Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
Alishan Furniture World Alishan Furniture World
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Reliance International Academy Reliance International Academy
The Times International College The Times International College
राखेप/एनओसी
  • Home
  • राखेप/एनओसी
  • एसियाडको तयारीमा रहेको बक्सिङ टोली प्रशिक्षणका लागि थाइल्यान्ड जाने
एसियाडको तयारीमा रहेको बक्सिङ टोली प्रशिक्षणका लागि थाइल्यान्ड जाने
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च मंगलबार, असार १२, २०७५
वैदेशिक प्रशिक्षणका लागि थाइल्यान्ड जान लागेको बक्सिङ टोलीलार्इ बिदा गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशव कुमार विष्ट, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायत अन्य पदाधिकारीहरु।
Chelsea World School Chelsea World School

काठमाडौं, १२ असार – एसियाडको तयारीको शिलशिलामा नेपाल राष्ट्रिय बक्सिङ टोली वैदेशिक प्रशिक्षणका लागि थाइल्यान्ड जाने भएको छ।

बुधबार थाइल्यान्ड प्रस्थान गर्ने टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशव कुमार विष्ट, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, राखेप सदस्य तथा संघका वरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसी, राखेप खेलकुद विकास विभाग प्रमुख कुल बहादुर थापा, बक्सिङका भीष्म पितामह सुरेश सिंह आलेलगायतले विदाई गरेका छन्।

टिमले दुई महिना सम्म थाइल्यान्डको बैंककमा विशेष प्रशिक्षण लिनेछन्। प्रशिक्षण दौरान टिमले थाइल्यान्डमा हुने थाइल्यान्ड ओपन इन्टरनेशनल बक्सिङ च्याम्पियनसिप(किङ्स कप) मा पनि सहभागिता जनाउने बताइएको छ।

च्याम्पियनसिप जुन २८ देखि जुलाई ६ तारिखसम्म हुँदैछ। किङ्स कपमा सहभागि हुने खेलाडीमा महिलातर्फ बिमला श्रेष्ठ ५१ केजी, संगिता सुनार ५७ केजी र पुनम रावल ६० केजीमा प्रतिस्पर्धा गर्नेछ।

पुरुषतर्फ तेज बहादुर देउवा ४९ केजी, प्रेम चौधरी ५२ केजी, बिमल रोका ५६ केजी,एक बहादुर घले ६० केजी तौल समूहमा प्रतिस्पर्धा गर्ने छन्। त्यस्तै भुपेन्द्र थापाले ६४ केजी, विष्णु घलेले ६९ केजी र दिपक श्रेष्ठ ७५ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्नेछ।

टिमको मुख्य प्रशिक्षकमा प्रकाश थापामगर, सहायक प्रशिक्षकमा दिपक महर्जन, टिम व्यवस्थापकमा दिलिपा श्री अधिकारी र मिडिया अफिसरमा महेशबाबु काफ्ले रहेका छन्।

बिदाईका अवसरमा सदस्य सचिव केशव कुमार विष्टले एसियन गेम्समा पदकको आशा गरिएको खेललाई ३ महिना अघिबाटै विषेश प्रशिक्षण गराउन शुरु गरिएको बताएका छन्।

विष्टले विशेष प्रशिक्षण सबै खेललाई आवश्यक र महत्वपूर्ण रहेको बताउँदै यसपटकको एसियन गेम्समा विगतका सबै रेकर्डहरु तोडिने विश्वाससमेत व्यक्त गरे।

रूसमा जारी विश्वकपमा ठुला भनिएका टिमहरु पनि साना टोलीसँग पराजित भएको प्रसङ्ग कोट्याउदै सदस्यसचव विष्टले खेलमा हार जीत हुन्छ। खेलअघि केही भन्न नसकिने स्पष्ट पारेका छन्।

‘हामीले पदकको सम्भावना भएका खेललाई तीन महिना अघिबाट विशेष प्रशिक्षण गराएका छौं। यसपटकको एसियन गेम्समा राम्रो रेकर्ड आउने हामीले विश्वास लिएका छौं।’ सदस्यसचिव विष्टले भने।


