Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
विविध खेल
  • Home
  • विविध खेल
  • खेलकुदलाई आर्थिक समृद्धी संग जोड्नु पर्छ– खेलकुद मन्त्रि विश्वकर्मा
खेलकुदलाई आर्थिक समृद्धी संग जोड्नु पर्छ– खेलकुद मन्त्रि विश्वकर्मा
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च शनिबार, साउन १२, २०७५
प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ।
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

पोखरा, १२ साउन - खेलकुदलाई मनोरंजनको साधन मात्र नबनाई आर्थिक समृद्धी र सार्मथ्यको पाटोमा समेत जोड्नु पर्ने कुरामा युवा तथा खेलकुद मन्त्रि जगतबहादुर सुनार (विश्वकर्मा)ले जोड दिएका छन ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको ४० औं स्मृती दिवशका अबसरमा पोखरामा आयोजित प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगिता उद्घाटन गर्दै मन्त्रि विश्वकर्माले बर्तमान समयमा खेलकुदमा धेरै समस्या र चुनौती देखिएपनि खेलकुदको माध्यम बाट पर्यटनलाई जोड्दै आर्थिक समृद्धी तर्फ अगाडी बढाउन सकिने उल्लेख्य सम्भावना रहेको बताए । 

खेलकुद राष्ट्रिय गौरव बढाउने एक शसक्त माध्यम रहेको बताउँदै मन्त्रि विश्वकर्माले खेलकुद अयोजनाका गर्नका लागि मात्रै नभै राष्ट्रिय पहिचानका लागि पनि खेलकुद अपरिहार्य कुरा औंल्याए ।

खेलकुदको क्षेत्रमा पोखरामा अथाह सम्भावना रहेको कुरालाई उल्लेख गर्दै पकृतीको बरदान स्वरुप प्राप्त पोखरा र प्रदेश ४ मा शाहसिक र हाइ अल्टिच्युड् खेलकुदका माध्यम द्वारा पर्यटन प्रवद्र्धन गर्दै देशकै आर्थिक समृद्धी संग जोडन सकिने मन्त्रि विश्वकर्माले बताए । उनले यहाँको खेल बिकासका लागि ठोस संकल्पका साथ आफु अगाडी बढीरहेको समेत उल्लेख गरे ।

यति बेला नेपालका लागि १३ औं दक्षिण एशियाली खेलकुद (साग) प्रतिष्ठाको विषय रहेको बताउँदै पोखरामा आयोजना हुने केही खेलहरुलाई सम्पूर्ण पोखरेलीहरुले एकजुट भएर सहयोग गर्न आग्रह गरे ।

पार्टीका संस्थापक नेता पुष्पलालले मार्गनिर्देश गरेको समृद्ध नेपाल र सुखी नेपालीको सपना आज पनि उत्तिकै प्रेरणादायी रहेको धाराणा राख्दै मन्त्रि विश्वकर्माले खेलकुद कुनै बेला सामन्त बर्गका लागि मनोरंजनको साधन भए पनि संविधानले नै खेलकुदलाई मौलिक अधिकारका रुपमा अगाडी बढाएको प्रष्ट पारे । 

सो अबसरमा नेपाल उद्योग बणिज्य महासंघका उपाध्यक्ष उमेश राज श्रेष्ठले राजनितिक रुपमा खेलकुदका विषयमा कुनै राजनितिक दलले चासो नदिएको धाराणा राख्दै खेलकुदको बिकासका लागि खेलकुद विश्वविद्यालयको अपरिहर्याता रहेको कुरामा जोड दिए । 

उपाध्यक्ष श्रेष्ठले खेलकुदमा निजी संस्थाहरुको सहभागिता हुनु पर्ने कुरा औंल्याउँदै खेलकुद राजनिती बाट मुक्त राख्नु पर्ने बताए । तिन दिन सम्म चल्ने प्रदेश स्तरिय व्याडमिन्टन डबल्स प्रतियोगितामा ९४ टिममा १ सय ८६ जना खेलाडीहरुको सहभागिता रहेको आयोजक राष्ट्रिय बाणिज्य संघका अध्यक्ष संजिब बहादुर कोइरालाले जानकारी दिए । प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले नगद २०, १५ र १० हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन । 

मन्त्रि विश्वकर्माले गरे रंगशालाको निरिक्षण

१३ औं दक्षिण एशियाली खेलकुद (साग) का लागि पोखरा रंगशालामा निर्माणाधिन पूर्वाधारहरुका विषयमा मन्त्रि विश्वकर्माले जानकारी लिएका छन । उनले पोखरामा आयोजना हुने ह्याण्डबल, फुटबल, आर्चरी, ट्रायथोलन, भलिबल लगाएतका पूर्वाधार निर्माणका बारेमा चासो दिएका थिए ।

उनले सो अबसरमा क्रिकेट व्याडमिन्टन, बास्केटबल लगाएतका पूर्वाधार निर्माणका बारेमा जानकारी समेत लिए । उनले पोखरा रंगशालामा खेलकुदका संघ संस्थाका प्रतिनिधीहरु संग भेटी उनीहरुका समस्याका बारेमा समेत जानकारी लिए ।

