Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
विचार/अन्तर्वार्ता
  • Home
  • विचार/अन्तर्वार्ता
  • इन्डोनेसियामा राज्यकोषको ६ करोड दोहन र शान गुमाउने खतरामा नेपाली खेलकुद
इन्डोनेसियामा राज्यकोषको ६ करोड दोहन र शान गुमाउने खतरामा नेपाली खेलकुद
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च मंगलबार, भदौ १२, २०७५
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

डिएन घिसिङ, १२ भदाै –राज्यकोषको लगानी रहेको खेलकुद क्षेत्रमा सार्वजनिक लेखा समितीको चासो नहुँदा करोडौंको आर्थिक दोहन हुने खतरा बडेको छ । मुलुक समृद्धको आधार भनेकै औद्योगिक विकासको फड्को  हो, किनकी विकासोन्मुख राष्ट्रले खेलकुद आयोजना गरेरै देश विकाश गरेका छन् ।

खेलकुद मनोरञ्जन मात्र होइन, विकाशको संभावहक पनि हो । यतिबेला नेपाली खेलकुदको ध्यान इन्डोनेसियाको जकार्तामा आयोजित १८औं समर एसियन गेम्शमा केन्द्रीत छ । युवा तथा खेलकुद मन्त्रीको सयोजकत्वमा मुल तयारी समितिले अर्थ मन्त्रालय मार्फत एसियाली गेम्श तयारी तथा उपलब्धी मूलक सहभागी शिर्षकमा ६ करोड अनुदान निकास गरेर राष्ट्रिय खेलकुद परिषदबाट बजेट बाड्फाँड्मा पुर्णता लिइसकेका छन् ।

राष्ट्रिय खेलकुद परिषदका अध्यक्ष युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) को अध्यक्षतामा बसेको १०९ औं बोर्ड बैठकले अगस्टमा १८ देखि सेप्टेम्बर २ सम्म इन्डोनेसियामा हुने १८ औं एसियन खेलकुद (एसियाड)मा नेपालले प्रतिस्पर्धा गर्ने २७ खेलका खेलाडीले सहभागिता जनाउने प्रस्ताव पास गरिएको थियो ।

२७ खेलका खेलाडी र प्रशिक्षक गरी २४० जनालाई खेलकुद मैदानमा उतारेको थियो । इन्डोनेसिया तर्फ जानू अगी तयारीको लागि स्वदेश तथा वैदेशिक बन्द प्रशिक्षणको समेत व्यवस्था गरिएको थियो । त्यस तर्फ सहभागी हुने खेलसघंका प्रतिनिधिहरुले पदकको बाचा गरेका थिए । यो नेपाली खेलकुदको परम्परा नै भइसकेकको छ, आवश्यकता भन्दा बढी नामहरु सहभागीको टोलीमा समावेश हुने गरेको इतिहास दोहोरिएको छ  । यस पटक पनि करीब ४ सयको हाराहारीमा यो वा त्यो पदको लागी भनेर राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले नाम सिफारिस गरेका थिए ।

केही खेलका खेलाडीलाई स्तर वृद्धि गर्नकै लागी जापान, कोरिया, चीन, सिङ्गापुर, इन्डोनेसिया लगायतका खेलाडीसँग तालीमको समेत व्यवस्था राज्यले मिलाएको थियो । स्वदेशमै रहेकाहरुलाई भने विशेष प्रशिक्षणमा ध्यान दिँदै आएको सम्बन्धीत निकायले दाबी गरेका थिए । ओलम्पिकमा समेत प्रभुत्व जमाएका चीन, जापान, कोरिया लगाएत देशका खेलाडीसँग प्रतिस्पर्धा गर्नका लागि कमजोर मनोबलले अवश्य पनि पुग्दैन ।

प्रतिभाशाली खेलाडी भन्दा पनि अन्तर्राष्ट्रिय नामको भोक बोकेका झूठो प्रचारवाजीका आशातित खेलाडीहरुको अन्तराष्ट्रिय स्तरमा नाम लेखाउन लागि खेलकुदका शक्तिशाली पदाधिकारीसँग पाउ मोल्ने र जसको फलस्वरुप प्रतिभावान् खेलाडीहरु ओझेलमा पर्दै आएका छन् । नेपाली खेल र खेलाडीको मनोविज्ञानलाई नजिकबाट हेरिरहेका खेल मनोवैज्ञानिकहरुले मेन्टल पर्फमेन्स नै विजयको आधार हो भन्ने गरेका छन् । एसियाली खेलमा सयजना खेलाडी नभएका खेल सघं समेत सहभागी गराउनु अत्यन्त दु:खद रहेको कुरा बेला बखत चर्चा हुनेगरेको छ ।

