Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
विविध खेल
  • Home
  • विविध खेल
  • राष्ट्रिय साउन्ड टेबलटेनिसमा युवराज र स्मृतिलाई स्वर्ण
राष्ट्रिय साउन्ड टेबलटेनिसमा युवराज र स्मृतिलाई स्वर्ण
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च बुधबार, असार ६, २०७५
राष्ट्रिय साउन्ड टेबलटेनिसमा सिंगल्स विजेता युवराज लामा र स्मृति कोइराला सदस्य–सचिव केशवकुमार विष्टसंग तस्वीर खिचाउँदै।
Chelsea World School Chelsea World School

काठमाडौं, ६ असार – युवराज लामा र स्मृति कोइरालाले प्रथम बृहत राष्ट्रिय पारा खेलकुदअन्तर्गत राष्ट्रिय साउन्ड टेबलटेनिस प्रतियोगितामा बुधबार स्वर्ण जितेका छन्।

राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा नेपाल दृष्टिविहीन साउन्ड टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको पुरुष सिंगल्स फाइनलमा प्रदेश ३ का युवराजले प्रदेश १ का प्रेम लिम्बूलाई १२–१० र ११–७ को सोझो सेटमा पराजित गरे। प्रदेश १ का छत्रबहादुर तामाङ र प्रदेश २ का लक्षमेश्वर महतो तेश्रो भएका छन्।

सानो गौचरणस्थित काठमाडौं जिल्ला खेलकुद विकास समितिको हलमा भएको महिला सिंगल्स उपाधि भिडन्तमा प्रदेश १ की स्मृतिले प्रदेश ५ की जल्शा सापकोटालाई ११–७ र ११–८ को सीधा सेटमा हराएकी हुन्।

पुरुष–महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५ हजार, ३ हजार र १–१ हजारका दरले नगद पुरस्कार हात पारेका छन्।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, नेपाल पारा ओलम्पिक कमिटीका अध्यक्ष दीपक कोइराला, महासचिव कुमार पौडेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। प्रतियोगितामा ५६ खेलाडीले पुरुष–महिला सिंगल्स स्पर्धामा प्रतिस्पर्धा गरेका थिए।


प्रकाशित मिति: बुधबार, असार ६, २०७५  १७:०६
#TableTennis #ParaKhelkud #KeshabkumarBista
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप विविध खेल
देशव्यापी अन्तर वडा टेबलटेनिसको तयारी
देशव्यापी अन्तर वडा टेबलटेनिसको तयारी आइतबार, मंसिर ८, २०८२
पावर लिफ्टिङ टोलीको बिदाइ
पावर लिफ्टिङ टोलीको बिदाइ आइतबार, मंसिर ८, २०८२
एक खेल अगावै नेपाललाई रग्बी सिरिज
एक खेल अगावै नेपाललाई रग्बी सिरिज आइतबार, मंसिर ८, २०८२
नेपाल ब्यायाम मन्दिरका अन्तर्राष्ट्रिय पदक विजेतालाई डेढ लाखसम्मको पुरस्कार घोषणा
नेपाल ब्यायाम मन्दिरका अन्तर्राष्ट्रिय पदक विजेतालाई डेढ लाखसम्मको पुरस्कार घोषणा शनिबार, मंसिर ७, २०८२
श्रीलंकामा नेपाललाई ४ स्वर्णसहित ८ पदक
श्रीलंकामा नेपाललाई ४ स्वर्णसहित ८ पदक शनिबार, मंसिर ७, २०८२
खडक र पुर्णलक्ष्मीलाई धारा नेपालगन्ज म्याराथनको उपाधि
खडक र पुर्णलक्ष्मीलाई धारा नेपालगन्ज म्याराथनको उपाधि शनिबार, मंसिर ७, २०८२
गरिमा रोड रेसमा राजन र सन्तोषी च्याम्पियन
गरिमा रोड रेसमा राजन र सन्तोषी च्याम्पियन शनिबार, मंसिर ७, २०८२
Navodit College Navodit College
ताजा समाचार
जनकपुरलाई हराउँदै विराटनगरको लगातार तेस्रो जित
जनकपुरलाई हराउँदै विराटनगरको लगातार तेस्रो जित खेलकुद मञ्‍च
देशव्यापी अन्तर वडा टेबलटेनिसको तयारी
देशव्यापी अन्तर वडा टेबलटेनिसको तयारी खेलकुद मञ्‍च
ओएसिस, स्किब्स र रेडियन्ट क्वाटरफाइनलमा
ओएसिस, स्किब्स र रेडियन्ट क्वाटरफाइनलमा खेलकुद मञ्‍च
पावर लिफ्टिङ टोलीको बिदाइ
पावर लिफ्टिङ टोलीको बिदाइ खेलकुद मञ्‍च
एक खेल अगावै नेपाललाई रग्बी सिरिज
एक खेल अगावै नेपाललाई रग्बी सिरिज खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
रेडियन्ट कपमा स्वर्णिम र पुष्पसदन विजयी
रेडियन्ट कपमा स्वर्णिम र पुष्पसदन विजयी
पोखरालाई हराउँदै सुदूरपश्चिमको लगातार दोस्रो जित
पोखरालाई हराउँदै सुदूरपश्चिमको लगातार दोस्रो जित
हर्मितको अलराउन्डर प्रदर्शनमा सुदूरपश्चिमले काठमाण्डुलाई हरायो
हर्मितको अलराउन्डर प्रदर्शनमा सुदूरपश्चिमले काठमाण्डुलाई हरायो
साविक विजेता जनकपुरलाई काठमाण्डुले हरायो
साविक विजेता जनकपुरलाई काठमाण्डुले हरायो
चितवनले कर्णालीलाई चार विकेटले हरायो
चितवनले कर्णालीलाई चार विकेटले हरायो
रेडियन्ट कपमा स्वर्णिम र पुष्पसदन विजयी
रेडियन्ट कपमा स्वर्णिम र पुष्पसदन विजयी
विश्वकप लिग-२ सिरिज : नेपालको लगातार तेस्रो हार
विश्वकप लिग-२ सिरिज : नेपालको लगातार तेस्रो हार
हङकङ सिक्सेस : नेपालले भारतलाई ९२ रनले हरायो
हङकङ सिक्सेस : नेपालले भारतलाई ९२ रनले हरायो
आईसीसी लिग-२ सिरिज : नेपाल अमेरिकासँग पराजित
आईसीसी लिग-२ सिरिज : नेपाल अमेरिकासँग पराजित
पोखरालाई हराउँदै सुदूरपश्चिमको लगातार दोस्रो जित
पोखरालाई हराउँदै सुदूरपश्चिमको लगातार दोस्रो जित
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
एक खेल अगावै नेपाललाई रग्बी सिरिज
एक खेल अगावै नेपाललाई रग्बी सिरिज आइतबार, मंसिर ८, २०८२
ओएसिस, स्किब्स र रेडियन्ट क्वाटरफाइनलमा
ओएसिस, स्किब्स र रेडियन्ट क्वाटरफाइनलमा आइतबार, मंसिर ८, २०८२
देशव्यापी अन्तर वडा टेबलटेनिसको तयारी
देशव्यापी अन्तर वडा टेबलटेनिसको तयारी आइतबार, मंसिर ८, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्