Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
फुटबल
  • Home
  • फुटबल
  • आईएसएफ फुटबल विश्वकप २०२६ मा नेपाल २९औँ स्थानमा
आईएसएफ फुटबल विश्वकप २०२६ मा नेपाल २९औँ स्थानमा
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च सोमबार, कात्तिक १०, २०८३
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

सुजोउ, चीन । चीनको सुजोउमा अक्टोबर १७ देखि २६ सम्म आयोजित आईएसएफ फुटबल विश्वकप २०२६ मा नेपालको यू–१८ छात्र फुटबल टोली २९औँ स्थानमा रहँदै प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगिताको सुरुवाती खेलहरूमा कठिन चुनौती सामना गरेको नेपालले अन्तिम दुई खेलमा लगातार जित निकालेको थियो ।

नेपालले अक्टोबर १९, २० र २१ मा क्रमशः टर्की, हङकङ चाइना र चिलीसँग समूह चरणका खेल खेलेको थियो। पहिलो खेलमा नेपाल टर्कीसँग १२–० ले पराजित भयो । दोस्रो खेलमा हङकङ चाइनासँग ६–३ र तेस्रो खेलमा चिलीसँग ७–१ को हार व्यहोरेको थियो।

समूह चरणपछि वर्गीकरण चरणका खेलमा नेपालले अक्टोबर २२ मा आयरल्यान्डसँग र अक्टोबर २३ मा क्युबेकसँग प्रतिस्पर्धा गरेको थियो। दुवै खेलमा नेपाल क्रमशः ८–० गोलअन्तरले पराजित भयो।

अक्टोबर २४ मा भारतको दोस्रो टोलीलाई ६–३ गोलअन्तरले पराजित गर्दै नेपालले प्रतियोगितामा पहिलो जित दर्ता गर्‍यो। भारतविरुद्धको जितमा नेपालको जर्सी नम्बर १० का स्ट्राइकर तेन्जिङ शेर्पाले उत्कृष्ट प्रदर्शन गर्दै चार गोल गरे। त्यस्तै, जर्सी नम्बर १९ का प्रशान्त मेन्याङ्बो र जर्सी नम्बर २० का क्रिस्चल थापाले एक–एक गोल थपे। तेन्जिङको प्रभावशाली प्रदर्शन नेपालका लागि जितको प्रमुख आधार बन्यो।

त्यसपछि अक्टोबर २५ मा नेपालले हाइटीलाई पेनाल्टी सुटआउटमा ५–३ ले पराजित गर्दै लगातार दोस्रो जित हासिल ग¥यो। पेनाल्टीमा तेन्जिङ शेर्पा, भविष्य शाह, संयुग राई, इज्याक शाही र इभान रत्न तुलाधरले गोल गरे।

प्रतियोगिताको छात्रतर्फको फाइनलमा क्रोएसियाले पेनाल्टी सुटआउटमा गिनीलाई ४–० ले पराजित गर्दै उपाधि जित्यो। छात्रातर्फको फाइनलमा चीनको टोली ‘चाइना १’ ले जर्मनीलाई ५–१ गोलअन्तरले हराउँदै उपाधि हात पार्यो‍।

नेपालका लागि यो प्रतियोगिता अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा प्रदर्शन गर्ने, अन्य राष्ट्रका खेलाडीसँग प्रतिस्पर्धात्मक अनुभव हासिल गर्ने र आगामी  प्रतियोगिताका लागि सिक्ने महत्त्वपूर्ण अवसर बनेको नेपाल विद्यालय खेलकुद महासंघ (एनएसएसएफ) का महासचिव राजकुमार कार्कीले बताए।