अधिकांस प्रशिक्षक बाहेक छनौट भएका खेलाडी र कोच एक आपसमा जानकार नै नहुनले लामो समयदेखि समस्याको रुपमा प्रशिक्षक र खेलाडीबीचको असमझदारीले समेत एसियाली खेलकुदमा असर पारेको देखिन्छ । छनोट भएका खेलाडीलाई निरन्तर प्रशिक्षण गरिरहेका प्रशिक्षकलाई नै प्रतियोगितामा पठाउने हो भने निश्चय नै सकरात्मक नतिजाको आशा गर्न सकिन्थ्यो की!

एसियाली खेलमा तयारीमा रहेका कुराश खेलका एक खेलाडीलाई ‘ट्रेनिङको लागि तयार होऊ’ भन्दा उनले ‘तिमीले प्रशिक्षक हुन के जानेका छौ भनेका थिए । वास्तवमा प्रशिक्षक बनेर गएका प्रशिक्षक सो खेलका भन्दा पनि जुडो खेलका लागि परिचित थिए । कुराश खेल कहिल्यै प्रशिक्षण लिएका थिएनन् ।

उनलाई भनसुनकै भरमा एसियन गेम्शको कोचको लागि प्रशिक्षक नियुक्त गरिएको कुरा विवादास्पद बनेको थियो। अर्काे पेन्कक सिलात मार्सल आर्ट्स खेलको हालत पनि उस्तै रहेको छ । कराते पृष्ठभुमि भएका खेलाडी र प्रशिक्षक छ । बक्सिङ, टेनिस, उस्सु लगाएत दर्जनौं खेलमा समेत उस्तै देखिन्छ । नेपाल ओलम्पिक कमिटिले छनोट गरेका यस्ता प्रशिक्षकको उपस्थितिले खेलाडीलाई उत्साहित बनाउँदैन बरु हतोत्साही पार्दै आएको छ ।

खेलाडी र प्रशिक्षकले अन्तर्राष्ट्रिय प्रतियोगितालाई सामान्य रुपमा लिइरहेको तितो यर्थाथले व्याप्त रहेको छ, नेपाली खेलकुद । मुलत एशियाली खेलमा सहभागी पर्नु नै उनीहरुको सौभाग्य ठान्ने खेलाडीको प्रवितिले पनि यसमा नकरात्मक प्रभाव पार्दै आएको देखिन्छ । देशले लगानी गरेको लगानीको हेक्का महसुस गर्न नसक्नुले खेलाडीहरुलाई बढी गैर जिम्मेवार बनाएको छ । त्यसपछी खेलाडीहरुको ध्यान खेल तथा प्रतिस्पर्धामा भन्दा बढी घुमफिर तिर हुनुले पनि मानसिक बिचलित गराएको कुरा सर्वमान्य छन् ।

गुरुयोजनामा चुकेको खेलकुद को रूपमा चित्रण गरिएको छ ।वास्तबमा सख्यात्मक भन्दा पनि गुणात्मक खेलको सहभागीमा ध्यान नदिदा १८औ एसियाली गेम्शमा मुलुक पदक बिहिन हुन पुगेको भन्ने तर्क यतिखेर नेपाली खेलकुद वृत्तमा चर्चा हुने गरेको छ । राष्ट्रिय रंगशाला लगायत कभर्डहल निर्माणमा ढिलाइ हुनु नेपाली खेलकुदको लागी सबैभन्दा विडम्बना हो । अन्तर्राष्ट्रिय ओलम्पिक समन्धन प्राप्त र स्वदेशमा दर्जनौं प्रतियोगिता आयोजना गरिसकेका राष्ट्रिय संघलाई सक्रिय बनाएर रास्ट्रको तर्फबाट प्रतिनिधित्व गर्न पञ्च वर्षिय उच्च ब्याबस्थापन गरिएमा सार्थक हुनेमा दुइमत नहुने खेलकुद बिज्ञहरुको प्रष्ट धारण छ ।


