Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
क्रिकेट
  • Home
  • क्रिकेट
  • दीपेन्द्रआबद्ध टाइगर्स रोमान्चक जितसँगै फाइनलमा
दीपेन्द्रआबद्ध टाइगर्स रोमान्चक जितसँगै फाइनलमा स्पिनर सन्दीप र अलराउन्डर​​​​​​​ दीपेन्द्रको टोली उपाधिका लागि भिड्ने
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च आइतबार, साउन २१, २०८०
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीआबद्ध मोन्टरिएल टाइगर्सले ग्लोबल टि-२० क्यानडाको फाइनलमा स्थान बनाएको छ । दोस्रो क्वालिफायर खेलमा शनिबार राती भ्यानकुभेर नाइट्समाथि एक विकेटको रोमान्चक जित हात पार्दै टाइगर्सले फाइनलमा स्थान बनाएको हो ।

भ्यानकुभेर नाइट्सले जितको लागि दिएको १ सय ३८ रनको विजयी लक्ष्य पछ्याएको मोन्टरिएल टाइगर्सले १९.३ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो । टाइगर्सलाई अन्तिम ओभरमा जितको लागि १५ रन चाहिँदा शेर्फान रदरफोर्डले रायन पठानलाई लगातार तीन छक्का हान्दै जित दिलाएका थिए ।

शेर्फान रदरफोर्ड ३४ बलमा २ चौका र ३ छक्कासहित ४८ रनमा अविजित रहे । दीपेन्द्रसिंह ऐरी २८ बलमा २ चौकासहित २५ रनमा आउट भएका थिए । एक समय ४.५ ओभरमा २९–४ को दयनीय अवस्थामा पुगेको टाइगर्सलाई दीपेन्द्रले रदरफोर्डसँग ४३ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

यसैगरी आयन खानले १४ बलमा १ चौका र १ छक्कासहित १८ रनमा, आन्द्रे रसेल १७ रनमा र मोहम्मद वासिम १३ रनमा आउट भएका थिए । भ्यानकुभेर नाइट्सका लागि जुनैद सिद्दिकले  ४ ओभरमा २२ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । फबिएन एलेन र कब्रिन बोसले समान २/२ विकेट लिएका थिए ।

त्यसअघि, टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भ्यानकुभेर नाइट्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३७ रन बनाएको थियो । नाइट्सका लागि ओपनर मोहम्मद रिजवानले ३३ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ३९ रन बनाएका थिए ।

यसैगरी कब्रिन बोसले २८ बलमा १ चौका र ३ छक्कासहित ३६ रन बनाए भने हर्ष ठाकेरले २१ बलमा ३ चौका र १ छक्कासहित अविजित २६ रन बनाएका थिए । एक समय १२.३ ओभरमा ९०-१ को अवस्थाबाट नाइट्सले लगातार चार विकेट गुमाएपछि ठूलो योगफलको सम्भावना गुमाएको थियो ।

मोन्टरिएल टाइगर्सका लागि अब्बास अफिदीले ४ ओभरमा ह्याट्रिकसहित २९ रन खर्चेर ५ विकेट लिएका थिए । दीपेन्द्रको टोली टाइगर्सले लिगमा तेस्रो स्थानमा रहँदै एलिमिनेटर खेलमा ब्राम्पटन वल्भसलाई ९ विकेटले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो ।

स्पिनर सन्दीप र अलराउन्डर दीपेन्द्रको टोली उपाधिका लागि भिड्ने

अब नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीआबद्ध टाइगर्सले उपाधिको लागि आज आइतबार राती ९:४५ मा स्पिनर सन्दीप लामिछाने सम्मिलित सर्रेसँग खेल्नेछ । सन्दीप सम्मिलित सर्रेले पहिलो क्वालिफायर खेलमा भ्यानकुभेर नाइट्सलाई ३८ रनले हराउँदै फाइनलमा पुगेको थियो ।

आज राती एक नेपाली खेलाडी आबद्ध टोली च्याम्पियन बन्ने पक्का छ । दुबै नेपाली खेलाडीले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका छन् । अलराउन्डर दीपेन्द्रसिंह ऐरीले ७ खेलमा १ सय २७ रन बनाउँदा २ विकेट लिएका छन् । स्पिनर सन्दीप लामिछानेले ७ खेलमा ११ विकेट लिएका छन् ।


