Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
क्रिकेट
  • Home
  • क्रिकेट
  • नेपाल प्रहरीका क्रिकेट खेलाडीहरु सम्मानित
नेपाल प्रहरीका क्रिकेट खेलाडीहरु सम्मानित
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च शुक्रबार, असोज १९, २०८०
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । चीनमा सञ्चालन भइरहेको १९ औं एसियाली खेलकुदको पुरुष टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका नेपाल प्रहरीका क्रिकेट खेलाडीहरु सम्मानित भएका छन् । नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित कार्यक्रमबीच उनीहरुलाई सम्मान गरेका हुन् ।

राष्ट्रिय क्रिकेट टिमको प्रतिनिधित्व गरी उत्कृष्ट खेल प्रदर्शन गर्न सफल भएका प्रहरीका पाँच जना क्रिकेट खेलाडीहरूलाई सम्मान गरिएको हो । सम्मानित हुने खेलाडीहरूमा नेपाल पुलिस क्रिकेट टिमका कप्तान दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, सागर ढकाल एवं नेपाल प्रहरीमा आवद्ध करण केसी र गुल्सन झा रहेका छन् ।

सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले अन्तर्राष्ट्रियस्तरका महत्वपूर्ण खेलकुद प्रतियोगिताहरूमा नेपाल प्रहरीको तर्फबाट सहभागिता जनाई उत्कृष्ट खेल प्रदर्शनका साथै प्राप्त गरेको सम्मान र सफलताको कारणले समग्र नेपाल प्रहरी संगठनको अस्तित्व र प्रतिष्ठा उचो भएको उल्लेख गरे । आफू भित्रको स्पोर्टस् म्यानसिपलाई निखार्दै अझै सशक्त र उत्कृष्ट खेलाडीको रूपमा विकास गर्दै लैजान नेपाल प्रहरीका खेलाडीहरूलाई उनले आग्रहसमेत गरे ।

‘यी खेलाडीहरू हाम्रा हुन् भनेर भन्न पाउँदा समग्र संगठनलाई गर्व र हर्ष महसुस भएको छ’, भन्दै महानिरीक्षक कुँवरले प्रभावकारी प्रशिक्षण र व्यवस्थापनद्वारा खेलाडीहरूको क्षमता अभिवृद्धि गर्न खेलकुद समिति पनि उत्तिकै सक्रिय र क्रियाशील हुन आवश्यक रहेको र यसप्रति संगठन गम्भीर रहेको उल्लेख गरेका थिए ।

कार्यक्रममा सम्मानित खेलाडीतर्फबाट मन्तव्य व्यक्त गर्दै नेपाल पुलिस क्लब क्रिकेट टीमका कप्तान दिपेन्द्र सिंह ऐरीले नेपाल प्रहरी संगठनमा आवद्ध भएकोमा गौरव महसुस गरेको बताए । आउँदा दिनमा अझ उत्कृष्ट प्रदर्शन गर्दै जाने विश्वास उनले व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू, प्रहरी वरिष्ठ अधिकृतहरू लगायतको उपस्थिति थियो । साथै, बिहीबारै स्वदेश फर्किएको राष्ट्रिय क्रिकेट टोलीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निर्देशक एवं नेपाल प्रहरी खेलकुद समितिका सहसचिव प्रहरी नायव महानिरीक्षक रविन्द्र केसीसहितको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।


