Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
अन्तर्राष्ट्रिय
  • Home
  • अन्तर्राष्ट्रिय
  • अन्तर्राष्ट्रिय केम्पोमा नेपालले जित्यो पाँच पदक
अन्तर्राष्ट्रिय केम्पोमा नेपालले जित्यो पाँच पदक
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च आइतबार, भदौ २८, २०८३
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । नेपाली केम्पोले पोर्चुगलमा भएको केम्पो अन्तर्राष्ट्रिय ओपन कपमा उत्कृष्ट प्रदर्शन गर्दै पाँच पदक जितेको छ । पोर्चुगलको अल्बुफेरामा जारी च्याम्पियनसिपमा नेपालले दुई स्वर्ण, दुई रजत र एक कांस्यसहित पाँच पदक जितेको हो ।

केम्पोलाई मार्सल आट्र्सकै हाइब्रिड विधाका रूपमा चिनिन्छ । १४ वर्षे रोशनकुमार यादवले एक्लैले पाँच पदक जित्दै नेपाली केम्पोमा उल्लेखनीय उपलब्धि दिलाएको नेपाल केम्पो खुकुरी फेडेरेसनले जनाएको छ । रोशनले विभिन्न पाँच विधामा प्रतिस्पर्धा गरेका थिए । उनले फुल केम्पो ४० केजी र सबमिसन केम्पो ४० केजी विधामा स्वर्ण पदक जिते । एम्प्टी ह्यान्ड काटा र सेमी केम्पोमा भने रोशन रजत पदकमा नै सीमित भए । उनले लाइट केम्पोमा कांस्य पदक जितेको नेपाल केम्पो खुकुरी फेडेरेसनका अध्यक्ष पाभेल शाहले जानकारी दिए ।

एउटै अन्तर्राष्ट्रिय प्रतियोगितामा १४ वर्षे रोशनले पाँच पदक जित्नु नेपाली केम्पोका लागि महत्वपूर्ण उपलब्धि रहेको फेडेरेसनले जनाएको छ । पोर्चुगिज केम्पो तथा इन्टरनेसनल केम्पो फेडेरेसन (आइकेएफ) ले आयोजना गरेको प्रतियोगितामा उनको प्रदर्शनले अन्तर्राष्ट्रियस्तरमा नेपाली खेलाडीको क्षमता र नयाँ पुस्ताको सम्भावनासमेत देखाएको फेडेरेसनको विश्वास छ ।

नेपाल केम्पो खुकुरी फेडेरेसनका अध्यक्ष पाभेल शाहले पोर्चुगलमा प्राप्त सफलतालाई नेपाली केम्पोका लागि ठूलो उपलब्धि र ऐतिहासिक रहेको बताए । ‘यो हाम्रो लागि अत्यन्तै गर्वको क्षण हो । एउटै खेलाडीले दुई स्वर्णसहित पाँच पदक जित्नु सामान्य होइन । यसले नेपाली केम्पोको क्षमता अन्तर्राष्ट्रिय स्तरमा बलियो हुँदै गएको देखाउँछ,’ अध्यक्ष शाहले भने ।

गत अप्रिलमा सम्पन्न केम्पो विश्व च्याम्पियनसिपमा नेपालले विभिन्न विधामा २५ पदक जितेको फेडेरेसनले जनाएको छ । केम्पोमा विभिन्न सात विधामा हरेक खेलाडीले प्रतिस्पर्धा गर्ने गरेका छन् ।