प्रकाशित मिति: मंगलबार, असार १२, २०७५  १४:०६
#Boxing #AsiadGames #KeshabkumarBista #RamGhale
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Subisu Subisu
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप राखेप/एनओसी
केन्पोकाइ टोलीको स्वागत
केन्पोकाइ टोलीको स्वागत शुक्रबार, साउन ३१, २०८२
अन्तरविद्यालय पौडी सुरु, दुई सय ५० खेलाडी सहभागी
अन्तरविद्यालय पौडी सुरु, दुई सय ५० खेलाडी सहभागी आइतबार, साउन १२, २०८२
टेनिस नेतृत्वमा मनोहरदास मुल निर्विरोध
टेनिस नेतृत्वमा मनोहरदास मुल निर्विरोध आइतबार, साउन १२, २०८२
२२औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता पोखरामा हुने
२२औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता पोखरामा हुने शनिबार, साउन ११, २०८२
विश्व एक्वेटिक्समा चार पौडी खेलाडी
विश्व एक्वेटिक्समा चार पौडी खेलाडी शनिबार, साउन ११, २०८२
केदारमानले जिते विश्व स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेसमा स्वर्ण
केदारमानले जिते विश्व स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेसमा स्वर्ण बुधबार, साउन ८, २०८२
राष्ट्रलाई खुशी बनाउने योजना मिसन-२०२६  हो: सदस्य-सचिव घिसिङ
राष्ट्रलाई खुशी बनाउने योजना मिसन-२०२६ हो: सदस्य-सचिव घिसिङ बुधबार, साउन ८, २०८२
Navodit College Navodit College
ताजा समाचार
माफ फुटसलमा गोल्डेनपिक, पिस प्वाइन्ट र विच किड च्याम्पियन
माफ फुटसलमा गोल्डेनपिक, पिस प्वाइन्ट र विच किड च्याम्पियन खेलकुद मञ्‍च
केन्पोकाइ टोलीको स्वागत
केन्पोकाइ टोलीको स्वागत खेलकुद मञ्‍च
एसियन पावरलिफ्टिङ च्याम्पियनसिपको तयारी पूरा
एसियन पावरलिफ्टिङ च्याम्पियनसिपको तयारी पूरा खेलकुद मञ्‍च
हक्कीको पूर्वाधारका लागि धुलिखेल नगरपालिकाले २ सय रोपनी जग्गा दिने
हक्कीको पूर्वाधारका लागि धुलिखेल नगरपालिकाले २ सय रोपनी जग्गा दिने खेलकुद मञ्‍च
अदिती बुढाथोकी काठमाडौं स्पाइकर्सको गुडविल एम्बासडर
अदिती बुढाथोकी काठमाडौं स्पाइकर्सको गुडविल एम्बासडर खेलकुद मञ्‍च
Notice
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
खेलुकद परिषदद्वारा खेलाडी प्रोत्साहन पुरस्कार वितरण
खेलुकद परिषदद्वारा खेलाडी प्रोत्साहन पुरस्कार वितरण खेलकुद मञ्‍च
नेपाल सितोरियो कराते संघको स्पोर्ट डाटा बेश तथा वेभसाईटको उद्घाटन कार्यक्रम
नेपाल सितोरियो कराते संघको स्पोर्ट डाटा बेश तथा वेभसाईटको उद्घाटन कार्यक्रम खेलकुद मञ्‍च
भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिप
भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिप खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
अन्तरकलेज प्लस टु छात्र बास्केटबल भोलिदेखि
अन्तरकलेज प्लस टु छात्र बास्केटबल भोलिदेखि
जुनियर क्रिकेट लिग भदौदेखि
जुनियर क्रिकेट लिग भदौदेखि
आरआरए क्रिकेट सोमबारदेखि
आरआरए क्रिकेट सोमबारदेखि
राष्ट्रिय विद्यालय खेलकुद तथा शैक्षिक हाजिरी जवाफ मंसिरमा हुने
राष्ट्रिय विद्यालय खेलकुद तथा शैक्षिक हाजिरी जवाफ मंसिरमा हुने
साउथ वेस्टर्नका पुरुषोत्तमलाई बुद्धिचालको उपाधि
साउथ वेस्टर्नका पुरुषोत्तमलाई बुद्धिचालको उपाधि
आरआर स्ववियु कप-२०८२ भदौमा हुँदै 
आरआर स्ववियु कप-२०८२ भदौमा हुँदै 
एरिका र अञ्जनालाई इनर ह्विलको सम्मान
एरिका र अञ्जनालाई इनर ह्विलको सम्मान
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
विश्व एक्वेटिक्समा चार पौडी खेलाडी
विश्व एक्वेटिक्समा चार पौडी खेलाडी
३८औँ आईएसटीएफमा नेपाललाई दुई पदक
३८औँ आईएसटीएफमा नेपाललाई दुई पदक
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
अन्तरकलेज प्लस टु छात्र बास्केटबल भोलिदेखि
अन्तरकलेज प्लस टु छात्र बास्केटबल भोलिदेखि बिहीबार, साउन ३०, २०८२
जुनियर क्रिकेट लिग भदौदेखि
जुनियर क्रिकेट लिग भदौदेखि बिहीबार, साउन ३०, २०८२
साउथ वेस्टर्नका पुरुषोत्तमलाई बुद्धिचालको उपाधि
साउथ वेस्टर्नका पुरुषोत्तमलाई बुद्धिचालको उपाधि बिहीबार, साउन ३०, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्