प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  ०९:५९
#Nepal Cricket
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Munasri Construction Munasri Construction
थप क्रिकेट
ओमानमाथि नेपालको ११३ रनको शानदार जित
ओमानमाथि नेपालको ११३ रनको शानदार जित मंगलबार, असोज २७, २०८३
अब नेपाली क्रिकेट पनि खेलरोमा
अब नेपाली क्रिकेट पनि खेलरोमा शुक्रबार, असोज २३, २०८३
युएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
युएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट शनिबार, भदौ २७, २०८३
गोल्डस्टार सुदूरपश्चिम रोयल्सको फुटवेयर पार्टनर
गोल्डस्टार सुदूरपश्चिम रोयल्सको फुटवेयर पार्टनर शुक्रबार, भदौ २६, २०८३
लिग २ मा नेपालको छैटौं जित, युएई ३७ रनले पराजित
लिग २ मा नेपालको छैटौं जित, युएई ३७ रनले पराजित शनिबार, वैशाख १२, २०८३
युएईविरुद्ध नेपालको ८ विकेटको सहज जित, सिरिज बराबरी
युएईविरुद्ध नेपालको ८ विकेटको सहज जित, सिरिज बराबरी मंगलबार, वैशाख ८, २०८३
नेपाल युएईसँग ६ विकेटले पराजित
नेपाल युएईसँग ६ विकेटले पराजित सोमबार, वैशाख ७, २०८३
Navodit College Navodit College
ताजा समाचार
निसर्ग बाटिकालाई १४ औं एनएसए कप पौडी उपाधि
निसर्ग बाटिकालाई १४ औं एनएसए कप पौडी उपाधि खेलकुद मञ्‍च
ओमानमाथि नेपालको ११३ रनको शानदार जित
ओमानमाथि नेपालको ११३ रनको शानदार जित खेलकुद मञ्‍च
कटारीलाई दोस्रो शिखर ढकाल स्मृति यू–१७ टी–वान राष्ट्रिय रग्बीको उपाधि
कटारीलाई दोस्रो शिखर ढकाल स्मृति यू–१७ टी–वान राष्ट्रिय रग्बीको उपाधि खेलकुद मञ्‍च
नेपालका पाँच जनालाई ओसिएको सम्मान
नेपालका पाँच जनालाई ओसिएको सम्मान खेलकुद मञ्‍च
पौडी च्याम्पियनसिपमा राष्ट्रिय कीर्तिमानको ओइरो
पौडी च्याम्पियनसिपमा राष्ट्रिय कीर्तिमानको ओइरो खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
अब नेपाली क्रिकेट पनि खेलरोमा
अब नेपाली क्रिकेट पनि खेलरोमा
विवेक, मनीषा, राधिका र सन्ध्यालाई स्वर्ण
विवेक, मनीषा, राधिका र सन्ध्यालाई स्वर्ण
पौडी च्याम्पियनसिपमा राष्ट्रिय कीर्तिमानको ओइरो
पौडी च्याम्पियनसिपमा राष्ट्रिय कीर्तिमानको ओइरो
कटारीलाई दोस्रो शिखर ढकाल स्मृति यू–१७ टी–वान राष्ट्रिय रग्बीको उपाधि
कटारीलाई दोस्रो शिखर ढकाल स्मृति यू–१७ टी–वान राष्ट्रिय रग्बीको उपाधि
नेपालका पाँच जनालाई ओसिएको सम्मान
नेपालका पाँच जनालाई ओसिएको सम्मान
गोल्डेन पिक, विच किड्स र ज्ञान निकेतनलाई उपाधि
गोल्डेन पिक, विच किड्स र ज्ञान निकेतनलाई उपाधि
तेन्जिङले दिए उत्साह, २० औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक
तेन्जिङले दिए उत्साह, २० औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक
सनसाइन र पाठशालालाई मिनी बास्केटबलको उपाधि
सनसाइन र पाठशालालाई मिनी बास्केटबलको उपाधि
दसौं राष्ट्रिय खेलकुद निर्धारित समयमै हुन्छ- मन्त्री पोखरेल
दसौं राष्ट्रिय खेलकुद निर्धारित समयमै हुन्छ- मन्त्री पोखरेल
जोन डेवी कपमा पाँच टिम च्याम्पियन
जोन डेवी कपमा पाँच टिम च्याम्पियन
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
पौडी च्याम्पियनसिपमा राष्ट्रिय कीर्तिमानको ओइरो
पौडी च्याम्पियनसिपमा राष्ट्रिय कीर्तिमानको ओइरो मंगलबार, असोज २७, २०८३
कटारीलाई दोस्रो शिखर ढकाल स्मृति यू–१७ टी–वान राष्ट्रिय रग्बीको उपाधि
कटारीलाई दोस्रो शिखर ढकाल स्मृति यू–१७ टी–वान राष्ट्रिय रग्बीको उपाधि मंगलबार, असोज २७, २०८३
नेपालका पाँच जनालाई ओसिएको सम्मान
नेपालका पाँच जनालाई ओसिएको सम्मान मंगलबार, असोज २७, २०८३
Photo Gallery
नेपाल एसीसी प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
नेपाल एसीसी प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट शनिबार, भदौ २७, २०८३
आर्मीले जित्याे पिएम कपकाे उपाधि
आर्मीले जित्याे पिएम कपकाे उपाधि शुक्रबार, वैशाख ४, २०८३
एरिका गुरुङ तमु धीको सद्भावना दूत
एरिका गुरुङ तमु धीको सद्भावना दूत सोमबार, चैत ९, २०८२
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्