प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  ०८:०२
#Cricket
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप क्रिकेट
एनपीएलको कुल बाउण्ड्री बराबर करिब पाँच हजार कफीका बिरूवा रोप्दै प्रेसिडेन्सियल कलेज
एनपीएलको कुल बाउण्ड्री बराबर करिब पाँच हजार कफीका बिरूवा रोप्दै प्रेसिडेन्सियल कलेज शुक्रबार, पुस ११, २०८२
एनपीएलका इमर्जिङ प्लेयर तिलकलाई प्रेसिडेन्सियल कलेजद्वारा १५ लाख रुपैयाँको स्कलरसिप
एनपीएलका इमर्जिङ प्लेयर तिलकलाई प्रेसिडेन्सियल कलेजद्वारा १५ लाख रुपैयाँको स्कलरसिप आइतबार, मंसिर २९, २०८२
एनपीएल दोस्रो संस्करणमा रोहितले जिते कार र बाइक, अरु क-कसले जिते पुरस्कार ?
एनपीएल दोस्रो संस्करणमा रोहितले जिते कार र बाइक, अरु क-कसले जिते पुरस्कार ? शनिबार, मंसिर २८, २०८२
सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी एनपिएल सिजन २ को च्याम्पियन
सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी एनपिएल सिजन २ को च्याम्पियन शनिबार, मंसिर २८, २०८२
विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा, सुदूरपश्चिमसँग भिड्ने
विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा, सुदूरपश्चिमसँग भिड्ने बिहीबार, मंसिर २६, २०८२
काठमाण्डुलाई हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा, विराटनगरसँग भिड्ने
काठमाण्डुलाई हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा, विराटनगरसँग भिड्ने बुधबार, मंसिर २५, २०८२
विराटनगरमाथि शानदार जित निकाल्दै सुदूरपश्चिम एनपीएलको फाइनलमा
विराटनगरमाथि शानदार जित निकाल्दै सुदूरपश्चिम एनपीएलको फाइनलमा मंगलबार, मंसिर २४, २०८२
Navodit College Navodit College
ताजा समाचार
आयोजक केएमसीको विजयी शुरूवात
आयोजक केएमसीको विजयी शुरूवात खेलकुद मञ्‍च
ओप्स खेलकुद महोत्सव : न्यु एरा र न्युटनलाई उपाधि
ओप्स खेलकुद महोत्सव : न्यु एरा र न्युटनलाई उपाधि खेलकुद मञ्‍च
तेक्वान्दो लिगमा ढल्को टिम च्याम्पियन
तेक्वान्दो लिगमा ढल्को टिम च्याम्पियन खेलकुद मञ्‍च
करातेकी सानुमाया सम्मानित
करातेकी सानुमाया सम्मानित खेलकुद मञ्‍च
विपुल र अर्सना मेयर कप टेबलटेनिसमा च्याम्पियन
विपुल र अर्सना मेयर कप टेबलटेनिसमा च्याम्पियन खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
तारकेश्वोर नगरपालिकाद्वारा खेलाडी सम्मानित
तारकेश्वोर नगरपालिकाद्वारा खेलाडी सम्मानित
ब्याडमिन्टनमा हिमरश्मि र एथलेटिक्समा कौशल टिम च्याम्पियन
ब्याडमिन्टनमा हिमरश्मि र एथलेटिक्समा कौशल टिम च्याम्पियन
आईएसएफ स्पोर्ट्स टिचर्स ट्रेनिङ कोर्स माघमा
आईएसएफ स्पोर्ट्स टिचर्स ट्रेनिङ कोर्स माघमा
महिला सिंगल्समा ममतालाई स्वर्ण
महिला सिंगल्समा ममतालाई स्वर्ण
विपुल र अर्सना मेयर कप टेबलटेनिसमा च्याम्पियन
विपुल र अर्सना मेयर कप टेबलटेनिसमा च्याम्पियन
विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत
विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत
राखेपको १२४औं बोर्ड बैठक सम्पन्न
राखेपको १२४औं बोर्ड बैठक सम्पन्न
तारकेश्वोर नगरपालिकाद्वारा खेलाडी सम्मानित
तारकेश्वोर नगरपालिकाद्वारा खेलाडी सम्मानित
अन्तरवडा राष्ट्रिय टेबलटेनिसमा सुरम्यलाई स्वर्ण
अन्तरवडा राष्ट्रिय टेबलटेनिसमा सुरम्यलाई स्वर्ण
नेप्लिज तेक्वान्दो एकेडेमी आइओएफटिसी टिम च्याम्पियन
नेप्लिज तेक्वान्दो एकेडेमी आइओएफटिसी टिम च्याम्पियन
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
विपुल र अर्सना मेयर कप टेबलटेनिसमा च्याम्पियन
विपुल र अर्सना मेयर कप टेबलटेनिसमा च्याम्पियन आइतबार, पुस २७, २०८२
पुलिसलाई हराउँदै न्यु डायमन्ड च्याम्पियन
पुलिसलाई हराउँदै न्यु डायमन्ड च्याम्पियन शनिबार, पुस २६, २०८२
खुशी, प्रतिभा र सोयालाई स्वर्ण
खुशी, प्रतिभा र सोयालाई स्वर्ण शनिबार, पुस २६, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्