Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
क्रिकेट
  • Home
  • क्रिकेट
  • विश्व कीर्तिमानी क्रिकेटर दीपेन्द्र र कुशललाई रोयल ब्लूले जनही दुई लाख दिने
विश्व कीर्तिमानी क्रिकेटर दीपेन्द्र र कुशललाई रोयल ब्लूले जनही दुई लाख दिने
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च शुक्रबार, असोज १२, २०८०
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । सागर डिस्ट्रिलरीको रोयल ब्लूले १९ औं एसियाली खेलकुद अन्तर्गत टि-२० आई पुरुष क्रिकेटमा विश्व कीर्तिमान बनाउने दुई खेलाडीलाई जनही २ लाख सहित सम्मान गर्ने घोषणा गरेको छ ।

सागर डिस्ट्रिलरीले बिहीबार विज्ञप्ति जारी गर्दै टी ट्वान्टी क्रिकेटमा विश्व कीर्तिमान बनाउने कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीलाई जनही २ लाख रुपैयाँ सहित सम्मान गर्ने बताएको हो ।

कुशल र दीपेन्द्रको कीर्तिमानी प्रदर्शनमा नेपालले एसियन गेम्स क्रिकेटमा भियतनामविरुद्ध ऐतिहासिक जित दर्ता गरेको थियो । दीपेन्द्रले ९ बलमा अर्धशतक प्रहार गर्ने विश्व कीर्तिमान कायम गरेका थिए भने कुशलले सबैभन्दा चाँडो शतक प्रहार गर्ने कीर्तिमान कायम गरेका थिए ।

प्रतियोगितामा बायाँ हाते युवा ब्याटर कुशल मल्ल ५० बलमा ८ चौका र १२ छक्कासहित सर्वाधिक १ सय ३७ रनमा नटआउट रहेका थिए । विष्फोटक ब्याटिङ गरेका दीपेन्द्रसिंह ऐरी १० बलमा ८ छक्कासहित ५२ रनमा क्रिजमा नटआउट रहेका थिए । नेपालले मंगोलियामाथि २ सय ७३ रनको विश्व कीर्तिमानी जित हात पारेको थियो ।

रोयल ब्लूका ब्राण्ड हेड ऋतिक शाहीले विज्ञप्तिमार्फत भन्नुभएको छ, ‘कुशल र दीपेन्द्रले क्रिकेट मैदानमा गरेको असाधारण उपलब्धिहरूका लागि हामी अत्यन्तै गर्व गर्छौ । उनीहरूको उल्लेखनीय प्रदर्शनले नेपाललाई महिमा मात्र ल्याएको छैन तर क्रिकेट उत्साहीहरूको एक पुस्तालाई पनि प्रेरित गरेको छ । पूर्णता र उत्कृष्टतामा समर्पित ब्रान्डको रुपमा रोयल ब्लू उनीहरूको उत्कृष्ट रेकर्डलाई सम्मान गर्न पाउँदा खुसी छ ।’


प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  ११:४२
#CricketNepal
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप क्रिकेट
राखेप सदस्य टमाटा सम्मानित
राखेप सदस्य टमाटा सम्मानित आइतबार, चैत १, २०८२
जेम्सलाई यु–१४ क्रिकेट उपाधि
जेम्सलाई यु–१४ क्रिकेट उपाधि शनिबार, फागुन १६, २०८२
एलआरआई च्याम्पियन
एलआरआई च्याम्पियन शुक्रबार, फागुन १५, २०८२
जेम्स र विश्वज्ञान सेमिफाइनलमा
जेम्स र विश्वज्ञान सेमिफाइनलमा शुक्रबार, फागुन १५, २०८२
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा बिहीबार, फागुन १४, २०८२
मातृभूमि यु–१४ क्रिकेटको उद्घाटन
मातृभूमि यु–१४ क्रिकेटको उद्घाटन बुधबार, फागुन १३, २०८२
टी-२० विश्वकपः स्कटल्यान्डमाथि नेपालको जित
टी-२० विश्वकपः स्कटल्यान्डमाथि नेपालको जित मंगलबार, फागुन ५, २०८२
Navodit College Navodit College
ताजा समाचार
एरिका गुरुङलाई सुराई दो को प्रायोजन
एरिका गुरुङलाई सुराई दो को प्रायोजन खेलकुद मञ्‍च
कान्तिपुर हाफ म्याराथन बैशाख ५ मा हुने
कान्तिपुर हाफ म्याराथन बैशाख ५ मा हुने खेलकुद मञ्‍च
सिमान्तलाई दोहोरो स्वर्ण
सिमान्तलाई दोहोरो स्वर्ण खेलकुद मञ्‍च
फेन्सिङ खेलाडी अनिताले सगरमाथा आरोहण गर्ने
फेन्सिङ खेलाडी अनिताले सगरमाथा आरोहण गर्ने खेलकुद मञ्‍च
एचजेएनबीएल : कीर्तिपुरले रोएललाई हरायो
एचजेएनबीएल : कीर्तिपुरले रोएललाई हरायो खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ – मन्त्री पोखरेल
ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ – मन्त्री पोखरेल
किक बक्सिङ विकास कार्यक्रमको उद्घाटन
किक बक्सिङ विकास कार्यक्रमको उद्घाटन
श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी
श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी
एनएनआईपीए स्पोर्ट्स अवार्डको तयारी पूरा
एनएनआईपीए स्पोर्ट्स अवार्डको तयारी पूरा
एचजेएनबीएल : प्लेबक्स र कीर्तिपुर विजयी
एचजेएनबीएल : प्लेबक्स र कीर्तिपुर विजयी
बागमती तेक्वान्दोमा पुरी निर्विरोध
बागमती तेक्वान्दोमा पुरी निर्विरोध
नेकोस अन्तर्राष्ट्रिय जुडोलाई जापान बी एन्ड टी ट्रेडिङको साथ
नेकोस अन्तर्राष्ट्रिय जुडोलाई जापान बी एन्ड टी ट्रेडिङको साथ
पामका बविन र सचिकलालाई स्वर्ण
पामका बविन र सचिकलालाई स्वर्ण
नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन
नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन
प्रिन्स र आदित्यलाई स्वर्ण
प्रिन्स र आदित्यलाई स्वर्ण
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
सिमान्तलाई दोहोरो स्वर्ण
सिमान्तलाई दोहोरो स्वर्ण सोमबार, चैत २३, २०८२
कान्तिपुर हाफ म्याराथन बैशाख ५ मा हुने
कान्तिपुर हाफ म्याराथन बैशाख ५ मा हुने सोमबार, चैत २३, २०८२
फेन्सिङ खेलाडी अनिताले सगरमाथा आरोहण गर्ने
फेन्सिङ खेलाडी अनिताले सगरमाथा आरोहण गर्ने सोमबार, चैत २३, २०८२
Photo Gallery
एरिका गुरुङ तमु धीको सद्भावना दूत
एरिका गुरुङ तमु धीको सद्भावना दूत सोमबार, चैत ९, २०८२
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि शुक्रबार, चैत ६, २०८२
पुलिसलाई लगातार दोस्रो पटक जय ट्रफीको उपाधि
पुलिसलाई लगातार दोस्रो पटक जय ट्रफीको उपाधि बिहीबार, चैत ५, २०८२
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्