मन्त्रि विश्वकर्माद्वारा श्रद्धाञ्जली व्यक्त

यूवा तथा खेलकुद मन्त्रि जगत बहादुर विश्वकर्माले धादिङ पृथ्वीराजमार्गमा शुक्रबार कार दुर्घटनामा निधन भएका नेपाल प्याराग्लाइडिङ संघका कोषाध्यक्ष मधुकर सुवेदीको घर पोखरा जरेवरमा पुगेर मृतक सुबेदी प्रति श्रद्धाञ्जली व्यक्त गरेका छन । उनले सुबेदीका परिवार संग भेटेर समवेदना समेत दिए ।


प्रकाशित मिति: शनिबार, साउन १२, २०७५  २०:०७
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Munasri Construction Munasri Construction
थप विविध खेल
नेपाली करातेलाई जापानमा २ स्वर्णसहित ६ पदक
नेपाली करातेलाई जापानमा २ स्वर्णसहित ६ पदक सोमबार, असोज १२, २०८३
धिरेनलाई वडा अध्यक्ष कप चेसको उपाधि
धिरेनलाई वडा अध्यक्ष कप चेसको उपाधि सोमबार, असोज १२, २०८३
मोहमद र केनिशलाई अन्तर्राष्ट्रिय युथ तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण
मोहमद र केनिशलाई अन्तर्राष्ट्रिय युथ तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण सोमबार, असोज १२, २०८३
तेन्जिङले दिए उत्साह, २० औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक
तेन्जिङले दिए उत्साह, २० औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक बुधबार, असोज ७, २०८३
एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको विजयी सुरुवात
एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको विजयी सुरुवात बुधबार, असोज ७, २०८३
थाइल्यान्डमा नेपाली ब्याडमिन्टन जोडीको रोमाञ्चक जित
थाइल्यान्डमा नेपाली ब्याडमिन्टन जोडीको रोमाञ्चक जित शुक्रबार, असोज २, २०८३
टेबलटेनिस टोली थाइल्यान्डमा
टेबलटेनिस टोली थाइल्यान्डमा बुधबार, भदौ २४, २०८३
Navodit College Navodit College
ताजा समाचार
जोन डेवी कपमा पाँच टिम च्याम्पियन
जोन डेवी कपमा पाँच टिम च्याम्पियन खेलकुद मञ्‍च
नेपाली करातेलाई जापानमा २ स्वर्णसहित ६ पदक
नेपाली करातेलाई जापानमा २ स्वर्णसहित ६ पदक खेलकुद मञ्‍च
धिरेनलाई वडा अध्यक्ष कप चेसको उपाधि
धिरेनलाई वडा अध्यक्ष कप चेसको उपाधि खेलकुद मञ्‍च
मोहमद र केनिशलाई अन्तर्राष्ट्रिय युथ तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण
मोहमद र केनिशलाई अन्तर्राष्ट्रिय युथ तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण खेलकुद मञ्‍च
तेन्जिङले दिए उत्साह, २० औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक
तेन्जिङले दिए उत्साह, २० औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
तेन्जिङले दिए उत्साह, २० औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक
तेन्जिङले दिए उत्साह, २० औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक
एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको विजयी सुरुवात
एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको विजयी सुरुवात
मोहमद र केनिशलाई अन्तर्राष्ट्रिय युथ तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण
मोहमद र केनिशलाई अन्तर्राष्ट्रिय युथ तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण
धिरेनलाई वडा अध्यक्ष कप चेसको उपाधि
धिरेनलाई वडा अध्यक्ष कप चेसको उपाधि
नेपाली करातेलाई जापानमा २ स्वर्णसहित ६ पदक
नेपाली करातेलाई जापानमा २ स्वर्णसहित ६ पदक
गोल्डेन पिक, विच किड्स र ज्ञान निकेतनलाई उपाधि
गोल्डेन पिक, विच किड्स र ज्ञान निकेतनलाई उपाधि
माफ बास्केटबलमा ४४ टोली
माफ बास्केटबलमा ४४ टोली
चन्द्रागिरी टिम च्याम्पियन
चन्द्रागिरी टिम च्याम्पियन
संस्कृति, निस्ट र डाफोडिललाई आईडब्लुएस कप
संस्कृति, निस्ट र डाफोडिललाई आईडब्लुएस कप
तेन्जिङले दिए उत्साह, २० औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक
तेन्जिङले दिए उत्साह, २० औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
मोहमद र केनिशलाई अन्तर्राष्ट्रिय युथ तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण
मोहमद र केनिशलाई अन्तर्राष्ट्रिय युथ तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण सोमबार, असोज १२, २०८३
धिरेनलाई वडा अध्यक्ष कप चेसको उपाधि
धिरेनलाई वडा अध्यक्ष कप चेसको उपाधि सोमबार, असोज १२, २०८३
नेपाली करातेलाई जापानमा २ स्वर्णसहित ६ पदक
नेपाली करातेलाई जापानमा २ स्वर्णसहित ६ पदक सोमबार, असोज १२, २०८३
Photo Gallery
नेपाल एसीसी प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
नेपाल एसीसी प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट शनिबार, भदौ २७, २०८३
आर्मीले जित्याे पिएम कपकाे उपाधि
आर्मीले जित्याे पिएम कपकाे उपाधि शुक्रबार, वैशाख ४, २०८३
एरिका गुरुङ तमु धीको सद्भावना दूत
एरिका गुरुङ तमु धीको सद्भावना दूत सोमबार, चैत ९, २०८२
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्