प्रकाशित मिति: सोमबार, कात्तिक १०, २०८३  २२:०१
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Munasri Construction Munasri Construction
थप फुटबल
मिलन धर्मस्थली च्याम्पियन
मिलन धर्मस्थली च्याम्पियन शनिबार, साउन २३, २०८३
इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा
इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा बिहीबार, असार ३२, २०८३
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा बुधबार, असार ३१, २०८३
मोरक्कोलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा
मोरक्कोलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा शुक्रबार, असार २६, २०८३
एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
एसियन कप छनोटमा नेपाल लाओससँग पराजित मंगलबार, चैत १७, २०८२
विद्यावाणीलाई अर्किड कपको उपाधि
विद्यावाणीलाई अर्किड कपको उपाधि आइतबार, फागुन १०, २०८२
Navodit College Navodit College
ताजा समाचार
वडा अध्यक्ष कप खुला कराते शनिबारदेखि
वडा अध्यक्ष कप खुला कराते शनिबारदेखि खेलकुद मञ्‍च
प्रधानमन्त्री शाहले गरे एनपीएल तेस्रो संस्करणको उद्घाटन
प्रधानमन्त्री शाहले गरे एनपीएल तेस्रो संस्करणको उद्घाटन खेलकुद मञ्‍च
आईएसएफ फुटबल विश्वकप २०२६ मा नेपाल २९औँ स्थानमा
आईएसएफ फुटबल विश्वकप २०२६ मा नेपाल २९औँ स्थानमा खेलकुद मञ्‍च
सुदूरपश्चिममाथि लुम्बिनी लायन्सको शानदार जित
सुदूरपश्चिममाथि लुम्बिनी लायन्सको शानदार जित खेलकुद मञ्‍च
वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन सुदूरपश्चिम रोयल्समा अनुबन्ध
वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन सुदूरपश्चिम रोयल्समा अनुबन्ध खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
कांस्य पदक भिडन्तमा रेनु पराजित
कांस्य पदक भिडन्तमा रेनु पराजित
एनपिएललाई आईसीसीको मान्यता ऐतिहासिक उपलब्धि: अध्यक्ष धिमिरे
एनपिएललाई आईसीसीको मान्यता ऐतिहासिक उपलब्धि: अध्यक्ष धिमिरे
आइएचएफ नेसन्स वुमेन्स ट्रफीः माल्दिभ्सविरुद्ध नेपालको जित
आइएचएफ नेसन्स वुमेन्स ट्रफीः माल्दिभ्सविरुद्ध नेपालको जित
ओमानलाई हराउँदै नेपाल लिग टुमा छैटौं
ओमानलाई हराउँदै नेपाल लिग टुमा छैटौं
वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन सुदूरपश्चिम रोयल्समा अनुबन्ध
वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन सुदूरपश्चिम रोयल्समा अनुबन्ध
दसौं राष्ट्रिय खेलकुद निर्धारित समयमै हुन्छ- मन्त्री पोखरेल
दसौं राष्ट्रिय खेलकुद निर्धारित समयमै हुन्छ- मन्त्री पोखरेल
जोन डेवी कपमा पाँच टिम च्याम्पियन
जोन डेवी कपमा पाँच टिम च्याम्पियन
ओमानमाथि नेपालको ११३ रनको शानदार जित
ओमानमाथि नेपालको ११३ रनको शानदार जित
नेपाली करातेलाई जापानमा २ स्वर्णसहित ६ पदक
नेपाली करातेलाई जापानमा २ स्वर्णसहित ६ पदक
मोहमद र केनिशलाई अन्तर्राष्ट्रिय युथ तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण
मोहमद र केनिशलाई अन्तर्राष्ट्रिय युथ तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
सुदूरपश्चिममाथि लुम्बिनी लायन्सको शानदार जित
सुदूरपश्चिममाथि लुम्बिनी लायन्सको शानदार जित सोमबार, कात्तिक १०, २०८३
आईएसएफ फुटबल विश्वकप २०२६ मा नेपाल २९औँ स्थानमा
आईएसएफ फुटबल विश्वकप २०२६ मा नेपाल २९औँ स्थानमा सोमबार, कात्तिक १०, २०८३
Photo Gallery
प्रधानमन्त्री शाहले गरे एनपीएल तेस्रो संस्करणको उद्घाटन
प्रधानमन्त्री शाहले गरे एनपीएल तेस्रो संस्करणको उद्घाटन सोमबार, कात्तिक १०, २०८३
नेपाल एसीसी प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
नेपाल एसीसी प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट शनिबार, भदौ २७, २०८३
आर्मीले जित्याे पिएम कपकाे उपाधि
आर्मीले जित्याे पिएम कपकाे उपाधि शुक्रबार, वैशाख ४, २०८३
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्