प्रकाशित मिति: मंगलबार, भदौ १२, २०७५  १७:०८
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप विचार/अन्तर्वार्ता
शारीरिक व्यायाममा सकारात्मक मानसिकताको चर्चा
शारीरिक व्यायाममा सकारात्मक मानसिकताको चर्चा शनिबार, कात्तिक ९, २०७६
विश्वबिख्यात एथलीटहरुमा समेत डिप्रेसनको लक्षण
विश्वबिख्यात एथलीटहरुमा समेत डिप्रेसनको लक्षण मंगलबार, भदौ २४, २०७६
साग गेमको लागि भारत र पाकिस्तानलाई मनाएरै छोड्छौं : सदस्य–सचिव
साग गेमको लागि भारत र पाकिस्तानलाई मनाएरै छोड्छौं : सदस्य–सचिव 2076-04-19
खेलकुदमा राज्यको लगानी वृद्धि आवश्यक
खेलकुदमा राज्यको लगानी वृद्धि आवश्यक 2076-04-19
क्युकोशिन कराँते : अनुशासन र कडा प्रशिक्षणको दर्शन
क्युकोशिन कराँते : अनुशासन र कडा प्रशिक्षणको दर्शन 2076-04-19
म्याच फिक्सिङ्गको कानुनी जटिलता र चुनौती
म्याच फिक्सिङ्गको कानुनी जटिलता र चुनौती 2076-04-6
सुटिङ खेलबाट अन्तर्राष्ट्रिय मैदानमा नेपालले पदक जित्न भौतिक सामाग्री अपुगः ओलम्पिएन फुलमाया
सुटिङ खेलबाट अन्तर्राष्ट्रिय मैदानमा नेपालले पदक जित्न भौतिक सामाग्री अपुगः ओलम्पिएन फुलमाया मंगलबार, असोज २३, २०७५
Navodit College Navodit College
ताजा समाचार
आयोजक एलएको दुवै टोली फाइनलमा
आयोजक एलएको दुवै टोली फाइनलमा खेलकुद मञ्‍च
तेजस्वी र केभीकेएसएस फाइनलमा
तेजस्वी र केभीकेएसएस फाइनलमा खेलकुद मञ्‍च
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा खेलकुद मञ्‍च
भियतनाम जाने टेनिस टोलीको बिदाइ
भियतनाम जाने टेनिस टोलीको बिदाइ खेलकुद मञ्‍च
एलए र लोयल्टी उपाधिनजिक
एलए र लोयल्टी उपाधिनजिक खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
मिल्सबेरी इन्टर–ए लेभल बास्केटबलमा माल्पी च्याम्पियन
मिल्सबेरी इन्टर–ए लेभल बास्केटबलमा माल्पी च्याम्पियन
सुदूरपश्चिमलाई दोश्रो राष्ट्रिय हक्कीको उपाधि
सुदूरपश्चिमलाई दोश्रो राष्ट्रिय हक्कीको उपाधि
लिटिल एन्जल्सलाई लोयल्टी कप
लिटिल एन्जल्सलाई लोयल्टी कप
मानसिंह र बेलमोन्टको विजयी सुरुआत
मानसिंह र बेलमोन्टको विजयी सुरुआत
हिमालय र संस्कृति सेमिफाइनलमा
हिमालय र संस्कृति सेमिफाइनलमा
भ्याली पब्लिक र ह्वाइट हेभेनको जित
भ्याली पब्लिक र ह्वाइट हेभेनको जित
खुम्बु र आमादब्लाको जित
खुम्बु र आमादब्लाको जित
गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि
गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि
एन्जीलालाई मनास्लुको सम्मान
एन्जीलालाई मनास्लुको सम्मान
प्याब्सन क्रिकेट लिगमा बागमती सेमिफाइनलमा
प्याब्सन क्रिकेट लिगमा बागमती सेमिफाइनलमा
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
हिमालय र संस्कृति सेमिफाइनलमा
हिमालय र संस्कृति सेमिफाइनलमा बुधबार, फागुन १३, २०८२
मातृभूमि यु–१४ क्रिकेटको उद्घाटन
मातृभूमि यु–१४ क्रिकेटको उद्घाटन बुधबार, फागुन १३, २०८२
एलए र लोयल्टी उपाधिनजिक
एलए र लोयल्टी उपाधिनजिक बुधबार, फागुन १३, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्