिहीबार, फागुन १४, २०८२
मातृभूमि यु–१४ क्रिकेटको उद्घाटन
मातृभूमि यु–१४ क्रिकेटको उद्घाटन बुधबार, फागुन १३, २०८२
टी-२० विश्वकपः स्कटल्यान्डमाथि नेपालको जित
टी-२० विश्वकपः स्कटल्यान्डमाथि नेपालको जित मंगलबार, फागुन ५, २०८२
स्कटल्यान्डले नेपाललाई दियो १७१ रनको लक्ष्य
स्कटल्यान्डले नेपाललाई दियो १७१ रनको लक्ष्य मंगलबार, फागुन ५, २०८२
Navodit College Navodit College
ताजा समाचार
फुटसल टोली सम्मानित
फुटसल टोली सम्मानित खेलकुद मञ्‍च
जेम्सलाई यु–१४ क्रिकेट उपाधि
जेम्सलाई यु–१४ क्रिकेट उपाधि खेलकुद मञ्‍च
एलए अन्तरविद्यालय नेट च्याम्पियनसिप सम्पन्न
एलए अन्तरविद्यालय नेट च्याम्पियनसिप सम्पन्न खेलकुद मञ्‍च
एलआरआई च्याम्पियन
एलआरआई च्याम्पियन खेलकुद मञ्‍च
जेम्स र विश्वज्ञान सेमिफाइनलमा
जेम्स र विश्वज्ञान सेमिफाइनलमा खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
मिल्सबेरी इन्टर–ए लेभल बास्केटबलमा माल्पी च्याम्पियन
मिल्सबेरी इन्टर–ए लेभल बास्केटबलमा माल्पी च्याम्पियन
मानसिंह र बेलमोन्टको विजयी सुरुआत
मानसिंह र बेलमोन्टको विजयी सुरुआत
हिमालय र संस्कृति सेमिफाइनलमा
हिमालय र संस्कृति सेमिफाइनलमा
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा
एन्जल्स हार्ट र केभीकेएसएसलाई तेजस्वी कप
एन्जल्स हार्ट र केभीकेएसएसलाई तेजस्वी कप
खुम्बु र आमादब्लाको जित
खुम्बु र आमादब्लाको जित
एन्जीलालाई मनास्लुको सम्मान
एन्जीलालाई मनास्लुको सम्मान
प्याब्सन क्रिकेट लिगमा बागमती सेमिफाइनलमा
प्याब्सन क्रिकेट लिगमा बागमती सेमिफाइनलमा
क्वानमुकान राष्ट्रिय करातेमा सदिक्षालाई स्वर्ण
क्वानमुकान राष्ट्रिय करातेमा सदिक्षालाई स्वर्ण
आयोजक फराक र खुम्जुङ सेमिफाइनलमा
आयोजक फराक र खुम्जुङ सेमिफाइनलमा
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
जेम्सलाई यु–१४ क्रिकेट उपाधि
जेम्सलाई यु–१४ क्रिकेट उपाधि शनिबार, फागुन १६, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्