प्रकाशित मिति: आइतबार, भदौ २८, २०८३  १८:२७
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप अन्तर्राष्ट्रिय
इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा
इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा बिहीबार, असार ३२, २०८३
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा बुधबार, असार ३१, २०८३
मोरक्कोलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा
मोरक्कोलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा शुक्रबार, असार २६, २०८३
म्यानचेस्टर डर्बीमा युनाइटेडले सिटीलाई हरायो
म्यानचेस्टर डर्बीमा युनाइटेडले सिटीलाई हरायो शनिबार, माघ ४, २०८२
विश्वप्रसिद्ध स्पोर्टस्वेयर ब्राण्ड केल्मी नेपाललाई इन्टरनेशनल मार्केट डेभलपमेन्ट अवार्ड
विश्वप्रसिद्ध स्पोर्टस्वेयर ब्राण्ड केल्मी नेपाललाई इन्टरनेशनल मार्केट डेभलपमेन्ट अवार्ड बुधबार, साउन ८, २०८२
दुर्घटनाबाट पोर्चुगिज फुटबल खेलाडी डिएगो जोटासहित दुई जनाको निधन
दुर्घटनाबाट पोर्चुगिज फुटबल खेलाडी डिएगो जोटासहित दुई जनाको निधन बिहीबार, असार १९, २०८२
Navodit College Navodit College
ताजा समाचार
अन्तर्राष्ट्रिय केम्पोमा नेपालले जित्यो पाँच पदक
अन्तर्राष्ट्रिय केम्पोमा नेपालले जित्यो पाँच पदक खेलकुद मञ्‍च
नेपाल एसीसी प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
नेपाल एसीसी प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट खेलकुद मञ्‍च
ज्ञानोदय र रातो बंगलालाई दोहोरो उपाधि
ज्ञानोदय र रातो बंगलालाई दोहोरो उपाधि खेलकुद मञ्‍च
युएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
युएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट खेलकुद मञ्‍च
संस्कृति, निस्ट र डाफोडिललाई आईडब्लुएस कप
संस्कृति, निस्ट र डाफोडिललाई आईडब्लुएस कप खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
माफ बास्केटबलमा ४४ टोली
माफ बास्केटबलमा ४४ टोली
टेबलटेनिस टोली थाइल्यान्डमा
टेबलटेनिस टोली थाइल्यान्डमा
युएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
युएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
संस्कृति, निस्ट र डाफोडिललाई आईडब्लुएस कप
संस्कृति, निस्ट र डाफोडिललाई आईडब्लुएस कप
गोल्डस्टार सुदूरपश्चिम रोयल्सको फुटवेयर पार्टनर
गोल्डस्टार सुदूरपश्चिम रोयल्सको फुटवेयर पार्टनर
नेपालले पिकलबलको विश्वकप खेल्ने
नेपालले पिकलबलको विश्वकप खेल्ने
डट्स ई-स्पोर्ट्सलाई पीएमएनसी फल सिजनको उपाधि
डट्स ई-स्पोर्ट्सलाई पीएमएनसी फल सिजनको उपाधि
माफ बास्केटबलमा ४४ टोली
माफ बास्केटबलमा ४४ टोली
चन्द्रागिरी टिम च्याम्पियन
चन्द्रागिरी टिम च्याम्पियन
एभीएमका प्रजित र वियंका च्याम्पियन
एभीएमका प्रजित र वियंका च्याम्पियन
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
युएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
युएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट शनिबार, भदौ २७, २०८३
संस्कृति, निस्ट र डाफोडिललाई आईडब्लुएस कप
संस्कृति, निस्ट र डाफोडिललाई आईडब्लुएस कप शनिबार, भदौ २७, २०८३
ज्ञानोदय र रातो बंगलालाई दोहोरो उपाधि
ज्ञानोदय र रातो बंगलालाई दोहोरो उपाधि शनिबार, भदौ २७, २०८३
Photo Gallery
नेपाल एसीसी प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
नेपाल एसीसी प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट शनिबार, भदौ २७, २०८३
आर्मीले जित्याे पिएम कपकाे उपाधि
आर्मीले जित्याे पिएम कपकाे उपाधि शुक्रबार, वैशाख ४, २०८३
एरिका गुरुङ तमु धीको सद्भावना दूत
एरिका गुरुङ तमु धीको सद्भावना दूत सोमबार, चैत ९, २०८२
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्